ट्राफिक नियम उल्लंघन गर्नेलाई कारबाही गर्दा दाङमा ट्राफिक प्रहरीलाई उल्टै माफी मगाइयो, अपमानित गरिएको भन्दै तेह्र ट्राफिक प्रहरीद्वारा सामूहिक राजिनामा दिएकाछन् | राजनीतिक हस्तक्षेपले काम गर्ने वातावरण नरहेको भन्दै दाङमा १३ प्रहरीले दिए सामूहिक राजिनामा-जीउ ज्यानको सुरक्षा माग गरेका छन् । अनेरास्ववियुका केन्द्रीय अध्यक्ष वीबेक श्रेष्ठ र उनका साथी हेल्मेट नलगाई मोटर साइकल चलाए पछि ट्राफिक प्रहरीले उनलाई नियन्त्रण लीएका थीए | ट्राफिक प्रहरीले मोटर साइकल नियन्त्रण लीएको विरोधमा अनेरास्ववियुले दांगमा चक्काजाम गरेका गरेका थीए | ट्राफिक प्रहरीले माफी मागे पछि चक्काजाम खुलेको थीयो |
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video



सलाम है प्रहरी दाजुभाई सब लाई!
Well-loved. Like or Dislike:
238
9
यो ए मा ले भन्ने पार्टीमा कुनै बिचार छ ! भन्ने मलाइ लाग्दैन ! योत २,४ ओटा सिट पायोकि पार्टीत् के आफुलाईनै भुली हाल्छ ! देशका सबै पार्टी हरुको कठपुतली बनि सकेको छ ! सिट पाए जसको पनि जुठो खान पछि पर्दैन ! राजा बादीको जुठो , कंग्रेसको जुठो , माओबादीको जुठो , यो पार्टीका नेताहरु (रोगले ) गरस्त भैसकेका छन् ! अनि कार्यकर्ताले के गरुन जुन माउले गर्छ ! त्येही चल्लाले गर्छ !
Well-loved. Like or Dislike:
155
5
ये साले गुण्डा हो तँ एस्तो responsible पद मा बसेर पनि एस्तो चरित्रहीन काम गर्न लाज लाग्दैन ? तँ कसरि नेता भैस हँ? नैतिकता ति १३ टाफिक प्रहरी संग गएर सिक , हेर्दै गुण्डा जस्ता छन् साला हो,
Well-loved. Like or Dislike:
216
6
त्यो एमाले को गुन्डा लै जेल हाल्नु पर्छा…कोर्रा हाल्नु पर्छ..तेस्को माऊ KP, र माधव लाई माफी मगाउनु पर्छा..
Well-loved. Like or Dislike:
291
4
यो नेपाली भोकै मर्छ तर अन्याए बिरुद झुक्दैन भन्ने साबित गरिदिएका छन
Well-loved. Like or Dislike:
158
2
मूला, नेता लाई खोर भित्र हलेर, धुलाई गरेर, बाईक चर्दा हेल्मेटलगाउनु पार्छ भनेर, नियम कसरि पालना गर्नु पर्छ भन्ने कुरा सिकाई, kick on a**!!!!
होइन ?कस्सो !
Well-loved. Like or Dislike:
107
2
नेपालमा नियम कानुन केवल सिदासधा जनतामाथि लादिन्छ, तर राजनीतिक दलका नेता र कार्यकर्ताहरुलाई कानुनले छुदैन! त्यसैले ट्राफिक नियम उल्लंघन गर्ने अनेरास्ववियुका केन्द्रीय अध्यक्ष वीबेक श्रेष्ठ र उनका साथीलाई नियन्त्रणमा लिएर दाङका ट्राफिक प्रहरीले गल्ती गरे!
Well-loved. Like or Dislike:
138
11
what the hack? i don’t like to use this word but f”kin poltician ruin the entire system. they are gangstar. shoot at sight all gangstar poltician. every single person is abide by law. who do you think as”hole??? media has a proof!
great job media!!!
Well-loved. Like or Dislike:
84
1
Kill first dat YCL n all party people , police had done a good job …
Well-loved. Like or Dislike:
76
4
बिबेक श्रेष्ठ जस्ता सुँगुर लाई नेता बनाएपछि एस्तै हुन्छ देश को हबिगत
Well-loved. Like or Dislike:
211
1
प्रहरीमा बसेर सहि दंगमा जनताको सेवा गर्नु दिएन ..यी गुण्ड नेता हरुले ,,,,१३ जना देखि सुरु गरौ मो संग १४ जना हुने छ नया नेपाल बनाऊ आउनु इछ्य बएक हरु लाइ well come
Well-loved. Like or Dislike:
97
1
मेडिया संग येत्रो प्रुफ छ ति कलंकित पार्टी का तथाकथित भात्त्री संगठनका भतुवा कुकुर हरुलाई कारवाही गर्न सक्दैन सरकार ले. साले बाबुराम को ढोगी सरकार. भतुवा घरपालुवा हरुको जमात. खायौ तिमि कुकुर हरुले देशलाई धुजा धुजा पारेर. दिक्क लाग्छ देस चलाउने कुकुर हरुको ताल देखेर; आउन हौ ज्ञानु कतिन्जेल सम्म कानमा तेल हालेर बस्छौ; हामी नेपाली जनताले नै तिम्मिलाई हटायौ अहिले हामीनै पश्चाताप मा छौ तेसैले यो देस लाई फेरी तिम्रो खाचो छ अब ढिलो नगर पापी कुकुर हरुले देस बेच्नै लागिसके.
Well-loved. Like or Dislike:
83
6
तिप्रहरी जवानलाइ सलाम छ र ति राजनेताको खुट्टामाड्ने र तिनीहरुको तलुवा चाट्ने बिद्ध्यार्थी नेता लाइ मेरो तिर बात दस लात छ |
Well-loved. Like or Dislike:
87
2
पहिला ति आनेरा स्वाबिउ का गधा हरुले अपमान ग्रयछ्न र तपाई प्रहरी भाइ हरुले सामुहिक राजि नाम गर्नु भयो ठिक छ अब ति गधाहा का गोवाला माधब र झलनाथले तपाई हरुका जुता चाटतै माफी मागेर राजि नामा फिर्ता दिन्छन नाभया ति चोर जस्तो अद्क्छ्या लाइ सिदै गोलि हानेर ढलाई दिनुहोस इ अलिकति माथिल्नो इस्तर्मा खुट्टा राखेका चोर र गधाहा हरुको दिमाग मात्र घुस खाना र सर्ब साधारण लाइ थ्र्काउनु बाहेक अरु केही छैना गधा र खच्चर ले पनि बाटो बिरायो भने ग्वालाले कराउदैमा बाटोमा आउछ तर इनी नेता को रुप धारण गर्ने चोर हरु ले भने जनता जति कराय पनि सुन्दैन्ना किन होला कुन्नि
Well-loved. Like or Dislike:
66
0
यमाले ले गुण्ड पालेको छ गुण्ड गिरि
गरेर भयपनी
आफ्नो कमै खानु पर्योनी दासको विकास क गर्छन यस्ता जंगली पशु हरुले disiplen नै
छैन
यमालेमा सबै घास खाने नेता मात्रै छन् राम्रो नेता १ पनि छैन गर्चाता माओबादीले नत्र नेपालको भबिस्य छैन
Well-loved. Like or Dislike:
48
3
त्यो कुकुर लै जनता समू माफी मग्न लागे र जिबन कैद हाल्नु पर्चा र तस्त पार्टी लै जनताले बहिस्कार गर्नु पर्चा
Well-loved. Like or Dislike:
51
1
this country has no future
Well-loved. Like or Dislike:
27
4
कस्तो कानूनी राज्यको उपहास उल्टो माफी माग्नु पर्ने नेपाल को फोहोरी राजनीतिक किन सबै लाई बराबरी नियम नलागेको के राजनीति गर्ने चोर हरु ले जे गरे नि हुने कहिले सम्म निरिह भयर काम गर्ने
Well-loved. Like or Dislike:
54
0
के यहि हो युवा नेता को ब्यबहार जो चोर उसको ठुलो शोर नियम उलंगन गरि चक्का जाम गरेर आगो लगाउन्चु भनेर धम्कि दिनेय्लाई कारबाही हुने कि नहुने यस्तो कुकुर बाटा के अपेछ्या राख्ने राज्य र सर्भासाधारण जनताले
Well-loved. Like or Dislike:
47
1
मूला, नेता लाई खोर भित्र हलेर, धुलाई गरेर, बाईक चर्दा हेल्मेटलगाउनु पार्छ भनेर, नियम कसरि पालना गर्नु पर्छ भन्ने कुरा सिकाई, kick on a**!!!!
