पूर्व राजा ज्ञानेन्द्र शाहले लामो मौनतापछि विहीवार आफ्नो मुख फोरेका छन् । विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै शाहले देशमा जनताको हित, राष्ट्रियता र प्रजातन्त्रमा खतरामा परेको बताएका हुन् । पूर्व राजा शाहले जो जहाँ बसे पनि आ-आफ्नो स्थानबाट शान्तिका लागि योगदान दिनुपर्ने बताए। ‘म होइन, हामी भनेर लागौं,’ उनले भने, ‘देशमा अवश्य शान्ति छाउनेछ।’ उनले ‘नेपाल रहे नेपाली रहने’ भन्दै देशमा जतिसक्दो चाँडो शान्तिको बहाली गर्नुपर्ने स्पष्ट पारे। पत्रकार सम्मेलनमा उनले नेपाली भएर बस्नका लागि कहाँ जानुपर्छ ? किन नेपालीहरु शिर ठाडो गरेर हिंड्न सकेका छैनन् ? भनेर प्रतिप्रश्न गरेका थिए । धार्मिक कार्यक्रम भविष्य पुराण महायज्ञमा सरिक हुन विराटनगर पुगेका शाहको प्रतिप्रश्नले नेपालका राजनीतिज्ञहरुको काम गर्ने शैलीलाई व्यंग गरेको छ । Courtesy:AvenuesTv
विलकुलै सर्वसाधारणको हैसियतमा विराटनगर विमानस्थल पुगेका शाहलाई पत्रकारहरुको जिज्ञासाबाट टाढा राख्ने प्रयत्न गरिएको थियो तर पछि छोटो सूचनाको आधारमा उनको पत्रकार सम्मेलन आयोजना गरिएको थियो । होटलमा उनी बोलिरहँदा होटल बाहिर शाहीकालका मन्त्रिमण्डल र समर्थकहरुले ‘राजा आउ देश बचाउ’, ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ जस्ता नारा लगाएका थिए।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video



जे देखे त्यहि बोले पूर्व राजाले
Well-loved. Like or Dislike:
238
25
we would love to see back him again..
Well-loved. Like or Dislike:
64
15
कुनै पनि समाजको चरित्र उक्त समाजले पार गरेको काल खण्डहरुको प्रबृत्तिहरुले निर्धारण गर्दछ|आम नेपाली समाजको चरित्र पनि त्यो भन्दा पृथक छैन|
बिषय बस्तुलाई सतही रूपमा हेर्ने आम नेपाली समाजको चरित्रनै हो|धेरै आसाबादी बन्ने अनि चाडै निरास हुने नेपाली समाजको बिशेसतानै हो|चिहान बनिसकेको राजतन्त्रलाइ देस बचाईदिन याचना गर्ने जस्तो हतास मनस्थिति देखिनु पनि यसैको उपज भन्दा अतिसयोक्ति हुदैन|
तर आम जनतामा यस किसिमको मानसिकता विकास हुनमा राजनीतिकर्मीहरुको अक्षमताले बिशेस भूमिका खेलेको छ|त्यति हुदा हुदै पनि भूत बनिसकेको राजतन्त्र अनि खाग बनिसकेको राजालाइ संकट मोचनको याचना गर्नु हास्यास्पद छ|
Hot debate. What do you think?
3
21
पुर्व राजा ज्ञानेंदर ले भने को सहि छ.
सारा नेपाल नै खतरा मा छ.
यो गरको कसले हो पर्चंड र बाबु राम ले देश नै खतरा मा राखेको छ….
Well-loved. Like or Dislike:
259
51
rajako सोचाई ठिक्छ म होइन हामी ..के यो खाते नेताको कान बित्र पोसला र
Well-loved. Like or Dislike:
220
31
राजाको भनाइ ठिक्छ। आब यो देशलाइ राजाको नइ आबसक छ! आहिलेको नेताहरुले देश बेचेर खाने काम गरदइ छ!
Well-loved. Like or Dislike:
66
12
राजा को कुरा सहि हो तर आफ्नो कार्यकालमा उनले के गरे देश र जनता को लागि हाम्रा नेता अनि साशक मा अरु लै दोष दिने प्रबित्ति धेरै छ आफु ले गर्दा त कुनै लछार पाटो लाग्दैन, म पार्टी बिसेस मान्छे त हैन एउटा साधारण जनता को हिसाब ले बोल्दै छु सिर्फ एक पटक बाबुराम लै राम्रो कम गर्न मिल्ने बाताबरण मिलैदिनु अहिले को समयमा सहि कुरा हो जस्तो लाग्छ
Hot debate. What do you think?
19
56
यो राजाको भनाइ ठिकै हो तर operation गर्नु पर्ने बिरामीलाई IBUPROFEN दिएर मनाए जस्तै मात्र लग्यो मलाई , यो कुरा को हेक्का अगाडिनै किन भएन त यो राजा (जनतालाई ), मर्ने बेला हरियो काक्रो , सब कI सब डाकाहरू ……अनि ज्ञाने डाका !!!!…जनतालाई गफ्फ़मात्र दिने कि, तेस्को निकासाको बाटोपनि खन्ने नि …??? अनि मात्र, म बाट, जायेज उत्तर आउछ नत्र एस्तमुला बकम फुस्रे गफ त, चिया पसल अनि bhattipasal हरुमाहुने कुरा न हो,,, ,,,अनि रामकृष्ण ढकाल ले भने जस्तै, इ त सब……….!!!!!!! भन्ने कुरा न हो…..
Hot debate. What do you think?
15
45
जुन कुरा राजा ले बोल्नु
भाको छ तो साचो छ अब हामी देश बचाउने हो भने सबै नेपालीहरु एक हुने पर्दछ एउटा पार्टी ले मात्र देशमा केही गर्न सक्ने छैन राजा ले जुन कुरो जनता सामू भन्नु भयो तो कुरा साचोहो सबै मिलेर नै देशमा सान्ति सुरुच्या होला हामी आफै झगाडामा गर्यौ भने देश मा कैले नट सान्ति हुन्छ नट बिकाश मेरो बिचारमा .
Well-loved. Like or Dislike:
53
6
हाम्रो देश मा जसले भासन गरे पनि आप्नो सवार्थी लागी मात्र भासन देश लाई के चिनायो जनता के दियो आखिर हत्या आतक लुट काट मार गुन्डा गर्दी देश लाई कालो ईतिहास चिनायो जनता लाई शान्ति खै कानुन खै बिकास खै हित राष्ट्रिता भासना गरेर थुक लाज लाग्दैन ?
Hot debate. What do you think?
