पूर्ब राजा ज्ञानेन्द्रको सक्रीएता प्रति प्रधानमंत्री भट्टराईको आसंका Video Courtesy:AvenuesTv
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
|
|||||
पूर्ब राजा ज्ञानेन्द्रको सक्रीएता प्रति प्रधानमन्त्री भट्टराईको आसंका
109 comments to पूर्ब राजा ज्ञानेन्द्रको सक्रीएता प्रति प्रधानमन्त्री भट्टराईको आसंका |
|||||
|
Copyright © 2013 CanadaNepal.net - All Rights Reserved |
|||||
आफ्नै असफलता लुकाउन किन अरु लाइ दोष ? बम हान्ने लाइ २० हजार मा छाड्ने तपाई हरु अनि दोष चाही ज्ञानेन्द्र लाइ ? तपाइँहरु माओबादी लाइ भन्दा २ गुना देश को माया ज्ञानेन्द्र लाइ छ जस्तो छ.देश मा घटेका समसामाहिक कुरा नागरिक को हैसियेत ले पनि बोल्न पाउछन नि ज्ञानेन्द्र ले के गल्ति बोलेर ? नेपाल को बारेमा सबैले बोलेको कुरा बोलेको छन् नि . तपाइँ ले जस्तो नेपाल लाइ छिन् या भारत संग गाभ्नु पर्छा त भनेको छैनन् होला ? प्रचण्ड ले जस्तो दिल्ली लाइ प्रभु मालिक त भनेका छैनन् . नेपाली लाइ बम बनाउन सिकाउने तपाई हरु बम पड्काउने लाइ पुरुस्कार दिने तपाई हरु अनि ज्ञानेन्द्र बोले भनेर तपाइलाई पिर? हिजो ज्ञानेन्द्र देश छोड भन्ने जनता आज राजा आउ देश बचाऊ बहाना थालेका छन् .मा राजतन्त्र बिरोधि मान्छे हो तर आज तपाइँ हरु को पारा हेर्दा कतै राजा हरुनै ठिक त् थिएनन् भन्ने लाग्ना थालेको छ .६०१ जान सभासद लाइ ज्ञानेन्द्र ले संबिधान नाबनानुस भनेको छैन होला तपाइँ ले नक्कली लडाकु लाइ लाख लाख को चेक दिदा ज्ञानेन्द्र ले बिरोध गरेनन होला .नेपाल देश असफल राष्ट को सुची मा पर्न लागेको छ यो कुरा सबैलाई थाहा नै छ . विचार गर्नुस नेता जी हरु १२ वर्ष मा खोला पनि फर्किन्छा भन्छन कतै १२ वर्ष पछी तपाइँ हरु को जंगल मा बास ज्ञानेन्द्र को सिंगदरबार मा बास होला . सदै नेपाली जनता तपाइँ हरुको पछी लाग्छन भन्ने भ्रम हटाउनुस
Well-loved. Like or Dislike:
583
28
I hate people who pre assume without knowing the fact. Really disappointment
Well-loved. Like or Dislike:
88
19
जो चोर उसकै ठुलो शोर !
Well-loved. Like or Dislike:
249
16
Hidden due to low comment rating. Click here to see.
Poorly-rated. Like or Dislike:
45
168
वाग्ले जि को कमेन्टबाट थाहा पाईयो चम्चेले सवैलाई चम्चे नै देख्छ भन्ने ।
Hot debate. What do you think?
6
2
यो चाहि अति भन्नु भो भट्टराई ज्यु ……जस्ता लाई तेस्तै हो? यो कुनै नौलो होइन ….आफु ले खनेको खाल्टो मा आफै पर्ने बेला आयो…..अब नया दल वा पार्टी को जन्म को सुरुवात भो होला नि …यो त वहा ले राम्ररी बुझुनु पर्ने हो
यदि सहि हो भने कारबाही गर्न सक्नु पर्यो नि कि कसो…..?????????????
Well-loved. Like or Dislike:
174
12
देश बर्बाद आफुहरुले गर्ने अरुले बोल्नै नपाउने रे ? यो कस्तो लोकतन्त्र हो, सामान्य नागरिक तरह के ज्ञानेन्द्र शाह ले देश र राश्ट्र को बारेमा बोल्न नपाउने,घिन लाग्छ तिमीहरु पर्ति!!
Well-loved. Like or Dislike:
251
15
Hidden due to low comment rating. Click here to see.
Poorly-rated. Like or Dislike:
24
139
Prim मिनिस्टर को भनाइ अचम लाग्दो छ आफु सत्ता ma आउने huda कसले रोके को ठो र ऐले राजा लै थ्सो भने को ho नि राजा पनि त sadaran जनता भय र औना र desh को चिन्ता लिने अधिकार chaina र
Well-loved. Like or Dislike:
79
10
होइन ये बाबुराम, सकिन्छ भने गरेर देखाउ नत्र अब यिनै “ज्ञानी ” संग मिलेर नेपाल बचाऊ . खोइ अब नेपालमा तिमि “बाबुराम “ले केहि गरेनौ भने अरु त सबै “राम राम बगलीमा छुरा छाम ” मात्र छन् . ज्ञानेन्द्रको जस्तै सक्रियेता देखाउनु पर्यो नत्र ठुलो बाजी हार्नु पर्ला है ,,,,,,
Well-loved. Like or Dislike:
199
5
कुरामा कुरा नगरौ शान्ति बनाउन जोड गरौ होइन र दाजु बाइ हो
Well-loved. Like or Dislike:
112
5
अझै पनि समय छ प्रधानमन्त्री ज्यु देश र जनताको लागि सोच्ने ,हैन भने अब
जनता निरास भैसके,देशमा न शान्ति छ ,न सुरक्षा नै ,न कसैले आफ्नो काम गरेर निर्धक्क बाच्न सक्छन,देश दिन प्रतिदिन झन् झन् कंगाल बन्दै गको छ ,तपाई बाट हामी जनता ले निकै ठुलो आश गरेका थियौं तर अब बिस्तारै त्यो पनि हराई सक्यो ,अब अईले सम्म त पूर्व राजा ले देखेको कुरा बोलेका मात्र हुन् ,त्यो जुन सुकै नेपाली लै बोल्न पाउने अधिकार छ ,तपाईं राम्रो गर्नुस जनता तपाइलाई साथ दिनेछन ,हैन भने अब हामी जनता कुनै पनि पार्टी लै साथ दिने वाला छैनौ ,सचेत हुनुहोस
Well-loved. Like or Dislike:
168
2
ये खाते देशमारा ,भातमारा हो अरुले जेसुस्कै भन्दै हिदोश न तिमीहरु आफ्नो काम गर्न नछोडे भैहाल्योनी मुला आफु राम्रो काम गर्न सक्दैन अनि फलानाले येसो भन्यो दिस्काना ले तेसो भन्यो, साला तिमीहरु ६०१ जना laitaaa ………………………………….!.k भन्नु, कसलाई भन्नु,कसैलाई भनेर केहि हुने होइनन1,हाम्रो देश को नेतालाई मस्ती,जनता लाई सास्ती देखेर त यो मन ………………………………..
