नायिकाको चर्तिकला, के होला रहस्य ? हिरोइन निशाले किन खोसिन् पत्रकारको क्यामेरा ? उनलाई साथ दिँदै मोडल तथा भीजे सहाना बज्राचार्यले पनी |
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
|
|||||
नायिकाको चर्तिकला, के होला रहस्य?
145 comments to नायिकाको चर्तिकला, के होला रहस्य? |
|||||
|
Copyright © 2013 CanadaNepal.net - All Rights Reserved |
|||||
पत्रकारले आफ्नो काम गर्दा मन नपरे पछी हात हाल्न नै पछी नपर्ने के हो यो हामीले मन पररा नै यो आवस्थामा आका होउ आब निशा र आर्की लै हामी सबले फिल्म मा नै नालिया हुन्छा हात हाल्न पैन्छा गो टू हेल्ल
Well-loved. Like or Dislike:
164
20
टन्न धोकेको जस्तो छ नखरमौँलीहरुले. भट्टाराई सर ले पनि दा…मी थाई देखेर हो कि ???
Well-loved. Like or Dislike:
116
14
अनुहार हेर्दा कतैबाट पनि हेरोनी नदेखिने फुटपाते अनुहार खुबै मैहू भनेको होला दुइ कौडीको बकम्फुसे /चाड बोलेको भरमा लूट आलिकती हित भयो भनेर भुइमा खुट्टा छैन ………
Well-loved. Like or Dislike:
91
9
यी दुइ हरु लाई तक्मे बुदो ले भने जस्तै इज्जेत, इमान, प्रेस्तिज़ को, के थाहा छ र तेसैले हुन सक्छ पत्रकार को camera खोसेर उल्टै
उसैलाई आरोप लगाउने ( मेल पत्रकार ले फेमेल आर्टिस्ट लाई छुन मिल्छ? भनेर )
Well-loved. Like or Dislike:
14
1
घटनाको प्रवृत्तिले नेपाली समाजको पछौटे पन र संकुचित सोचाइको प्रतिबिम्बित गरेको छ|पत्रकारले एउटा व्यक्तिको फोटो लिदा कहाँ कसरि लिने अनि कतिसम्म र कस्तो प्रकारको फोटो लिदा सम्बन्धित व्यक्तिको अधिकारको हनन हुदैन भन्ने हेक्का राख्न सकेका छैनन् भने समाजले सेलिब्रेटी को रूपमा हेर्ने नायिकाको हर्कत पनि कुनै कोठीको आइमाई जस्तै लाग्छ|
पत्रकारले फोटोलिदा व्यक्तिगत अधिकार र स्वतन्त्रताको ख्याल राख्नु पर्थ्यो भने नायिकाले पनि आफ्नो हैसियतमा बिर्सनु हुदैन थ्यो|
Well-loved. Like or Dislike:
16
6
नयूस्ज हेर्दा र सुन्दा पनि अचम लाक्छ उत्षा आउने र सिक्न सकिन्ने खबर केहि पनि देखिन्न / सिंगो सिने फिल्म्स जगत मा मौलौदै गरेका नायिकाहरु को चर्तिकला हेर्दा जिमेवार बेहींन र नालायक नायिका जस्तो लग्यो/ एस्तो नायिका ले कस्तो फिल्म्स बनाउछ र नेपाली जनतालाई के सिक्ष्या दिन्छ त? मैलेता जहाँ सम्म विचार गरे एस्त खाते नायिक ले बनाको फिल्म्स हेर्ने पनि तेस्तै हुन्छ जस्तो लग्यो / नेपाली फिल्म्स हेरेर सिक्न सकिन्ने कुरा कही केहि पनि छैन / यी सब ठग र अल्छेहरु नायिकहरुलाई कोर्रा लगाएर काममा लगाउनु पर्छ/ यी सब रस बिनाको खोक्रो फिल्म्स बनाउने नायिकाहरु हुन् एउटा साधारण कुरा सहन नसक्ने कस्तो नायिक, यो नायिक होइन ठग र भात मार हो /
Well-loved. Like or Dislike:
216
12
Hidden due to low comment rating. Click here to see.
Poorly-rated. Like or Dislike:
16
81
नेपाली फिल्म हरु पनि सफल हुदै छन् , राम्रो हो, अलि अलि कता कता hollywood इस्त्य्ले को कापी जस्तो लाग्छ l तेस्तै हेरोनी पनि राम्री छन् अब hollywood मा त के के हुन्छ के के अब तेस्तै गर्ने हो भने त २-३ महिना एक जना संग बिहे गर्ने divorce गर्ने गरे भै हाल्यो नि र येस्ती गर्ने नेपाली नारी or पुरुष लै नेपाल मा कस्तो नजर ले हेरिन्छ र के भनिन्छ… उनि हरु ले यो बुज्न जरुरि छ कि नेपाली फिल्म र hollywood मा के difference छ नत्र hollywood फिल्म मा jastai naked भएर पनि आउन सक्ने हुनु पर्यो.. so एस्तो न सोचौ कि तपाई हरु ले संसार जित्नु भयो l public ठाउँ मा कि त आउने भएन कि त आफु लै adapt गर्न सक्नु पर्यो l कुन परिवेश कुन समाज सबै बुझौ , बिना कारण अबेश मा न आउनु होस् heroine जी l धन्यवाद
Well-loved. Like or Dislike:
83
5
यस्तै हुन हाम्रा नेपालका heroin हरु
Well-loved. Like or Dislike:
83
13
Hidden due to low comment rating. Click here to see.
Poorly-rated. Like or Dislike:
44
119
Hidden due to low comment rating. Click here to see.
Poorly-rated. Like or Dislike:
61
139
Hidden due to low comment rating. Click here to see.
Poorly-rated. Like or Dislike:
18
79
Hidden due to low comment rating. Click here to see.
Poorly-rated. Like or Dislike:
49
117
यो हेरोइन अलिक महँगो खालको हो तेसैले क्यामरा खोस्न आको हो क्या नत्र उसको घरमा त गएको थिएननि उसको फोटो खिच्नलाई दादागिरी देखौदी रैछे |
Well-loved. Like or Dislike:
145
21
आफ्नो सुन्दर्रताको बडी घमण्ड नगर नानीहो ?? your beauty will not not support you forever/ नेपाली हीरूनी हरुको के कुरा गर्नेर खै // धिक्कार \\\\
Well-loved. Like or Dislike:
148
13
यी दुई शुन्दरी भनाउदाहरुको एकदमै अशोभनीय अनि अशभ्य व्यवहार….उनीहरुको शफलतामा भनौ या लोकप्रियतामा शंचारमाध्यमको कति भूमिका छ भन्ने कुरा यी ‘जिउ भारि बुद्दी डाँडा पारी’ भएका फुस्रो रवाफधारी अशभ्य मनिशहरुलाई थाहा होला भनेर सोच्नु पनि गलत नै हुन्छ….!!!!! एउटा शार्वजनिक कार्यक्रममा कुनै शार्वजनिक व्यक्ति वा पब्लिक फिगर को फोटो एउटा फोटो पत्रकारले खिच्नु कुनै अपराध हो जस्तो चाही मलाई लाग्दैन…..हाम्रो देशका नायिका भनौदाहरु कृपया शभ्य हुने कोशिष गर्दिनु होला नत्र तपाईहरुको अवस्था पनि हाम्रा नेता भानौदहरुको जस्तो नहोला भन्न सकिन्न…!!!