9
25
जुन पुर्ब राजा ज्ञानेले गर्नु भएको कुराहरु सबै नेपालि जन्ताहरुलाई थाहाभयेकै कुराहो,तर त्यो भनेरमात्र भैन, गर्नेकोले? सागरमा पुरायेको मुर्दारलाइ फर्काइर ल्याउनुभैन,छोडेको श्री मतिलाई फेरी बोलाउनुपनि भैन,र एक चोटी भाघायेको राजालाइपनि के लाजले पुकारनानर, लाज भए नेपाली नेतार जन्ताहरुको|,ह ह….
Hot debate. What do you think?
6
42
राजा बोले को कुरा १०० पेर्चेंत सहि हो सबलाई चेतना वाय
Well-loved. Like or Dislike:
48
8
राजतन्त्र कहीं नफर्के पनि नेपालमा चान्हीं फेरी फर्केला जस्तो छ ये गाँठे !
Well-loved. Like or Dislike:
50
7
राजा जो बोले सहि बोले येस्मा कुनै बिमति हुदैन
Well-loved. Like or Dislike:
48
7
मायीला सरकारले राम्रो कुरा भन्नु भयो
Well-loved. Like or Dislike:
38
6
Hidden due to low comment rating. Click here to see.
Poorly-rated. Like or Dislike:
11
71
अब राजा नरहेको सबैला था ६ र अर्को कुरा नेपाल मा गदतंत्र पनि आइसक्यो साच्चिनै देशमा जनताको हित, राष्ट्रियता को चिन्ता ६ भने राजा भएर होइन कुनै पार्टी मा पर्बेश गरि चुनाब मा उठ,,,जनता को जन लहर तो हो क्या था भोलि तिमीलाई नेता बनाउन पनि सक्छन होला ,,,,तेओ बेला सच्चिनै राम्रो काम गरेर देखायोउ भने मा तिमीलाई गर्भ गर्छु जय नेपाल,,,,,,,
Well-loved. Like or Dislike:
26
13
अन्त्यमा राजा भनेको राजा नै हो देशको खाते ६०१ नेता लै पाल्नु भन्दा एउटा राजा नै ठिक छ देशमा शान्ति त पाउछ यस्तो हाहाकारमा बस्न त पर्दैन….. त्यसैले मलाई त यस्तो लाग्न थाल्यो न्यु नेपाल भन्दा पुरानै नेपाल ठिक थियो…
Well-loved. Like or Dislike:
53
8
देश र जनताको माया नहुने यो —-जे पायो त्यहि बोल्दै हिड्छ! यसलाई पनि -
Hot debate. What do you think?
8
46
अब कसका कुरा सुन्ने, राजा, नेता कि जनताक
Who are we going to listen ; King,Leaders or the people ?
We know how the days of their administration were.where nepal was and is today.Have we seen any changes? yes…people are dying in the broad day in the heart of ktm.The so called people’s representatives are busy in extending their tenure,corruption,bargaining for power,political appointment and dividing the people.I think nepali are united and only division is among the leaders.Now the time has come to think twice or even more to compromise and start build the nation and keep the name and fame of Nepal and Nepali as high as sagarmatha.It should be the people,the ultimate force to do and decide to take and make the country of their choice.
Well-loved. Like or Dislike:
21
0
TIME TO REALIZE THE FACTS SHOWN ON THE GROUND.IT IS THE BITTER FACT,NEPAL AND NEPALESE IDENTITY IS IN THREAD EVERYBODY NEEDS TO THINK LEAVING ASIDE THEIR INTEREST AND BENIFITS.
Well-loved. Like or Dislike:
14
2
अब नेपालमा फेरी राजा आउनुपर्छ l
Well-loved. Like or Dislike:
48
7
”होटलमा उनी बोलिरहँदा होटल बाहिर शाहीकालका मन्त्रिमण्डल र समर्थकहरुले ‘राजा आउ देश बचाउ’, ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ जस्ता नारा लगाएका थिए।”
पत्रकार ज्यु तपैले कसरि था पाउनु भयो यो माथि को नारा लगाउने सबै शाहीकालका मन्त्रिमण्डल र समर्थकहरु मात्र थिय भनेर. समाचार अलिक पुस्टि गरेर मात्र लेक्ने गर्नुहोस.तियहा आधा भन्दा धेरै त लोकतन्त्र को लागि लड्ने नेपालीहरु थिय. देसका गधा भनौदा राजनीतिक कर्मी हरुसंग वाक्क मानेका नेपाली हरु थिय अनि आफुले लोकतन्त्र को लागि लडेको मा पछुतो मान्दै अब आइंदा राजालाई साथ् दिन्छौ भनेर आफ्नो भुल सुधार्दै थिय. के यो साचो होइन र. हिजो तपाई हामी सबै हौ लोकतन्त्र को लागि लड्ने आज हेर्नुहोस त हाम्रा नेता र तिनका गुन्डा कार्यकर्ता ले देस खत्तम परेका. ज्ञानेन्द्र खराब थिय तर यिनिहरुता महा खराब छन्. खराब ठिक कि महा खराब ठिक. तेसैले अब नेपाली जनताले दाजेर हेरे राजानै ठिक रहेछ भनेर था पाई सके. यो तेसैको परिणाम हो; यो आवाज नेपाली जनता को हो, राजाका शाहीकालका मन्त्रिमण्डल र समर्थकहरु को मात्रै होइन. यो भ्रम मा नपर्नु होस्. हिजो राजा फाल्न लाई राको बाल्ने नेपालीहरु आज राजनीतिक दल र तिनका गुन्डा हरुलाई किनारा लाउन लागिपरेका छन्. अब पनि यी दलहरु सुद्रियानन भने यो सतप्रतिसत साचो हुन औछ सबैले बुज्न जरुरि छ.
Well-loved. Like or Dislike:
45
7
कुरा त सहि गर्यो ज्ञयने ले तर यो कुरा उसले पनि धेरै पह्हिले बुझन पर्ने थियो हगी सके पछी द्हैलो देख्नु जस्तै भयो
Hot debate. What do you think?
7
29
ज्ञानेन्द्र राजा हुदा हाम्रो देश कति नै राम्रो थियो र ? बोल्नत सबैले राम्रो बोल्छ तर म चै यो राजाको बोलिमा राजनीति देक्दैछु /
साथी हो खबरदार !
Hot debate. What do you think?
