-------------------------

विधालय बन्द विधार्थी धन्दामै मस्त !

विधालय बन्द विधार्थी धन्दामै मस्त ! मकवानपुरमा विधार्थी पढ्न छाडेर गाजा खेतिमा लागेपछि विधार्थीको भबीस्ये आन्दाकर बनेको छ | Off the beat February 24,2012-

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

6 comments to विधालय बन्द विधार्थी धन्दामै मस्त !

  • ल हेरौ त हाम्रो समाज कति सम्म असिक्षित छ,,येही छर्लंग हुन्छ,,अनि कसरि हुन्छ हाम्रो देश को बिकाश,,उता धनि मस्त आनन्द मा सहर मा उही गाजा चरेस,अर्को तर गरिबी को कारण ले गाजा चरेस,एस्तो समाज कहिले बिकाश होला,कस्तो विकास होला भन्ने सोच्ने,कसरि बिकाश हुन्छ,जब बलियो बनाउने मान्छे हरु नै कम्जोर भए पछि,,हाम्रो देश को विकास कैले कहाँ होला,,,,उफ्फ्फ़,

    Well-loved. Like or Dislike: Thumb up 18 Thumb down 1

  • Jay Matrevomi

    यो देश लाइ धोस्त हुन बाट बचाउने हो भने ! पहिला राजनीतिक दलाल हरु को भात्री संगठन ट्रेड युनिएन र च्याउ जस्ता उम्रेका साना ठुला संगठन हरु लाइ धोस्त पार्नु पर्छ ! अनि मात्र यो देश हाम्रो नेपाल फेरी राम्रो हुन्छ !

    Well-loved. Like or Dislike: Thumb up 17 Thumb down 3

  • usmaan sherpa

    बिधार्थी नचाउने नेताहरु नै सखाप पर्नु पर्छ
    बिधार्थी बनेको नेता मन्त्रिले बजाएको मादलको दुन्म नाच्ने पुतली हो

    Hot debate. What do you think? Thumb up 8 Thumb down 2

  • Binod sen

    के गर्नी त शिव रात्री मा हिन्दु का भगवान खुद शिव जी र बाबा हरु लाइ गाजा भांग चाहिन्छ भने नेपालि जनता र शिव को भक्तहरु लाइ त चाहियो नि नेपालि हिन्दु हरु ले मानेको भगवान शिव जी ठिक भय पो नेपाललि हिन्दु जनता ठिक हुन्छन जनता ठिक भय पो देश गतिलो हुन्छ यसपाली को शिव रात्री मा पशुपत्ति मा गाजा भांग बेच बिखन भयको देखियो भने मकवानपुर मा त गरि हल्लने भए नि

    Hot debate. What do you think? Thumb up 3 Thumb down 4

  • kumar

    हो binod bro तिमी कुन देश को हो र ?दुक्का ,तिरीकी ले जस्तो कुरा नगर्न hooooooooooooo

    Hot debate. What do you think? Thumb up 1 Thumb down 3

  • prem magar

    यस्तालाई त बढेर तेही घास हाल्नु पर्ने हो यो गाउँको मान्छे त सबै बनको चरानै हुन् कि क्या हो यार यस्तो चालाले के पढ्छन होला र bid

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

Leave a Reply

 

 

 

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)