-------------------------

पत्रकार माथी पटक पटक आक्रमणको शृंखला

खबर भित्रको खबर ताजा अपडेट : खोज पत्रकारितासंगै अस्तित्व नै गुमाउन पुगे झापाका पत्रकार यादव पौडेल, आज तिन दिन बिती सकेको छ तर अहिले सम्म हत्या कसले गर्यो, किन गर्यो छानबिन गर्न सकिएको छैन । बिस्तृतमा हेर्नुहोस | Continue reading पत्रकार माथी पटक पटक आक्रमणको शृंखला

दीनदुःखीको घाउ बन्यो भोट माग्ने दाउ

दीनदुःखीको घाउ बन्यो भोट माग्ने दाउ | Off the beat April 8th, 2012- Continue reading दीनदुःखीको घाउ बन्यो भोट माग्ने दाउ

लाहुरे नभएको लाहुरे गाउँ

समुद्र सतहदेखि एक हजार नौ सयको उचाइमा रहेको कास्कीको घान्द्रुक गाउँ वास्तवमै एउटा स्वर्गको टुव|mाजस्तै रहेछ । आधुनिक घरहरू र आधुनिक भौतिक संरचनाको होडबाजीसँंगै अझै गुरूङ सभ्यतालाई बचाइ राख्न सफल त्यस गाउँमा पुगेर नरमाउने सायद कोही नहोला । गुरूङ कला संस्कृतिको धनी गाउँ घान्द्रुक पुगेपछि त्यहीँ बसाई सरौँ कि जस्तो लाग्दो रहेछ । पीँधमा माछापुछ्रे र अन्नपूर्णबाट हिउँ पग्लेर आएको चिसोपानीको मोदी खोला सौन्दर्य भित्रको शून्यतालाई चिर्दै सुसाइरहेको थियो ।
| Prime Story | Continue reading लाहुरे नभएको लाहुरे गाउँ