Well-loved. Like or Dislike:
133
8
सत्य तितो हुन्छ पीम जी होइन भने सबै भन्दा सुरक्षा मानिय को ठोउमा बोम किन पड्किन छ ?
Well-loved. Like or Dislike:
79
5
राजाको निन्दा र राजा बोलेकोमा किन रिस गर्नु | आज सम्म संबिधान बनाउन सकेको छैन | देसको विकास छैन | सान्ति र संबिधान भन्न मात्र जानेको छ खोइ के चै परिबर्तन गरेत माओबादी सरकारले ? लाज लाग्नु पर्ने हो अबता ५ वर्ष बितिसक्यो संबिधान भनेको | कति प्रहरी मारे , कति सर्ब साधारण जनता मारे कति देसका भौतिक संरचना ध्वस्त पारे खोइत तेस्को लेखा जोखा तातो न छारो जनता भोकभोकै सडकमा , नेता बिदेसी दल्लर र कुर्सीमा | बरु राजाले ता जनताको मर्म सम्म बुज्ने थिया |अब सबै जनता मिलेर देस राजालाई जिम्मा नलगाए नेपाल रहने छैन है |
Well-loved. Like or Dislike:
161
17
राजा संग किन नेता तर्सेका , आफ्नो काम पो राम्रो संग गर्नु नि
आफु गर्न पनि नसक्ने अरु लै रिस गर्ने
Well-loved. Like or Dislike:
138
7
खै कसलाई विस्वास गर्ने गर्ने !! communist बादी ” dictator ship ” जनताको हक हित र अधिकारको झ्याली पिट्दै आफु सक्ति सत्तावाल र सम्राज्यबाद बन्न खोज्ने !! उता पुरानो अनुहार राजाबादी वा संसद बादी आफ्नै षड्यन्त्रमा दौडने !! जो जे भए पनि भ्रस्टचारिको जगेर्ना गर्ने अथवा बिउ जोगाउने भन्दा अरु केहि उपलब्धि भएन यो देशको |
हामी सर्व साधारण जनताहरु नै हो जताबाट पनि मर्म पर्ने !! त्येसैले अब हामीले एक भएर एस्त selfish नेताहरुको टाउको निमोठ्नु पर्छ ! नत्र भने येस्तई हो ताल सधै नेताको !!!
Well-loved. Like or Dislike:
82
0
ये भट्टराई ब्रो, देश मा शान्ति नै कहाँ छ र बेठोलने कार्य गरे भन्न मिल्छ र ??
अलि ग्वाचे type हुन थाले भट्टराई पनि..शान्ति प्रकिया त कहाँ tungincha र अहिल!!….नाच्न नजान्ने आगन तेडो
जय नेपाल जय नरेश
Well-loved. Like or Dislike:
85
5
राजाको मुख थुन्ने प्रयास गर्नुभन्दा पहिला आफ्नो काम के हो गर /देश र जनताको उन्नति प्रगति प्रति ध्यान दिनुपर्छ / जसले कसैलाई पनि आलोचना गर्ने ठाउ पाउदैन / ” आफु पनि नहिड्ने बाटो पनि नछाड्ने ” चरित्र भएको “प्रधानमन्त्रि को यो अबिब्येक्ति नै देश र जनता अनि लोकतन्त्र अनि शान्ति प्रकिर्या भाँड्ने र जनतालाई सोसन गर्ने अबिब्येक्ति हो “/
Well-loved. Like or Dislike:
104
7
हो हो प्रधानमन्त्री ज्यु राजाबादी ले नै हो बम पड्काएको अनि कालिमाटी मा आगो लगाउने पनि राजाबादी नै हो. अनि येस्तई टेकु मा ट्राफिक जाम पनि राजा बादी ले नै गराएको अनि त्यो बस स्टप मा भएको झगडा पनि राजा बादी ले नै गराएको. हाहा कस्तो कस्तो सुन्न परेको यो कानले . नाच्न जान्दैन आगन तेंधो भन्या येही हो.
अब हुँदा हुँदा रत्न पार्क मा कुकुर झगडा गर्यो भने पनि हाम्रो प्रधानमन्त्रि ज्यु बाट राजा लाइ नै संकेत गर्नु हुने छ .वाह वाह डाक्टर बाबु राम भट्टराई ज्यु . तपाई ई देश भन्दा पनि अब सत्ता प्यारो हुन थालेछ . एक चोटी गम्भीर भएर देश अलि आत्मा मा राखेर सोच्नु भएको भए एस्तो टिप्पणी आउने थिएन होला जे होस् विचार आफ्नो आफ्नो.
Well-loved. Like or Dislike:
129
8
हेर बाबुराम अब राजालाई होइन, जनताले तीमी र तीम्रो खोक्रो आस्वासन लाई चै छोडदैनन l मावोवादी मुर्दा बाद ,राजतन्त्र जिन्दाबाद …नेपाल इंडियालाई बेच्नखोज्ने सड्यन्त्र हो ,,
Well-loved. Like or Dislike:
108
21
नाच्न जान्दैन आगन टेढो मुल्ला को साग हरु हो
Well-loved. Like or Dislike:
81
5
के थाहा पड्काउने आफ्नै पार्टी को आर्को बिगो होकी पैले पनि पद्कौदै हिडेका हुन् क्यारे साएद तपाइलाई कुर्सि बाट ढल्नु को लागि येही हो मौका भनेर तेसो पो गर्यो कि विचार गर्नु है तपाई लै पनि खत्तम पार्छु भन्दै योजना पनि बनाएको थियो नि हैन र एक्क वर्ष आघि कि बिर्सिनु भो
Well-loved. Like or Dislike:
75
5
राम्रो कम गर्नेलाई कसैले रोक्न सक्दैन । बिराएको छैन भने किन अरुसँग डराउने ? जनता र राष्ट्र को भलो जस्ले गर्छ जनतले तेसैलाई मन परौछन अहिलेका जनताले अब कुरा हैन काम को मुल्यान्कन गर्छ न । अरुलाई दोस नदिनुस काम राम्रो गर्नुस बस्———–
Well-loved. Like or Dislike:
82
4
Hidden due to low comment rating. Click here to see.
