बर्ष भरी घटेका १० राजनीतिक रमिता र चर्तीकलाहरु !! Continue reading बर्षका १० राजनीतिक चर्तीकला
|
|||||
|
बर्ष भरी घटेका १० राजनीतिक रमिता र चर्तीकलाहरु !! Continue reading बर्षका १० राजनीतिक चर्तीकला २०६८ मा घटेका चर्चित १० घटनाहरु हेर्नुहोस खबर भित्रको खबरमा | Continue reading २०६८ मा घटेका चर्चित १० घटनाहरु !
Update:बेपत्ता बालकको शव फेला -काठमाडौंको विष्णुमतिमा वेपत्ता भएका ८ वर्षिया जुनाइक अन्सारीको शब आज प्रहरीले फेला पारेको छ । हिजो बालिका डुवेको खवर पाउना साथ लैनचोर प्रहरी विभाग र शसस्त्र प्रहरीको टोलीले व्यापक खोजी गरेका थिए । महानगरीय प्रहरी विभाग लैनचौरका प्रमुख तिलक भारतिका अनुसार वालिकाको शब डुवेको झण्डै ७ मिटर टाढा तारमा अल्झिएको अवस्थामा भेटिएको हो । काठमाडौको विष्णुमति खोलामा डुबेर एक बालक बेपत्ता भएका छन् । दिउँसो बालाजु बाट नदी तरेर आउने क्रमाम खुट्टा मा लागेको हिलो धुन जादा ८ वर्षका जुनाइक अन्सारी खोला मा खसी बेपत्ता भएहा हुन् । उनीसँगै गएका अन्य तीनजना बालक भने पौडिएर बाहिर निस्किएका छन् । बेपत्ता अन्सारीको अहिले स्थानीय बासिन्दा र प्रहरीको सक्रियतामा खोजी भइरहेको छ । Continue reading विष्णुमति खोलामा डुबेर एक बालक बेपत्ता |
|||||
|
Copyright © 2013 CanadaNepal.net - All Rights Reserved |
|||||
Recent Comments