11
41
rajako birodh garera janta majh popular bhain6 bhanne thaneka 6n kutta partiharu
Well-loved. Like or Dislike:
26
4
आजका नेता भन्न्दा धेरै ठिक हामी जापान बसेका केहि साथी हरु नत राजा नत नेता हाम्रो लागि त्यो नै सबै वन्दा ठुलो इस्वोर हो जसले नेपाल आमाको मुटु छाती मात्र नभई सिंगै सर्रीर नै लुछेर खै सके जेल सबै मन्त्रि सवासाद डिआइजी जस्ता हाकिम हरुले वरिने वायो आरुका त के कुरा सिस्टम जति नेताले खाइसके बिदेसी को १० पर्तिसत मात्र गरेपनि कति हुनेथियो ति नेता बिदेसमा आउनु भन्दा कुकुर लाई घुमायो भने केहित गर्थ्यो होला पुर्खा को सहिदको सपना बेकार गयो बरु ब्रिटिश लिने दिएको भए धेरै बिकाश हुनेथियो तेसैले बरु राजानै ठिक रहे६ राजा ले जे देख्यो तेही बोल्यो त्यो जलेपनीबोल६ जसले नेपाल आमालाई माया गर६ तेसैले अबत अति भो लुटपाट भरास्ताचार अपहरण बलात्कार चोरी हत्यारा जेजति६न्न सबै मन्त्रि र हाकिम जनताको पसिनामा रजाई कति लाज नाभाकहूनं छिछि पापी हरु तेसैले राजा आऊ देस बचाऊ होइन भने टुलुटुलु हेर भारत ले लुछी रहेको छ सबै दिए हुन् छ कमसेकम सिमाना मा दुख पाएका नेपाली ले सुख पाउलान् भारत ले मेरो देस भनेर विकास त गर्ला हामीले सबै नेतार हाकिम लाई भनेको होइन पाखण्डी हरुलाई भनेको हो आनेथा नलिनू जय नेपालआमा
Well-loved. Like or Dislike:
25
2
हो राजा नई चाहिन्छ देश राम्रो हुनको लागि. राजा आउ देश बचाऊ . हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ
Well-loved. Like or Dislike:
36
9
यो कुरा ज्ञाने लै मात्र होइन ,,सर्बसाधरण लै पनि थाहा छ नि देश खतरा मा छ ,धोति ले सबै सिमाना मिचेर लागि सक्यो ,,गरिब का नेता हरु सबै धनि भैसक्यो ,,अब ज्ञाने ले बोल्ने मात्रै होइन ,केहि गर्नु पर्यो नि ..कि कसो साथी हो ,???????????
Well-loved. Like or Dislike:
35
6
म हज्जार मुसाद्वारा भन्दा एउटा सिङ्गद्वारा साशित हुन मन पराउछु.\
Well-loved. Like or Dislike:
38
3
यहि त हो नि देश बिगार्ने अनि अहिले हामि भनेर हुन्छ देश्दोराही नेपालि जनता पनि जसले जे बोल्यो त्यही ठिक जान्न बुझ्न केहि छैन तिमीहरु को आखा आगाडी शोर्गीय राजा बिरेन्द्र को नाटकीय ढंग बाट हत्या भएको थाहा हुदा हुदै पनि ठिक भन्ने नेपालि त देश दोराही हुनुपर्छा बुझेर मात्र कमेन्ट गर्दा कसो होला
Hot debate. What do you think?
6
31
पाएको बेला गरेर देखाउनु पर्थ्यो , अहिले के बकबक
Hot debate. What do you think?
10
28
राजाले जे भनेका छन् ,ठिक भनेका छन् ,नेताको यस्तै पारा हो भने बिकल्पनै राजाहो योता अति भो
Well-loved. Like or Dislike:
33
5
राजा ले यो पहिले नै सोच्न पर्नी थियो, राजा पनि आन्या नेपाली झैं लोभी हो, राजा कसरि जनता र देश प्रति माया गरेको इतिहाश छ, शासन नेपाल मा गर्नी इष्ट भारतमा राख्ने, आफुलाई कानुन नलाग्ने जनतालाई नून पनि नपाइने गरेको भुल्यो, आफ्नु सत्ता जोगौना आन्ग्रेग संग सन्दी गर्दा नेपाली बेचेको रकम खादा नेपाली माया कि पैसा, etc etc , हजुरले गरेको माया को सम्झना धेरै धेरै छ, चुपचाप बस्नु होस् नत्र काल आउने सयल सहर पस्छा होला, नेपाल को वर्तमान अवास्थ को कारण नेपाली कांग्रेस र एई मा ले को पराजित घिन लाग्दो र माओ बढीको लडाकु ले सम्मान नपाएर हो, खास मुख्य कुरा यहि हो बाकि सबै यसैले निम्ताएको हो, नेताले श्रीमती गुमाएको सहन सक्छ तर हार सहन सक्दैन, न पताये माधब नेपाल लै सोध, आकाश बाट धर्तीमा धर्ती बाट पातालमा, फेरी पनि फाटेर फाटेर, प्रचण्ड गल्ति को परिरम खा
Hot debate. What do you think?
4
23
न राजा न नेता ????? सब बोल्ने मात्र हुन् जुन जोगी आय पनि काननै चिरेको कि कसो ? मित्र
Hot debate. What do you think?
6
23
यो video किन click हुदैन???
Hot debate. What do you think?
2
15
खाते नेता हरुले गर्दा देश को name नै खतरा मा परे को ६ हामी ओउट ओउट देश मा बस्दा सब ले खान न पायर आको नेपाली हरु भन ६ सब नेता हरु ले गर्दा एस्तो बया को हो हाम्रो देश मा\
Well-loved. Like or Dislike:
27
0
हो म पनि सहमत छु यस कुरामा किनकि देशत नेताको मात्र होइन नि हामी सबै नेपालीको साझा घर हो| चाहे त्यो तराई पहाड वा हिमालका हौँ |यो देश कुनै पार्टीको निजि सम्पति होइन | हाम्रो राष्ट्रियता ,प्रजातन्त्र अखण्डता कुनै नेताको गोजीको चिज हुन्न ,जसले जे मनगरे पनि हुने |अब पार्टीले देश बचाउन सक्दैनन् भने ससम्मान त्यो अधिकार फिर्ता गर्नु पर्छ ,किनकि देश रहे मात्र हामी सबै पार्टी रहन्छौं |खोइ राष्ट्रियताको प्रतिक हाम्रो साझा राजा ,कुनै पार्टीको नेताले राष्ट्रियताको प्रतिनिधित्वत्व गर्न सक्दैन ,सक्दैन सक्दैन|त्यो ता निरन्तर चल्दैन नि होइन र | घर पोलेर खरानी खोजे जस्तो भो |अब जनतालाइ झुक्याउन सक्दौंन |तेसैले हाम्रो राष्ट्रियता फिर्ता गर ,किनकी हामी जनतालाइ नै सार्वभौसत्ता सम्पन्न जनता मान्छौ भने| नत्र ढिलाई होस् लिएर छाड्छौं हाम्रो अस्तित्व |
