-------------------------

नखानुस् रक्सी ज्यानै जाला ?

रक्सी बनाउन सढेका अखाद्य बस्तु प्रयोग ! लाइसेन्स नलिई अखाद्य बस्तुको प्रयोग गरी उत्पादन तथा बिक्रि गरिने अवैध घरेलु मदिराले जनस्वास्थ्य र समाजमा प्रतिकुल असर पारेका कारण मदिरा नियन्त्रणमा प्रहरीले कडाई गरिएको छ । power news- Continue reading नखानुस् रक्सी ज्यानै जाला ?

बम्जन अपराध प्रकरण र मौन प्रशासन

(बम्जनको साम्राज्यमा चलीरहेको अपराध  सार्बजनिक भएपछी पनि किन मौन छ प्रशासन ? )पटक–पटक विवाद तथा चर्चामा आइरहेका तपस्वी रामबहादुर बम्जन पुनः विवादमा तानिएका छन्। बम्जनका सहयोगीले एक बिदेशी महिलाको अपहरण र यौन शोषण गरेको बिषय सेलाउन नपाउँदै उनका सहयोगीले आज तीन जनालाई बन्धक बनाएका हुन् । कोरियाली नागरिक डाक्टर मुनद्धारा प्रदान गरिएको लोकेश्वर मन्दिरको मुर्ती स्थापना गर्न गएका तीन जनालाई तपस्वी बम्जनका सहयोगीले बन्धक बनाएका हुन्। Continue reading बम्जन अपराध प्रकरण र मौन प्रशासन

डनलाई नेताको साथ खै कानुनी राज ?

डनलाई नेताको साथ खै कानुनी राज ? off the beat – Continue reading डनलाई नेताको साथ खै कानुनी राज ?