भ्रष्टाचार विरूद्ध ३ महत्वपूर्ण फैसला र अब कसको पालो ? न्यायालएको शक्रीयता र जन जनाअपेक्षा -khabar bhitra ko khabar-
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
|
|||||
भ्रष्टाचार विरूद्ध ३ महत्वपूर्ण फैसला र अब कसको पालो ?भ्रष्टाचार विरूद्ध ३ महत्वपूर्ण फैसला र अब कसको पालो ? न्यायालएको शक्रीयता र जन जनाअपेक्षा -khabar bhitra ko khabar-
17 comments to भ्रष्टाचार विरूद्ध ३ महत्वपूर्ण फैसला र अब कसको पालो ? |
|||||
|
Copyright © 2013 CanadaNepal.net - All Rights Reserved |
|||||
कसरी आयो सर्बोच्यो अदालत को फैसला निश्चित घेरा भन्दा बाहिर भ्रस्टचारी हरु हो ?????? जुन फैसला गरेको छ सर्बोच्यो अदालत ले त्यो एकदम न्याय पुर्बक भएको छ देश को लागी तर भ्रस्टचारी को साखा सन्तान लाइ चाही नभएको हुन सक्छ ! अब बाकी रहेका सबै भ्रस्टचारी हरु लाइ पनि कडा भन्दा कडा सजाए चाडै नै हुनु पर्छ ! नत्र हामी देशभक्त नागरिक हरु लाइ भ्रस्टचारी विरुद्ध बन्दुक उठाउन लाइ बाधेय्ता पर्न सक्छ !
Well-loved. Like or Dislike:
86
0
सर्वोच् अदालत ले पहल गरेको काम जनता ले बिस्वाश गर्न छोडेको नेपालको कानुन दैव ले जानुन भन्ने बखान नेपाली जनता को मन मा मारी सकेको कानुन लै नया जीवन दिएको छ l यसको लागि स्याबाश भनै पर्छ l यसरि न्याय लै दरिलो बनाउने हो भने नेपालको कुरीति कुसंगति भ्रस्टचार को अन्त नभए पनि निरुत्शाहित चाहिं पक्कै गर्न सकिन्छ l
जनता र सरकार को मुद्धा अदालत ले फैसला गर्ने स्वच्छ परिपाटी देशमा खडा गरे देशमा अपराध निश्चय नै कम हुन् सक्छ l
Well-loved. Like or Dislike:
14
1
भ्रष्टाचारी बिरुद्द बन्दुक उठाउने हो भने म पनि तयार छु ।
Well-loved. Like or Dislike:
50
0
एसको बन्न उचित नहोला …तेस्कै बाउको…लौजा
Hot debate. What do you think?
6
0
नेपाल को राजनीति नेता हरु यति घटिया छन् कि , देस र जनताको हित को नाम लि नेता बन्छन, तर नेता भए पछि गोजी मात्र हेर्छन,धिक्कार छ नेपाल को नेता , हे बाबुराम तपाई नै हुनु हुन्छ देस को समस्या बुज्ने तेसैले यो गुस्खोरी अन्त गर्ने तपाई को जिम्मा मा छ यसको सजाय जिबन कयद सजाय दिनु पर्छ
Well-loved. Like or Dislike:
23
1
खास भन्ने हो भने बिसेस अधालत को जज ले घुस खाए होलान नि त तेसैले त्यो धोति गुप्ता ले बिसेस बाट छुट पाए को होलान साचै भन दा तेही हो ?
Well-loved. Like or Dislike:
28
0
देस र जनता लुटेरा जनता को भोको पेट मा लात मारेर कमाएको कालो धन को कालो कर्तुत अब देख्दै छन् देशबासी सरा जनता एस मा सर्बोच अदालत को आदेस धरै स्वागत योग छ, अब यसै गरि अरु पनि भ्रस्ट हरु लाई यक पछि अर्को गर्दै करबाई गर्नु पर्छ अनि मात्र गरिब देस को गरिब जनता को मन खुसि हुन्छ ,
Well-loved. Like or Dislike:
25
0
म पनि तयार छु बन्दुक उठाउन बरु छिटो गरौ नेपाली जनता हो अनि सर्बोचालाए पनि बाकी मुदा छिटो गर न धबाब दिनु पारो नत्र ति चोर हरु ले
मोज लामो समय गर न पाउछन .