अस्तु :-
Well-loved. Like or Dislike:
22
1
हो म पनि सहमत छु यस कुरामा किनकि देशत नेताको मात्र होइन नि हामी सबै नेपालीको साझा घर हो| चाहे त्यो तराई पहाड वा हिमालका हौँ |यो देश कुनै पार्टीको निजि सम्पति होइन | हाम्रो राष्ट्रियता ,प्रजातन्त्र अखण्डता कुनै नेताको गोजीको चिज हुन्न ,जसले जे मनगरे पनि हुने |अब पार्टीले देश बचाउन सक्दैनन् भने ससम्मान त्यो अधिकार फिर्ता गर्नु पर्छ ,किनकि देश रहे मात्र हामी सबै पार्टी रहन्छौं |खोइ राष्ट्रियताको प्रतिक हाम्रो साझा राजा ,कुनै पार्टीको नेताले राष्ट्रियताको प्रतिनिधित्वत्व गर्न सक्दैन ,सक्दैन सक्दैन|त्यो ता निरन्तर चल्दैन नि होइन र | घर पोलेर खरानी खोजे जस्तो भो |अब जनतालाइ झुक्याउन सक्दौंन |तेसैले हाम्रो राष्ट्रियता फिर्ता गर ,किनकी हामी जनतालाइ नै सार्वभौसत्ता सम्पन्न जनता मान्छौ भने| नत्र ढिलाई होस् लिएर छाड्छौं हाम्रो अस्तित्व |
अस्तु :-
मन परे हरियो, नपरे रातो 0 0
Well-loved. Like or Dislike:
17
1
हो म पनि सहमत छु यस कुरामा किनकि देशत नेताको मात्र होइन नि हामी सबै नेपालीको साझा घर हो| चाहे त्यो तराई पहाड वा हिमालका हौँ |यो देश कुनै पार्टीको निजि सम्पति होइन | हाम्रो राष्ट्रियता ,प्रजातन्त्र अखण्डता कुनै नेताको गोजीको चिज हुन्न ,जसले जे मनगरे पनि हुने |अब पार्टीले देश बचाउन सक्दैनन् भने ससम्मान त्यो अधिकार फिर्ता गर्नु पर्छ ,किनकि देश रहे मात्र हामी सबै पार्टी रहन्छौं |खोइ राष्ट्रियताको प्रतिक हाम्रो साझा राजा ,कुनै पार्टीको नेताले राष्ट्रियताको प्रतिनिधित्वत्व गर्न सक्दैन ,सक्दैन सक्दैन|त्यो ता निरन्तर चल्दैन नि होइन र | घर पोलेर खरानी खोजे जस्तो भो |अब जनतालाइ झुक्याउन सक्दौंन |तेसैले हाम्रो राष्ट्रियता फिर्ता गर ,किनकी हामी जनतालाइ नै सार्वभौसत्ता सम्पन्न जनता मान्छौ भने| नत्र ढिलाई होस् लिएर छाड्छौं हाम्रो अस्तित्व |
अस्तु :-
Well-loved. Like or Dislike:
20
0
राजा ले भनि भनि भक्सेअको ठिक हो छिटो भन्दा छिटो राजा आउनु पर्यो राजा आऊ देश बचाऊ
Well-loved. Like or Dislike:
22
4
भनाइ सबै को आफ्नो थाम मा राम्रो chha तर कम गर्नु पारो bhasan होइने नेपाली जनता कम hunu पर्छा
Hot debate. What do you think?
9
2
भनाइ सबै को आफ्नो थाम मा राम्रो chha तर कम गर्नु पारो bhasan होइने नेपाली जनता काम hunu पर्छा
Hot debate. What do you think?
7
1
पूर्व राजा को बीचार लाई समर्थन र धन्यवाद तर राजा को रुपमा हामी युवा ले कदापी मान्ने छैनौ ……………!प्रचण्ड लगायत का सम्पूर्ण नेता ले जातीय राजनीती ,देश कम्जोर बनाउने खेल ,परीवारबाद,भ्स्त्रचार ,लाई बढाउने खेल गर्न थाले राजा लाई( बिकल्प ) नेता को रुपमा पो मान्न पर्ने हो की बीचार गर्न ………………………..जनता बाध्य हुनेछन!…………….साबधान प्रचण्ड र नेताहरु ……………………………………………….माकुने ,सेरे ,!!!पीलीज नेता हरु जनताले नरस नपार
Well-loved. Like or Dislike:
38
11
अहिलेको परिवेश नियालेर हेर्दा २०६३ सालमा जनान्दोलनको साथ् दिएर ठुलो भुल भएको आभास हुन्छ. बास्तबमा हामीले एउटा राजा हटाएर सयौको संख्यामा राजाहरुको जन्म दिएका रहेछौ जसलाई आफ्नै माटोको समेत माया छैन. अबको विकल्प राज्संस्थान को पुनर्बहाली नै हो जस्तो लाग्छ नत्र भने सायद अब हामी इतिहासमा मात्र नेपाल अनि नेपाली देख्न अनि पढ्न सक्ने छौ. रास्ट्रको रस्त्रियाताको नै माया नभएकाले अहिले देश हाकी रहेका छन् अनि सच्चा रस्त्रबादी टुलु टुलु हेर्दै बस्न बाध्य छन्. देश टुक्रा टुक्रा हुदै छ अनि नेताहरुका महल बन्दै छन्. जय होस् नेपालको . अब यो देशको रछ्या श्री पशुपति नाथले मात्र होइन सारा नेपालीले गर्नु पर्छ नत्र भने बचाउन पर्ने केहि अंश नै रहने छैन
Well-loved. Like or Dislike:
21
2
म राजा को समर्थन गर्छु ……….साले चोर नेता हरु पैसा थुपार्न तल्लिन छन् …….. राजा आऊ देस बचाव ………..हाम्रो राजा हाम्रो देश प्रण भन्दा प्यारो छ ……..
Well-loved. Like or Dislike:
19
6
राजनीतिक दल भनौदा दलाल्जी हरुलाई सुझाब हो यो = कि आफुले राम्रो गर्न सक्नु पर्छा नत्र राजालाई स्थान दिनु पर्छा/ दिनु पर्छा हैन आफै स्थान पौनेछां र तिमीहरुको पतन हुनेछा एदी तिमिहरु एस्तारिनै कुर्सीमा सुपर ग्लु भएर भ्रस्टाचार,चोरी डकैति,झुटो अस्वस्वसन र अपहरण मा संलग्न बाट आफु टाडा रही दोसी लाइ निस्पक्ष्य कारबाही गर्न नसकेमा/ बिजय गछादर जस्तालाई गृहमन्त्री दिएर बस्ने बाबुराम सरकार ले पनि सोच्ने बेला आएको छ/
बिजय गद्दार हुनु पर्ने ठाउमा कता बाट छ थपिएर गछादर हुन पुगेछ/
Well-loved. Like or Dislike:
15
2
तातो घाउमा नुन छर्छ डाक्का हेरत इर्स्य गरेको एती खेर मा भएको भए ओहू कति सोर्थेभनेर र्याल चुहाएको कसैले पत्यौन्ना हो सोल्टी तिमीलाई अब १ नम्बर को भ्रस्ट र चोर त तिमिनै होनी …..