Poorly-rated. Like or Dislike:
13
94
जुन जोगी आय पनि कानै चिरेका तिमि मुला ले पनि क गरेको छ र टपरे जनता लाइ राहतई राहत ले आहत बनाइ हाल्यो जंगली हरु रोद बाट अहिले करोड को बुन्गलामा बस्ने भै हाल्यो . देखेर पनि अख्तियार ले आखा चिम्लिदियो बाँकि केहि छैन मोज गर
Well-loved. Like or Dislike:
69
5
ल ह्या सुन भाइ हो,
कांग्रेश ले कति पल्ट चलायो सरकार ? ए मा ले ले कति पल्ट? खाओबादी ले कति पल्ट? सबले चलायो, देश झन् झन् दुब्दैछ , मर्दको छोरो होस् भने आत्मा साची राखेर भन होकी होइन ? माओबादीको नेता हरुको चाक् पुछ्ने नोकर होस् भने ठिक छ, प्रचण्डको पुछे पनि पुछ , भट्टराई को पुछेपनि पुछ बाल छैन, तर नेपाल र नेपाली को हित चाहने मान्छे होस् भने छातीमा हात राखेर भन कुन चै पार्टीले के चै नेपर्यो ? कसैले केहि नेपरेन,
हो, ज्ञानेन्द्रे पनि चाहिदैन अनि तेस्को जंकी छोरो को कुरै भएन, म भन्छु सुन , तेस्को नाति छ, तेस्लाई राजा बनाउन पर्छ, येस्ता रास्ट्रपति खास्त्रपति चाहिदैन, हिजो राजा थ्यो, सब भ्स्ताचार गर्न दराउथ्यो, आज मन परि छ, कसैको डर छैन, होकी होइन ? तेही कारणले भाईहो, त्यो नाति छ तेस्लाई राजा बनाउन पर्छ, तेस्लाई देशले राम्रो सिछ्या , र राजामा हुनुपर्ने गुर्ण सिकाउनु पर्छ, त्यो २५ वर्ष भएपछि मात्रै देशको सम- बैधानिक राजा अनि २५ नपुगुन्जेल नमुना राजा बनाउन पर्छ , भत्ता सत्ता केहि पाउदैन/
Well-loved. Like or Dislike:
106
8
किन र ज्ञानेन्द्र ले बोल्ने नहुने आब आस लाग्दो केटो जेठाजु परो भन्या जस्तै छ देश को सान्ति सुरक्छ्या अनि बोल्दैन त अरुले पनि के नै नापेको छ आइले सम्म न संबिधान न सान्ति जुन गोरु आए पनि कानै चिरेको
Well-loved. Like or Dislike:
79
5
उफ, भट्टराई को पनि ओठ, तालु सुक्न लागिसकेछ, उनले देश को लागि सिन्को पनि भाच्न सक्दैनन् भन्ने प्रमाणित भैसक्यो, ज्ञानेन्द्र को सानो अभिव्यक्ति ले ओठ तालु सुक्ने पर्ने कारण त आफ्नो कमजोरी डाक्नु मात्र हो. अब नेपाली जनता ले तिमीहरुको कुरा पताउने छैनन्. तिमि चोर भाते जनतामारा भन्दा त राजा नै सहि.
Well-loved. Like or Dislike:
80
8
हैन अब एक आपस मै त त र म म गर्नेहैना मिलेर सान्ति र
सुरक्छ्या तिर लग्न पर्यो हामि जस्ता बिदेसिएका नेपाली जनतालाई
आफ्नै मात्री भूमिमा फर्किने एउटा आधार बनाउनु पर्यो
Well-loved. Like or Dislike:
52
2
Hidden due to low comment rating. Click here to see.
Poorly-rated. Like or Dislike:
9
89
संका गर्नुभन्दा आफ्नो असक्षमता र कहाँ निर चुकियो भन्ने कुराको खोजि गर्नु पर्ला जस्तो हामीलाई लईरा छ बाबुराम जी !
Well-loved. Like or Dislike:
58
3
Hidden due to low comment rating. Click here to see.
Poorly-rated. Like or Dislike:
18
91
आफु कम गर्न सक्दैनौ अनि अर्कालाई दोष दिएर आफ्नो कमजोरी लुकाउने प्रयास गर्छौ नि लाचारी बजिया हरु| के अब पनि जनतालाई भेडा भन्ने सम्झेका छौ?
Well-loved. Like or Dislike:
61
5
बाबुराम जी तपाई को कार्यको सबैले धेरै नै आश गरेका हुन्, तर अब तपाई पनि केहिगर्न नसकेर धोति न टोपी भैसकेका राजालाई किन दोष दिने ..? तपाइलाई जनता संग डर छ कि निस्क्रिय राजा संग..? १० वर्ष जनयुद लडेर आएको बाबुराम भट्टराई को यस्ता कुरा ..?
Well-loved. Like or Dislike:
66
2
के ज्ञानेन्द्र यो देसको सर्भसाधारण जनता होइनन र ? सर्भसाधारण भएर बसेपछि आफ्नो देसको परिस्थिति बिगार्दै जाँदा जसलाई पनि बोल्ने हक अधिकार छैन र? उस्लाइपनि यो देसको माया हुँदैन र ? तेसो भए हामि हरुले पनि बोल्न र एस्तो लेख लेख्न पनि नपाउने बो होकी!
Well-loved. Like or Dislike:
73
4
तपाइको सरकारमा रहेका मन्त्रि हरुले राज्जेको बिसाए मा जेपायोतेही बोल्दै हिंड्नेको खै तपाइँ रास्ट्रको परमुख को हैंसितले कारबाही गरेको ? ज्ञानेन्द्र बोल्दा सुनामी आएझै गर्नु भएन सर !
Well-loved. Like or Dislike:
57
2
हाम्रा जोइतिन्ग्रे नेता को कुरा सुनन्दा बच्चा jasto लग्न थाल्यो आब raja lai दोष दिदै छन् अफ्फु हरु गुण्डा bharstachari ज्यानमारा लाई वोरी परि राखेर सरकार चलाउने अनि दोष किन राजालाई दिने बाबुराम जस्त्ता सभे manishale दिन shuhayen
Well-loved. Like or Dislike:
46
3
आफै देस बिगार्ने दोष अरुलाई लगाउने जनता को नानी लै सैनिक बनाउने आफ्नो छोरि लाई बेदेश मा education के बोलेको बाबु राम ले दोस राजा लाई देश बिगार्ने नेता हरु दोष राजा लाई
अत्ति भयो बाबुराम
Well-loved. Like or Dislike:
43
6
सान्ति प्रक्रिया लाइ भाड्ने बिगार्ने ज्ञानेन्द्र होइन बाबुरामको पार्टी नै हो ! जसमा प्रचंड बैदेय बादल उर्फ राम थापा जस्ता हरु छन ! किन ज्ञानेन्द्र लाइ दोस ?
Well-loved. Like or Dislike:
56
6
मलाई एक बिश्वास नि छैन यो चोर हरु कसै ko
Well-loved. Like or Dislike:
37
1
हाम्रा देस का सबई अगुव नेता हरुलाई हिरास्द्मा हाल्नु पर्छ अनि नया पुस्ता लाई नय्त्रितो thinuparcha जो देस र जनता को हित मा काम गर्छ
Well-loved. Like or Dislike:
23
1
महिना को २ लाख तलब मा बिदेशी भुमि मा पसिना बागको १० वर्ष हुन लग्यो अहिले सम्म काठमाडौँ मा बस्ने छाप्रो हाल्न सकेको छैन तर हाम्रा नेता जी हरु ले ५ वर्ष मै ५० हजार को तलब खाएर १३करोड को महल किन्छ खै क हो यस्तो सिन्गदर्बर भित्र पैसा को खेति निक्कै सप्रेको जस्तो छ, अख्तियार भनौदा हरु नि खै क हेरी बसेको हो अहिले सम्म किन प्रचंडे जेल मा छैन भ्रस्टाचार नगरी कहाँ बाट ल्यायो प्रचंडे ले त्यत्रो पैसा छानबिन त हुनु पर्ने जस्तो लाग्छा ……….. तर क गर्नु यस्तै छ यहाँ को चलन.