होइन ?कस्सो !
Well-loved. Like or Dislike:
49
0
काँन को जाली फुट्ने गरि हान्नु पर्ने .ला माफी भन्दै साला गुण्ड हरु लाई,
Well-loved. Like or Dislike:
60
1
कानुनको मूल्य मान्यता थाहा नहुने र नमान्ने यस्ता ठुटे नेताहरुलाई जेलमा कोचेर पाठसिकाउनु पर्छ ,यस्ता खाले नेताले गर्दा नै हाम्रो देश उभो नलागेको हो. कि कसो..मित्र हरु.
Well-loved. Like or Dislike:
54
0
कुकुर हरु लै दुइ टुक्रा पर्नु पर्ने घटी रेटी रेटी मार्नु पर्ने साला चोर हरुलाई हरु झले र माकुने ले क गर्ने रहेछन देश र जनताका लागि सलाम छ पुलिस हरुलाई
Well-loved. Like or Dislike:
49
0
नाली क किरा हरु हुन् ति २ जना नेपाल देश तेस्को बाऊ को बिर्ता र आमाको दाइजो हो क्या हो किन तेही दिनमा bike
accidentभएर मर्न सकेन
पृथ्वी का भार हरु हुनत नेपाल को राजनीति कुन चाही गतिलो ६ र लगेर हलिदेउ जन्म कैद रडिका छोरा हरु lai
Well-loved. Like or Dislike:
51
0
विवेक श्रेष्ठ जस्तो नेता जसले कानुनको पालना गर्दैन तेस्त नेतालाई कोशीको भेलमा उधो बगाएर उभों खोज्नु पार्छ. विवेक श्रेष्ठ ले त नेतागिरी गर्नु भन्दा पशुसंगा मिलेर घास खाएको भए बेस्ट हुन्थीओ . यो नेपालकोसबै नेताहरुलाई त सुली चढाउनु बाहेक अरु कुनै विकल्प छैन अब.
Well-loved. Like or Dislike:
56
0
ससमना काममा बोलाउनु पर६.गलत काम गर्नेलाए करावाए .
Well-loved. Like or Dislike:
28
0
प्रहरी दाजु भाइलाई सलाम र त्यो साला बिबेक श्रेष्ठलाई आजिबन जेल हाल्नु पर्छ नत्र भने सर्बसाधारण जनताले सधै दुख हुन्छ ए के पी ओली देखिश तेरो गुन्डाहरु साला बोलेर मात्र हुदैन कोरिया बाट गुराश,भेष,रुद्र,बशन्त,हुबिर,पिताम्बेर
Well-loved. Like or Dislike:
49
0
yo k.p ra madhav ko bhusiya kukur haru jastai ley garda ho desh ma unnati navako ho. yesta gadha,daka,chutiya,sungur,bhatey,bhatuwa,madarchut,mati vrastta…..etc haru ka kaaran imandar sojho kartabyanistha police haru ko kunai mathawa navako ho.yesta virus haru lai jara batai nirmul parnu parcha.yini haru samajko lagi kalanka hun.yest gori haru bata desh ley k aas rakhne? yesta bhusiya haru lai ta sidhai bora mukbanda gari saptakoshi faldinu parcha…….
Well-loved. Like or Dislike:
27
0
यस्तै काम गर्धई Jana हो vana तपाई ka कार्यकर्ता la माधव जी आर्को Pali चुनाब मा पनि हात मा लागो (0 ) होला यस्ता त छन् राजनति गर्न नेता हार्दै जौ यहि नेताहुन बेर छैन भोलि हे Bhagwan
Well-loved. Like or Dislike:
37
0
कुनै राजनीतिक दलको सदस्य हुदैमा, संसारको माहान व्यक्ति आफुलाई सम्झनु नेपालका भुसिया नेताहरुको परम्परानैहो, यो बिबेके र गणेसे जस्ता क्षुद्र मान्छेलेनै यो देश हाकी रहेकोले आज यस्तो भोग्नु परिरहेको छ, थुक्क..थुक्क…थुक्क.. नेता भानाउदाहो….
Well-loved. Like or Dislike:
39
1
त्यो बिबेग भनेको एमालेको गुन्डाहो .हेर भाईतिमी जस्ता नेताका कारण आज नेपालका राजनीतिमा एमाले कांग्रेस हरु लोप हुँदै छ /विचार गर नेपाल र नेपालीका लागि तिमिजस्ता नेताको जरुरि छैन <
Well-loved. Like or Dislike:
45
0
Ati bhayo -Ti duwai lai kada bhanda kada karwahi garera jasari uniharu le nirdosh lai janta sau mafi agaye tesari nai bhai futte neta lai pani sarwajanik mafi agaunu parchha.
Yesta neta bhanauda nai doshi chhhan aaja desh ko sthiti yesto hunu ma.
Well-loved. Like or Dislike:
27
0
गुन्डा र गुन्डा को नेताले देस खान लागे, हेल्मेट लगा भन्दा जागिर खाने, चक्का जाम गर्ने तिमार्को बहुको पेवा हो देश ?
