आफ्नै छोराहरुको तिरस्कारमा बाचिरहेका आमाहरु , आफ्नै छोराहरुले पशुपतिनाथ मन्दिरमा अलपत्र परी छोडी दीएका ९९ बर्षया बृद्धको पीडा | khabar bhitra ko khabar february 25th,2012-
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
|
|||||
आफ्नै छोराहरुको तिरस्कारमा बाचिरहेका आमाहरुआफ्नै छोराहरुको तिरस्कारमा बाचिरहेका आमाहरु , आफ्नै छोराहरुले पशुपतिनाथ मन्दिरमा अलपत्र परी छोडी दीएका ९९ बर्षया बृद्धको पीडा | khabar bhitra ko khabar february 25th,2012-
47 comments to आफ्नै छोराहरुको तिरस्कारमा बाचिरहेका आमाहरु |
|||||
|
Copyright © 2013 CanadaNepal.net - All Rights Reserved |
|||||
यो एउटा सजिलो उपाय हो निर्दयी सन्तानको लाचारी पन (पुरानो भयो समान नया ल्याउन सकिन्छ मानौं श्रीमती बुढी भै तरुनी ल्याउन सकिएला श्रीमान बुढो भयो तन्नेरी संग मस्ती गर्न सकिएला,) तर आफ्नो बुढेशकाल भयो जवान बन्न सकिन्न बाबु आमा बूढा भए तन्नेरीलाई बाबा आमा भन्न मिल्दैन, भन्नुस त्यो कस्तो मनस्थिति भाका छोरा बुहारी हुनन् आश्रम मा वृद्धलाई छोडेर जान सक्ने? यो भन्दा केहि महिना पहिले समाचार आएको थियो चितवन कि बुढी आमालाई छोरा बुहारीले पशुपतिको दर्शन गर्न भनेर लिएर गएको तर थानकोटको एउटा मन्दिर परिसरमा छोडेर गायब भएका थिए….कस्ट छोरा बुहारी? भविस्यमा तिनीहरु बूढा हुदैनन्?तिनका छोरा बुहारीले तेसै गर्ने?मानवता बिर्सेर दानवको मनुस्यको कर्तव्य भुलेर जनावरको व्यवहार आएकोछ …यसलाई सुधार्नु जरुरि छ तेस्त छोरालाई खोजेर बुढी आमालाई पालन पोषण को खर्च भारी माग्नु पर्दछ जयनेपाल आमा
Well-loved. Like or Dislike:
137
5
एस्ता अपराधी सन्तानले छोएको पानि पनि नपिउनु होला ! साथि हरु तपाई मध्ये कसैले चिने जानेको भए ! आफ्नो घरमा प्रबेस गर्न पनि नदिनु होला ! निस्ठुरि बन्ने पनि हद हुन्छ ! जन्म दिने माताको (महत्व) कति हुन्छ ! माता पिता गुमाएका सन्तान लाइ मात्त्र थाहा हुन्छ !
Well-loved. Like or Dislike:
63
2
किन विडियो प्ले भयान नि किन ?
Hot debate. What do you think?