Well-loved. Like or Dislike:
98
6
ल हेर्नुस त हाम्रो देश का थर्ड क्लास शेलिब्रेटी भै खाएका हरुको चर्तिकला ,,,,फ्लिमी क्षेत्र मा राम्रो प्रेस्टिज़ भएका मनिष छैनन् भन्ने कुरा को गतिलो उदाहरण हुन् यी दुइ बज्राचार्य र अधिकारी ,,,,,,,
Well-loved. Like or Dislike:
119
7
एस्तै छ नेपालीको बानि हुने बिरुवाको चिल्लोपात नहुने बिरुवाको फुस्रोपात भनेजस्तै जो नेपाली जन्मनिसको बीच चिर परिचित कलाकार भनि चिनिने मोडेल तथा हिरोइनहरुको यो दादागिरी हो आफुले आफैलाई के ठान्छन यिनीहरुले मात्र जबानीको जोस देखाएको हुनुपर्दछ हुनत कुनै फ्लिमको सुटिंग जस्तो पनि देखिन्छ l यिनिहरुलेत सुटिंग को बेलामा पनि केमेराम्यानलाई पनि हान्न बेरछैन होसियार गर्नुहोला camera पोर्शन जि ।। नमचीने पिङ्गको सय अड्का भनेको यही हो। यस्तै छ यहाँको चलन । कुनै गल्ती भए माफी।।।।।।।।
Well-loved. Like or Dislike:
66
4
येस्ती नायिका हरुलाई हिरोइन बाट 0 मा ल्याउने हात पनि पत्रकार कै हुन्छा| र छोरी मान्छेको इज्वत र इमान बचाएर राख्ने मनिष कहिलेइ पनि हिरोइन बन्न जादैन | तपाईं लाई थाहै होला| जुन मेडिया बाट आज यो स्थान सम्म आउनु भो त्यो गुण बिर्सिएर बेहोरा देखाउनु भो| फेरी पत्रकार संमेलन आयोजना गर्ने र पत्रकार को बेईज्वत गर्ने?वह ! वह! बधाई छ| पत्रकार ले के तपाईं लाई कोठामा एक्लै लगेर हात पात गरेको हो? यदि पत्रकार ले गल्ति नै गरेको भए तपाईं हरुले किन माफ माग्नु भएको?अर्को कुरा इज्वत ढाक्ने महिलाले समारोह मा तिघ्रा देखाउदै कहिलेइ आउदैनन| उक्त विदेओ बाट हामीले क देखिव भने आफु आफै नांगिने र अर्कै लाई आरोप लगाउने| बधाई छ…………
Well-loved. Like or Dislike:
84
7
हाम्रा देशका नायिकाहरु को चर्तीकला हेर लाजमर्दो l सार्बजनिक कार्यक्रममा फोटो खिच्दा पनि क्यामेरा खोस्ने त्यो पनि पत्रकारकोl धिक्कार्छ तिमिहरु दुइ नायिकालाई l क्यामरा खोसेर सस्तो लोकप्रिया बटुल्न खोजेको होला तर तेस्तो नभयर बदनाम कमयाका छौ तिमीहरु दुइनायिकाले l तिमीहरु भनेको सर्बसाधारण मान्छे भन्दा अलिक भुजेका हुन्छहोला भन्ने लागेको थियो l तर साला तेसोनभयर तिमीहरुको दिमागमा गोबर भरियको रहेछ l यदि पत्रकारले फोटोखिच्छ भन्नेडर थियो भने पहिलानै कि नजानु पर्ने, कित फोटो नलिनु भन्नु पर्ने थियो l कहिँ नभयको नायिका यी दुइवटा l नेपालको सबै तिर यस्तैहरुको कारणले बदनाम हुन्छ l
Well-loved. Like or Dislike:
61
5
khate nayeka haru tenai patrakal ani hami dersak ko maya payera teha pugeka chan ,jabo photo khadaima ke nai po hunthyo ra ! dharai ghamanda garnu hudaina mrs. Neyeka bhanaude haru , timi mula huru le banayako film nai nahere पछि कसरि ह्हेरोनी भन्थन्चौ सो learn to respect your fans !
Well-loved. Like or Dislike:
38
4
कथाले मागेको दिन नसके पनि Director र producer ले मागेको त सबै दिन्छन रे कस्तो नबुझ्या भन्या पत्रकार मित्र ? यस्ता नाखार्मौली हरुको बिषय लाई किन समय दियको ? थुक्क नौटंकी ?
Well-loved. Like or Dislike:
91
8
सार्है आशाभ्य रैछन यी नायिका भनौदा खलनायिका हरु. ब्यबहारिक ज्ञान को अबाभ देखिदै छ यहाँ. र बाँकी २ समाचार ले मेरो सार्है नै मन छोयो.
Well-loved. Like or Dislike:
60
5
ईज्जत नभाका हरु यस्तै हुन् !
Well-loved. Like or Dislike:
63
7
येस्त्यो पनि हेरोनी रे नेपाली को के हो यो फोटो खीदै मा के हुन्छ आफनो सुन्धता को घमण्ड हो कि के हो ?
Well-loved. Like or Dislike:
59
5
किन यस्तो गरेको त हिरोनी ले नेपाल को फ्लिम को बेज्यत
सुन्धरता को घमण्ड गरेको होला नि होइन र ????????????
Well-loved. Like or Dislike:
53
7
j vaya pani ali sabhvya dekhiyana ……….selibreti vayara yasto garnu ta ……….aafno matra hoina………..industry kai batnam ho
Well-loved. Like or Dislike:
33
5
the things that happend wasn’t very good …. i think that was their way to get publicity …. in my word they are a —- ——
Hot debate. What do you think?
7
19
पत्रकार माथि यस्तो व्यवहार गर्ने कस्तो नेपाली नायिका ?त्यत्रो समाज मा यस्तो व्यवहार गर्ने नायिकाहरु माथि कारबाही हुनु पर्छा .नैतिकता नभएको नायिका को चलचित्र हेर्न पनि के जानु होला र .दादा गिरि गर्ने अनि माफ माग्ने यहि सिकाए को थियो ………..
Well-loved. Like or Dislike:
44
7
नेपाली पत्रकार को गल्ति हो केनाकी पत्रकार भोलि गयर बदनाम गर्न सक्छ उ नाम कमौना कुनै पनि काम गर्दा लिमिट क्रस गर्न हुदैन . र यो विदेओ मा कलाकार को मात्र गल्ति मात्र देख्न सकिन्छ तर पत्रकार को ?
Hot debate. What do you think?
10
54
योत नाटक मात्र होने ….हिरोइन हरुको त्यो पनि चर्चित हुनु को लागिने..
Hot debate. What do you think?
15
23
नेपाली कला छेय्त्र मा लागेको कला कर हरु को नाम मा धब्बा हुन् सुहंग धेखौने नायिका हरु. यिनै नायिका हरु लै एस्त संचार कर्मी बिना बाचा सक्दै नङ त यहाँ नक्कली रुप धेखौन्दै छ. लाज नपचेका नाम मात्र को नेपाली कलाकार हुन् यिनी हरु..
Well-loved. Like or Dislike:
16
2
आफ्नो पहिचान दिन नसकेको हो कि दुवैले
Well-loved. Like or Dislike:
12
3
nisha je ko bebhar malai pani aalik thik lagena tapai haru jasto janne bujne man6ele yesto bebhar garnu pataakai suhaudaina
Hot debate. What do you think?
7
2
येस्ती शिक्षित नयिकालेत एस्तो व्यवहार गर्छ भने अरु नायिकाहरु को त झन् कुरै नगरौ , निशा लाई .