Well-loved. Like or Dislike:
44
0
काम मा फर्किसके पिर मान्न पर्दैन.. नेपाल मा दुध ले धोको कोइ छैन सबै ४२० छन् चाहे नेता या प्रहरी या अरु कर्मचारी कोइ चोख छैनन्. खाडी को ५५ डिग्री को गर्मीमा काम गरेर नेपाली ले रेमिटेन्स पठाएका छन् मस्ती चाही इनी फटाहा ले गरेका छन्
Well-loved. Like or Dislike:
30
3
बिबेक श्रेष्ठ जस्तो नेता …. तेस्ले अन्न खान्छ कि घास खान्छ …. तेस्लाई त कालो मोसो दलेर पुरै घोराही बजार घुमाए पछी बल अरु को होस् खुल्थ्यो … ल साथी भै हरु यो अभियान मा एक साथ हौ …. त्यी उइ जना खाते लै आजै जुत्ता को माला र को मोसो दलौ …. जहाँ भेटिन्छ तेही …..
Well-loved. Like or Dislike:
41
0
गोराही ठाउँ को बेइज्जत गर्ने बिबेक श्रेष्ठ लै कालो मोसो दल्नु पर्चा ……………….नबिन जी बिबेक श्रेष्ठ लै कालो मोसो र जुत्ता को माला लगाउने program को नेत्रित्वो गर्नु पर्यो
Well-loved. Like or Dislike:
16
0
सार्बजनिक स्थान मा नै सबै को समू ट्राफिक प्रहरी को office नै आगो लगाइदिन्छु र ट्राफिक पुलिस को जागिर खोस्छु भन्ने त्यो खाते नेता बिबेक को हो …. अब त अति भयो
Well-loved. Like or Dislike:
41
0
गोलि को उपहार त यस्ता बिबेक जस्ता बिबेक हिन हरुलाई दिनु पर्छा
Well-loved. Like or Dislike:
46
0
yes
Well-loved. Like or Dislike:
9
0
त्यो को हो साला आफु नेम बिपरित काम गर्ने अनि दुइ चार जना भरौटे हरुलाई
जम्मा गरेर उल्टै डिउटी मा बसेको ट्राफिक प्रहरी लै माफी मगाउने तेस्लाई छिटो भन्दा छिटो समातेर थोरै मा ५ बर्सको जेल सजाय दिनु पर्छा र तेस्त गुण्ड लाई संगठन बाटो चाडो भन्दा चाडो यमाले ले बिगेप्ति जारी गरि निलम्बन गर्नु पर्छा हैन भने यमाले पतिले गुण्ड पालेर फेरी एस्तो काम भय एसको परिणाम आर्काइ हुनेछा किनकी कसले के गल्ति गरेको छ भन्ने कुरा नेपाली जनताले बुज्ने भै सकेका छन् तेसैले तेस गुन्डा हरुलाई प्रहरी ले कोरा हानी नेहा लय बाट फैसला गरि चाडो कारबाही हुनु पर्छा
Well-loved. Like or Dislike:
42
0
डाकालाई बाधेर घास हाल्नु पर्ने , ..गधा, तेस्ताले गर्छ देसमा राजनीति …….!!!!!!!!!!! जसलाई नियम र कानून को हेक्का छैन …..!!!!!!!!!!
Well-loved. Like or Dislike:
41
0
पुरुस्कार : मा ओवेर्सास मा हो ,यदि कसैले बिबेक sherstha लाई kill गर्छ भने मा नेपाली ५,००,००० rs उपर दिन्छु. this is real ,dam real
Well-loved. Like or Dislike:
38
2
नेपाल मा यस्ता बिबेक जस्ता लाइ गोलि हान्नु पर्चा अनि मात्र किन कि ठुला टाउके हरु जति छन् .जसले बाटो बन्द गर्छ .तेस्को नायक कुन हो उसलाई नै पहिले सिदाउनु पर्छा अनि मात्र नेपाल मा केही हुन६
Well-loved. Like or Dislike:
35
0
किन अरु प्रहरी रमेश खरेल जस्ता हुन सकेनन ?किन डराए एउटा नेताको छाउराले तेस्तो गर्दानि चुप लागेर बसेका हुन् ति दुइटा कुकुर बिबेक र
अर्को गणेश नेपाली लै किन हान्न सकेन ?
Well-loved. Like or Dislike:
31
0
ट्राफिक प्रहरीहरुलाई सलाम छ ,अनि त्यो गुण्डा हेल्मेट बिना मोटर साइकल चलाएर अझ उल्टै माफी किन माग्न लगाइयो ? के नेता भन्दैमा आफ्नो देश र जनताले मान्ने नियमको उल्लङ्घन गरेर आफूखुसी गर्न पाइन्छ ? अँ जस्तो सुकै नेता पनि सानोतिनो कुरा देखि लिएर यस्तो नियम बिपरित काम गरेर पो नेपालमा जहिले नि जात्रा हेर्न पाइरहेका रहेछौ हामीले,तुरुन्त कारबाही होस् र ट्राफिक प्रहरी दाजुभाइको सम्मान गरियोस ,कृपया …
Well-loved. Like or Dislike:
32
0
बिबेक श्रेष्ठ एमालेको कलङ्क हो यसलाई जेल चलानी हुनुपर्छ . प्रहरी हरुलाइ सलाम छ …………………….
Well-loved. Like or Dislike:
32
0
खै एस्तो कानुन नै नभए को देश राजनीति गर्ने कुकुर हरु को देश आफ्नो दुनु मात्र सुधार्ने चोर हरु को देश के बस्ने देश ? विदेश तिर नै बसे मा ठग छ होला//////
Well-loved. Like or Dislike:
29
2
हेतेरी नेपाल हाहा बिचरा अब ठुल ठुला बर्दिवाला प्रहरी भने नेता को पछि लाउदै टन्न मानइज्जत पैसा पाइहाल्छ आखिर मा जागिर खुस्केनी सर्बसाधारण ध्वास खानु परेनी नेता को हेला सहनु परेनी सडक को धुवा खानु परेनी तेही त बिचरा ट्राफिक प्रहरी अनि यी हाम्रा देसमा मैले भनेनी जन्म लिने बितिकै एउटा पार्टी मा आबद्द हुन जरुरि छ अनि हाम्रा नेपालका पार्टी क कार्य कर्ता भनेकै हप्ता उठाउने हरु त हुन्छन अनि नियेम कानुन भनेको कहाँ बत्त थाहा हुन्छ त उसलाई अनि नियेम कानुन त उसलाई लाग्छ जो पार्टी संग आबद्द छैन नत्र पार्टी संग आबद्द हुने त एउटा खातेलाई नि नियेम कानुन ले चुदैना यी हाम्रा ति बहादुर नेता हरुलाई अब सडक मा ल्याएर कालो सिन्दुर अबिर घसेर जुत्ता को हेल्मेट टाउको मनै सधै को लागि सिलाएर मान समान को साथ सहर परिक्रमा गराएर तेस्को पार्टी को पत्र सधै को लागि बरामद गर्नु पर्छ र एण्ड जो कसैले मा त फलाना पार्टी को हो भनेर धमास दिन खोज्छ भने तेहिको तेही तेस्को चाला उप्किने गरि मान सम्मान को साथ धुलो पिठो हुने गरि बधाई दिनु पर्छ///////र यी हाम्रा १३ जना पुलिस सोल्टी हरुलाई मान सम्मान क साथ पदमा दाखिल गराउनु पर्छ यो सरकारले र ति दुइ जनालाई जुत्ता को मल र कालो रंगको सिन्दुर सहित पार्टी कार्येकर्ता नाम
Well-loved. Like or Dislike:
29
0
येस्ता चोर नेता हरु लाई कारबाई नगरेर पुलिस हरु लाई नी दोसी गरूनी नेता चोर हुन् |
सलाम छ पुलिस हरु लाई मन कम्जोर नगर्नू एक दुई जाना चोर भए पनी हामी सच्चा नेपाली हरु तिमी हरु को काम लाई गर्ब र सलाम गूछौ़
Well-loved. Like or Dislike:
29
0
ट्राफिकको जमातले राजिनामा नहुन सोच्नु पर्ने:
सार्क समेलन माल्दिब्समा डाक्टर बाबुराम जादा बाबुरामले टापू होला ठानेको त् बालुवा बालुवा जम्मा पारेर माल्दिब्सले जमिन बनाएर सहर ८ लीनको बाटो हाई- वे ट्राफिक यूरोप अमेरिका जसरि बनाएको देख्दा चकित खाए ! बाटो बढाएर काठमाडौँले सुरछा नदिए सार्क हुन् गार्हो हुने केहि रास्तहरुले बताई सकेको छ !