Hot debate. What do you think?
3
17
अहिलेका नेताले उधोग कल कारखाना सके सस्थान धोस्त बनए अब देस खन्दखन्द बनएर बिदेशिको हातमा हाल्ने चल खेल गर्दै छन तेसैले हामी सच्चा नेपाली हौ भने सोच्ने बेला आइ सक्यो ।
Well-loved. Like or Dislike:
14
1
यो सबै घुसखोरी नेताहरु को नालायकी पनको परिणाम हो !
Well-loved. Like or Dislike:
18
2
राजा ले पनि आफ्नो समएमा केहि गरेन ,झन् यी ६०१ कांग्रेस , एमाले , माओबादी र अरु थुप्रै खाओबादी पार्टी क कुकुरहरु ले त देश खत्तम नै परिसक्यो / भन्न त सबैलाई सजिलो नै छ तर कुर्ची मा पुगे पछि सबै कुकुर नेताहरु आफ्नो भुडी भर्ने कम मात्रै गर्दै आएको त छ नि ? खोइ जनतालाई सुख शान्ति दिन सकेको ?
Hot debate. What do you think?
8
2
मलाई पूर्व राजाले भनेको कुरा एक दमै
सही लाग्छ ? राजा न हो देशको माया हुन्छ नि/ देखे कुरा बोलेको मात्र हो / मन्त्रि हो बेलैमा होस् पुराउनु नत्र धोति न टोपी होला / नेपाल देश इतिहाश होला. देश बचाउने हाम्रो पनि जिम्मवारी हो / जय नेपाल !!!!
Well-loved. Like or Dislike:
18
3
दिशा गरिसकेपछि ढोका देखेर के गर्नु दिशा त गरिसकेउ भनेजस्तै l आफू राजा हुदा जनताको हित राष्ट्रियता सोचेको भएदेखि आफू गद्दी बाट हट्नुनै पर्ने थिएन l नेपाली दाजुभाई दिदीबहिनीहरु हामी नेपालीको यो एउटा ठुलो कमजोरी छ कि राजा होस् या कुनै नेता पटक पटक गल्ति गर्छ भ्रस्ट गर्छ अनि हामी भने पटक पटक माफी दिदै फेरी मौका दिन्छौ मौका दिदा पनि सहि काम गरेता हुनेथ्यो नि तर उहिहो गोजा भर्नु मात्रै हो l अनि अहिलेको नेता भनौदाहरु पुर्व राजाको यो नचाहिदो चहलपहल गरिरहँदा कुनै एक्सन छैन के गर्न खोजिरहेको थाहा छैन तिमीहरुलाई मुर्ख पण्डित हरु हो तिमीहरु लाई डर छैन ?
Hot debate. What do you think?
6
11
नेपाल देश, पहिले र अहिले को तुलना भन्नु नै पर्दा
अति जटिल आबस्थ्मा पुर्याई रहेका छन् अहिले लोकतान्त्रिक तथा
पर्जतान्त्रिक महान नेता ज्युहरुले जसकारण राजा ज्ञान्द्र एक बहाना बनाई
पुर्ब जुम्काको महायज्ञ मा उपस्थित तेसै भएका हैनन होला किन कि पहिले
तिनै जनताले ने. क. पा. मवोबदिलाई आफ्नो अमुल्य भोट खर्चिएर आज यस ठाउं
सम्म ल्येका आम नेपाली जनताले नै हो
आज यी नै नाइके को व्यवहार देखेर होला पूर्व राजा ज्ञान्द्रको जय जय कार गरेका
नेपाली जनता ले कतै राजा नै मागेका त हैनन् होसियार
सम्पूर्ण दलका नाइकेहरु भोलि राजा नाऔलन भन्न सकिदैन …………..
आर. के . के
डी. पी. पी
सारजाह दुबाई
Well-loved. Like or Dislike:
15
4
प्रचण्ड वा माआेबादी नेतृत्वकाे उग्रबादी जडसत्रबादकाे भद्दा नमुना र देश र जनताकाे कुभलाे गर्ने पाखण्डि खेल प्रतिगामी सोचकाे कारण नेपालकाे अनिस्चत भबिष्य र संकट आएकाे कुरा आम जनतामा ऐना जत्तिकै छ्यांङ्गै भएकै कुरा हाे ।
त्यसैले याे पाखण्डि खेलकाे बिरूध्द सबैले एकढिक्काे भएर नलागे भाेलि निन्द्राबाट ब्युझिदा हामी कस्काे पराधिनता सहनु पर्ने हाे ! याे गम्भिर प्रश्न भएकाे छ ।
आम नागरिक सबैले एस्ताहरूकाे बिरूध्द लाग्नै पर्छ राष्ट्र र राष्ट्रियताकै लागि देश र जनताकाे लागि पनि एकजुट हुनै पर्छ ।
यतिबेला पूर्बराजाकाे याे साेच आउनु गलत हाईन । किनकी माआेबादीकाे राजमा राजतन्त्र भन्दा अशुरक्षा , अशान्ति, अराजक्ता, हत्या हिंसा, गरिबी, अनियन्त्रत र भ्रष्टचार आदि हुनुनै आमजनताकाे चिन्ताकाे बिषय हाे ।
धन्यबाद !
Well-loved. Like or Dislike:
18
1
सरकार देश ….तपाई ले छोडे पछि देशलआई महोबादी र आरु पार्टी नाम गरेका धमिरा हरु ले खोक्रो परी बेची खाई सके आब सरकार ले केही गर्नु पारो……जय देश जय नरेश
Well-loved. Like or Dislike:
14
3
पुर्ब राजा ले भनेको गलत होइना भनाइलाई समर्थन इ अहिलेका भुस हरुलाई भनेर फाइदा छैना र साहा बमस को चर्दिकला को ताइमलाई फर्केर हेर्दा पनि के नै खुल्काको थियो र त् क्रोडोउ बिकास निमान्मा खर्च हुने रकम आफु खान्तो जनता को लागि केनै गरेको थ्यो र तयही हो साधारण खोलामा झोल्न्ग्या पुल ता हो उसको बिकास अरु केनै दियोर अहिले कराउनु परेको जनताको लागि ता कसले सोच्निर उ आफैलाई केही पाई हाल्छ्की भन्ने सोच ता होनी होइनार
Hot debate. What do you think?