Well-loved. Like or Dislike:
15
5
नाईका को भनेमा क्यामेरा घोप्टो पारेर तस्विर खिच्न किन?सिधा साधा खिचेर गए भैगो.घोप्टो पारेर खिचता नानीको तल्लो भाग देखिने दरले पो हो कि पत्रकारलाई त जसरि पनि विषय बनाउन परेकोछ मिल्ने भए लुगाले धाकेकालाई पनि नांगै देखौना सकु भन्ने पत्रकार साथीहरुको चाहना हुन्छ तेस्तै समयमा कलाकारले पनि चर्चामा आउने तस्विर खिचेर प्रचार गरिदिए हुन्थ्यो भन्ने पनि लाग्छ होला…..जे होस् पत्रकारहरुले पनि मर्यादा राखेरै काम गरे ठिक
Hot debate. What do you think?
5
9
This is the true example of dumb actress of nepal, all i can show is my middle finger to them….
Well-loved. Like or Dislike:
24
4
उभो लाग्ने बेला येस्तई हो के गर्ने,, कुनै पनि मानिस अलिकति धेरै पैसा हुनासाथ मानिस लाई मानिस गन्दैनन .. धन्य छ निशा, तिमीले त आफ्नो बहादुरी देखयेउ तर पछी को दिन कहिले पनि हेरेनौ,, एसले कति सम्म असर गर्छा भनेर तिमीले सोच्नु पर्यो, पत्रकारिता एउटा स्वतन्त्र व्यबसाये हो, कसैले हस्तछेप गर्न पौदैना.
Well-loved. Like or Dislike:
12
1
पत्रकार माथि यस्तो व्यवहार गर्ने कस्तो नेपाली नायिका ,ईज्जत नभाका हरु यस्तै हुन् ! लुगा 6in vani vannu paroo ne hame den chu .
bad नायिका.
धिक्कार…………………………………
Well-loved. Like or Dislike:
11
2
नेपाली फिल्मी बजारमा किरा सरि पलाएका नायक र नायिकाहरुको भिडमा थोरै मात्र पाउन सकिन्छ असल गुण र योग्यता भएका नायक-नायिकाहरु ! अब के भन्नु रिठ्ठा रोपेर कागतीको आसा गर्ने हामी नेपालीहरुको भाग्य l
Well-loved. Like or Dislike:
11
2
रानीहरु
Hot debate. What do you think?
4
14
येस्ता पनि हिरोनी हुन्छ.आफुलाई स्मार्ट सम्जिने मेडियाको सामने आएर मेडियाको कय्मेरा खोस्ने. कमाइ खाने भादोलाई लातमारने
Well-loved. Like or Dislike:
13
1
यीनीहरु फ्लाव नायीकाहरु हुन् ,teisaile आफ्नो नाम kamauna को लागि एस्तो गरेका हुन्
Hot debate. What do you think?
6
1
मैले te aanath haru को durdasa dheke मैले tinelai dhekhepachhi dherai daya लागो मा aahile japan मा chhu…. एदी baburam piyashile मलाई सम्पर्क garna chahe samparkha gare hunchha baburam ji cont me. मा bishnu हो खैरेनी petrol pump ko …….REmember me.
मन परे हरियो, नपरे रातो
3
0
यो सबेई आफु चर्चित हुन को लागि गरेको हो जस्तो लाग्छा मलाई त तर एदी निसा अनि साहना मा कलाकार मा हुनु पर्ने गुड भाको भए तेसो गर्ने थिएन, आफुलाई जान्ने हु भन्ने ले नैतिकता पनि देखाउनु सक्नु पर्छा होइन भने चुप लग्नु पर्छा. कलाकार भनेको देसको गहना भानिन्छा देसको एस्तो मान्छे हरुले त मेडिया मा एस्तो नचाहिने कम गर्छन भने …फोटो खिच्दा प्रोब्लेम हुन्छा भेने किन तेस्तो ड्रेस लगाउने, खाते नायीका
Hot debate. What do you think?
7
1
कुनै पत्रकार हरु अलि छाडा छन् . यस ले पनि अलि बढी नै गर्न खोजे जस्तो छ तेसैले नायिका लाई रिस उठे जस्तो छ . तर जे भए पनि कलाकार हरु ले आफु लाई अलि कन्ट्रोल गर्न सक्नु पर्छा , उनि हरु भनेको पब्लिक फिगर हुन् उनि हरु को हरेक क्रियाकलाप लाई जनता ले हेरी रहेका हुन्छन , तेसैले कलाकार हरु ले पब्लिक प्लेस मा यस्तो गर्नु राम्रो चाही होइन .
Hot debate. What do you think?
8
12
मन्त्रि हरु त तेस्तो खालका छन् जसलाई इज्यत्को ख्याल छैन हाम्रो देशमा | सेलिब्रेटी हरु त झन् कुन स्थान क हुन् र ? नेपाल को त सेलिब्रेटी परे बरु हामी लाइ थाहा छ इज्यत र हैसियेत को | इनिहरु वन्द त मेरी बास्सै को तोक्मे बुढाको धेरै इज्यत र नाम अनि नेपाली ले रुचाएका छन्
Well-loved. Like or Dislike:
9
1
हा! हा! हा! अय्लीका नेपाल का हेरोइन हरु | मन पर्याको बेला चै जस्त्योसुकै गर्दै जस्तोसुकै फोटो खीचेद्य हीड्नी अनि पत्रकार लाई चै तेस्तो सडक नाटक किन गर्नु पानीमाथिको ऊबानो हुनलाई |त्यस्ता पनि हेरोइन हुन्छन? ती मात्रै होइन अयिली का हेरोइन हरु सबै 0 छन् | एक पल्ट पुराना हेरोइन हरु लाइ पर्खेर हेर अनि कसरि चल्नु पर्छ सीक यो मेरो फ्री suggestioon for you ok फुल्ल्स ओर ओके जेरो . तेस्तो हर्कत अब कैली नगर्नु ल होइन भने जागिर जाला नी
Well-loved. Like or Dislike:
11
1
झार पात नायिकाहरु !!!
Well-loved. Like or Dislike:
35
3
फिल्म बाट नाम कमयाना भनेर चर्चामा आउनु थियो होला यो हिरोनी भन्ने लाई अनि कयामारा खोस्न पुग्यो बुध्धी हरायको हिरोनी
Well-loved. Like or Dislike:
21
3
ल हेर्नुस त हाम्रो देश का थर्ड क्लास शेलिब्रेटी भै खाएका हरुको चर्तिकला ,,,,फ्लिमी क्षेत्र मा राम्रो प्रेस्टिज़ भएका मनिष छैनन् भन्ने कुरा को गतिलो उदाहरण
Well-loved. Like or Dislike:
18
2
यदि पत्रकार ले गल्ति नै गरेको भए तपाईं हरुले किन माफ माग्नु भएको?अर्को कुरा इज्वत ढाक्ने महिलाले समारोह मा तिघ्रा देखाउदै कहिलेइ आउदैनन| उक्त विदेओ बाट हामीले क देखिव भने आफु आफै नांगिने र अर्कै लाई आरोप लगाउने
Well-loved. Like or Dislike:
16
2
यदि पत्रकार ले गल्ति नै गरेको भए तपाईं हरुले किन माफ माग्नु भएको?अर्को कुरा इज्वत ढाक्ने महिलाले समारोह मा तिघ्रा देखाउदै कहिलेइ आउदैनन|
Well-loved. Like or Dislike:
14
3
दीपक जी कुरा तिघ्रा को होइन थिया त तो भन्दा पनि बढी छ! तर देखाउना नै आकाहोलान केरे तर किन तेसो गरेको हो?
मन परे हरियो, नपरे रातो
2
0
ए सुन्दरी नानी हो ,पत्रकार क्यामरा म्यान ले फोटो नखिचेर किस (kiss )गर्न पर्ने थियो हो ?छाडा केटी !!!