जनवरी २०१२ दिल्लीमा मोटर साइकलबाट आएकाले मोटर पड्काई काण्ड मचाए ! चीन इरान सार्क भित्र छिर्न इच्छा गरेको धेरै देश यो देख्न चाहेको छिएँन ! भारत चीनको इच्छा इरान सार्क भित्र छिरोस ! किनकी सस्तोमा पाइप लाइनबाट पेट्र्ल ल्यावुन सकोस! तिब्बत बाटोबाट पेट्रोल पाइप लाइन गए नेपालले झन् यसबाट फाइदा लीन सकिन्छ !
अर्को बर्ष काठमाडौँमा सार्क समेलन हुदैछ ! २ लाइनको बाटोबाट कसरि भारत पाकिस्तान जस्ता सुर्छाको हिसाबले सोच्नु पर्ने नारायण गोपाल रोडबाट रास्तपति भवन जान सक्ला?
ट्राफिक मात्र दोष दिए ट्राफिकले राजिनामा दिदै जाला ! पहिले तुरुन्तै बाबुराम सरकारले डोजर लगाएर बाटो बधावुन नेपाली जनताको समर्थन पाई सकेको रोक्नु भएन ! रोके भत्की सकेकाले फेरी घर बनाउन सक्ला !
घर जग्गाको मुल्याकन ४ लाखमा कर तिर्नेलाई आनाको कसरि सरकारले १ करोड तिर्ने ? जाल गरेर ४ लाख घरको मुल्य तोकेर कर तिरेर करोड माग्ने माथि कारबाही हुनु पर्छ ! बालुवाटार बाटो बढाउनु पर्छको उपादछे हुने नारायण गोपाल रोडको बासिन्दा संग घुस खाएर बाटो बधायन रोकेर ट्राफिकलाइ नालायक भन्ने दिपक केसी, बुधिलाल मानन्धर, जी एन शर्मा माथि बज्रपात हुनु पर्छ !,
Well-loved. Like or Dislike:
18
3
कुकुर ले जात देखायो ठुलो पद मा भाको भय अझ के गर्थ्यो होला
Well-loved. Like or Dislike:
35
0
नेताको पहिचान र नैतिकता जनतालाई यहि पाठ सिकाउने हो? देशको यस्तो घडीमा सान्ति र संबिधान बनाउन समय देन नैतिकताको अपमान गर्नु अनि रडाको मचाउनु भन्दा त अनुसासन र आधारभूत नैतिकताको पाठ छोरा छोरि संग सिक्नु जरुरि छ मा पनि यमालेमा आस्था राखने मान्छे हु
Well-loved. Like or Dislike:
24
0
बिबेक श्रेष्ठ लाइ मात्र दोषी ठान्नु हुन्न ! उनी त बर्तमान राजनैतिक परिपाटीको एक प्रतिनिधि पात्र मात्र हुन् ! यस्ता कैयौं बिबेक श्रेष्ठ हरु छन नेपाली राजनितीमा! दुर्भाग्यबस उनीहरु हाम्रै प्रतिनिधि हुन् त्यो पनि हामि आफैले छानेर राखेका जनप्रतिनिधि ! यसर्थ मा गल्ति को भाग हामीलाई पनि पर्न आउँछ ! हामी किन बारम्बार असफल हुन्छौं त सच्चा जनप्रतिनिधि चुन्नलाई ? यत्रो करोडौं जनसंख्या भएको देशमा “एक-दुई” पनि छैनन् त निस्वार्थ भावमा देसको लागि जनताको प्रतिनिधित्व गर्ने ? अवश्य पनि छन् त्यस्ता नेताहरु! तर खोज्न सकिरहेका छैनौं हामीहरुले ! नेताहरुलाइ दोष थोपरेर आफु (हामी) पन्छिने क्रम कहिले सम्म राख्ने हो हामी नेपालीहरुले ???
र, प्रहरीहरुको राजीनामाको सिलसिलामा भने मेरो “गोर्खाली लाहुरे” सलाम चाँही दिनै पर्छ यी जवानहरुलाई! प्रहरी भित्र घुसखोरी मात्र हुन्छ भन्ने मेरो मानसिकता पनि बदल्न बाध्य भएको छु यो घटना बारे जानकारी भए पछी ! जागिर भन्ने कुरा त स्वच्छ वातावरण भित्र कुनै दबाव बिना कानुन बमोजिम नै खाना पाउनु पर्छ ! नियम लाइ पालना गर्दै आफ्नो कर्तब्य निभाउँदा कुनै ऊच्छ्रींखल व्यक्तित्वहरुले पार्टी र संघ को आडमा अनावस्यक रुपमा माफी माग्न बाध्य बनाउछन भने त्यो जागिर के जागिर ?
अझ अन्तमा यो घटनाले दांगका स्थानीय बासिन्दाहरुको पनि खिल्ली उडाएको छ ! यत्रो घटना घटिरहंदा बिबेक श्रेष्ठ जस्तो मान्छेलाई साथ दिनै पर्ने बाध्यता के थियो र ? आफैले आफैलाई यो प्रश्न गर्नुहोला अनि ऐना हेर्नुहोला !
Hot debate. What do you think?
9
9
यो घटना नेपाली नेताको चरित्र को एक उदाहरण हो / अब बिबेक जस्ता राजनीतिक खोल ओडेका गुण्ड हरुलाई सार्बजनिक मुद्दामा २० बर्स जति जेल नहाल्ने हो भने एस्त मान्छे ले एकातिर बर्स्त चार र अर्कातिर गुदगारती दात्त्य हिम्सा ,अपहरण गरिरहन्छ/
Well-loved. Like or Dislike:
13
0
राजनीतिक हस्तक्षेपको कारणले किन बर्दी फुकाल्ने, कमसे कम कानुनको रक्षा गर्ने मान्छे भएपछी त अलिक ढाट सेकाएर छोड्नु पर्छ नि!! कानुन भन्दा माथिका यी चोरहरुलाई किन उम्कन दिएको?