4
8
अँ यस्तै कुराले देशमा यो अवस्था मा पुगेको हो | हामी जनतानै मुर्ख भएको कारणले , हामीलाई जसले पनि ठगि रहेको छ त्यो तपाईहरुलाई थाहा नभएको होकी भएर पनि बुझ पचाएको हो | हाम्रो देशमा सत्तामा पुग्नु नपाएसम्म जसले पनि तेही कुरा गरि रहेको छ नि ! बिगत हामीले थाहा पाएदेखि को ! हिजो के ज्ञानेन्द्र सत्तामा थिएन्र र ! हिजो ज्ञानेन्द्र सत्तामा हुँदा संकट काल घोषणा गरेर शाही सेनाको सिपाहीहरुलाई जे गर्न पनि अधिकार दिएर शोझो बनिबुतो गरिखाने निमुखा जनताको हत्या गरेको बिर्सेका छौ साथीहो ? ज्ञानेन्द्र गतिलो राजा भई दिएको भए , सबै चोर ,भ्रस्टचारी नेता र कर्म चारिहरुलाई तह लगाएर , जनतालाई शान्तिको अनुभूति दिनेथियो नि त् , खोइ त तेसो गरेको ज्ञानेन्द्रले ? आज तेस्तो कुरा गरि हिड्नु भनेको त , मैले मौका पाए हुन्थ्यो भनेको मात्र हो | विश्वास गर्नु हुदैन नेपालका राजा होस् या त् नेतानै !!!! यो त् नेपाली जनताले बुझ्नु पर्ने हो तर नपाली जनता भनेको तेही भ्रस्टचारी नेताको पछी लगेर स्वार्थमा दुबिरखेको छ | जब सम्म नेपाली हरु कसैको प्यानलमा नलागी निस्पक्छ्या रुपमा उभिएर पापी नेताहरुलाई कारबाही को घेरामा राखेर अघि बढ्दैन तब सम्म यो देशमा यस्तै भई रहन्छा !
Hot debate. What do you think?
11
4
अब फेरी आउने ज्यान फेरी मर्ने हुन सक्दैन किन कि अब नेपाली पनि educative छन् अनि सबै पढेका छन् —-ले मरेका ती मान्छे हरु अनि त्यो राजा ले नरसंहार गरेको त्यो बिरेन्द्र को त्यो परिवार भगवान बिष्णु को त्यो अबतार मान्ने हामी हिन्दु आज फेरी —- ज्यान मारा आयो भने हामी तेस्लाई हाम्रो leader भनेर मान्ने हामी कदापी हुन्न सक्दैन are you agree with me or not ?if you are click thumb up if not down
Hot debate. What do you think?
2
17
यो सबै काम नालायक हाम्रा देशका नेताभानौदाहरुले गर्दा भएको हो / अझै पनि नेताहरुको घैटोमा घाम लागेन भने राजा आउन बेर छैन/ नेपाली हरुलाई प्रजातंतर साच्चै नै फापेन, प्रजातंतर बाँदरको हातमा नरिवल झैभएको छ/ सायद नेपाललाई नेत्रित्वो गर्न सक्ने देश प्रेमी एक मात्र राजनेता राजानै हुन सक्छन जस्तो लाग्छ / जे भएपनि प्रिथिबी नारायण शाहका बंसहज हुन् राजामा केहि गर्ने दम छ/ अनुशासन बिहिन नेताहरुको बाऊ एक मात्र तह लौन सक्ने व्यक्ति राजा नै हुन् सक्छन….
Well-loved. Like or Dislike:
19
2
राजतन्त्र नेपालमा फेरी बहाली हुन लागेको जस्तो छ! बास्तबमा यो देसमा राजतन्त्र चाहिन्छा पनि!
Well-loved. Like or Dislike:
19
3
सय्बस गय्नेद्र बल्ल देखेओ देस र जनता खतरामा परे को ढिलो भए पनि बुद्धि आए छ सय्बस !
Well-loved. Like or Dislike:
12
2
whole nepal is in danger right now, i don’t think these political leader n the king change the face of our country. we need somebody who can handle the whole situation and brighten our country.
Hot debate. What do you think?
3
5
वास्तवमा ठिक लाइ ठिक भन्नु पर्छ / १२ बुदे कसको लागि र कहाँ भयो, कहाँ बाट मोटर मोटर साइकल किनिन्छ, र सो को लागि नेपाली पेट्रोल को लागि सकस पाउछन . देश मा अनुसासन, भन्ने चिज नै गाएब छ. जो हेरे जसलाई हेरे बिकृति को आभास हुन्छा किन. दण्डहीनता बढेको छ, के येही थियो आज भन्दा १५ वर्ष अगाडी? कसले ल्यायो यो अत्याचार, कोहि राजनीति गर्नेले सुकिला मुकिला भनेर बुद्धिजिबी को सत्ता अमानबिय व्यवहार गर्नेलाई प्रोत्साहन गरेका छन् के येही परम्पराले देश बन्छ विकास हुन्छ ? यो देश मा जुनसुकै कुरा पनि जनताको लागि जता को लागि भनिन्छ तर कुनैपनि मनिष एउटा पार्टी बिना बसेको छैन तेसैले यो देशमा जनता नै छैनन् सबैजना व्यक्तिगत स्वार्थले पार्टीमा लागेका छन्. झर्ला र ख्हौला भनेर.सबलाई रातारात धनि बन्नु छ मेहनत नगरी आजको दिनमा राजनीति खिचातानी, च्रिस्तियन को मनोमानी, छिमेकीको बदना नदिने नीतिले अब भोलिका दिन कति कठोर हुन्छा कसैले सोचेका छैनन्, भारतमा पानि पर्दा नेपालमा छाता ओड्ने हरुको बाहुल्यता छ, बौदिक, भौतिक, सामाजिक, बैदिक, आर्थिक समजदारी कसैमा छैन, मात्र केबर स्वार्थ छ यो स्थितिमा देशले कुनैपनि गति दिन सक्तैन, अबत कसैको कन्ट्रोल मा केहि पनि छैन, कसरि चलेको छ कसैलाई ठहछैना, कतिसम्म को लागि हो देश मक्की सकेको छ, जबसम्म राजनीति स्वार्थ भन्दा पनि भोलिको लागि सबैजना एक हुन सक्दैनन् केहि हुन सक्दैन. नेपाल छ्मेकिको चंगुल मा एस्तो संग फसिसकेको छकी कुनैपनि हालत मा अब माथि उठ्न असम्भव छ, तसर्थ मेरो तेरो उसको भनेर राजनीति गुजुल्तोमा बेरिनुमा ब्यर्थ छ. अन्यथा नेपालले आत्मा समर्पण गर्नु बाहेक अर्को बिकर्पा हुने छैन, छिमेकी को योजना पनि येहिहो, नेपाली लाई कुनैपनि हालत गएगुज्रेको आर्थिक सामाजिक, औद्योगिक, ब्यापारिक मा अस्तव्यस्त पर्न सकिएमा छिट्टै उपनिवेश हुन सक्ने मनोविज्ञान छ. र येस्मा चलखेल गर्न र प्रभुतो जमुना सफल हुनेछा. अधिकांस राजनीति गर्नेहरुको पहुच छिमेक मा छ र आफ्नो गोप्य अकुत सम्पति पनि उतैको बैंकमा छ जसले गर्दा इन्लाई ब्लाच्क्मैल गर्न पनि छिमेकी लाइ सहज हुदैछा. अब नेपालमा आफ्नो मन चाहेर गर्ने राजनीति भन्दा छिमेकीको चाहना अनुसारको राजनीति चाही अनुकुल परिदैछा, जसको कुनै सिधान्त छैन सिर्फा नेपाली लै हैरान, पर्ने, दुख दिने निराश पर्ने र हरेक छ्क्त्रमा असफल बनाउदै अन्तमा सम्पूरण नेपाली लै मनोभैज्ञानिक रुपबाट परस्त गरि हत्यौना प्रयास. येसैले यो राजा यो, प्रचादा यो बाबुराम र यो कोइराला भनेर बस्ने बल छैन, सबैले कानुन को पालना गर्नु पर्यो, देशको लागि व्यक्तिगत इछासक्ति पैदगनु पर्यो, अन्यथा, किन नेपाली ले मारुती कार को लागि २० लाख तिर्ने , ग्यास को लागि किन लाम बस्ने, पेट्रोलको लागि किन हाहाकार गर्ने, ४ लाखमा मारुती चड्ने, आफैले पेट्रोल हाल्ने, घरघरमा ग्यास को पाएप बाट भात पकाउने, अबपनि बिलम्ब गर्ने हो भने धेरैदिन छैन नेपालीले सुख पौने दिन.