Well-loved. Like or Dislike:
23
3
किस गर्न त लाएक पनि हुनु पारो नि Dgarmend Ji
Well-loved. Like or Dislike:
8
0
The behavior of these two girls demonstrate their lack of education and low class upbringing! Shame on both…!! They are unable to handle the shortly/cheaply earned publicity…May god give them सुबुद्धि!!!
Well-loved. Like or Dislike:
19
2
यो एउटा असिक्छ्या र असभ्य का कारण भएको हो / नईका को अर्थ सिछित र समाज लाई लीडिंग गर्ने हुन्छ तर नेपाल मा 8 क्लास पढेका नईका हुन्छन के गर्नु ? यो हिरोइनलाई मेडिया ले बहिस्कार गर्नु पर्छ !
Hot debate. What do you think?
9
2
बिचारहरु २, ४, पैसा के कमाएका थिए सायद बोलिवूड को करिना कपुर र कट्रीना कैफ जस्तै सम्झन थालेका होलान, हिजो सम्म बिहान बेलुकी २ छाक खान राम्ररी नापुग्नेहरुले आज १,२ पैसा कमाउदा यस्तै त हो नि , नेपाली फिलिम हल म़ा गएर हेर्ने मान्छेहरुपो मुर्ख हुनत…किन पैसा फाल्नु पर्यो?? हेर्ने मन लागे हिन्दि movie हेर्नुहोस मजाले entertainment लिनुहोस् ..
Well-loved. Like or Dislike:
18
3
पत्रकार हरु धेरै छुचो छन् आफ्नो पेसा लाइ बडी भन्दा बडी पैसा कमौना को लागि अर्काको बक्तिगत जीवन भित्र गएर नौन्गो पार्न खोज्छ, तिम्रो लेख तिम्रो फोटो जस्ताको तेश्तई भय यो सीन कतैपनि ठाउँ पवनी थियन, तिमीहरु k p ओली भन्दा पनि छुचो छौ,
Hot debate. What do you think?
3
21
…. This is y i hate Nepali Nepali industry nd Actor.
Hot debate. What do you think?
9
2
छ्या छ्या !! येस्ता पनि नायिका, नान्ग्गे सरिर देखाएर, तल बाट कसैले येसो हेर्यो भने सबै देखिन्छ ,,,,,, येस्तई हो नेपाली महिला को भेस-भूसा ? न त बोलीनै थिक्छा . येस्ता त CALL GIRL जस्तो लाग्छा .एउटा नेपाली नायिका भएर कसैले गल्ति गरे पनि सम्झाउनु पर्नेमा उल्टै attack .
Well-loved. Like or Dislike:
24
1
छाड्नुस यार अहिले सम्म त होरोनी र पत्रकार को मेलमिलाप भैसको होला नाम न कमाउन्जेल सम्म प्रकार लाइ पैसा दिएर फोटो खिचाउछन नाम कमाएपछि कीक हान्छन . कसले नजानेको हो र येस्ता कुरा पत्रकार मित्र कृपया फ्लोप खाएका हिरोनी को फोटो खिच्नुस न तिनी हरुले तपाइँ लाइ किस खान पनि दिन्छन लन्च डिनर मा लान्छन . लूट ले नेपाल लुटेको बेला मा भाउ त बादी हाल्छनि कि कसो ? बेकार मा हामि पाठक लाइ कमेन्ट गर्न टेन्शन मात्र . जय होस् सबै को भलो होस् .. मदन खड्का (उदएपुर)
Hot debate. What do you think?
7
2
आफ्नो घटियापन त देखाई हल्चन नि नेपाल क हेरोइनी हरु …नेपाल मा गतिलो त को नै हिरोइन हुन्छ र … एस्त हिरोनी लै त पब्लिक मा ठिक पर्न पर्छ
Well-loved. Like or Dislike:
19
1
मा त्यो ठाउमा भाको भय एक किक दियर भुइमा लडाई दिन्थे कसै नभाको हिरों जाबो २/३ लाखमा आफ्नो सरिर बेचेर फिल्म खेल्दै मा यति ठुलो रफ देखाउने वावाव
Well-loved. Like or Dislike:
23
1
ठिक त हो तर तेस्तो किक नै दिने अनि ठाउँ मा नै त लडाउनु हुन्न प्रेम जी
Hot debate. What do you think?
4
0
पहिले,हिरोनिहरुले,सभ्यता,सिक्नु,पर्यो,नत्र,उई,डिरेक्टरहरुको,प्यारो,भयर,जिन्दगि,भर,कुमारी,बस्नु,पर्ला,नौटंकीहरु,
Well-loved. Like or Dislike:
9
0
Understand that these two heroines are idiot and they thought that they are above than everything. whenever they wish they don’t hesitate to show their hidden parts but in this stage programmer they want to show that they are great than all. i strongly say that they are proud and fool.
Hot debate. What do you think?
11
4
नौटंकी हात नै समाई हाल्नु चै न हुन thayana
Hot debate. What do you think?
1
4
“The young people of today think of nothing but themselves. They have
no reverence for parents or old age. They are impatient of all
restraint. They talk as if they alone knew everything and what passes
for wisdom with us is foolishness with them. As for girls, they are
forward, immodest and unwomanly in speech, behaviour and dress.” i wish all public to consider them as real fool and short of knowledge.
मन परे हरियो, नपरे रातो
2
0
साथी हरु हिरोनी को छोटो ड्रेस देखेर पत्रकार साथी नजिक गए जस्तो लग्यो हाह्हहहहः हेरोनी देमाख छैन बल्ल बल्ल १ टा निर्देसक को मेहेनत ले गर्दा लाईव मा आएर सान दिन्छे |अब यो पनि फ्लोप हुनी भै छुछु छु छु छु
Hot debate. What do you think?
3
1
heroine haru ali badi heroine ta vako ho but patrakar haru ko pani alikati manners hudaina…….teslai k agadi gayera anuharmai khichnu parthyo ta?tesle ni over nai garera heroine harulai risuutheko hola ni…ekai choti camera khoseko matra dekhako chha….tyo agadi chai k vako thyo kasaile dekhayo hamilai…….yo reporter haru just adha adha kura dekhauchha tyo ni afnu favour ma……lyk they said.they r allowed to take photographs but they r only not the person over there to b treated like that…..so mind it before blaming heroines….:)
Hot debate. What do you think?
2
4
पढे लेखेको हीरोईन भन्छ , आर्काको तेत्रो special दिन मा unwanted तुच्छ बय्बहार देखौच , कस्तो आलुहरु रैछ / रिस लागेको होलानी आर्का को फिल्म ले ५१ दिन मनाउन लागेको भनेर / अरु एक्टर राम्रो acting गरेर फिल्म hit गरौचन / इ दुई आलु हरु चै गुन्डा गर्दी गरेर आफैलाई hit बनाय / अब तीमी दुई गुन्डेनी हरु पनि ५१ दिन मनाउ ५१ दिन नै गुन्डा गर्दी गरेर /:@ go to hell u both of you
Hot debate. What do you think?
7
1
इनीहरुलाई कसले भन्छ सुन्दरी ?डान्स बार र डिस्को तिर भेटिने पेसेबर को भन्दा पनि गुज्रेको हर्कत भयो नि.
Well-loved. Like or Dislike:
14
0
दुइ कौडीका नेपाली मोडेल र फेमाले कलाकार हरु येस्तई हुन् ..
Well-loved. Like or Dislike:
10
0
यसमा हेरेर भन्न गारो छ भित्रि कुरा आजकलको पत्रकार हरुले पनि फोटो खिचेर ब्लाकमेल गरेको कुराहरु हामीलाई पनि थाहा छ
Hot debate. What do you think?