9
10
आमाको माया र देशको माया एउटाई हो यी आफ्नो आमा लै तिरस्कार गर्ने र आफ्नो देश लै तिरस्कार गर्ने नेपाली नेता हरु एउटाई हुन l
यो दुई थरि नै पापी हुन l जुन आमाले १० महिना पेटमा पालेर जन्मायो आफुले खाई नखाई बढायो बुढेसकालमा तिरस्कार गर्ने छोरा जन्मनु भन्दा गर्भ मै तुहिएको भा राम्रो हुन्थ्यो तेस्को छोरा ले पनि तेस्तै गर्ने छ l
नेपाली नेता हरु पनि नेपाल आमालाई जति पिडा दिएको छ तेस्को छोरा ले पनि तेस नेता लै पुरा पुरा बदला लिने छ l यस्ता पापी हरु लै कहिले भलो हुने छैन l
Well-loved. Like or Dislike:
79
0
यस्तेा पापी छेाराछेरी र अरू यस्तेा सन्तान जन्मिनु भन्दा त ग्रबेमा नै तुएर म्रनु बेस धिकार छ । यस्तेा दुषट सन्तानलाइ ,,,,,,,,,जहैा अफनेा जन्मदिने मातापितालाइ जिउदै बेबारिसे बनाउने धिक्कार छ । दानबसन्तानलाइ,,,,,,,,,,,,,,,
Well-loved. Like or Dislike:
67
1
सबभन्दा पहिलो कुरा त आमालाई आपहेलित गर्ने छोरा उ कहाँ बाट जन्मीये भन्ने थाहा नभए को सुकुल गुण्डा रहेछ एस्तो मान्छेले आमालाई त के कसैलाई पनि सुख दिन सक्दै न किनकि मा भनेर नाछिन्ने ले अरु लाई त के ख्याल गर्लार भन्ने शिधेई देखिए को ६अनि
Well-loved. Like or Dislike:
46
0
येस्ता निस्ठुरी छोरा छोरीहरुको कहिल्यै भलो नहोस!!!
Well-loved. Like or Dislike:
48
2
कस्तो नराम्रो खबर …. यस्ता छोरा हरु लै पनि फासी दिनु पर्न अनि matra yasto खबर आउन थियन ….. kukur हरु,,,,,,
Well-loved. Like or Dislike:
45
1
आफ्नो जन्म दिने आमा लाई छोडेर जान्छौ तिमि लाई धिकार छ
तिमि मान्छे होइन दानब हो दानब ….तिमि लाई आमाको आसु ले १० पुस्ता सम्म रुवाने छ ?
Well-loved. Like or Dislike:
56
0
मेरो आँखामा आँसु र मेरो मन गर्हुगो भयो यो विडियो हेरेपछी !!!
Well-loved. Like or Dislike:
40
0
yasta budi bhayaki aama lai tiskrit garne man6 lai aafu pani budo huda ya bhanda pani tebbar dhukh paos he pashupati nath parthana gar6u.
Well-loved. Like or Dislike:
25
0
के आमा ले ९ महिना पेट मा बोकेर पर्सब पिडा भोगेर यो यति रमाइलो संसारमा मा जन्म दिय पछी तेस्को पर्तिफल तेही हो त यो त ति निस्टुरी छोरा छोरी लाई सोध्नु पर्ने प्रस्न हो यदि उसको पनि छोरा बुहारी ले तेसरी नै गरो भने के हुन्छ कुनै छोरा बुहारी ले कहिले यो सोचेको होला
Well-loved. Like or Dislike:
36
0
khai ta kasaile pani comment gareka chainan ta ke bhaye nepal ko chora haru ?
Well-loved. Like or Dislike:
12
2
भाग्न एस्तो छोरा हरु ता कसैको नहोस र यो आमाको तिमि हरुलाई पक्कै आशु लाग्नेछा आहिले कारमा छरेर हिनेको होला तर यो आमाको आशुले तिमीहरु जस्तो निष्ठुरीलाई बाटो पौने छैन आफुलाई भन्दा बादी माया गर्ने आमा बाबालाई मर्ने बेलामा जिउदो लाश झैँ बाटोमा फालेर आला पत्र गर्न कसोरी सकेको कस्तो मन हो तिमि हरुको जस्तो पापी , तर आफुले जस्तो खायो त्यो बुरी आमालाई पनि उस्तै खुवाएर राख्नु पर्छा नि ,,
Well-loved. Like or Dislike:
26
0
नौ महिना सम्म कठिनाई सहेर, गर्ब बाट जन्म दिएकी ती मतको आँसुले ती छोरा छोरीलई,
उनको त्यो नौ धारा आँसुले सुख शान्ति कहिले मिल्दैन| हामी सबैले हाम्रा मत पिताको राम्रो हेरचाह गर्नु पर६| हाम्रो देब ग्रन्थमा पनि छोरा हरुले पितृ धर्मको पालना गरेमा नै सुख शान्ति र अमन छैन मिल्छा र जिबनमा सफलता नै सफलता मिल६| love U so Much, My Mom Dad..