Hot debate. What do you think?
8
1
गणतन्त्र स्थापित गर्न नाममा
सर्बसाधारण जनताको ,जयान लीयारा
श्रीमती बीधावा,नाबालक छोरा-छोरि तुहरा, बृध-अशक्त
बुबा-आमालाई पुत्र बीयन बनाउन यस्ता दुष्ट जनावर रुपी
नातालाई परस्तागारी रास्ट्र ,रास्त्रियता,राष्ट्र अखंदित्ता,निमुखा
जनताको पछ्यामा जुट र आफ्नु अस्तित्वलाई बचाऊ राजा ग्यानेनदर
जय नेपाल ,जय स्वविमन
.फ्रोम केशब
र
a
,
Well-loved. Like or Dislike:
12
2
ज्ञाने माइलाले मौका हेर्दैछ है नेपाली जनता हो (बिशेष गरि नेता)हरु …होसियार !!!!!!! प्रजातन्त्र,लोकतन्त्र र गणतन्त्रका सहिदहरुको बलिदान ज्ञाने मैलाले एक्कै गाँसमा ख्युप्पा पार्ला है अनि नेपाली जनतालाई घोडा बनाउला नि …खबरदार ! ! !
Hot debate. What do you think?
2
16
राजा लाई देस र जनताको माया छ भने देसमा
लगानी गर्नु पर्यो कलकारखाना खोल्नु पर्यो
राजा संग Singapore बैंकमा lots of पैसा
छ जनता लाई रोजगार दिनु पर्यो मुख ले भनेर
मात्त्रै हुदैन
Hot debate. What do you think?
8
4
FYI : सुर्य नेपाल कम्पनी नेपाल को सबै भन्दा बढी tax तिर्ने उद्योग हो / फेरी कलकारखाना खोलेर के गर्नु तिम्रो जंगली साथी हरु ले बन्द गर्दी हाल्छन /
Hot debate. What do you think?
5
0
जो सुकै आए पनि नेपाल सखाब बनाई हाले चोर हरुले……ज्ञने,बाबुराम ,प्रचण्ड ,सुशिले मा केहि फरक छैन यो लास्ट hour मा प्रभु नेपाल बचाई देउ हे प्रभु
Hot debate. What do you think?
6
1
This is all another conspiracy. We don’t want king we want development. We don’t want idiot leaders like prachanda, madav, ghal, we want pure hearted leaders …. Baburam is doing good but there are lots of freaking leaders who doesn’t want him to move forward. baburam y don’t u take all power n do what u r going to do.
We are always with you but we don’t want 601 idiots, our ministers also bullshit! out of 49 we neeed only 15. MAKE IT QUICK AND SHOW THIS IDIOT KING N THEIR FOLLOWERS. I DON’T KNOW WHAT’S WRONG WITH THIS PEOPLE.
Hot debate. What do you think?
2
17
if u respect like this to ur parents den its alrt, if u have a respect to ur parents den u guys sud respect to de king its not gyandra, its a shree 5 maharaj Dhiraj Gyandra, plz learn sth more den go foh journalism .. . After all king is king weather he is Ex or Ye… nobody have tht much lup how much kind do have foh de country .. Nepal is always belong to the hindu kingdom so our country need King .. Thumbs down to all moist.. whoeva u r DR baburam or eat shit Prachanda u guys are jus burden foh Nepal… if i have a power one day definetely kill 601 ppl n de give dog death to Baburam, even more bad death to prachanda.. ..
Today Nation need a king, jus a king can solve these all .. i don care whteva other ppl think abt my view bt i always support king till mah las death… Hail king hail Nation hail Nepal……
Well-loved. Like or Dislike:
11
1
लाखे है हामी नेपाली पनि ईमान ईजैत प्रेस्तिज भएर पनि केहि गर्न नसक्ने होउ ! जोले जे भने पनि होइ जस्तो लाग्छ, १९४० को युद्ध भन्दा पनि ठुलो युद्ध लडेर पनि नेपाली जनता ले उपलब्धि केहि पाएन होउ ६०१ सभासद बाहेक ! आब घर को काम, स्वोरोज्गारमुलक ब्यबसाय नगरेर नेता को भरौटे, चक्काजाम, हड्ताल गर्ने हामी नेपाली को बानि नासुध्रेसम्म आफ्नो ठाउँ, देश मा विकास अनि शान्ति हुन्छ कसरी लौ तिमि भन हो मलाई…तेसैले त होउ सबै ले इमान इज्जैत र प्रेस्तिज मा बस्नु पर्छ, देश बनाउन लाखे नेता नै चाहिदैन होउ !
Hot debate. What do you think?
7
0
पूर्व राजा ज्ञानेन्द्र ले नेपाल लाइ सान्ति आउने बेला मा भड़नु खोजे को छ जनता हरु ले नाइँ बुझ्नु पर्ने हो उसले गर्ने भए राजा हुँदै गर्ने थियो सक्ति थियो अब जमाना गयो चुप लगेर बसेमा राम्रो होला
Hot debate. What do you think?