Well-loved. Like or Dislike:
10
0
ट्राफिकले त्यो नेता गिरि गरि हिड्ने लै हेल्मेट लगाऊ भनेर भनको त तिनको टाउको न फुटोस भनेर त हो नि… एती सानो कुरो नाबुज्ज्ने गधाहरु पनि पार्टी क नेता रे … दुका तिर्की हरु
Well-loved. Like or Dislike:
11
0
“चरित्रबान ब्येक्ति हरु नेपालमा नेता बनादैन ” नेपालका दल त भ्रस्टचारी,गुन्दगारती,जनमारा ,जस्ता ब्येक्ति को अखडा हो जहाँ यी ब्येक्तिहरु सुरक्षित हुन्छन/
Well-loved. Like or Dislike:
10
0
यो ए मा ले को गुण्ड हो
यसको नेता लाई टुडिखेल मा ल्यायर ट्रफी सबै लाई माफ माग्नु लगाउनु पर्छा र ट्रफी दाई
ले पनि माफ महने र राझी नाम
दिने होइन यस्तो कम लाई निरन्तरता दिनु पर्छा
Well-loved. Like or Dislike:
9
0
बिवक लै फाशी दिनु पर्छ एदी मा पुलिस भय को भय बिवकको खुट्टा वाची दिन्थेअ विबक /
Well-loved. Like or Dislike:
12
0
लाई
Hot debate. What do you think?
6
0
भाते कुकुर के हो पारा? तेरो सान आफुलाई के हो भाण्ठन्छास ह? त् मुला जस्तो चाहिदैन नेपालमा मेरो हातमा पावर भए जकिदिनेथिये जन्म कैद तै जस्तोको सिको गर्छन अरु भातुवाहरुलेपानी
Well-loved. Like or Dislike:
14
0
चोर नेता हरु लाई खै त कार्भई …..
Law must be equal to all citizens. Who the hell is he ???
Our law is very weak. He must get punishment for breaking the law….
If government keep quite then Prime Minister must resign ….. Baburam Bhattarai sir what r u doing huh? You have to take action not with ur freaking words and mouth….. we need action…. those idiots must get punishment or nobody will wear helmet now onwards…… F*ck the law
Well-loved. Like or Dislike:
17
0
एमालेको नेता भनौदा साथीले तुरुन्त ट्राफिक प्रहरी समक्ष माफ मान्ग्नु पर्छ, ” यदि यो हाम्रो देश कानुनी राज्य हो भने” होइन भने देश भरिका जनताहरुले एउटा न एउटा पार्टी अंगालेका छन् |
Well-loved. Like or Dislike:
12
0
दिल्लु पन्त ते बेबेक श्रेष्ठ लै पार्टी गत कारबाई हुन्छ कि हुदैन नेपाल सरकार सिपाही लाई or नेपाल को कानुन लाई नै बदनाम गरे को छ पार्टी ग के हुन्छ अनि नेपाल police को बाट कस्तो पर्कर्को कारबाई हुन्छ यो बेसाया लाई तुन्ग्गो मा पुग्नु पर्यो
Well-loved. Like or Dislike:
9
0
मा त नेपाल को हालत देखेर हार हार खाइसके हो. कैले लूटपाट कैले मारकाट कैले अपहरण कैले दादागिरि के को खबर. कान पाकी सक्यो. खबर पडयो भने पनि चक्कर लाग्छ वाक वाक लाग्छ. साला नेता हरो त जान जिम्दै काट्दै खाल्टो मा हाल्दै गर्नो पर्ला जस्तो. कसले कसको को खुट्टा तान्छ, एउटा ले राम्रो कम गर्नो लायो अर्को ले बिरोद गर्छ, एक अर्का को कम को कदर छैन..अर्को ले राम्रो कम गरे पनि ल तेस्ले राम्रो काम गरेओ मैले भन्दा भनेर फेरी हावा मै नाचिने आरोप लगाएर बिरोद गर्छ. ह्या क लेख्नो दिमाग ताती सको हो..
Well-loved. Like or Dislike:
10
0
educated bhako bhaye problem nai hunthiyena……saab uneducated manche haru politics cha tesai le ta NEPAL KO haalat yesto cha…..sabai neta haru le garera desko yesto haalat cha ani sabai phade lekheko young genenration is forced to leave NEPAL…..FEEL SOME SHAME YOU ALL snakes ….
Well-loved. Like or Dislike:
15
0
Great Job traffic police..****Nepali poticicians.
Well-loved. Like or Dislike:
8
0
एस्त गुन्डा हरू लाई चाडै कडा भन्दा कडा कारबाही गरिनु पर्छ.
Well-loved. Like or Dislike:
13
0
हे बाबुराम त्यो गुण्ड हरु लाइ कारवाही गर्नु र त्यो १३ जना प्रहरी लाइ इमानको साथ आफ्नु कम मा ल्याउनु पर्छा मौका यहि हो एमाले लाइ ठिक पर्नु पर्छा गुण्ड हरु लाइ त्यो गर्नु सकेन भने गोर्क्गा को बाबुराम को नाम जाने छ प्रिथिबी नारायण को पनि नाम जाने छ विचार गर्नु
Well-loved. Like or Dislike:
11
0
यस्तो नियम मिचेर दादागिरी गर्ने जोसुकै दल को नेता होस तिनीहरु लै सरकार ले न्याय को काठगढ़ामा उभौंन पर्छ l
यस्ता गुण्डा माथि सरकारले सार्वजनिक मुद्धा चलुनु पर्छ l
Well-loved. Like or Dislike:
13
0
ओली र नेपाल हो यो सब गुण्ड पाल्ने यिनीहरु लाइ के गर्ने चुनाब हरायो लाजसरम छैन आजैपनि ठुलो२ कुरा गर्दै हिडाछ यिनी हरुको सेस पछी मात्रै नेपाल ले काचुली फेर्छा होला,
Well-loved. Like or Dislike:
24
0
यो त नेपाल अधिराज्य भरिको पुलिसको बेजेत र हामी सम्पूर्ण नेपालीलाई हेपाई हो, गृह मन्त्रालयलाई प्रेस दिनु अति आवस्यकता छ, र गृह मन्त्रालय आखा चिम्लेर बस्नु मिल्दैन, यदि देशको इज्जत सम्झे
Well-loved. Like or Dislike:
11
0
समाजबादी चिन्तनलाई सिध्याउने याे ब्यबहारले कम्युनिष्टहरूकाे कलंककाेरूपमा आफुले आफैलाई परिचित गर्दैछन । याे नै हाे अध्ययनहीन राजनीतिकाे दुष्परिणाम । नत्र समाज निर्माणमा लागेका पार्टीकाे याेद्दाहरूकाे चाल किन बिबाद्स्पद ? धन्यबाद !