Well-loved. Like or Dislike:
64
4
नेताहरुको कुरा पनि हाशो उठौदो छ अफ्फुहरु भर्स्त गुन्डा तस्कर Harulai ओरिपरी राखी तपाई सरकार चलाउने, अनि Bhannu हुन्छ राजा ले सम्भिदान बनाउनु बाधा गर्न थाल्यो भनि किन राजालाई मात्र दोष दिन खोज्नु हुन्छ राजा ले बोल्नु न Paine कुन कानुन am छ राजाको बोल्न पाउने Purna अधिकार छ हूवापानी यो देस को Nepali नागरिक हो तपाई को मात्र यो देस phewa होइन कुनै पनि नेपाली नागरिकले अफ्फ्नो चित्त नाबुजेको कुरा बोल्न पाउछ यो नै लोकतन्त्र हो देसको लागि राम्रो काम गर्ने ले कसैले डराउनु पर्दैन .
Well-loved. Like or Dislike:
51
5
के राजा लाइ आम नागरिक भएर आफ्नो देशको चिन्ता गर्ने हक छैन? के राजा र राजपरिवार लाटो बुङ्गो भएर बसुन? गणतन्त्र मा सबैले छाडातन्त्र गर्न हुने, राजाले भने दुइ सब्द बोल्न नहुने? किन दुइ सब्द देखि यत्रो डर भट्टराई लाई? खुला प्रतिस्पर्धाको डर लाग्यो? गणतन्त्र मा त राजाले पनि एउटा पार्टी गठन गर्न पाउनु पर्छ (मेरो विचार ). आज कति बर्षले राजा आम नागरिक भएर बसेका छन्, यो त जनताको विश्वास र सम्मान हो राजा प्रति (राजा आउ, देश बचाऊ भन्नु ). जनतालाई जो संग सुख र शान्तिको अनुभूति हुन्छ, त्यसैले सरकार चलाओश भन्ने इच्छा हुन्छ. हिजो राजा हटाउन जनताले साथ् दिएका दिए गणतन्त्र राम्रो भनेर, गणतन्त्रमा जिउ ज्यान को सम्म सुरक्छा दिन नसक्ने नौटंकी सरकार बाट जनता वाक्क भइ सके , नेपालीले नेपालमा ढुक्क भएर बाँच्न पाउनु पर्छ. एउटा सम्बिधान बेलामा बनाउन नसक्ने तोरीलाउरे हरुको फुर्ति हेरन……..
Well-loved. Like or Dislike:
56
6
भट्टाराई जी मन्त्रि भएर नी केही
खुल्कीयाको छैन है …………केही गर्ला जस्तो लागेको थियो जुन जोगी आए नी कान चीरेको …………………
Well-loved. Like or Dislike:
13
3
हेर न सबै ले छाडा पाराले बोलेको , यति दुख गरेर बनायको सान्ति लै कसैले बितोल्ना खोज्छ भने अलिकति सत्रक त हुनु पर्योनी.तेही त् हो नि नाबुज्ने जनताले काम bigryo भने aulo ठाडो पार्ने! Pm ले गरेको यो बलिदान भन्नु पर्छ देश मा सान्ति ले संबिधान बनाउन गरेको यो यक्लो प्रयास लाई त्यो मुजी राजा ले पनि केहि निपरेको होइन करोडौ नेपाली गनाता मारियाको थिया ! म अजही पनि सम्जन्छौ ति मुटु म़ा हात राकेर हेदाका दिन हरु !
Hot debate. What do you think?
6
31
के हो यो चाला canadanepa.net ko मेरो कमेन्ट किन फ्यालेको बाबुराम लै नराम्रो भनेर …. अचम्म छ मुला ….. हैन के हो न त नराम्रो सब्द नै राखेको छु के हो …. कि पक्का माओबादी को मात्र हो यो canadanepal.net ….. हो भने भन्नु पर्यो एस्तो वेब चाहिन्न हामीलाई ….((नाम सही लेख्नुस् जथाभावी उपनाम मान्य हुनेछैन)
Hot debate. What do you think?
10
5
प्र.म. डा. बाबुराम भट्टराई ले कुनै दशी याने सबुत नभई त शंका पक्कै गरेको होइन होला तेसैले पूर्ब राजा ज्ञानेन्द्रको ले देशको शान्ति र संबिधान लै बिथोल्नु खोज्दैन भन्नु बेठिक हुने छ l
पुर्ब राजा ज्ञानेन्द्र लै तेसरी खुल्ला हिड डूल गर्न नपाउने र अहिले सरकारले जुन सुबिधा दिएको छ तेस बाट बन्चित गरि देश निकाला गरिनु पर्थ्यो l यस्ता कुनै गतिबिधि फेरी दोहोरिएमा सरकारले दरो कदम चल्नु पर्छ l
अन्तमा यस पाली को भारत भ्रमण मा १९५० को सन्धि लाई खारजे र नेपाल भारत सिमा को छलफल गरि निराकरण गरिनु पर्छ l
Hot debate. What do you think?
8
35
हो राजा ले नेपाली नागरिक को रुपमा राजनीति गर्न पाउँछ तर नाटकीय हिम्सा र दंगा गरेर फेरी राजा हुनु भने पाउदैन l
Hot debate. What do you think?
15
24
यो दुध चोरेर खाने बिरालो हरुलाई जत्ति भने पनि आखिर
चोरेरै खंछा..
Hot debate. What do you think?
5
13
हिजो को दिन मा माओबादी ले कहाँ कहाँ सम्म बम पड्केको थियो बाबुराम लै थाहा छ होला नि . आफु सान्ति कायम राख्न नसक्ने .आनी केहि भयो कि राजा लै दोस दिने . राजा पनि त्यहि देश को नागरिक हो उसलाई आफ्नै देश मा हिड्न बोल्न कुनै बन्देज हुन्छ भने आरु नागरिक लै नि के हुन्छ नि . राजा ले केहि सब्द बोल्दा मौबदी को किन सातो जान्छ …. कोला कोला
Well-loved. Like or Dislike:
29
4
के भनेको भट्टराइ बाजे…सत्ता जाला भनेर मुटुमा ध्वांग्रो बज्र्यो कि कसो ????
सत्ता सम्हाल्न नसक्ने आफू …दोष चाही राजा लाई ..क्या गजब छ बा !!!!!
