
-------------------------
|
By admin, on April 4th, 2012
एभिन्यूज टेलिभिजनका झापा सम्वाददाता यादव पौडेलको अज्ञात समूहले हत्या गरेको छ । एभिन्यूजका झापा संवाददाता ४० वर्षीय यादव पौडेलको मंगलवार मध्यराति हत्या भएको हो । विर्तामोडको वस पार्कस्थित एक होटल बाहिर उनको शव भेटिएको छ । उनको चिउँडो र आँखी भुइमा गहिरो चोट लागेको छ। Continue reading पत्रकार यादव पौडेलको हत्या, हत्याको सर्वत्र निन्दा
By admin, on April 4th, 2012
पछिल्लो समयमा आन्तरिक र बाह्रय पर्यटकको आर्कषणको केन्द्र बनेको छ सौराहा । थारु समुदायको बाहुल्यता रहेको यो ठाउँ चितवन राष्ट्रिय निकुाजमा जोडिएर रहेको छ । त्यसैले सौराहाले सांस्कृतिक रुपमा मात्रै नभएर प्राकृतिक हिसावले पनि अलग्गै पहिचान बोकेको छ । लोप हुदै गएको मौलिक कल्चरलाई त्यहाँ भने देख्न र अनुभव गर्न सकिन्छ । पर्यटकको आर्कषणको केन्द्र सौराहा पुग्ने पर्यटक एतीबेला निरास हुन थालेका छन् | prine news Continue reading निकासको खोजीमा निकुञ्ज
By admin, on April 4th, 2012
एभिन्यूज टेलिभिजनका झापा सम्वाददाता यादव पौडेलको अज्ञात समूहले हत्या गरेको छ । एभिन्यूजका झापा संवाददाता ४० वर्षीय यादव पौडेलको मंगलवार मध्यराति हत्या गरिएको हो । विर्तामोडको वस पार्कस्थित एक होटल बाहिर उनको शव भेटिएको छ । उनको चिउँडो र आँखी भुइमा गहिरो चोट लागेको छ। हत्याको आशंकामा प्रहरीले होटल ब्यवसायी संघ झापाका पुर्व अध्यक्ष युवराज गिरीलाई नियन्त्रणमा लिएको छ। गिरी गएराति यादवसँग पुर्वाञ्चल सेकुवा कर्नर एण्ड गेष्ट हाउसमा रहेका थिए। Continue reading झापामा पत्रकार यादव पौडेलको बिभत्स हत्या
By admin, on April 4th, 2012
फलोअप:सगरमाथाको ढुंगो पनि बिक्रीमा ? कोबोल्ड कम्पनीले सगरमाथाको ढुंगोलाई डायलमा प्रयोग गरी १३ लाख पर्ने घडी बनाएको हो | बिना अनुमती सगरमाथाको ढुंगो प्रयोग गरी घडी बनाउनी कोबोल्ड कम्पनी संग सरकारले स्पष्टीकरण मागेको छ | के शिखरको ढुंगो या अन्य भागको पनि ढुंगो झिक्न र लैजान पाइन्छ ? धर्तीकै सबैभन्दा अग्लो यस्तो विश्वसम्पदा तथा राष्ट्रिय गौरवस्थलको ढुंगा ल्याउने र बेपार गर्ने अनुमति कसले दियो ? Continue reading फलोअप:सगरमाथाको ढुंगो पनि बिक्रीमा ?
By admin, on April 4th, 2012
विदेश लैजान प्रतिबन्ध लगाएर शिवपुरी नागार्जुन निकुञ्जमा छाडिएका राता बाँदरहरुले काठमाण्डौ गोलढुंगाबासी लाई निकै दुख दिएका छन् । ललितपुरस्थित लेलेको पिंजडामा मिनिरल वाटर, पाउरोटी, बिस्कुट, काजु, स्याउ, केरा, जुसलगायतका आहार खाएर हुर्किरहेका बाँदरले जंगलमा आहार पहिचान गर्न र आहार खोज्न नसकेपछि मानीसको घर-घरमा खानेकुरा खोजेका छन् | ललितपुरस्थित लेलेको पिंजडामा हुर्किएका ती बाँदर ‘बायोमेडिकल रिसर्च’ का लागि प्रवेशमान शाक्यले पालेका ३ हजार बाँदर अमेरिकास्थित ‘साउथ वेस्ट फाउन्डेसन फर बायोमेडिकल रिसर्च सेन्टर’ मा लैजान माग गरे पनि वन मन्त्रालयले विदेश निर्यात गर्न नदिने निर्णय गरेपछी शिवपुरी नागार्जुन निकुञ्जमा छाडिएका हुन् | Continue reading काठमाण्डौ गोलढुंगामा राता बाँदरको आतंक
|
|
Recent Comments