1
14
I was good fan of Nisha. She has nice looks and she is good actress. But she did very bad job in this celebrity. She did very bad even worst then Rekha Thapa usually do. Actress, Actors and musician populars personas should be polite. We audians are thire success… Nisha u lost many of your fans. Even not only journaliest but also everyone come to close and take your picture in celebrity. He could come and ask autograph but u did like egle used to do with another birds. You are not your bedroom and even not was ready for bathing. U were in celebrity with nice looks. What he did wrong to take your single pic if he was doing. As we know that he is journalist. Maybe he was taking for news…. Be cool and try to respect your own popularity….. Priedness never can live long..
Well-loved. Like or Dislike:
9
0
बीचार पत्रकार राम्रो हीरोनीको थाईको फोटो खिचेर , ठुलो बनाउने .अनी कोठाको बीतामा राखेर ,,कल्पना मस्त डुब्ने सपना थीयो होला बीचार सबै बाता बुङ्ग बायो
Hot debate. What do you think?
2
13
aaphai thik nabhaya pachhi arule hereko pani sanka lagchha testaima paryo teyo heroine kura nabhujhne, yesko aba further advertise garnu hunnna, loot ma lootyo tehi bhayara patrakarko pani jhannai camera pani lootyo,,, ke bhanna dherai sabaile kura bujhihalchhani
Hot debate. What do you think?
6
1
यस्तै हो नपाउनेले माइक्रोवेभ पाको
आइस्क्रीम ततार खाको भन्या !!!
Well-loved. Like or Dislike:
11
3
रन्जीत जी को भनाइ मा पूर्ण समर्थन , …निष्पक्ष्य तर्क…
Hot debate. What do you think?
0
4
This incident indicates that how civilized and disciplined the Nepalese film industry and artists.
मन परे हरियो, नपरे रातो
3
0
नेपालका पत्रकारहरु पनि कम छैनन्. यो कुनै अचम्मको कुरो होइन …. एक पत्रकारले जे गरेपनि अर्को पत्रकारले सपोर्ट गरि हाल्छन्, प्राय कुरै नबुझी सपोर्ट गर्छन् जुन् चाही बेवकूफी र सभ्य समाज विकासको बिरोधि हो.
Hot debate. What do you think?
1
11
नखारमौली हरु जाबो एउटा पत्रकार ले फोटो किच्दा कामेर खोस्न जाने कति समा सति सावित्री बनन खोजेको हो एस्तो नेपाल को जेरो रांक को हेरोनि को क कुरा गर्नु यार तिनी हरुले आफ्नु त बिजेत गरे आफ्नु बुबा ममी को समेत बेजेत गरे
Well-loved. Like or Dislike:
11
0
निशा अधिकारी,,,वा वा कति गतिलो काम गरे जस्तो lage रहेको होला,जसले उसलाई नेपाली जनता माज उभ्याओ तेस्लाई naii यस्तो गर्ने,,,निशा अधिकारी लाई कत्रो घमण्ड नै भाको होत सुपर duper हित भर,,,,निशा ले माफी मगनु par6a मीडिया saga ,,,,,te पत्रकार saga ,,,,,,,,हामी बिदेस मा bhaheka सम्पूरण नेपाली निन्दा गर६औ निशा को उतौलो पना को ,,,,,,र हामी आग्रह garachau निशा जस्ता selibrete को utauloo फिल्म हेर्न,,,,जय नेपाल,,,,,यस्तै कलाकार हरुले गर्दा खेरि नै नेपाली फिल्म induestry माथि पुगन नसके को हो,
Well-loved. Like or Dislike:
13
2
i was thinking to go to watch the movie in london in friday i wont now ……rude girls i wont spend my 15 pound for them ….baby
Hot debate. What do you think?
2
3
को गलत को सहि तपैहरु छुटाउनु हो साथीहरु मत के भन्न चहान्छु भने दुबैले आफ्नो कर्तब्य भुजेरा कम व्यवहार गर्नु देखाउनु पर्छा नेत्रभाने बाडेर घाश हाले फरक पर्देइना
Hot debate. What do you think?
3
1
ज्यानै नडाक्नीगरि लुगा लगाउनी नायिका पनि नायिका हुन्छ ..अनि त्यो अर्को ब्रजचारिया भनेको को हो ..त्योले किन्देको केम्रा हो र खोस्नी ..दिमाग नाभाक्को ..खूब मोई हू भन्नि ..एस्तो लाई कोले चलचित्र क्षेत्र मा लेयाएको ….धिकार छ …इनी हरु ले हाम्रो प्यारो देश नेपाल को संस्कारनै भुजेको को छैन …जे होश मेरो देश मोलाई लाग्छ पेयारो ..समाप्त
Hot debate. What do you think?
7
0
what the hell? she is thinking about herself?donot thinking m the best actress in nepali flims industry that is bullshit. just enter few years in this industy n start showing fucking damn proud.guys kick her ass hole.stop showing fucking ur proudness
Hot debate. What do you think?
5
1
बोल्ल्य्हूद अच्त्रेस ले जस्तै कट्टु न लगाई कन आयो होला आनी फोटो खिचेर वेब्सिते मा हलल्ला भनेर होला नि …नेपाली हेरोइने पनि कम्ति को चै छैन नम्रता श्रेष्ठ ले त दर्रो मनारोंजन गरायो आब पार्ट 2 को pratikchya मा cham.. भन्ने हाम्लाई लैराचा एहेहेह…
मन परे हरियो, नपरे रातो
2
0
पत्रकार हरु पनि जे पायो तेही लेख्चन अनि के चाहियो र अब माथि पुर्याउने पनि त तिनी हरुनै हो नि अनि मन नपरे पछि चाही नराम्रो भयो ? छोएको नदेखे पनि मेडिया पनि आक्रोशित चाही भाको छ मेडिया को मान्छे पनि ….मेडिया को पनि राम्रो कुरा चाही देखिएन है ….मेडिया को मान्छेले पनि सोचेर गर्नु पर्ला ल?जहिले पनि मेडिया को फेवर मा चाही नबोलौ …धन्यवाद !!!
Hot debate. What do you think?
1
12
… haude … teti kai .. Loot ko sucess le garera , flim lai dag laune kam dhekhi yo …. Press ..bhanera proper identity khoi ta .. normal public r press bhanera chinna paryo …. ani yo ta camera le dakha ko matra cine ho reality ma k bho … media ko kam k cha ra !!
Hot debate. What do you think?
1
5
पत्रकार ले फोटो खिचेको त्यो पनि सार्बजनिक ठाउँ मा निशा अधीकारी तैले पनि कमसेकम सबै सरिर छोप्ने कपडा त लगाउनु पर्थेयो अझ क्यामेरा खोस्ने माफी माग्नु नै थेयो भने किन तेस्तो नाटक गरिस ? तलाई नांगै बनाउनु पर्ने मान्छे रैछेस खुब ठुलो सेलिब्रेटी सम्झिन्छेस आफुलाई?
Well-loved. Like or Dislike:
18
1
पत्रकार को काम फोटो खिच्नु हो, हामी पत्रकार लाई सम्मान गर्छौ, तर फोटो खिच्ने को पनि समय र स्थान हुन्छ, कुर्ची मा बसी रहेको चेलेब्रिटी को फोटो किच्नु गलत हैन तर उसको अनुमति बिना किच्नु गलत हो, तेसैले पत्रकार साथी हरुले आफ्नो स्थर बढाउनु आवश्यक छ .
Hot debate. What do you think?