Well-loved. Like or Dislike:
23
5
@ आकास अस्ट्रेलिया l आकाश जी त्यो तपाईं को विचार हो र व्यक्तिगत विचार राख्नन गणतन्त्र मा स्वत्रन्त्र पाईन्छ तेसैको फलस्वरूप आज नेपालमा पत्रकारिता स्वतन्त्र भएको छ l तर राजाको सासन मा थिएन अनि युग को मांग संग संगै नेपाली जनताले परिवर्तन चाहे तेसैले आज हाम्रो देश नया गणतन्त्र अभ्यास गर्दै छन l
समय को रुपान्तरण लै सुविकर्दै जाने मानव सभ्यता लै ढुंगे युग को सभ्यता मा फेरी फर्केर जाने अवस्था भने छैन, तेसैले फेरी राजा को कल्पना गर्नु भनेको नेपालमा सम्भव छैन l हामी लै राजा चाहिएको भा किन फालिन्थ्यो ? फाटेर फालेको लुगा फेरी लगाउन मिल्दैन l वर्तमान देशमा परेको अप्ठ्यारो हरु नया अभ्यास हो यसले मुर्त रुप लिन समय लाग्छ गणतन्त्र कति भो र हामी ले अभ्यास गरेको ? ५ बर्ष पनि पुगेको छैन भने राजा को सासन सताब्दियों हेरेर भोगेर विचारेर नेपाली जनताले फालेका हुन् फेरी नेपाली जनताहरु प्रजा हुन् पक्कै चाहँदैन l किन भने नेपाली जनता हरुले छोटो समय भए पनि गणतन्त्र स्वाद चाखी सकेका छन l राजा कालिन उत्पीडन लाई सम्झंदा मात्र पनि नेपाली जनता को रगत उम्लिएर आउछ l नेपालीको मन शत्रु लै पनि माया गर्ने बानी भएर मात्र पुर्ब राजा र सन्तान आज सम्म जीवित छन् संसारको ईतिहास लै हेर्ने हो भने सबै लै हत्या गरि सकेको हुने थियो तेसै ले पूर्व राजा र सन्तानहरु लै नेपाली जनताले नागरिक को रुपमा बाँच्ने दोश्रो मौका जीवन दान दिएको हो तेसैमा कृतज्ञ भई आफ्नो दैनिक जीवन बिताएको नै कल्याण हुने छ l राजा बिगत हो वर्तमान सम्भव छैन फेरी राजा हुने दुसाहस गरे तेस्को प्रतिफल आफै भोग्नु पर्ने छ l तर नेपाली नागरिक को रुपमा भने समान अधिकार र सहभागिता को अभाय्स गर्न भने बन्चित छैन l
Hot debate. What do you think?
5
42
jabasamma Nepali neta bhanaaudoharuko swabhawma naataabaad, creepabaad, padko lobh ra raataarat dhani banne sochaai hudaina tabasamma kunai pani paartiko dal desh haankna sakdaina. pichhadieko nepali janata baahek praaye jaso janataharu gaas baas ra kapaasko laagi managee pugne deshma kina haamro desh garibi deshko suchi sadai rahirahnchha? jabasamma Nepal, Americako jasto no one is above the law bhanne kadaa niyam laagu hudaina tabasamma na kunai sarkaar, parti ra rajsansthha Nepal ra Nepali janatako hitko kaam garna sakdaina. He Parmeshwor ki ta yi haamraa bharaute Netaharulaai sahi gyaan buddi deu ki Raja ra rajsansansthalaii.
Hot debate. What do you think?
2
8
यहाँ धेरै मित्र हरु राजाबादी रहेछन गणतन्त्र मा स्वतन्त्र विचार राख्नन पयिन्छ l
राजा लै फेरी शिम्हासन मा ल्याउने विचार सम्भव छैन l सयौं बर्ष नेपाली जनता ले हेरिसको प्रणाली हो फेरी त्यो काल रात्री मा होमिएर नोकरशाही सासन को परिकल्पना गर्न पनि सकिंदैन l
गणतन्त्रको अभ्यास ४ बर्ष भा छ यसलाई मुर्त रुप दिन समय लाग्छ राजा ले १०० यौं बर्ष अभ्यास गरेको राजा प्रजा प्रणाली समय अनुसार नभएको ठहर भए को हुन ले नै नेपाली जनताले फालेको हो l यो कुनै हालत मा पनि स्वीकार्य छैन l तेतिकै राजा अपदस्त भएको छैन नेपाली जनताहरु ले रगत बगाएका छन् आफ्नो अधिकार खोसेर लिएका हुन् राजाले माया गरेर दिएको होइन l राजा लाई नेपाली जनता ले बाँच्ने दोश्रो अवसर दिएको छ तेस्को दुरुपयोग आफै लै घातक हुने छ l
Hot debate. What do you think?
9
36
हामी लाई सारै नै अचम्म लाग्छ पुर्ब राजा ले दुइ सब्द बोल्दा सदै भट्टराई जी को मन डराय को आज होइन पहिले देखिनइ नेता जी बासन होइन सम्बिदान देउ राम्रो काम गरन हामी साथ दिन्छु ६०१ त चोर र फटाहा मात्रै निस्किय अनि किन जनता राजाको जय न गाउनु हो ह मि लाई पनि थाहा छ बिरेन्द्र हाम्रा अन्तिम राजा हुन् भनेर जय नेपाल !
Well-loved. Like or Dislike:
29
4
all Nepal just talk bla bla
Hot debate. What do you think?
2
2
बाबुराम जी ज्ञाने माकुने झल्लु ओली सुसिल यो पार्टी को ठुलो नेता भन्ने हरु लाइ ठिक गर्नु पर्यो माओवादी पनि लचक हुनु पर्यो ठुलो rank खोज्नु भएन आफ्नु नोकरी अनुसार को rank मा सन्तोक हुनु पर्यो पछि हुँदै जाने कुरो हो यो ज्ञाने लाइ जहापयो उतै पठाउनु कसको कमजोरी हो
Hot debate. What do you think?
6
19
आफ्नै असफलता लुकाउन किन अरु लाइ दोष ? बम हान्ने लाइ २० हजार मा छाड्ने तपाई हरु अनि दोष चाही ज्ञानेन्द्र लाइ ? तपाइँहरु माओबादी लाइ भन्दा २ गुना देश को माया ज्ञानेन्द्र लाइ छ जस्तो छ.देश मा घटेका समसामाहिक कुरा नागरिक को हैसियेत ले पनि बोल्न पाउछन नि ज्ञानेन्द्र ले के गल्ति बोलेर ? नेपाल को बारेमा सबैले बोलेको कुरा बोलेको छन् नि . तपाइँ ले जस्तो नेपाल लाइ छिन् या भारत संग गाभ्नु पर्छा त भनेको छैनन् होला ? प्रचण्ड ले जस्तो दिल्ली लाइ प्रभु मालिक त भनेका छैनन् . नेपाली लाइ बम बनाउन सिकाउने तपाई हरु बम पड्काउने लाइ पुरुस्कार दिने तपाई हरु अनि ज्ञानेन्द्र बोले भनेर तपाइलाई पिर? हिजो ज्ञानेन्द्र देश छोड भन्ने जनता आज राजा आउ देश बचाऊ बहाना थालेका छन् .मा राजतन्त्र बिरोधि मान्छे हो तर आज तपाइँ हरु को पारा हेर्दा कतै राजा हरुनै ठिक त् थिएनन् भन्ने लाग्ना थालेको छ .६०१ जान सभासद लाइ ज्ञानेन्द्र ले संबिधान नाबनानुस भनेको छैन होला तपाइँ ले नक्कली लडाकु लाइ लाख लाख को चेक दिदा ज्ञानेन्द्र ले बिरोध गरेनन होला .नेपाल देश असफल राष्ट को सुची मा पर्न लागेको छ यो कुरा सबैलाई थाहा नै छ . विचार गर्नुस नेता जी हरु १२ वर्ष मा खोला पनि फर्किन्छा भन्छन कतै १२ वर्ष पछी तपाइँ हरु को जंगल मा बास ज्ञानेन्द्र को सिंगदरबार मा बास होला . सदै नेपाली जनता तपाइँ हरुको पछी लाग्छन भन्ने भ्रम हटाउनुस अब केहि गर६न् ज्ञानेन्द्र राजा ले अबत उहाले पनि बुजिसक्नु भयको६ तेसैले राजा औनिए पर६ अब देसमा चोर नेताले देस खै सक्यो देसको ढुकुटी रित्त्यो परि सक्यो लुना राजा आउ देश बचाऊ राजा आउ
देश बचाऊ
Well-loved. Like or Dislike: 191 11
Well-loved. Like or Dislike:
22
5
मा टाडा छु तर पनी हाम्रो देसको हालत हेर्दा दुख लाग्छ ,,,,मा मदन खड्का जी को भनाइलाई , १००% सही मान्छु ,,,
Hot debate. What do you think?