प्ल्हाद दाहाल
Well-loved. Like or Dislike:
20
0
पत्रकार मित्र जउ तपाई हरु ले यो पापी छोरा हरु लाई कहा छन् छिटो पत्ता लगाउनु अन्नुरोद गर्छु अनि तेसका जन्म कैध को सजाय हुनु पर्छ/ तर तेस्को छोरा हरु ले पनि तेशाई गर्छन ने/ पालो औछ/
Well-loved. Like or Dislike:
19
0
सर्बप्रथम त सोधी कि त्यो निच छोरा बुहारी कहाँ बाट जन्मिएका थिए उही कोखा बाट होइनर .उसलाई बुदो हुन्र पर्दैनर यस्ता छोरा को जन्म यो धर्तीमा नहोस ,
Well-loved. Like or Dislike:
13
0
मदरच्योत तिमिहरुता १सेकेन्द पनि नवाचा जन्म दिने आमा लै तेसो गर्नेहो
Well-loved. Like or Dislike:
11
0
वो गोड हेर्दा र सुन्दा भक्कानो परेर रुना आयो मत अति भन्छु उनि हरुले सन्तानको मुख नदेखुन please गोड अरु क भनम
Well-loved. Like or Dislike:
9
0
को हो त्यो मान्छे आफ्नो जन्म दिने आमा लै .. बे वारिसे छाडी दिने ,,, दया माया भने भावना छैं न मन मा … आफ्नो जन्म दिने आमा लाइ एक लै छोडी दिदा डर लागेन मन मा … त पापी कता छस,
Well-loved. Like or Dislike:
10
0
भगवान एस्त शंतन जन्मिनु भन्दा न जिन्मिनु नै बेश एस्त आमा बाबु लै हेला गर्न्नी शंतन लै त एदी हाम्रो देश मा काननु छ भन्नि देखि यो आमा बाबु लै पहिले जति हेला गरे तेस्त लै समातेर आमा बाबु लै चैनी खर्च सबै बेहोर्न्नु लागौन्नु पर छ एस्त लै कडा भन्दा कडा कन्नुं होश हाम्रो देश मा पनि /
Well-loved. Like or Dislike:
12
0
yo video ma dekhaiyeko suruko kahani sarasar galat chha. ma hal usa ma chhu yo samachar here pachhi maile nepalma fon gareko thiye karan yi ama mero chhimeki hun. wahako duita hoina euta matra chhora chha ra ghar lalitpur hoina chabahil bulbule ho. wahako chhora ekdam imandar hunuhunchha. maile bujda wahako dimagi halat thik nabhayera ghar bata haraunu bhayeko thiyo re. kura yehi ho. patrakar harule samachar sampresan garnu aghi vaastavikta bujna anurodh garda chhu. baru wahako buharile por sal matra aatma hatya gareko ra hal amako dimagi halat thik nahuda wahako chhora asadhyai markama pareko chha. asali kura bujna chahanu hunchha bhane chabahil bul bulema janos ra thing ko ho bhanera sodnos. whako chhoralai thing bhanera chininchha tyaha. waha sojo imandar ra mehaneti chhora hununuchha.
Hot debate. What do you think?
6
7
babu ram jee,tapai le bhannu bhayeko sayed satye pani huna sakcha,tara tyo chora le kina aama ko khoji garnu bhayena ta?dherai jaso budha budhi haru harayo bhane mandir tira nai gayera baschan,,,waha ko chora le kina mandir gayera khojnu bhayena.
yedi tapai le bhaneko satye ho bhane,m vey glad to know that she is not thrown by her sons,they will be again together..la je bhaye ni aba ta afno aama lai lina janu huncha hola ni ta?
chora or chori jo bhaye ni yinai aama ka santan hun,plz don’t let drop their tears,start to love and care them how they did for us.