Well-loved. Like or Dislike:
15
0
भ्रटाचारको महा नाइके गिरिजा हो. मरे पनि उसको सम्पतिमा अरुले मोज गरेकै छन् . अरबौ घोटाला गराएर RNAC डुबाउने गिरिजा एंड कम्पनी लाइ कुकर्मको सजाय दिन चुक्नु हुदैन . डाफ़र काण्डमा पनि गिरिजाको नतिने ज्वाई मुसिएको थियो सजाय भएन . गिरिजा कै पालामा भएको हो .
Well-loved. Like or Dislike:
17
2
you are the best’khabar bhitrako khabar’.keep it up awakening people.
Hot debate. What do you think?
6
0
न्यायालएको शक्रीयता र जनअपेक्षा – अनुरूप भ्रस्चारिहरूलाई कार्बाहि गर्ने न्यायालएको फैसला स्वागत याेग्य छ । तर भ्रष्टहरूलाई सजाय गर्ने अवधि चै ठूलाेलाई चैन सानालाई ऐन भने जस्तै भयाे । त्यत्राे राष्टकाे संम्पति हिनामिना गर्ने र जनताकाे रगत चूस्नेहरूलाई जेलमै सडाउनु पर्ने हाेईन ?
बर्षाै पछि मात्रै फैसला हुदा लाख र कराेड भ्रष्टचार गर्ने भ्रष्टहरूलाई रकम असुलीमा समेत कडाई गर्नु पर्छ । अत्मसमर्पण गर्नेलाई भ्रष्टचार गरेकाे रकममा समेत छुटहुनु याे भ्रष्टहरूकै न्यायमा उद्दार गर्ने , तिनिहरूकै भलाे गर्ने भ्रष्ट कानुन चाडै बदल्नु पर्छ सर्बस्व सहित सडाउने गरि ।
बिषेस अदालतकाे जजहरूलाई छाेड्नु हुन्न, भ्रष्टचारिहरूकाे दलाल भएर भ्रष्टचार गर्न प्राेत्साहित गर्ने मुख्य अपराधिक पात्रहरूलाई पनि सर्बस्व सहित सडाउनु पर्छ । नत्र भ्रष्टहरूले घरबार जाेड्ने काममा कमी हुन सक्तैन । धन्यबाद !
Well-loved. Like or Dislike:
11
0
सर्बोचा अदालत ले गरेको काम १००%ठिक छ जनताको सेवा गर्न पठाएको आफ्नो र आफ्ना आफन्तको मात्रै भलो चाहाने गुप्तामत्रै होइन जो कोहीलाई पनि जेल को कठघरामा चिसो हावा खुवाउनु पर्छ अनि भ्रस्ट कर्मचारी जोकोहीलाई पनि कति रकम बराबरको भ्रस्ट गरेकोछ तेस्को डबल जरिवाना र जन्म कैद्सम्मको सजाए भएमात्रै नेपलिनेता भनौदा चोरहरुले कूकाम गर्नभन्दा पहिला १० चोटी सोचेर मात्रै काम गर्ने थियो अब बन्ने नया संबिधान मा लेखिनु पर्छ अनि बल्ल नेपाली जनताहरुलाई ठग्न पाउनेथियेना होला अनि सबैलाई मान्य हुने थियो जसले योकुरा कानुन मा लेखना आनाकानी गर्छ त्यो व्यक्तिको पनि सम्पति सार्बजनिक गराउनु पर्छ किनकी उसको मनमा केहि कालो छ …..
Hot debate. What do you think?