4
8
यो सबै तिघ्रा को कमाल हो नौटंकी नायिका हरु देश को चौथो अंग लाई एस्तो अभद्र बेभार गर्ने भोलि गएर तिमि हरु कसरि सफल हुन्छौ! येस्तै गरि सफल हुन्छौ तिमीहरु? अब देखि साडी लगाएर हिड्ने गर तिघ्रा देखाएर हैन नाटकी हरु
Hot debate. What do you think?
8
3
khadaka g sochara bolana patrakar ko kam nai तेई हो ..patrakar ल teti photo सुट गर्न पौदैना …यति nathe नायिका कहिँ ki सुन्दरी भन thane ..testo हरु त mero 12 number को girlfrend ayucha यार यस्तो २ पैसा को नयिको को के kam ………आफुलाई खुबै सुन्दरी भन ने …………..good patrakar G gamanda गर्न लाई—–ल त २ पैसा को नायिका by
Hot debate. What do you think?
2
2
हो साचै ति खाते भात मारा दुइ बिस्सो सुन्दरी हरु धेरै नै भाउ बढेको रहेछ! तेस्त लाई ठुलै कारबाई गर्नु पर्छ! नाम मात्र हिरोनी जनता को ठग रहेछ आफै ले आफ्नै बानी देखाई दियो ! जुन चाहिँ पत्रकारले गर्दा त्यहाँ सम्म आइपुग्यो अझ त्यहि पत्रकार लाई आरोप लगाउने देखि हात पात गर्न समेत पछी रहेन ति सुन्दरी ! त्यस्ता बेस्या भात मारा ठग हिरोनी हरु लाई हिरोनी बाटै बाहिरिनु बेस हो ! त्यस्ता बेस्या हरु लाई समाज को माझ मा नंग्गिएर राख्नु पर्ने थियो !
Hot debate. What do you think?
7
0
नेपाली नायिकाहरू बाैंधिक्ताकाे खरेडीले नायिकाकै राेल खेल्नु पर्ने तर भिलेनकाे राेल खेल्न थालेपछि संम्बिधान लेखन र शान्ति पूनर्स्थापनाकाे काम नगरेर बिक्रम संबत हटाउने काम गरे जस्तै भएन ……………. ?
फिल्मि दुनियाँमा नेपालकाे कलिउड सूरूहाेला भनेकाे जुन जाेगि आए पनि कानै चिरेकाे, के हुन्थ्याे । बरू वकिलकाे जागिर खान गए कसाे हाेला ? सनकि मत्थर गर्न सकिन्न भने ! दर्शककाे मननै खिन्न वा नुन खाेर्सानी नलागेकाे तर्कारि जस्तै भयाे । रड्डी भयाे !
धन्यबाद !
Hot debate. What do you think?
4
0
नायिका यत्रो सम्ग गिर्न सक्ने फोटो खिच्न खोज्दा
Hot debate. What do you think?
5
0
यस्तो आसजिलो भय राम्रो संग कुरा गर्न सकिन्छ नि / कमरा खोस्न किन जानु पर्यो /
Well-loved. Like or Dislike:
8
0
कस्तो खोस्टा हेरोइएन् हरु हो.फोटो खिज्दा पनि कैमेरा खोस्न आउने .फोटो खिज्दा लाज लाग्छ भने कसले छोटो छोटो मिनिशोर्ट लगाएर आउनु भनेको थियो होला छोटो भोटो पनि आफै लगाउने अनि तेस्तो चर्तिकला देखाउने … लूट फिल्म सुपरहिट तर त्यो निशा दिदि फिल्म बाहिर अल्ली नाफिट…
Hot debate. What do you think?
7
0
I respect nepali celebrity all the time and I love to watch nepali movie ..i bought ticket for LOOT Movie coming march 18 now what the hell this celebrity doing this kind shit …. Better i have to return ticket …. लूट फिलिम म कमाएको नाम सबै फलेयो …..
Hot debate. What do you think?
4
0
I respect nepali celebrity all the time and I love to watch nepali movie ..i bought ticket for LOOT Movie coming march 18 now what the hell this celebrity doing this kind shit …. Better i have to return ticket …. लूट फिलिम म कमाएको नाम सबै फलेयो …..Don’t do this kind ——–job….
Hot debate. What do you think?
4
0
निशा कलाकारको इज्ज़त पनि गर तिमीहरु कुन दुनियामा छौ,कति कलाकारितामा पोख्त छौ,हरामी आमई हो , कै न बिक्ने केटी हो मिडिया मा आउने नाटक गर्ने
Hot debate. What do you think?
7
0
that girls are really rude behave for that person. and did you guys saw that orpans child its looks really bad that the political pary is really try to kill other orpans, seniors, and also for disable they never try to give facility forthem so they do not have good life for them to survive
Hot debate. What do you think?
4
0
जे होस् निशा को moves चाही खतरा लाग्यो..
Hot debate. What do you think?
0
6
जुन दृश्य यो video मा देखियो हेर्दा नराम्रो लागो | movie लूट जति राम्रो सुपर हिट भएता पनि नायिका अधिकारीको असली अहंकारी र घमण्डी रुप चाही देख्न पाइयो | यो रेपोर्टिंग हेर्ने प्राय ब्यतिहरुले तिनीलाई पक्कै रुचौदैनन.| Bolywood को कलाकार हरुले पनि आफु मेडिया मा आउन केहि त्येस्तैनेइ अशोभनीय हर्कत गर्छन तर हाम्रो समाजमा त्येस्तो लाई मान्यता दिदैन | तिनीले decency को कुरात गरिन तर तिनीलाई नै decency को अर्थ थाहा रहेनछ |
Hot debate. What do you think?
5
0
नेपाली जनता हामी चलचित्र हेरेर कतिको भ्रम मा परेका रहेछौ भन्ने बल्ल यहाँ बाट स्पस्ट हुन्छा! हाम्रो देसको कलाकार हरु कति राम्रो, कति शिच्छित, कति स्पस्ट विचारका, कति भद्र, कति संबेदन सिलका, कति सहिसुर्नता भयका, कति सहन्सिलाता भयको छ भनेर यो भिडेओ क्लिप हेरे र बल्ल भुझियो!
येत्रो भिडमा पनि पत्रकार माथि हतपत गर्न पछी पर्दैनन्! आशा छ येस्बता अरुपनि येस्तई विचार भएका अभिनेत्री छन् भने येस्बत केहि पाठ आवस्य शिक्छां कि भन्ने आशा गरौ! हामी नेपाली को नाम रखछा कि भने को अलि अलि भएको नाम पनि लता पट पारिदियो बधाई छ यी नकिका हरु लै….
नेपाल मा जुन जोगी आएपनि कानै चिरा भने झैँ नेता पनि तेस्तै, कलाकार पनि तेस्तै अनि कर्म चरी पनि तेस्तै तेस्तै… वा वा वा.. क्या नेपाल ..एस्त कलाकारको नाम पनि खरानी नै बने दिनु बेस होला कि कसो त…भन्नु होस् त..
मन परे हरियो, नपरे रातो
3
0
FILM CHAI MODERN STYLE ANUSAR FAMILY KO AGADI PANI HERNA LAAG LAGNE HUNCHA. RA AAJA PATRAKAR LE TETI CHUDA PANI, YOTRO RANAKO MACHAUNE KASTO HEROINE HO. TOTALLY DISAPPOINTED
मन परे हरियो, नपरे रातो
3
0
Dear kalakar sister haru….