Well-loved. Like or Dislike:
8
0
खाते नेता हरु लाई जुता को मला लागाय र नेपाल घुमाउनु पर्छा. पुलिस हरु लाई लाल सलाम है अब कसैलाई पनि छाड्नु हुदेन नियम कानुन सबै लाई बारा बर हुनु पर्छा नेता कुकुर हरु होसियार
Well-loved. Like or Dislike:
10
0
कानुन कसैले ि मिच्न पैन्दैना , कानुन सब लाइ बराबर हो सो नेता हो या अरु नै , कानुनले मन्त्रीलाई त छोद्देना त्यो कार्य कर्ता त के हो र ? यस्ता कार्य कर्ता le पार्टी bigarchhana , yasta कार्य कर्ता कडा कर्बये गर्न आवसेक हुन्छा , एमाले होस् या अरु कुनै पार्टी का …….
Well-loved. Like or Dislike:
10
0
”कसले भनेको त्यो बिबेक श्रेष्ठ नेता भनेर एस्ता गूंडा हरु पनि नेता हुन सक्छ ?असम्भब येस्तई राजनीति को नक्कली खोल ओडेका बेबकुफ हरुले गर्दा देश नै बदनामीको धब्बा बनिराको छ यिनी हरु सब केपी ओली र माधब झल्लु हरुका भरौटे हुन् !
Well-loved. Like or Dislike:
15
0
नेपाल मा किन एस्तो हुन्छ ? ठुला ठुला नेता हरु भन्ने बितिकै जे गरे पनि हुन्छ र ? तर गणेस नेपाल र अनेरसोबुको केंद्रिये सदस्य बिबेक श्रेष्ट चै नराम्रो नै काम गरेका छन् तर उनीहरुलाई कडा कार्भाही चै हुन पर्छ एदी नेपाल को कानुन सहि र बराबर लाग्छ भने बिबेक लाइ र गडेस जस्ता चोर नेता भनेर गुण्डा को काम गर्दै हिड्ने येस्ता समाजका अपरादिहरुलाई कडा भन्दा कडा कारबाही हुन पर्छ र कानुन भनेको सानो मान्छे लाइ फरक ठुलो मान्छेलाई फरक होइन बराबरी लाग्छ इ चोर हरुलाई थाहा हुन जरुरि छ ल ,,,,,,,,,,,,,,,,,,,,,,,तर गुन्डा गर्दी गरेर चै होइन ,,,,,,,,,,,,,ल l
Well-loved. Like or Dislike:
11
0
हे हे .डाका बिके भाते खाते के सोचे को छ के केन्द्रया युवा नेता हो बोलि तेही होत केपी ओली ले को चेला होर .कि इंडिया को .नेपाली को टाउकोमा लागे को खाते .खाते नेपाली जताले जुऊदै आगो लाग्नु पर्छ खाते लाई.
Well-loved. Like or Dislike:
15
0
पुलिस को हाकिम ले राजिनामा दिनुपर६, त्यो पुलिस चिप पदमा बसिरहन लाज मानिरहेको ६ईन है . दांग को चिप चोर हो , त्यसको जागिर खा र ति गुन्डा एमाले चोर जेल हाल र ति काम गने पुलिस हरु ससम्मान काम मा फर्का त राम्रो पुलिस को चिप हस , त्यो गर्ने पर६ रबिन्द्र शाह सर तब मात्र हजुर पुलिस को नजर मा राम्रो हाकिम नत्र चोर फटा , अब घर जाने हो कति नै पदमा बस्ने हो र त्यत्ति काम त गर्नु उस्तै रमेश चन्द ठकुरी जस्तो किन हुनुहुन६ , तापी बाट पुलिस ले धेरै आस गरेको थियो तर ……….
Well-loved. Like or Dislike:
12
0
यो घटना क्रम हेर्दा र समाचार सुन्दा अलि अस्पस्ट छ किनकि यो घटनामा चालक को हेल्मेट खोसेको ले समस्या आएको पनि भनिएको छ भने अर्को तिर हेल्मेट नलगाई चलाएको पनि भनिएको छ./ तर येस्मा कहिले कहिँ केटा हरुले पनि हेल्मेट नलगाई चलाउन सक्छन yedi येसो हो भने चालक को गल्ति हुन् जान्छा तर आजकल ट्राफिक को पनि निकै लापर्बाई र सक्ति को दुरुपयोग गरेको पाहिन्छा…………
प्रसङ्ग मेरो नै हो र २०६७ साल को कुरा हो म र मेरो साथी बुटवल को शिव सक्ति पेट्रोल पम्प बाट मेरो मोटर bike मफ पेट्रोल राखी haspital हुदै पुरानो बस पार्कहुदै सिटी चमेना गृहमा नास्ता खाना अयिरहेका थियेउ येतिकैमा पुरानो बस पार्क को jip मिक्रो लाग्ने ठाउँ yani entrans वे निर मेरो पुरानो साथी पैदल हिडिरहेको देखेपछी म मेरो bike छेउमा रोकेर साथी संग ५ मिनेट जति कुरा गरि मेरो दुइ जना साथी लै मैले पैदल जना अनुरोध गरे अनि म bike जादै थिए येतिकै मा एक ट्राफिक ज्ञान सिंह साउद नामको ट्राफिक ले मलाई रोक्छा र तिन जना किन चडेर आएको भनि हापकौछा, र भान्छा मलाई फोन आएको थियो तिन जना बसेर आएको भनेर मेरो laisence खोसी ५०० पैसा मा bakening गर्छा तेस पछी मैले मेरो मोटर bike side गरेर उ संग निकै कुरा कानी भो तर उसले मलाई मेरो बिल बुक र लाइसेन्स दिएन र उ duty सकिएको भन्दै पस्चिमान्चल क्षेत्रीय ट्राफिक कार्यालय गयो अनि मा पनि तेह पुगे अनि तेह निकै कुरा कानी भो जबकी मैले मेरो bike मा तिन जना स्वर थिएन सो मा डराउने कुरा नै भएन तेस पछी मैले उसलाई प्रस्न गरे ल तपाई लाई अरु ट्राफिक ले फोन गरेको भए मेरो मोटर बाईक को number कति हो भन्नुस भने पछी उसले मेरो बिके को नम्बेर बतौना सकेन किनकि उसले पैसा खाने र दुख दिने नियेता मा मात्र त्यो नाटक गरेको थियो , अर्को कुरा बुटवल को ठाउमा कोहि मानिस चौरह बाट पुरानो बस पार्क सम्म तीनजना बसेर auna सक्छ? बाटो मा कति ठाउमा cheking हुन्छा यी र एस्त खराब आचरण का कारण राम्रा ट्राफिक हरु पनि बदनाम र कुनै कुनै ठाउमा अपमानित पनि हुन् पुगेको छन् …………….येसरी मेरो २ घण्टा को समय बर्बाद र अनावास्येक टेन्सन दिएको थियो पछि तेह को inspector संग कुरा गरे पछि मेरो कागज पत्र फिर्ता पाए ………… यो त् autta उदाहरण घटना मात्र हो एस्त ज्ञान सिंह साउद नेपाल को ट्राफिक भित्र कति छन् कति ……… तर यो लेख दांग घटना संग कुनै sanbandha राख्दैन यो त् मैले पाएको दुख को याद आएको ले मात्र ……………..
Hot debate. What do you think?
