काठमाडौं, २० फागुन। काठमाण्डौको कालिमाटी स्थीत तरकारी बजारमा भीषण आगलागी भएको छ । १० बजेदेखि सुरु भएको आगो नियन्त्रणकामा लिने क्रम जारीजारी छ । आगो नियन्त्रण को क्रममा १ जना घाइते भएका छन् । आगो लागीमा करोड रुपैयाँ को छेती भएको छ ।
More Update yet to come: Courtesy:AvenuesTv
Continue reading काठमाण्डौको कालिमाटी स्थीत तरकारी बजारमा भीषण आगलागी



संसारलाई आत्माज्ञान दिलाउदै बुद्ध तर, मातृभूमिमै अपेक्षित ! लुम्बीनी भारत भन्दै फर्कन्छन् पर्यटक !! विश्वभर शान्तिको विगुल फुक्ने शान्तिका अग्रदुत गौतम बुद्ध नेपालको कपिलवस्तुमा जन्मेको सर्वविदितै छ । गौतम बुद्ध नेपालका एक इश्वर मात्र होइनन विश्वमा बौद्ध धर्म मान्ने सबैका एक साझा इश्वर हुन ।
नायिकाको चर्तिकला, के होला रहस्य ? हिरोइन निशाले किन खोसिन् पत्रकारको क्यामेरा ? उनलाई साथ दिँदै मोडल तथा भीजे सहाना बज्राचार्यले पनी |
अन्तराष्ट्रिय लगानी भित्राउन सरकारले सन् २०१२ र १३ लाई अन्तराष्ट्रिय लगानी बर्षको रुपमा घोषणा गरेको हो । पूर्वाधार, जलबिद्युत लगायतका ठूला परियोजनामा प्रत्यक्ष बिदेशी लगानी भित्राउने उदेश्यले घोषणा गरिएको लगानी बर्ष सफल पार्न सरकारले लगानी बोर्डको समेत ब्यबस्था गरेको छ । लगानी बर्ष घोषणा भएपछि नेपालमा लगानी गर्न चाहाने बिदेशी लगानीकर्तालाई बिभिन्न सहुलियत दिइने र बोर्डमार्फत काम अघि बढाइने भएकाले अलमल र ढिलासुस्ती नहुने सरकारको बुझाई छ ।
Recent Comments