निशा adhikari ra मोडल तथा भीजे सहाना बज्राचार्यले
Manchhe ko mahanata tesma hunchha jaha samman hunchha jaba sabai nepali haru le timi haru ko samman garera timi haru ko kala karita lai naheri dine ho bhane timi haruko k mahatto ra timi haru ko ho bhanera chinaune pani tehi patrakar mitra haru hun timi haru lai mathi chadauna sakne pani tini haru nai hun ra timi keti haru tehi patrakar mitra haru lai yati ka apaman yadi sabai ko najar ma ramro hunu chha bhane sabai lai ramro bebahar garnu …film ma ramro bhumika ma khelera k bho ra jaba ki manchhe ma tyo kabilata chaina real life ma bhane timi haru pani filmy duniyama dherai din ko ticket hudaina yaad garnu film ma ramro bhumika nibhaudaina timi ramro bhandinau ani chhoto luga lagaudaima hit bhayako nasamjhanu
मन परे हरियो, नपरे रातो
3
0
के येओता फिल्म राम्रो चर्चा पाएको थियो
अब कलाकार ले पत्रकारलाई नै चालेंज गर्नथाल्यो
Hot debate. What do you think?
6
0
साथीहरु म निशा लाई राम्रो संघ चिन्छु, उहालाई भित्र भित्रै गर्मि भैरहेको थियो कारण आफुले पहिला खेलेको first love फिल्म ठिकै मात्र भयो अनि तेस्पछी नैना रेशम खेल्नुभयो तेस बाट पनि खास्सै पर्गती भयन अनि अमेरिका को कैलिफोर्निया म फिल्म्स संबन्धि अद्धेअन् को लागि जानुभयो तर पछी नेपाल आयर आफुले खास्सै पर्गती गर्न नसक्नु आयका फिल्म हरुमा बढी पैसा लिनु अनि आफु अमेरिका बाट पढेर आयको भनि फुर्ति लगाउनु पछु first love कै निर्माता माधव वाग्ले को फिल्म्स मा काम पाउन सकियन तर त्यहि फिल्म्स ले नेपाल मा तहल्का मच्चाई रहेको थियो, सबको ताली सबैले पर्संसा गरिरहेको सुन्दपानी रिस उथिरको थियो, अनि आफ्नो पोसाक अलि छोटो लगायाकोले पत्रकारले मेरो तीग्रा को फोटो खिच्नालाग्यो भन्ठानी र रिसको झोक मा उथिहलिन पछी यस्तो भयो हाहाहा निशा जी आफ्नो घमण्ड र रिसलाई काबुमा रखला? हैन भने यो छेत्र बाट हात धुनु पर्नाली??? मैलेता धेखेको कुरा बोलेकोहो कुनै गलत भयमा sorry ल? मन परे ठिक नपरे हरियो दाँत देखाउनु ल?? hahaha
Hot debate. What do you think?
7
2
होइन हो शाथी हो यी दुवै जना निशा र सहाना लाई के आर्टिस्ट जस्तो लाग्छा र तपाई हरुलाई ? मलाई त यिनीहरुको बेहोरा हेर्दा त नेपाल को नो /// जस्तो पो लाग्छा ,, कि कसो शाथी हो ,,नत्र भने किन जात जनाई हालेको त यी दुइ आर्टिस्ट बनौदो हरुले ,,,,. ,
Hot debate. What do you think?
9
2
निशा जी लाई खिच्नु पर्ने क्यामेरा अर्को हो तर पत्रकार साथीले अर्को क्यामेराले खिच्नु भएछ अनि किन नरिसाउनु त ? त कि कसो साथीहरु मलाई त त्यस्तै लग्यो नि
Hot debate. What do you think?
6
0
नक्कली हरुको काम छैन अनि त्यो साहना बज्राचार्य र निशा खत्तम रहेछ कत्तिना आफुलाई स्मार्ट देखौना खोज्या होला झन् बेइजत भयो लाज पचेको हरु केटि मा हुनु पर्ने गुण अलिकति पनि नवएको हरु छ्या
Hot debate. What do you think?
8
4
Dubai को कुरा नासुनेकाना केहि भन्न सकिदैन /
मन परे हरियो, नपरे रातो
1
1
के yo फिला देखाएर बएको हिरोनी
फिला हेरेर ३६ नदिनु होइ दाई बाइ हरु स्वस्थ को लागि राम्रो होइन ल
Well-loved. Like or Dislike:
8
0
एस्तो झार्पाते हिरोएन हरुल्री गर्दानै फिल्म बजारको बद्नाम हुनिगर्दछ जुन मिडिया हरुले गर्दा नाम कमौउछ उनि हरुलाई नै हात हल्ने एस्तालाई के हिरोएन भन्नु ?सामन्य छु दा एस्तो गर्नी हरु फिल्म मा चाही किन नागिन्छ त ?
Hot debate. What do you think?
6
0
इनी हरु राम्रा र चलेका हिरोइन भए झन् के गर्थे होलान एस्त कलाकार ले गर्दा नेपाल को फिल्मी बजार सेलाएको हो ,पत्रकार ले फोटो नाखिचे के तिमि हरुलाई मिस वोर्ल्ड को ताज लगेई दिन्छ त?हिरोइन बन्न को लागि अलिकति म्यानर पनि हुनु पर्छ ,जो तिमि हरु सग छैन .लीव दिस जब
Well-loved. Like or Dislike:
8
0
from the video clips that you have shown here it seems that problem is with the photographer, moreover with his digital camera. dude buy some latest DSLR and double zooming lense and learns some photographic etiquette.u cannot claims urself a photographer with 5 mega pikxel digital camera that ur mama has send from Quatar, common grow up.everyone feels uncomfortable when a photographers is taking his/her photographs from 2 feet distance in a formal program. i will suggest you to invest for ur profession, buy at least 35-200mm double zoom lense . commn act rational
Hot debate. What do you think?
3
2
Shame on you b….
मन परे हरियो, नपरे रातो
1
0
आफ्नो घटियापन त देखाई हल्चन नि नेपाल क हेरोइनी हरु
Hot debate. What do you think?
4
0
साहना जी राम्रो लाग्थियो तर yesto high temper rahichha मन परेना अर्को नकाचारी त …..जस्तो देखिने रहिछा तेस्को पनि भुइमा खुट्टा छैन एउटा फिल्म के hit भएको ……लाज हो लाज अझै केटाकेटी छौ तिमीहरु ????????????????????
Hot debate. What do you think?
4
0
यस्तो एकदम घटिया मन्नेर भयका नायिका ले एउटा पत्रकार सम्मेलन गरेर नै आम मेडियासग र आम जनता सग माफी माग्नु पर्छ अनि फेरी एउटा चर्चाको सिखरमा पुग्न सकिन्छ अलि अलि मात्र केहि पैसा हातमा परेको अनि मस्त जडको सुरमा पत्रकारको चम्मेरा नै खोस्ने नक्च्रारी फिल्म नै बन्द गनु पर्छ,
Hot debate. What do you think?
4
0
अचम्म लाग्दो छ यी टीटीहरु को चाल!
एउटा पत्रकार ले फोटो खिच्दा अनुसासन अनि सव्यता को कुरो गर्छन ! तर यी टीटीहरुले देखाएको चाल चलन हो त सव्यता ? के तिग्रे जामा लगाएर सबैको अगाडी उप्परखुट्टी गरेर बस्न , येही हो त सव्यता?
Hot debate. What do you think?
5
0
२चाद्कन गालामा हानु पर्नी पत्रकार मित्रले अनि आफ्नो ठाउमा आइ हल्थी नि मलाई यक दम रिस उठेयो तेयो भिडियो हेरेर,नाटक बढी गरि ,फिल्म मा जस्तै …
Hot debate. What do you think?
6
0
नेपाली हिरोईन हरुले यति धेरै घमण्ड गर्नु पर्दैन !सबै नेपालीलाई थाहा छ,हिरोईन हरुले के गर्छन भनेर !