Well-loved. Like or Dislike:
11
0
तीमी हरू को पनि छोरा छोर्री हरू होलान्नी
तीनी हरू लिई पाठ
सीकई रहेका होलउ नि बाबु फल्ने
डोको जस्तो हईन त
दीकर छ तिमि सन्तान हरू लाई
Well-loved. Like or Dislike:
10
0
जन्म दिने आमालाई पशुपतिमा लगेर छोरने छोरोको नाम थर ठेगाना हरुपनि उपलब्ध गरिदिएमा झनै राम्रो हुनेथियो |
Well-loved. Like or Dislike:
10
1
Thank u suman giri je,this video is really touching.i cried begining to ending.its good eduaction to all of sons n daughters to care,to love and repect the motherhood.never dis-behave,tell ur parents which hurts their soul.they are form of god to take care all of us.
Hot debate. What do you think?
5
2
समाचार सुन्नदा भित्रि हिर्दये देखिनोई भकानो फुटेर आयो भने.तेस्ताहरु छोराहरु कस्ता होलान किन आफ्नु जन्मा दिने बाबा, आमाको अनि आखा देखाइदिने बाबा आमाको,आज यो हालत गरेउ हे भागुवन ,यी जन्म्म दिने बाबा,आमाले के एस्तो गल्ति गर्नु भएको थियो र त्यो पनि ९ महिना गर्भ मा राखेर जन्म्म दिएकी आमाको केनोई गल्ति होला,हे भगुवान उहाहरुको सु_सश्थे राम्रो होस् र ति पापी छोरा+बुहारीलाई जिन्दगि भरि दु;ख कस्ट खप्नु परोस ,तेसका छोरा-छोरीले पनि तेस्तोई गरोस!
Hot debate. What do you think?
8
2
आफ्नै आमा बाबा को सेवा गर्न नसक्ने संताने जिउनु धिकार छ.! मानव भएर जनावर भन्दा तुच्छा व्यवहार गर्ने हरुले यो संसारमा जन्म लिनुनै तुलो पाप हो.!
आस गरौ यो विदेओ हेरे पछी यी पापी सन्तान हरु कतै बुद्धि औन्च्व्हहकी????
Hot debate. What do you think?
6
2
अधर्मी कुपुत्र नरपिशाच हरुलाई भगवानले पनि माफ गर्नु हुदैन | यस्ता जिउदा मूर्दा लाई आफ्ना छोरा छोरी ………..के गर्लान ??? सरकारले पनि यस्ता कुकर्मीहरु लाई खोजि खोजि कडा भन्दा कडा कारबाही गर्नु पर्यो ||
———-USA
Hot debate. What do you think?
7
3
पापी छोराहरु बाबु आमा मरेको खबर पाए पछि त हरेक वर्ष श्राद गरि भात को डल्ला बनायर पिण्ड देला नि तर अहिले जिउदो अबस्था मा भयका आफ्ना बाबु आमा लाइ न भात न भेट घाट गर्न आएको छ /
Hot debate. What do you think?
3
2
ए भगवान कति रुनु,
पापी छोराहरु लाई कैले राम्रो हुदैन
कैले भालो हुदैन पालो को पैचो घुमी घुमी औनेचा
Hot debate. What do you think?
3
1
एस्तो नलाएक सन्तान बाट त्यो ब्रिद्दा हरुले जोरजाम पारेको सम्पति को कुनै पनि हक बन्दैना ति सबै ब्रिद्दा हरु को सम्पति पनि ब्रिद्दा को नै बनाइदिनुस प्लीज मिडिया र ति ब्रिद्दा को बाकी रहेको सम्पति ब्रिद्दा आश्रम ले पाउनु पर्छ र ब्रिद्दा आश्रम बाट पनि ति ब्रिद्दा सन्तान बाट बिछोदिएको आमा बाबा हरु लै राम्रो सुबिदा मिल्नु पर्छ र ति नलाएक सन्तान हरुलाई जेल हुने कानुन पनि बनाइदिनु पर्छ मेरो बिचार मा कति निस्ठुरी सन्तान एस्तो लाइ त जिउदै खाल्डो मा पुरिदिनु पर्ने
Hot debate. What do you think?