6
0
यो फैसलाले विसेश्का न्यायका ठेकेदारलाई कठघरामा ल्याउला त?यदि न्यायका ठेकेदारले जे गरे पनि ठिक हो भने जे पी गुप्ताले भनेको भनाइ पनि ठिक हो,न्यायाधीशहरुको झलनाथ हरुको सम्पत्ति पनि मेरो जस्तै हो……र साथीहरुले भन्नु भो गिरिजा हो भ्रस्ताचारिको नाइके पक्कै होला तर गिरिजाले लाउडा काण्डमा दिएको बयान के सत्य हो त? मैले गरेको होइन मेरा साथीहरुले गरेका भए छन् विन गर्ने छु तेती भने पछी जेल बस्नै परेन,,,,तेसरिनै नेताहरुलाई छुट भएका कारणले भ्रस्टाचार मौलाएको पक्कै होला. गिरिजाकै भनाइले जे पी गुप्ताहरु जस्ताको कर्तुत हो भ्रस्टचारी बन्ने गर्ने…….(भनाइको सार मा गिरिजाले भ्रस्टाचार गरेनन होल तर भ्रस्ताचारिहरुलाई थुन छेक गरेनन)कानुनका ठेकेदारहरुले कमाए नेताहरुले कमाए.साथीहरुले बाबुरामलाई पुञ्ज पनि गरेकाछन तर बाबुरामले भ्रस्ताचारिलाई त होइन ज्यान मारहरुलाई पनि थुन छेक गर्न सकेका छैनन् जनताले सोचे जस्ता बाबुराम होइनन खाली एक लौटी निर्णय गर्ने विवादमा फस्ने के यिनले देशको रक्षा गर्लान?????
मन परे हरियो, नपरे रातो
3
0
यो मिडिया लै धनेबाद यसमा भ्रस्टचारी नगरेको हरु ले अदम सात गरेर आफ्नु बोउ भै बैनी दिदि ममा मैज्यो को कुनै सदा सद मनमा भुद्ध भाघ्वान्को अदम जस्तो बनेर यस्तै मिडिया कानुनविद जनाद सब एक भयो भने आजै एक दुइ जना लै फाशी पनि दियो भने झन् ससगता हुँदै जाने छ ऐले सम्म मईले देखेको किरण बईदे हो त्यो पछी लग्नु जरुरिछा यो सोवल मा पन्चेइति कल देखिको भ्रस्ट हरुलाई मोरी सगे को हरुलैनी तेस्को फोटो को सातमा जरिमाना गरेर त्यो धन सब असुल्नु पर्छा जस्तै गिरिजा कोइराला जोइपानी त्यो जनादको पसिना असुल्नई पर्छा मान्छी मोरेनी इधिएस् मोरेको छैननी अनि त्यो धनता हरछई नानि कि कसो ?
मन परे हरियो, नपरे रातो
3
0
यो केवाल ६तीरी ५२ को मदेसी पर्ती को इर्षीय मात्रा हो ६तीरी ५२ लाई लागेउ की अब उनी हरु को हात बाट देश को बाग डोर खुस्के को महसुस बएको ले अब एअक एअक गरी तुन्गाउना लागेको हो/नत्तारा ६तीरी ५२ ले देश बेचदा मानिश मर्दा नी तेयेस्लाई नै पुलिस को D I G /I G P ले नै सुरछेया दीएको छ.खै तीनी हरु को लागी कानुन एस कराण ६तीरी ५२ को बीरोद केही गर्नु पर्छा हामी सबै ले its time to do some thing about it before its too late
.
मन परे हरियो, नपरे रातो
2
0
nima is right
मन परे हरियो, नपरे रातो
1
0
एक एक भर्ताचारी हरु लाई येसरिनै छानबिन गरि कारबाही को दयेरमा लएनु पर्छ. हैन भने नेपाली जनता हरु एती सम्म निरस भैसकेका छन् कि भर्ताचार बिरुद्द हतियार उठाउनु नपरोस.
मन परे हरियो, नपरे रातो
1
0