0
7
thanks purba raja gyanendra saha.auta puran karyakram ma jada teti thulo jamat nepaliko bhet paincha. bhane aba janata le k chahi sakechanta.purba rajale bhujhna parne bela ayako yad huna thaleko cha.aba ma raja hoina ma yo desko janata hu bhanera democreci bhayara rajnitima farki des ra janatako hit hune kam garna ko lagi shujhab dina chahnchu.balaju nagrik samaj.sallahakar.hal urop.ma pani chittai farkanchu desra janatako kam ho lagi,
bhakta raj bhusal
Hot debate. What do you think?
4
2
किन हो मलाई त राजा को नाम सुन्दै रिस उठ्छ
Hot debate. What do you think?
2
16
हाम्रो राजा हाम्रो देस प्रण भन्दा पेयरो ६
Well-loved. Like or Dislike:
16
2
नया जोस ,नया भिजन अनि उच्च विचार लाई साथ् दिनुपर्छ !पुराना हरुलाई हामीले देखिसक्यौ !बिदेसी को गुलाम भै बिदेसिन बाध्य भएर हामीले त दुख पायौ ..अब पनि हामीले राजनीति लाई ..या नेतृत्य गर्ने वर्ग हरुलाई प्रतक्ष या अप्रत्क्ष नियाल्न सकियन भने ..अब आउने पिडि हरुले …के भन्लान हामीलाई…!!!
Hot debate. What do you think?
2
2
भारत, या नि कि सोनिया गान्धी,मनमोहन सिंह को आशिर्वाद पाए तुरुन्तै नेपाल मा राजा को सिंहासन फिर्ता पाउने छ तर भारत त्यो चाहन्न,भारत नेपाल क नेता र राजा बीच मा वैमनस्यता को बिष घोलेर तमाशा हेर्न चाहन्छ,हेर्दै छ! बेवकूफ नेपाली नेता बाँदर जस्तो आफ्नै घर भत्काउदैछ,उ आफै लाइ थाहाछैन कुन देश को नागरिक हो?देखावति रुपमा उसको शरीर नेपाल मा भएपनि मुटु र गिदी (दिमाग) भारत मा छ, त्यसैले नेपाल को राष्ट्रियता को मामिला मा उ बोल्न सक्दैन.उसलाई थाहा छ उ भारत को बुख्याचा(scare crow ) हो.
बिचरा माइला दाइसाढे दुइ वर्ष को उमेरमा राजाहुने स्वाद पाएको दुर्भाग्य ले राजपाट त्याग्नु परेको,उनको रहर पुगेको छैन र त् फर्किने लालसा गर्दै छ,तर के गर्नु उनलाई राजगद्दी बाट हटाउने नि त्यहि देश का नागरिक थिए अहिले जय जय कार गर्ने पनि त्यहि नागरिक, भविष्य ले के भन्ला….
Hot debate. What do you think?
6
1
राजा को नाम मा ढोल बजाउने कोसिस नगरे पनि हुन्छा आब! ज्ञानेन्द्र शाह प्रिथिबी नारायण शाह र बिरेन्द्र जस्तो व्यक्ति होइन! यो त मौमर गथाफी या सदाम हुसेन जस्तो हो! ज्ञानेन्द्र ले देश र नेपाली जनता को भलो भन्दा पनि कुभलो गर्ने कम मात्रै गर्छा! यो कुरा त ज्ञानेन्द्र राजा भएको २/४ वर्षा को अवधिमा हामी सबैले थाहा पाइसकेका छौ नि होइन र?
आवत गनेंद्रले सुरछा को नाम पौन्दै आएको सिनिक सेकुरिटी पनि पुरै हटाउनु पर्छा! होइन भने हामी सबै को लागि सैनिक सुरछा पाउनु पर्छा! ज्ञानेन्द्र को अलि अलि फुर फुर गर्न लागेको पखेटा पनि काट्ने बेला आएको छ! बिरेन्द्र को परिवार को हत्या काण्डको इन्वेस्तिगेशन पनि ओपन गर्नु पर्छा.
राजपरिवारको हत्याकाण्ड को अपराधी उवाराज दिपेन्द्र नभएर अरुपनि हुन्सक्छा नि होइन र??? ज्ञान्नेंद्र लै पनि कठघरा मा उभययेरा इन्वेस्तिगेशन गर्नु जरुरि छ!! मेरो मनको संका जिउंदै छ!!!!
Hot debate. What do you think?
2
7
हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ! राजा बिना अब देश को बिकाश असम्भव छ. यी ६०१ जना चोर हरु लाई टुडिखेल मा राखेर कालो मोसो दल्नु पर छ. चोर ६०१ जना मुर्दाबाद. हाम्रो राजा जिन्दाबाद.
Hot debate. What do you think?
7
3
we dont need राजा अन्य्मोरे.
Hot debate. What do you think?
1
7
पुर्व राजा ज्ञानेंदर ले भने को सहि छ.
सारा नेपाल नै खतरा मा छ.
यो गरको कसले हो पर्चंड र बाबु राम ले देश नै खतरा मा राखेको छ….
Hot debate. What do you think?
8
1
King’s supporters are mad nepalise people. You people can not feel how his family hurt nepalese peoples and it’s daughters and sisters. they killed innocent people and they are master minded. please try by feeling rather than you and your family face.I am not king hated person everybody used to like him but the thing is he couldn’ do good for the nation and it’s people and that’s this is the consiquences he and his family facing.
Hot debate. What do you think?
1
7
जस्को आशमा
मैले लगाम दिऐ उस्लाई
आँट गर्दछ उ भन्ने आज
देश टुक्रन्छ, टु्क्राइदिन्छु।।
खै बिभाजन नै बिभाजन छ
आस अब मर्न लागिसके
फेरि आँधिबेरी आउला जस्तो छ।।
परिवर्तन पछि बिकशको
ओइरो आउला ठानेको थिऐ
यिनिहरुलाइ योग्य ठनेको थिऐ
ब्यर्थ हिहेको बाटो भो।।
म अव केवल ,नेपाली मात्र हुँ
छैन अब टाटा बिल्ला र निसानिहरु
बुझेँ सबथोक आज
लुटाई सारा कुरा
चढदिन धुरि अब कसैको शब्दमा।।
मन परे हरियो, नपरे रातो
2
1
म राजनीति न गर्ने तर राजनीति बुज्ने नेपाल लाई अती माया गर्ने मानिश हु यो देश बाबुराम र पर्चान्द्र को बिर्ता त होइन नी यो देश. जातीय संघेयता को कुरा गरको छ मानीश लाई लड़ायाको छ/ आपनै कुरा सदै राम्रो अरुको कुरा त कुरानै होइन. कसले कल्पना गर्छ यो अखण्ड देश लाई टुक्राउने तै नै देश को भलो नचाहने मानिश हो . करान्ति त जसले पनि गर्न सक्छ तर करान्ति को सही बीश्रजन गर्न जानु पर्छ करान्ति जागीर खान लाई होइन/
Hot debate. What do you think?
3
1