6
2
kati nirdayi swarthi hola .manish bhayara janmera pani manabta chhaina. daya ..maya dharma kehi nabhayako chhi…yesta haru kina janminchhan hola..kati krur chhan yiniharu..afnai budhi lai marchhan aafnai aamalai dukha pida dinchhan..jasle maya mamata dinchha usailai latayuchan..estaharulai sajay paunai parchha..hamilai sunda pani aashu aauchha mutu kapchha..kasto hola yiniharuko man…kati kathor .kasto paapi hola .kina daraudainanan bhagwan sanga pani..yestaharulai khojjikhoji sajaya dinai parchha…
Hot debate. What do you think?
3
1
yesari aama lai hela garne haru manchhe ta pakkai hoinan kali ma janmeka danab hun. tinka chhora le ni tinlai doko ma hali faleko khaba yesari nai sunna parosh.
Hot debate. What do you think?
3
1
यस्ता मोरा छोरालाई त जिउदै गू को टंकीमा चोप्दै निकाल्दै नागो पारेर सहर सहर घीसार्दै लानु पर्ने ………….थुक थुक मोरा छोरा |||
Hot debate. What do you think?
3
2
सर्ब पर्थम त ति २ छोरा haru muri muri dhanyabad ramro punna kamayeko ma aahile tini kun muk liyera aafno जिन्दकी ली badhalan aafno pachiko to aबस्ता la १ पटक संज त कुकुर हो
Hot debate. What do you think?
3
1
यी बृद्ध आमाहरु ले के गर्न सकोस तर अरु आमाहरु के हेरेर बसिरहेको होला सबै आमाहरु मिलेर तेस्ता नामर्द छोराहरुलाई पाता कसेर जुत्ताको माला लगाएर बजारमा परिक्रमा नगराएर र अनि आमाको भागी सम्पति आमालाई दिलैदिनु पर्नेमा टुलु तुली परेर हेरी राख है l
Hot debate. What do you think?
3
1
तेस्त पापी सन्तान लाई तिनै बुढी आमाको आश्नु ले बाटो पाउने छैनन र उसले आर्जन गरेको धनसम्पती सबै नाश भाएर जनेछा
र उसले आफ्ना बच्चा लाई यसै गर्नुपर्छा भनेर सिकाएको हो
मन परे हरियो, नपरे रातो
1
1
ति छोराहरु भनौदा सुँगुर जातिका प्राणी हुन् आफ्नै आमा बाबालाई तिरस्कार गरि छाडिदिने स्वोर्गको बाटो बिराएर नर्कमा फोहोर खान हाम्फालेका जन्तुहरु
मन परे हरियो, नपरे रातो
0
2
थुक्क मोरा हरु तीमी हरुलाई लाज लाग्दैन आफ्ना आमा बुबा लाई लगेर छोड्ने
कुकुर हरु एसता छोरा हरु पनि जन्मिनु भन्दा त बंजई बस्नु ठिक थियो तर गल्तीले जन्माउनु भएछ तेसका छोरा बुहारीले पनि तेस्तै बनाउन भन्ने बागबान संग पार्थना गरेकोछु ///////////////////////////////?
मन परे हरियो, नपरे रातो
1
2
ठिक छ त्यो निस्ठुरी हरुलाई क्रुर/निर्दई बन्न दिउ कति सम्म बन्दो रहेछ बनिराखोस // पाप धुरीबाट कराउछ एकदिन //
बरु हामी यो सोच्न सक्दैनौ कि हामी उहाहरुको हित चाहनेहरु मिलेर FOND RAISINING को काम गर्ने // उहाहरुलाई ब्यस्त बनाउने काम गर्ने // उहाहरुको बस्ने/खाने/कपडा/ ब्यवस्ता राम्रो गर्ने जसले गर्दा उहाहरुले त्यो क्रुर/निस्ठुरी छोराहरुलाई भुलोस किन सम्झने ति मोरहरुलाई होइन र ????
बिशेस गरि SOCIOLOGY /SOCIAL WORK पढिरहेका STUDENT र जो SOCIAL WORK गर्न मन पराउनेहरुले आफ्नो समयबाट एकछिन समय निकालेर VOLIANTEER काम गर्ने उहाहरुको लागि… हप्ताको एकदिन (१६८ घण्टाको २ घण्टा दिन सकिन्न) हामीले ??? कस्तो लग्यो मेरो कुरा ???????????????