3
7
अब कुरा बुझिहलियोनी बाबुराम भनौदा अरु मोबादिहरुको ….प्रचण्ड ले टन्न तारे होटेल मा घिचेरा भुडी दुख्यियो भने ज्ञानेन्द्र को नाम लगाउने ….हिसिला यमी को सारी फाट्यो भने ज्ञानेन्द्र को नाम लगाउने ….बाबुराम को मुस्तांग गाडी बिग्रियो भने ज्ञानेन्द्र को नाम लगाउने …..राज्य को सम्पति सकियो ज्ञानेन्द्र को नाम लगाउने गर्ने बेर छैन है अब …..
Well-loved. Like or Dislike:
19
4
यो ज्ञानेन्द्र पनि देश को घाडो भयो मुला –मारा अरुको लागि ज्ञानेन्द्र ठिक हो ला तर माओको लागि छैअना यदि यसले फेरी पनि कुर्सि मा आयो भने सिधै एम्बुस मा पर्नु पर्छा मु;ला लाइ
Hot debate. What do you think?
5
21
जति जोगी आए पनि कानै चिरिएका भनिने देश मा एउटा आर्को ज
खोइ के लेख्नु? कसको बिरोध गर्ने कसको समर्थन गर्ने ?जसलाई हिजो निरंकूश भनेर दरबार बाट हुत्याइयो, यसले त केहि गर्ला कि भनेर ६०१ को बथान पनि गोठ मा पालियो.. दुइवटै प्रयोग नेपाल मा फापेन…एउटा ले टोक्यो भनेको त आर्को झन् चिथोर्ने,कोपर्ने चुस्ने निस्क्यो..एउटा जुम्रा थियो आर्को उडुस
Well-loved. Like or Dislike:
12
4
के अब बाबुराम आफ्नै छाया संग पनि तर्सने बेला आयो ????
Well-loved. Like or Dislike:
19
4
प्रधान मन्त्रिको कुरा सुन्दा पनि अचम्म लग६ नाच्न जान्दैन आँगन तेंदो वने जस्तै
Well-loved. Like or Dislike:
17
4
कमेंट्स पढियो धेरै ले ज्ञानेन्द्र को सपोट मा like गरेको पाइयो गरिब लाइ झन् गरिब धनि लाइ झन् धनि बनाउने त्यहि ज्ञानेंन्द्र हैन र साथी हरु हो राजा बिरेन्द्र देश प्रेमी थिय लोक प्रेमी थिय उनीलाई मान्नु पर्छ तर त्यहि लोक प्रेमी राजा भनौ वा उसको आफ्नै दाजु को हत्या गर्ने लाइ जनता र देश को के मतलब उसलाई उसैले गर्दा देश अस्त ब्यस्त भयो आज उसलाई साथ दिने कुरा गर्नु हुन्छ जानुस उसको खुट्टा धोग्नुस उसको टिका थाप्नुस र उसको जय जय गर्नुस तपाई हरु लाइ राजा मन पर्छ भने तर मेरो बिचार मा उसलाई सार्बजनिक कारेकरम बात रोग लाउनु पर्छ मुख मा रामराम भन्ने बितिकै उसको नाम जप्नु हुन्छ तर उसको बगली मा केछ भन्ने कुरा पनि समयमै बुझ्नुस
Hot debate. What do you think?
7
27
Mr. Primeminister, Please do not forget that you came to the power by killing more than 10,000 innocent Nepalese, destroying infrastructure, kiddnapping, looting banks.You set this example to many other people, who are following the same footsteps now. You still have time to prove that what you did was for for the welfare of neplese people but the time is running out my friend. So, as PM please focus on improving peace process and economy rather than blamming previous king. Dont play cat and mouse game.
Well-loved. Like or Dislike:
14
3
गोर्खाका बाबुराम भट्टराईज्यु !तपाइलेत अचम्मको कुरा गर्नुभयो बा !
राजाले एउटा साधारण जनता सरहनै हिड्डुल गरि धार्मिक काममा हिड्ने इस्टमित्र आफन्त अनि जनता संग हिड्न बोल्न नपाउने के हो एस्तो?तिमीहरुले पहिला जताभाबी निर्दोस जनतामार्ने आन्दोलनमा होमिदियेर कठपुतली बनाउने गरेर देशलाइ खत्तम पार्यो अहिले राजालाई दोष थुक्क !हामीलाई नेपालमा काम गर्न नदिने चन्दा उसुलने धम्काउने गर्ने अब हामीले फेरी राजा चाहेका छौ !तिमीहरुहरुले केहि गर्न सक्दैनौ मैले तिमीहरुको पार्टी र य्च्ल हरुलाइ धेरै चन्दा दिए अब दिन्न मैले राजालाई support गर्छु !
गोंगबु चोक
Well-loved. Like or Dislike:
20
4
निकै डर लाग्छा है कतै ज्ञानेन्द्र आउने हो र हाम्रो कुर्ची छिन्ने हो भन्ने कुरा ? अलि कति पनि मैले राम्रो गरेको छु भन्ने लागेको भय यसरि डराउनु पर्थ्यो ? नामर्द हरु ……
Well-loved. Like or Dislike:
21
5
आफ्नो गल्ति सुदरना न स्क्नेली अरु को कुरा काट्न हुदैन
Hot debate. What do you think?
