-------------------------
|
By admin, on April 17th, 2012
झापाका पत्रकार यादब पौडेलको हत्याबारे छानबिन गर्न गठित नेपाल पत्रकार महासंघको मिसन टोलिले समाचार लेखेकै कारण उनकोे हत्या भएको प्रतिबेदन सार्बजनिक गरेको छ।
महासंघका अध्यक्ष शिब गाउलेले आज पत्रकार सम्मेलन गरी प्रहरीले नै पत्रकार पौडेलको हत्या भएको स्विकार गर्नु र हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परेका युबराज पुरी र मन्जु ढकालले फरक फरक बयान दिनुले आफुहरुलाई थप सशंकीत बनाएको बताउनुभयो । Continue reading यादव पौडेलको सूनियोजित हत्याःनेपाल पत्रकार महासंघ
By admin, on April 17th, 2012
हात्तिवन रिसोर्टमा बसेको शीर्ष नेताको बैठक निष्कर्षबिहिन भएको छ । रिसोर्टमै बास बसेर नेताहरुले गरेको बैठकप्रति धेरैको चासो भए पनि सधैँ जस्तै बुधबार अर्को बैठक बस्ने भन्दै स्थगित भएका थीयो । Continue reading निष्कर्ष बिहीन हात्तीवन रिसोर्ट बैठक-Power News
By admin, on April 17th, 2012
नेपाली अभिनेत्री मिनाक्षी थापा हत्याको आरोपमा भारतमा दुई पक्राउ परेका छन् । मिनाक्षी फिल्म ४०४ र केही टेलिभिजन कमर्सियलमा देखिएकी थिइन् ।
बेपत्ता मिनाक्षीको शव भेटिएपछि घटनासँग सम्बन्धित अमितकुमार जयसवाल र प्रिती एलभिना सुरीलाई पक्राउ गरिएको भारतीय अखबारहरुले जनाएका छन् । Continue reading नेपाली अभिनेत्री मिनाक्षी थापा हत्याको आरोपमा भारतमा दुई पक्राउ
By admin, on April 17th, 2012
कपिलवस्तुको कोपवा गाविसमा पर्ने बागेश्वरी सामुदायिक बनक्षेत्रमा बसेका घर टहरा हटाइएको छ । जिल्ला सुरक्षा समितिको निर्ण्र्ााअनुसार जिल्ला बन कार्यालय, नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले आज झन्डै ४ सय घर टहरामा आगजनी गरी हटाएको हो । कपिलवस्तु रोल्पा, प्युठान, दाडँ, रुपन्देही, अर्घर्ााँची लगायतका जिल्लाबाट समेत सयौको संख्यामा आएका उनीहरुले विगत एकमहिनादेखी आफुहरु बास्तविक सुकुम्वासी भएको बताउँदै बागेश्वरी सामुदायिक बनको बनक्षेत्रभित्र घरटहरा धमाधम बनाएर बस्ती बसालेका थिए । Continue reading सुरक्षाकर्मीले उठिबास लगाएका सुकुम्वासीहरु
By admin, on April 17th, 2012
दिन दाहडै भुतको हल्ला फैलिएपछि न्युरोड क्षेत्रका केही व्यापारीले पसल बन्द गरेका हुन् । लामो समयदेखि भूतघरको रुपमा चिनिएको पीपलबोट अगाडिको खाली घरमा भूतले एक व्यक्तिलाई सडकमा फ्याँकेपछि त्रसित बनेका व्यापारीले पसल बन्द गरेका हुन्। पीपलबोट अगाडिपट्टिएको सो घरमा भूतले तर्साउने गरेको जनविश्वास छ। तर्साउने गरेका कारण न्युरोडको व्यस्त व्यापारिक क्षेत्रमा रहे पनि लामो समयदेखि सो घर खाली छ। Continue reading न्युरोडमा भूतले मान्छे कुटेको हल्ला !
By admin, on April 17th, 2012
दिन दाहडै भुतको हल्ला फैलिएपछि न्युरोड क्षेत्रका केही व्यापारीले पसल बन्द गरेका हुन् । लामो समयदेखि भूतघरको रुपमा चिनिएको पीपलबोट अगाडिको खाली घरमा भूतले एक व्यक्तिलाई सडकमा फ्याँकेपछि त्रसित बनेका व्यापारीले पसल बन्द गरेका हुन्। पीपलबोट अगाडिपट्टिएको सो घरमा भूतले तर्साउने गरेको जनविश्वास छ। तर्साउने गरेका कारण न्युरोडको व्यस्त व्यापारिक क्षेत्रमा रहे पनि लामो समयदेखि सो घर खाली छ। Continue reading न्युरोडमा भूतले मान्छे कुटेको हल्ला !
By admin, on April 17th, 2012
नेपाली अभिनेत्री मिनाक्षी थापा हत्याको आरोपमा भारतमा दुई पक्राउ परेका छन् । मिनाक्षी फिल्म ४०४ र केही टेलिभिजन कमर्सियलमा देखिएकी थिइन् ।
बेपत्ता मिनाक्षीको शव भेटिएपछि घटनासँग सम्बन्धित अमितकुमार जयसवाल र प्रिती एलभिना सुरीलाई पक्राउ गरिएको भारतीय अखबारहरुले जनाएका छन् । Continue reading नेपाली अभिनेत्री मिनाक्षी थापा हत्याको आरोपमा भारतमा दुई पक्राउ
|
|
Recent Comments