पण्डित …………………. उहाको नाम आएन मलाई (जसले प्रबचन गरेर कत्ति पैसा संकलन गर्नु भयो रे, उहाको नाम USA सम्म छ रे ) हो….उहाले किन एस्तो राम्रो काम लागि कहिले पनि प्रबचन गर्नु भएन किन??????? हो उहालाई प्रबचन गराएर पैसा संकलन गर्ने काम गरौ //
धेरै छन् उपायहरु तर हामी एकजुट छैनौ हामी डराउछौ खै किन हो ??????????????????????????
Hot debate. What do you think?
4
0
एस्तi छोरा कसैको नजन्मेकै राम्रो छोरा छोरि हुदैमा हेरचाह गर्छ vanne एउटा bhahana मात्र हो यो कालिमा छोरा छोरि aru ko लागि पाइदिनु हो सन्तान हुदैमा मरे पछि स्वोर्ग जान छरे यो Sabai Iझुट्टो लाग्न लागिसक्यो yesta कुपुत्र छोरा छोरि आफ्नो जन्म दिने बा AMA नहेर्ने लै जेलमा राखने अबको नया कानून बनाउनु संसद जिउ हरुले ढिलाई नगर्नु होला voli यो बुढी आमा लाई झैँ तपाइलाई पनि पर्न सक्छ म लाई पनि/समएमा Sochi ने बेला भो मानानिये जिउ.
मन परे हरियो, नपरे रातो
2
0
छोरा लाईअंगस बन्द गर्नु पर्छ छोरी छोरा लाई भेदभाब गर्नु हुन्
मन परे हरियो, नपरे रातो
1
1
तेस्लाई आमा को आसु ले जसरि भय पनि पिर्छा पिरोस पनि यो जीवन भनेको चर्खा हो तेस्को पनि छोरा भुहरी छोरि जोइए ले तेस लाई तेस्तै गरुन
मन परे हरियो, नपरे रातो
0
0
आमलाई तिरस्कार होइन पूजा गर्नु पर्छ । १० महिनासम्म गर्भमा राखेर जन्मा दियो जन्मे पछी पनि आफ्नो जेनलाई भन्दा बडी माया आफ्नै छोरा छोरीलाई दिन्छन, आफु बोक र तिर्खमै बसेर भए पनि आफ्नो छोरा छोरीको पेट बरी दिन्छन । एउटा आमले आफो छोरा छोरीको भाबिस्य जानम जानम सम्मा सुखा शान्ति होस् बन्ने हरेक आमको चाहना हुन्छन । आमाले यतिको माया दिन्दा पनि छोरा छोरीले आनर्थालयमा छोर्ने,गरबाट लखेट्णे, कुट्पिट गर्ने यस्त छोरा छोरीहरुलाई त जिउदै २-३ महिन सम्मा बांदेर आगो लगए दिनु पर्छ (त्यो पनि दिनै पछी आली-आली गर्दै) सर्बपर्थम्त यस्त छोरा छोरीहरु कुनै आमले पनि जन्मा नदिओस । (आमा देप्ता हुन, आमा किनेर पाइन्दैन, आमा खोजेर पाइन्दैन)
मन परे हरियो, नपरे रातो
1
0
मलाई खाने बाघले तलाई पनि अवश्य खान्छ। सयद् यो कुरालाई सम्झिन्ने शक्ति नै छैन होला। हरामी,धर्तीको बोझ्, त्यो चही कुन् सन्सार बाट जन्मीएको रे? बिचरी ती बाबा आमा!!
मन परे हरियो, नपरे रातो
0
0
(एस्ता छोरको कोइ सन्तान न होस्) भयपनी एस्तो होस् की सन्तान ले उसलाई पाल्ने लायक न होस् बरु जिन्दगि भर आफै ले उसलाई पाल्ने परोस यै पिडा ले उसलाई आफ्नो आमा को याद आउने गरोस …..
मन परे हरियो, नपरे रातो
0
0