8
5
यस्ता हरुको मुखमा थुक्न मा लछा मलाई
Well-loved. Like or Dislike:
11
0
yasto pane nata salaa lai kasla banaio hardi choor jasto chh karya karta vanchh pakai panee bike choor ho tai vara helmate na la ga ko. sakaio nepal country hami outof country basna li po chenta vaio ta. teo choor lai panee traffic la maffe magna laga ko. yo k nepal ko law ho shif. who crate this law hahahaha sakeyo nepal..?????????????????
Well-loved. Like or Dislike:
8
0
प्रहरी दाजुभाई ले राजिनामा त दिए तर उनीहरुको जिन्दगीको ग्यारेन्टी अब कसले लिन्छ? आखिरी जताबाट पनि गरिब नेपाली जनता नै मारमा पर्ने हुन. राज्य ले १३ को ठाउमा २६ नियुक्त गर्छ तर ति न्यायप्रेमी ट्राफिक प्रहरी दाजुभाई लाइ राज्यले कुनै न्याय दिदैन. धिक्कार छ नेपाली भएर नेपाली हु भन्नलाई पनि.
Well-loved. Like or Dislike:
14
0
त जस्तो नेता भएर नै नेपाल्मा जनता दुख पएका छन ।तैले अफैलाई क सम्झेको छश र देश को पहरे दार लाई चुनौती दिन्छश ? ? ? ? ? ?त्एस्लाई इन्कोउन्तेअर गर्नु पर्थ्यो ?तेरो मुत्थिमा कानुन बोकेको अनुभब नगर त सँग मफी मागेछ तर त ठुलो मान्छे भनेर त्यो गरेको होईन जनता को लागि झुकेका हुन ति नेपाली आमा को सपुत हरु
Well-loved. Like or Dislike:
12
0
मान्छे हेर्दा पनि प्वाक्कपुक्क परेको रहेछ बिबेक सोल्टी …
कानपुर मा एक थप्पड हानेर नाक्पुर बाट रगत झर्दिनु पर्ने अनि नाक्पुर मा एक पुंच हानेर मूख्पुर बाट रगत झर्दिनु पर्ने रन माया लाइ अनि थाहा हुन्थियो खाते ….चोर ..बिवेक …
Well-loved. Like or Dislike:
13
0
education education and education. leather without education what do we expect, i can see more worse in near future.
Well-loved. Like or Dislike:
9
0
छि छि यो बिबेक श्रेष्ठा भन्ने त मान्छे नभई जनावारपो रहेछ l बोलेको शैली के हो तेस्तो? कतिनै ठुलो मान्छे भ्ण्ठन्छ्स साला चोर त के डा. बाबुराम भट्टराई लाई पनि सानो नै ठान्छौ हामी किन कि जनताको लागि कम गर्न बसेको जनताले तलब दिएर राखेको एउटा जनताको कर्मचारी हुन् तेरो बानि ब्यबर चिनिसकेउ सबै l भगवान संग कामना गर्दछु कि त जस्तो सोवार्थी मान्छे तेही बिना हेल्मेट को bike accident भएर मरेको खबर पनि केहि दिनमा नै सुन्न पाउ l
Well-loved. Like or Dislike:
15
0
जब सम्म बिबेक र गणेश जस्ता गुण्डा नेता रहन६अन् तब सम्म देश क लागि abisap हुन६अन्. एस्त लै sabai janta ले तिरस्कार गर्न्नु पर्छा.
Well-loved. Like or Dislike:
12
1
गूंदा गर्दी छोड
नेता ले त झन् नियम पालन गर्नु पर्छा
होइन भनी जनता को नेता होइन आफ्नु घर को मात्र हो
Well-loved. Like or Dislike:
11
0
अनेरस्वभियु को केन्द्रीय नेता विवेक श्रेष्ठ भन्ने व्यक्ति पार्टी र देशको गहन दायित्य बहन गर्न सक्ने व्यक्ति भनेको त बुद्धि भ्रस्ट भएको विवेक हिन पशु पो रहेछा.| किनकि एउटा पशु पनि सडक बाटो काट्दा गाडी संग होसियार हुनुपर्छा भन्नेकुराको ज्ञान हुन्छा ……….तर यो विवेक हिन पशुको के कुरा गर्नु?
साथै यो पशुलाई साथ दिने सम्पूर्ण सहयोगी हरुलाई पनि पशुको रुपमा गणना गर्नु पर्ने बाध्यता भो.|हामी नागरिक हरु असत्यको पथमा नहिड़ी बरु जागिरको पनि प्रवाह नगरी राजिनामा दिने प्रहरी रक्श्यक लाई हृदये देखि संमान गर्छोउ|र सम्पूर्ण ए मा ले पार्टीकै भर्त्सना गर्छोउ|
Well-loved. Like or Dislike:
19
0
अनेरास्वबियु को केन्द्रीय सदस्य बिबेक श्रेस्ठ को मातहत मा कार्य गर्ने सम्पूर्ण सदस्य लाई कुन दर्जा दिने हो ? साथै तिनी हरु को लहै लहै मा लाग्ने बिधार्थी कस्ता बिधार्थी हुन् सोचनीय छ साथै ट्राफिक कार्यलय केन्द्रीय कार्य लय का हाकिम हरु के हेर्दै छ ???आफु लाई कुन दर्जा मा रख्चन हेर्नु छ
मन परे हरियो, नपरे रातो
1
0
nepali rajnit gunda harko ho bhanne euta udaharan nai yahi ho..neta harule paleka matiyar harulai khai nayeko kathgahrama upbhayeko ?
मन परे हरियो, नपरे रातो
3
0
सम्पूर्ण नेपाली ले कुनै राजनैतिक पार्टी मुखी भयर बस्नु हुदैन किनकि तपाई हामीले सदै राजनैतिक पार्टी लै साथ दियौ भने आफ्नो स्वार्थको लागि तपाई हामीलाई ढाल बनायर सदै यस्तै दादा गिरि गरि देशमा सदै अराजकता सिर्जना गर्ने छन् किन भने तपाई हामीले यस्ता राजनैतिक दल लाइ साथ नदियाको भय बिबेक श्रेष्ठ ले कसको आद मा चका जाम गर्न सक्थियो र अनि सिदा ट्राफिक लै आफनो धम्कि किन दिन सक्ने थियो तेसैले सम्पूर्ण नेपाली जनताले सिंगो यौटा पार्टी निर्माण गरि देश बनाउन जौ यौटै उदेशे राखौ राजनैतिक दल लै तिरस्कार गरौ नत्र बिबेक श्रेष्ठ जस्ता नेता लै साथ दियौ भने कनुनुको सदै यसरि नै उलंगन हुने छ र निरही ट्राफिक जस्ता गरिबका छोरा छोरीले जागिर बाट नैतिकताको आधारमा राजिनामा दिनु पर्छा धन्य छ ट्राफिक दाजु भाइ तपाई हरुको साहसको कदर गर्छु
मन परे हरियो, नपरे रातो
2
0
यो सबै चोरहरुलाइ जेलमा गोदेर राख्नु पर्छा राज्नेती गर्नी साले खोक्रो अबर्ण बोकेर गर्न के खोजको
Hot debate. What do you think?
