कबड्डी’को चौंथो श्रृंखलाले नेपाली बक्सअफिसमा ओपनिङ कीर्तिमान कायम गरेको छ । मुलुकका डेढ सय हलबाट रिलिज भएको फिल्मले पहिलो दिन शुक्रबार २ करोड ९० लाख रुपैयाँ ...
सर्वोच्च अदालतले बिहीबार दुई वटा फैसला सुनायो। पाँच न्यायाधीशको बृहत पूर्ण इजलासले लामो समयदेखि विवाद, चर्चा अनि बहस भइरहेको निजगढको अन्तर्राष्ट्रिय विमानस्थलको अन्तिम फैसला ....
श्रीमतीको हत्या गरेका सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोइराला पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले कोइरालालाई बानेश्वरबाट पक्राउ गरेको....
स्वतन्त्र उम्मेवदारी दिएका वालेन्द्र साह (बालेन) काठमाडौँ महानगरपालिकाकाे मेयरमा निर्विचित भएका छन। उनले कुल ६१ हजार ७ सय ६७ मत ल्याएर मुख्य प्रतिस्पर्धी नेकपा (एमाले)का केशव स्थापित र नेपाली काँग्रेसकी सिर्जना सिंहलाई पराजित गर्दै मेयरमा निर्वाचित भए। अब काठमाडाैँकाे भविष्य बालेनकाे हातमा पुगेकाे ....
कृषकले उत्पादन गरेको भिण्डीले मूल्य र बजार नपाएपछि पशुचौपायालाई खुवाउन सुरु गरेका छन् । उत्पादन गरेको लागत र श्रमको मूल्य नआउने भएपछि बजारमा बिक्री गर्नुको साटो पशुचौपायालाई खुवाउन सुरु गरेका हुन् । कपिलवस्तुको शिवराज नगरपालिका–३ सुनवर्षीका ....
दुई वर्षयता बेलायतमा कृषि फार्ममा काम गर्न भनेर गएका नेपालीबाट अवैध शुल्क लिएको आरोपमा बेलायत सरकारले त्यहाँको कामदार आपूर्ति गर्ने संस्थामाथि छानबिन थालेको छ । पछिल्लो दुई वर्षमा कम्तीमा ५५० नेपाली कृषि फार्ममा काम गर्न त्यहाँ पुगेका....
महानगरीय प्रहरी वृत गौशलामा बुधबार दिनभर पनि कलेज ‘ड्रेस’लगाएका विद्यार्थीहरुको समूह पानी रुच्दै/भिझ्दै भनिरहेका थिए,‘बलात्कारीलाई सजाय दे’।
त्यहीँ विद्यार्थीहरुको भीडबाट अर्को आवाज पनि गुन्जिरहेको थियो,‘जनार्दन अधिकारलाई बाहिरले’, ‘वी वान्ट जस्टिज’।
काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)को जित सुनिश्चित भएको छ । युवा उमेरका बालेन अब आगामी पाँच वर्षका लागि काठमाडांै महानगरको पिताका रूपमा रहनेछन् । बालेनले प्रमुख दल कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई ....
दैलेखमा बस दुर्घटना भएको छ । कालीकोटबाट सुर्खेत हुँदै नेपालगञ्ज आउँदै गरेको म१ख ६६० नम्बरको बस आठबीस नगरपालिका-२ स्थित सिस्नेमा दुर्घटना भएको हो । बस दुर्घटनामा केहीको हताहती भएको हुनसक्ने निर्वतमान मेयर खड्गराज उपाध्यायले जानकारी...
उत्तर कोरियाले बुधवार बिहानै तीनवटा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ। सोलस्थित अधिकारीहरूका अनुसार ती क्षेप्यास्त्रहरू प्योङ्याङको सुनान क्षेत्रबाट एक घण्टाभन्दा कम अवधिभित्र प्रहार गरिएका...
अमेरिकाको टेक्सासमा गोली चल्दा कम्तीमा १४ बालबालिका र एक शिक्षकको मृत्यु भएको छ । रब एलिमेन्ट्री स्कुलमा १८ वर्षीय बन्दुकधारीले एक प्राथमिक विद्यालयमा हमला गर्दा उनीहरुको मृत्यु भएको राज्यका गभर्नरले जानाकारी....
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् । स्थानीय तह निर्वाचनमा पार्टीको निराशाजनक परिणाम आएको भन्दै मिश्रले अध्यक्ष पदबाट राजीनामा दिएका हुन । मिश्रले बुधबार प्रेस वक्तव्य जारी गर्दै चुनावी परिणामको जिम्मेवारी लिंदै राजीनामा दिएको उल्लेख गरेका...
सिन्धुलीका डोरबहादुर खपाङ्गीले विश्वकै होचो किशोरको रुपमा विश्व कीर्तिमान बनाएका छन् ।
७३.४३ सेन्टिमिटर अर्थात २ फिट ४.९ इन्च अग्ला १८ वर्षका खपाङ्गीले संसारकै होचा किशोर (टीनएजर) को रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाएका....
कानुन मन्त्रालयले बलात्कारका घटनामा उजुरी दिने हदम्याद खुकुलो बनाउने तयारी गरेको छ।
कानुनमन्त्री गोविन्द शर्माले कानुन आयोगलाई हदम्याद खुकुलो बनाउनेबारे प्रतिवेदन दिन भन्दै सोमबार चिठी लेखेका छन्। शर्माले मंगलबार सेतोपाटीसँग कुरा गर्दै हदम्याद खुकुलो बनाउने गरी कानुन संशोधन गर्ने तयारी थालिएको...…
स्थानीय तहको निर्वाचनका निम्ति निर्वाचन आयोगले दुई करोड सात लाख वटाभन्दा केही बढी मतपत्र छापेको थियो। तिनै मतपत्रबाट जनमतको छिनोफानो गर्ने काम अहिले भइरहेको छ।....
भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेणु दाहाल निर्वाचित हुने पक्का भएको छ । मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीविरुद्ध रेणुले लिएको अग्रताभन्दा गन्न बाँकी मत कम रहेको छ । अहिलेसम्म भरतपुर महानगरपालिकाका १ देखि २५ नम्बरसम्मका वडाको गणना सम्पन्न भएको..