11
4
होनिता अनि अब ज्ञानेन्द्र भनेको अब एउटा साधारण जनता भएर चुप लगेर बस्नु पर्ने मा किन जता ततै हिडेर जनतामा भ्रम फैलाउनु थाल्छ अनि येह सबै कमेन्ट चै राजा बादी हरुकै धेरै देखियो तर जेसले जे भन बाबुराम ले जत्तिको अहिले सम्म नेपालको राजनीतिक हिस्टोरी गरेको कोहि पनि छैन र ज्ञानेन्द्र जस्तोले अब फेरी राज सत्ता मा आएर के दिन्छ तेही त होनी अब हैनर …..तेसैले ज्ञानेन्द्र लाइ सत्ता मा ल्याउने सपना नदेखे हुन्छ बरु येही सरकारलाई सहयोग गरेर राम्रो बनाउनु तिर लागु फेरी ज्ञानेन्द्र जस्ता अन्न्ये दोस्रो द्यंग को मुला खादा गर्न फेरी येस्तई असान्ती काट मार मात्र हुन्छ झन् झन् झमेला मा फसिन्छ देस र सान्ति भन्ने कुरा कहिले पनि हुदैन के राजतन्त्र के भाबिस्स्ये देखेको छ साथी हो अब ज्ञानेन्द्र तेस्तै हुन् देसद्रोही जनता पनि छुट्टाउने अनि ज्ञानेन्द्रको सेस पछि पारस हो हुने वाला अनि के पारस ले देस लाइ कुन रुपमा ढाल्छ होला के बुझेका सोचेका छन साथी हो बेलैमा सोची हाल राजतन्त्र देशलाई नर्क तिर धकेल्ने सपना नदेखा यो सम्भब पनि छैन बिरेन्द्र भैराखेको भए मान्ने पनि थियो र सम्भावना पनि थित्यो किनकि उ संग आफैमा सक्ति ज्ञान र उसका छोरा हरु पनि तेतिकै ज्ञानी र जनता प्रेमी थियो अहिले पनि देसको ९९%जनताले नेपाल राजतन्त्र थियो भनेर सम्झिदा बिरेन्द्र परिवार नै सम्झिन्चन साथी हो ज्ञानेन्द्र हैन …..
Hot debate. What do you think?
8
29
I agree gynendra is trying to prove something and he is not speaking as a responsible citizen of nepal, because he had plenty of opportunity in his hand when he had the power n the country situation was no good then so why now question or give his view. There are still ways where if he is worried then he can do several things in several sector to help to improve the country situtation being such a wealthy man, i dont see any contribution on that side so…but m proud that mr bhattari ,u r not scared a bit to warn the people directly on their face. This is what we always needed ,a strong commanding n daring leader. Wish u all the luck n support, hope u will be able to bring constitution on time this time n maintain peace in our country n hopefully we will be able to say proudly, N-NEVER E-END P-PEACE A-AND L-LOVE….
Hot debate. What do you think?
6
14
I was little disappointed from his very cheap comments towards former King…PM नीति भएको तर commanding power weak and baby moon face…specially sad face…looks always unhappy….80% decisions decide under pressure of madeshi party and घुसिया prachand .
Educated Pm of Nepal,All Nepalese peoples are expecting from him…..but sometimes talks like a shit…cry like a shit…
You are temporary PM and you are there for work nor for judge what other people talk…..You cannot suppress other PEOPLE ‘S voice…
If you remember yourself , you got this PM post and you came in capital from jungle after killing more than 12000-15000 thousands innocents lives ,destroying schools,bridges,government buildings ,looting banks,abducting people for ransom ,destroying electric towers…
Now you claiming yourself that your party is the best party?
You are a good person with great heart, people have a faith on you… You could be a best of the best PM of Nepal in history ,you got a talent….. Your about 80% comrades are corrupted .. Your “MAOISTS PARTY “is the worst party in the universe…. I think if you keep talking like this kind of shit comments and rubbish interview than you done……..People can kick( king) than one day why not you and your most corrupted party?
Hot debate. What do you think?
7
3
के हो बाबुराम जी आफु चाही झुटो कुरा बोल्दै हिड्न पाइने ,अरु ले चाही साचो कुरा पनि बोल्न नपाउने ???,के हो येसकै लागि नया नेपाल ल्याको हो र ? त्यो पनि जनताले तपाई ले अहिले सम्म सिन्को पनि भाच्नु भा छैन है ,बरु तेतातिर ध्यान दिनु पर्यो ! तितो सत्य भन्या येही हो !!!!!!
Hot debate. What do you think?
15
8
बाबुराम जी तिमि हरुले राजा लाई जसरि निकालेका थियेउनी तेसरी नि तिम्रो पनि निस्किने दिन आऊछ आफु काम गर्न सक्तैन अनि राजा लाई दोष दिन्छश
तिमि हरुलाई सबिधान लेखना राजाले नदिएको ? हामी विदेश मा यतिका पसिना बगाएर पठाएको पैसा ले देश चलिराछा अनि तेरो लडाकु लाई पाल्न र
भनेजति पैसा बाड्न भैरकोछ यदि तियो बम सच्चाई राजाले पड्काएको
रहेछ भने सच्चाई ठिक काम गरे राजाले अनि हाम्रो पनि साथ छ राजा तिमीलाई तर साधारण मनिष होइन नेता हरु लाई पड्काउनु पर्छ राजा ले देश को बारे मा भएको कुरा गर्दा बाबुराम लाई के टाउको दुखेको हो होइन बाबुराम
तिम्रो पनि दिमाग मा सम सिया भएछ एक पल्ट चेक गराऊ र राम्ररी सोच राजा को कुरा ल र पनि नराम्रो लागो भने २,४ महिना पागल खानामा गएर
बसेर आऊ
Well-loved. Like or Dislike:
20
8
हाम्रो देश हाम्रो राजा ……बाबुराम जी अब दिन गए..राजा संग डर लग्यो है ……. त्यो bomb पनि त तिमि हरु ले नै त शिका को हो नी..तिमीहरु पार्टी का नेता सबै चोर नै त रहीछौ .हाम्रो देश राजा हुँदा नै राम्रो थियो
Well-loved. Like or Dislike:
25
8
काम गर्ने उपति छैन तेसै अरुलाई दोष
Well-loved. Like or Dislike:
16
5
ज्यानमारा राजा फेरी देसमा आउछ भन्नु दिवास्वप्न मात्र हो !
सघिय गणतन्त्र नया नेपाल आजको आवस्यकता हो !जय संघीय
अभिबादन !
Hot debate. What do you think?
10
30
संबिधान पनि नबनाउने, महिनौ लाखौ रुपैया पनि खाने (संबिधान बनाउने नाउमा) अनि दोष बिचार राजालाई!!! यो त अति नै भयो भट्टराई बाजे. तिमि लगायतका देशद्रोहिले आफु त केहि गर्न सकेनौ अनि दोष जति अरुलाई!! यो बम पनि जहाँ सम्म लाग्छ तिमीहरु जस्तै देश्द्रोहिले गरेको हुनु पर्छ.