Hot debate. What do you think?
6
0
यो प्रमाण हो उनीहरु कुन स्तर मा 6na भन्ने!निम्न तह का हरु फिल्म मा आयर बदनाम गरिरहे का6na
मन परे हरियो, नपरे रातो
3
0
इनिहरुलाई घोप्टो एक्सन कट गर्न नपुगे जस्तो लागो मलाई त
Well-loved. Like or Dislike:
11
0
चिक्दे हुन्छ दुवै जना लाई….बालाई भएन मुजी हरु लाई …..
Well-loved. Like or Dislike:
10
0
१. दौडे लडिन्छ उम्ले पोखिन्छ भन्ने कुरा सेलेब्रेटीहरु ले बुझ्नु बेस हुन्छ l आफु गलत नभए सेलेब्रेटीहरु फोटो खिच्न के को तेत्रो नौटंकी ? guilty mind is always suspicious भन्ने शंका आफै उबजाये यी दुई फिल्मी नायिका हरुले l
२. नेपाल सरकार ले बजेट मात्र छुटाएर कर्मचारी र नेता हरुको मिलेमतो मा भागबन्डा गरि बजेट खाने लै दरो कारबाही नगरे नेपाल को कुनै संघ संस्था काम को होइन नाम को लागि मात्र हुन्छ l
३. नेपाल मा अनाथ पाल्ने ले सहयोगी हात पौन्दैन काम चोर डाकाहरु ले नक्कली अनाथको नाम मा डलर कमौन्छांन l यसरि मिडिया हरुले यस्ता समाज शेवी हरुको प्रचार प्रशार गरि चोर हरु लै नाङ्गो बनाए सहि संस्था हरु ले सहायोग बटुल्ने मौका पौछांन धन्यवाद अफ द बिट लै l
Hot debate. What do you think?
4
0
बिचारi पत्रकार नामै नसुनेकी केटि साहना बज्राचार्य लाई किन जिस्काउनु गयको नि. उ फोटो खिच्न लायक नै छैन नि. त्यो निशा न रंग न रुप न अभिनय खाली जिउ देखाको भरमा दिरेच्तोर/
Well-loved. Like or Dislike:
8
0
अलि ठुलो मन हुनु पर्ने थियो देश को चर्चित नाईका भए पछी येसो देश विदेश को अगाडी नाक राख्न सिकुनुहोस
Hot debate. What do you think?
3
1
होलि औउदै छ,मज्जाले नंगाईदिए हुन्छनी ए sorry बेसरी रंगाइदिए हुन्छनि !!
Well-loved. Like or Dislike:
8
0
saram lagyo hola ni ta nisha mam lai ….. sexy vara aunuva raicha …
Hot debate. What do you think?
5
0
गामान्धि निसा
मन परे हरियो, नपरे रातो
1
0
nisha learn the lession from ur mistake.dont think that ur superior ,ur a drop in the ocn .
मन परे हरियो, नपरे रातो
3
0
पत्रकारले फोटो लिदा के भयेछ ? जो फिल्ममा रातोदिन हिरो र अरु संग लुटुपुटु गर्दा केहिनहुनु ,आफु कस्तोछु र मकहा बस्दा ठिक हुन्छ थाहा नवएको अन्पट तेतिका मान्छेको अगाडी एक फुत्पतेको जस्तो उनीहरुको असलिरूप देखाई छोडेछ हिरोइन भनौदाहरुले सम्पूर्ण महिलाको बेजती भो .
Hot debate. What do you think?
6
0
I was really glad to knew about loot that it had uplift the market of film industry.BUT i saw the 51days celebration of loot in one hand but on the other side i saw the actress behaving rude with the journalist.I found them like mad with out a good sense of humour.Due to such actress and actor, Nepali industry is not at all in progressive.Be aware of such artist, specially the good artist with good image in industry.
मन परे हरियो, नपरे रातो
1
0
आज भोलिका पत्रकार भनाउदा महासयेहरु हाम्रो देशमा ज्यादती फैलाउदै chhann l aafulaai महान पत्रकार hu भनेर फ़ुइलडाउदै हिड्ने अनि मौका परे आफ्नो नाता, को कस्तो सम्बन्ध केहि नहेरी फाइदा लुटेका उदाहरण धेरैछन् l कोहि पत्रकारले aafnai bhaibuhaari laai garlfrend भन्दै hiDaaudai गरेको pratekchhe darsi हरु hamrai saamuchhan .
हाम्रा देश का निरिह चेलीहरु बल्ल तल्ल आफ्नो समाज र परिवार हरु संग संघर्स गरेर बिदेशी हरु को दाजोमा पुग्न नसकेपनि आफ्नो देश पनि केहि कमिछैना भन्ने बुझाउन खोज्दैछन. . त एस्लाई हामीले होच्याएर होइन प्रोत्साहन दिनु पर्छ , समाज्मा नपचेका कुरा हरु त जनता आफै निर्णय गर्न सक्छन नइ , येसो भन्दैमा मैले सेलिब्रेटी हरुको पख्चे लिएर बोल्न खोजेको होइन
हामी नेपालीहरुको मानसिक सोचाइमा धेरै संग्कुचन हरु छन् , ति हुन् , बिदेशी केटि हरुलाई तेसरी फोटो लिन गएको बखत थन्क्यौ भन्दै अरु नया नया पोज हरु प्रस्तुत गरेर वा वा कमाउछां भने हाम्रा नपाई चेली हरुलाई त्यो बुद्दी अझै पलाउन बाकिनैछ. ,
उता तिर हाम्रा नेपाली पत्रकार हरु को कुरा गर्नु पर्दा , बिदेशी पत्रकारहरुले आफ्ना सेलिब्रेटी हरुको बधाई चढाई गरि झन् राम्रा नाम्कमाउछान्न भने , नेपाली पत्रकारहरु बादरले नरिवल पायो क भयो…? कागलाई बेल पाकेर केकाम..? नारिवालले अरुको टाउको ताकेर हान्दिन्छान्न , बेल माथि तत्ति गरेर सु सु ले पखाली दिन्छन . . ति दुइजना चेली हरु पनिअलिबार माइती नेपाल गयर तालिम लिएर फेरी फिल्म तिर लागे बेस हुनेछा .कस्तो ठाउमा कस्तो लुगा लाउने कस्तो बिहव गर्दा कसरि मान्छेलाई टहलाउना सकिन्छा …..
Hot debate. What do you think?
2
5
एस. एल. सी. पास त हुन तीनीहरु, की अन्पढ हुन !
Hot debate. What do you think?
5
0
हाहा यस्तो पनि नायिका , थुक्क
मन परे हरियो, नपरे रातो
1
0
अनि त निशा शर्मा लि अलिक लामो मिनिस्कट लगायर गयको भ्य हुन्थ्यो कि ? छोटो कपडा लगायर अगाडी गयर बस्नी अनि फोटो खिच्यो भनेर क्यामरा मेन लाई
हात हाल्न जानी फिल्म मा त हेरो लि किस खादा केही हुन त तिमि हरु लाई ?
मन परे हरियो, नपरे रातो
0
0
दर्शकले इनिहरुलाई धेरै उचाले तर इनिहरू धेरै मत्येको भएर एस्तो गरेको होला …
मन परे हरियो, नपरे रातो
0
0
नक्कली हरु ? एक दुइ रुपयाँ कमाउन जब थाल्छन हाम्रा नेपाली, इज्त, इमान बिर्सी-हाल्छन l लबस्तरी हरु ..छ्या l
मन परे हरियो, नपरे रातो
0
0