7
0
बिशोवभरिका कम्युनिष्टहरुको आचरण यस्ता तनाशाई र मुन्परी तन्त्र भयकोले लोप भयको होला .
शबयता छैन अज्ज्य पनि जंगली छ र शिक्नी चाहना छैन
मन परे हरियो, नपरे रातो
2
0
ति भात्री संगठनहरु भेडा बाख्रा त्यो पनि दिमाग नभएका मुर्खहरु हुन्
मन परे हरियो, नपरे रातो
3
0
ए नेता भाईतिमीले सधै राम्रो कामको पक्छ्मा काम गर्नुपर्छ तब तिमीलाई सबैले आफ्नो नेता ठान्छ सधै सत्तेको पक्छ्मा साथ दिनुपर्छ तिमि राम्रो मछे भएर पुलिस लाई सेचुरिटी संबधिमा सधै मदत गर्नु पर्छ तब तिमीलाई सबैले मान्छ तर तिम्रो कुरा सुन्दा तिमि साचिकै डाका रैछौअनि तिम्रो पछी लाग्ने पनि राम्रो जनता होइना किनकि नराम्रो कुरामा सथदिनु त्यो ठाउको जनता पनि दुम्बा हो सलाम छ ट्राफिक पुलिस हरुलाई तर पुलिस ले पनि बनि सुधार्नु पर्छ नत्र ठुएका नेपाली नेपालमा भन्दा विदेश नै राम्रो बिदेशमा नै बसिन्छ
Hot debate. What do you think?
4
0
एमाले भनेको गुन्डा जन्माउने कम्पनिहो कुनै पार्टी होइन /
Hot debate. What do you think?
7
3
एमाले भनेको गुन्डा जन्माउने कम्पनिहो कुनै पार्टी होइन / bhai kangresho.
Hot debate. What do you think?
6
0
गल्ति पनि आफै गर्ने सोझ्हो पनि बन्न खोज्ने ,हेर्दै माफिया -अपहरण कारी ,बोल्दा कुकुर को जस्तो भुकाई ,एस्तो पनि नेता हुन्छन , …कहिले भेट हुने अवसर पाए देखाई दिन्थे तेरो नेतागिरी …
Hot debate. What do you think?
5
0
नेपाल प्रहरीका जवान तथा अधिकृत हरु सारै बिचार भएका छन् यो बेला,स्वाभिमानी सिपाही भएकै कारणले ठूलो कठिनाई खेपेर भर्ना भै खाई रहेको जागिर छोड्ने साहस गरे…..यो राजिनामा नेपाली जनताको तर्फ बाट अस्विकार छ!पुनःसेवामा फर्कन्न दिनु पर्छ यो नेपाली जनता को माग हो,र गुन्डा माथि कडा कारवाही गरिनु पर्छ यस्ता गुन्डा पालेर ए मा ले पार्टीको बदनाम नगर्न पार्टी अधक्ष माथि सचेतनाको घन्टी ठोक्न नेपाली जनता बाध्य छौ !!!!!!!!!!!!!!!!
Hot debate. What do you think?
4
0
यो त नेपाली नेताको चलन नै हो. नेता भए नियम भन्दा माथि सोच्ने चोरलाई कडा सजाए दिएर अनुसासन के हो भन्ने सिकाउनु पर्छा. अब मड़प नेपाल लाई सोधु न?
मन परे हरियो, नपरे रातो
3
0
ती नेता होइन कलियुग को राक्छ्स हो
नेपालमा राक्छ्स को जनसंख्या सारै बडो
Hot debate. What do you think?
5
0
हे नेपाली दाजु भाइ हो ! यो नेता भन्ने बिबेक श्रेष्ठ को जिब्रो मा हड्डी भएको भए यो गधा ले भनेको कस्तो सुनिन्थ्यो होला होइन, ल यो घटना त्यो ट्राफिक प्रहरी को लागि हो जसले कालो चस्मा लगाउने लाइ र अलि कति ठुलो आवाज मा बोल्ने लाइ छोडी दिन्छ तर जो जसले रुल को पालना गर्छ र राम्रो संग तपाई हजुर भनेर बोल्छा तेस्तालाई मज्जाले कमिलो निचोरे जस्तो निचोर्छा ! गुड !! यो दांग मा जति पनि ट्राफिक प्रहरी ले भाग लिएका थिए तिनलाई मेरो सलोट !!!
Hot debate. What do you think?
6
0
यो बिबेक भन्ने ले कति पढेको होला साथी हो मलाइ त लाग्छ धेरै भन्दा धेरै एसले पाँच क्लास पढेको होला
मन परे हरियो, नपरे रातो
3
0
He dont have brains ,
helmet is for his safety and thats the legal obligation of every citizen to wear it ,,,sala jungali lai neta ko bhatrisangathan ko leader bhaye ko ma bahut thulo ghamanda rahechha….
tehi helmet na lagai kana ride garera tesko jyan jana sakchha future ma ani samjhinchha traffic rules afnai lagi ho bhanera…
tara mare pachhi katro….
…
मन परे हरियो, नपरे रातो
3
0
What a big joke baburam there is no law in our country? Police personnel have to beg pardon with the wrong doers. I like the action taken by traffic police ,It is a big challenge mr baburam if u r not able to protect law better u hand over the resignation letter and leave the chair of pm .What a funny event happened in ur governing time . what! cpn uml parties are greater than law. A NFSU is a supreme body in the nation actually these idiots should be killed otherwise they should follow the rules Tara yo gadha haru lai k tha kanun chaubata lagera naked parera jutako mala lagaie desh ghumaunu parne sala daka harulai. daka k ko neta hunchha neta hudata kanun lai mannu parne hoina ra hijada harule. I thank police personnel for submitting the resignation letter to concern place. It is a g8 challenge to the authority.
मन परे हरियो, नपरे रातो
2
0
के गर्नु एस्तै छ नेपाल को कानुन जसको हातमा पैशा हुनछ नी हो तस्लाई कानुन छैन ?ठिक गर्नु भो पुलिश दाईहरुले राजीनाम देयो आनन्द
Hot debate. What do you think?
5
0
म अच्म्बित छु किन नेपाल मा यत्रो ब्रस्ताचार भै रहन्छ नेता हरुले देशलाइ खोकोलो बनाइ सके र पनि जनता मोअन छ ! युवा हरु नेता र पार्टी को लागि छक्क जाम र हड्ताल गर्न तयार छन् तर देश लूटने नेता हरुको बिरोधमा केहि गर्दैनन् ! किन यत्रो आन्दोलनमा कुनै पनि नेता मारिएनन ? साधारण जनता लाइ मार्ने अनि सहिद घोसना गरिदिने, यो बिपक्षी पार्टी लाइ प्रेस्सर दिनलाइ नेताहरुले जनतालाई बलि को बोका बनाएको हो.
कहिले जाग्ला नेपाली जनता ? कहिले मरियेलान ये कुकुर नेताहरु? नेपालमा यत्रा गुण्डा डोन हरु छन् अनि नेता हरु लाइ किन कोसैले पनि आक्रमण गर्दैनन्? कि नेताहरु नै डोन हरुको नाइके भएर हो?
मन परे हरियो, नपरे रातो
2
0