जय स्वाभिमान-देश संग किन निरास छ नागरिक ? Continue reading जय स्वाभिमान-देश संग किन निरास छ नागरिक ?
|
|||||
|
जय स्वाभिमान-देश संग किन निरास छ नागरिक ? Continue reading जय स्वाभिमान-देश संग किन निरास छ नागरिक ? काठमाडौंबाट एकै घन्टामा बारा! झट्ट सुन्दा अपत्यारिलो यो सपना चाँडै साकार हुँदैछ। मुग्लिङ-नारायणगढ जीर्ण सडक छिचोल्दै १२ घन्टाको पट्यारलाग्दो यात्राबाट मात्र पुग्न सकिने बारा निजगढ एकै घन्टामा सम्भव बनाउने काठमाडौं-तराई (मधेस) दु्रतमार्गको सपना चाँडै विपनामा बदलिने आधार तयार भएको छ। २२ मिटर चौडा चार लेनको सडक बनाउने योजनासहित थालिएको ७६ किमि दूरीको निजगढ छिचोल्ने द्रुतमार्गको ‘ट्र्याक’ खोल्ने काम सकिनै लाग्दा ‘ननस्टप’ गाडीबाट एकै घन्टामा निजगढ पुग्ने सपना पूरा हुन लागेको हो।काठमाडौं-तराई जोड्ने द्रुतमार्ग निर्माणको जिम्मेवारी पाएको नेपाली सेनाले बाधा अवरोध नभए तीन महिनाभित्र ट्रयाक खोलिने जनाएको छ । पर्याप्त बजेटसहित समयमा मुआब्जा वितरण भए यसै आर्थिक वर्षको अन्त्यसम्ममा सबैजसो ठाउँमा ट्रयाक खोलिसक्ने सेनाको दाबी छ । Continue reading फास्ट ट्र्याक निर्माणको अन्तिम चरणमा आफैले जन्म दिएको छोरा र छोरीलाई भेदभावपूर्ण व्यवहार गर्दछन् भने अन्य के कुरा गर्नु ? एउटै कोखबाट जन्मेको सन्तान प्रिय र अप्रिय हुन्छन् भने अर्कालाई के दोष दिनु ? बरु युगस“गै समाज परिवर्तित हु“दैछ तर संस्कारमा परिवर्तन हुन सकेको छैन । झन् परिमार्जित हु“दै लैंगिक हिंसा बढ्दो छ । नेपाली महिलाहरु हाम्रो समाज, घरपरिवारको संस्कारअनुसार चलेका छन् । तर त्यो महिलाको हितविपरीत छ । Continue reading छोरा र छोरी बिच भेदभावपूर्ण व्यवहार किन ? कर्मचारी भए लापत्ता जनता जाने कता ? Off the beat April 15th, 2012 Continue reading कर्मचारी भए लापत्ता जनता जाने कता ? |
|||||
|
Copyright © 2013 CanadaNepal.net - All Rights Reserved |
|||||
Recent Comments