अब पनि जनतालाई छारो हाल्ने प्रयास भयो भने जना बिद्रोह फेरी पनि हुन्छ अनि तिमीहरु यी भूतपूर्व राजाले पाएको जत्ति अधिकार पनि पाउने छैनौ. होसियार. नेपाली जनता शोझा अवश्य छन् बेवकुफ होइन
Well-loved. Like or Dislike:
24
4
भट्टराई ज्यु ,
तपाई ले देश क लागि क गर्नु भयो ? ६०१ सभासत बनाएर ठुलो काम गरे जस्तो लाग्छ ? अरु को आलोचना गरेर र जनताको पैसाले सभासतहरु पालेर देश बन्छ ? आफ्नु आंग को भैसी देख्नुस नेता ज्यु अरु को आंग को जुम्रा हेर्ने प्रयास नगर्नुहोला , “न मचिने पिंग को सय झड्का ” भन्दा नरिसाउनु होला , तपाई को चाल नै त्यस तै छ, जंगली बुद्धि काम लाग्दै न, नेपाललाई तपाई नेपाली जनता भएर हेर्नुस ,ज्ञानेन्द्र राजा ले जे देखे त्यो तपाइले देख्नु भएन भने मात्र medai मा बोल्नु होला…….देश बचाऊ नेताजी… कुरा मात्र ले देश बन्दैन ,,,,,,,,,काम गर्नु पर्छ त्यो पनि “सहि काम ” हत्यारा र देश द्रोही लाई आश्रय दिएर होइन / I am grateful to king Gyanendra who has taken time to think abt “The country”.
Well-loved. Like or Dislike:
17
5
आजको अवस्था हेर्दा नेपाल को जनतालाई यो सरकार भन्दा पहिलाको राजा चाहियोको छ र अहिलेको सरकारहरु सबै मधिसे को नोकर हो भनु पर्दा हामी नेपाली जनतालाई लाज लाग्दैन र अरुलाई भनू अघाडी आफ्हू ठिक हुनु अति जरुरि छ! अन्तिममा यो सरकार जस्तो नराम्रो हामी नेपाली जनताले पहिला कहिले देखेन र अब देख्न पनि चहदैना
Well-loved. Like or Dislike:
17
4
ए देश बिगार्ने तिमीहरु ……,,,अब गय्नेंद्र लै दोष ….कसैलाई पाएन कान्छी बुहारीलाई …..तेरीमा फटाहा हो …….साला चोर माओबादी …….राजा औ देश बचाऊ भन्ने बेला आइसक्यो ……हुनत म राजावादी होइन ……अब ta ६०१ हरु भातमारा ले देश सक्योउनु भन्दा एकजना ले नै खाको बेश हो बरु …….अब दिएको समएमा पनि संबिधान बनाउन सकेन भने तिमीहरुको पट्ट साफ हुन्छ ……….मन परे हरियो ,मन नपरे पनि हरियो…….
Well-loved. Like or Dislike:
26
4
बाबुराम जी ज्ञाने माकुने झल्लु ओली सुसिल यो पार्टी को ठुलो नेता भन्ने हरु लाइ ठिक गर्नु पर्यो माओवादी पनि लचक हुनु पर्यो..यो र उ बहनामा पुर्ब राजालाई बोल्न प्रतिबन्ध लगाउनु भन्दा, गण-तन्त्रका ठेक्केदार हरुले आफुले पाएको जिम्मेवारी समयमा पुरा गरेर जनताको मन जित्नसके यसैमा तपाही हरुको कल्यण हुनेछ,….ज्यानमारा राजा फेरी देसमा आउछ भन्नु दिवास्वप्न मात्र हो !
सघिय गणतन्त्र नया नेपाल आजको आवस्यकता हो !जय संघीय
अभिबादन !!!!!!!!!!!!!!!!हो
Hot debate. What do you think?
5
15
हग्नेलाई भन्दा देख्नेलाई लाज, नाच्न नजान्ने आँगन तेड़ो, बिनास काले विबरित बुद्धि, काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर, काम छैन बुहारी ……………… येस्तई धेरै उखान तुक्कहरुलाई सार्थक बनाउने काम भन्दा राम्रो कुराहरु केहि भएन लाज पचाएका कथित ठुला नेताहरुबाट. हुदा हुदा उनीहरुले नै भन्ने गरेका नागरिक ज्ञानेन्द्रले नागरिकको रुपमा आफुले अनुभूति गरेको बोल्न पनि नपाउने रे! आफुले चाहिँ हुने नहुने जे पनि बोल्न हुने! नागरिकले चाहिँ भएको कुरा पनि बोल्न नपाउने! यो कस्तो लोकतन्त्र हो? के लोकतन्त्र भनेको बेमान नेता र उनको सुन्दा मुसुन्दा हरुले मात्रै मन परि गर्न पौने व्यवस्था हो? त्यत्रो जनताले विश्वास गरेर मत दियो सत्तामा पुर्यायो आज तिमीहरु जस्ताको लागि त्यो भन्दा पनि १००० औ मान्छेले आफ्नो ज्यानको बलिदान दियो. आखिर तिमीहरुले चाहिँ जनतालाई दुख, कस्ट, महंगी, आहत, असुरछ्या, अभाब , हिंसा आतंक बाहेक के नै दिन सक्यो? आफु केहि गर्न नसक्ने, अरुको भएको कुरा पनि बोल्न नपाउने येही हो तिम्रो मार्क्सबाद ?
Well-loved. Like or Dislike:
21
3
माओवादिले ट्रेंड गरेका लड़कुहरूले अहिले बिभिन्न रुपमा देसमा आतंक , लूट, हत्या, षड़यंत्र आदिमा संलग्न भैराहेका छन | सोझा साझा जनतालाई पीसीरहेका छान | यो क्रम माओवादी सत्तामा गैदेखी अझ बदेको छ | किनभने माओवादीले तेस्तालाई संरक्षण दिरहेको छ | एस्तो दिन्दहाड़ै हत्या लुट, हिंसा, बम्बिस्फोत नेपाली जनताले कहिल्येई अनुभव हरेका थिएनन | अर्कोतिरा नेपाली कांग्रेस, एमाले ले आफुसंग छमता हुंदा हुँदै पनी, लामो समय सम्मा सत्तामा बसेरा कही उल्लेख्य काम गर्न सकेनन | फलस्वरूप. जनताको बिसवास जितना सफल भयो माओवादी र अहिले सत्तामा छ | अहिले सबै मिलर जनतालाई लुतिराहेका छन | उदहारणका लगी १५ देखि २० जनको बिज्ञ्यहरुको टोलीले बढ़िमा १ बर्समा गर्न सकने संबिधान बनाउने कामका लगी ६०१ जाना निकम्मा, लुटेरा , हत्याराहरुको कहीं नभएको जम्बो टोली किन चाहिएको छ त ? यो जम्बो टोलीमा ९०% लाई त देस , जनता, संबिधान, संसद, आदिको परिभाषा समेत थाहा छैन | एसताले कसरी र कसतो संबिधान बनौलान त | ल बिचार गरम | र इनिहरुकई स्वोर ठुलो | एस्लॉइ भन्छन “हग्नेलाई भन्दा देख्नेलाई लाज “| ई सबैलाई टुंडीखेलमा भेला परेरा जनताले एस्को जवाफ खोज्लन भन्ने पनी डर छैना र? अहिले आएर भू पु राजा ज्ञानेन्द्रले केही बोल्यो की इनिहरुको पेट पोलना थाल्छा | म राजावादी त होइन तर अब सोचने बेला आएको छ | पूर्व राजा ज्ञानेन्द्रले एउटा सामान्य नेपाली नागरिक र हैसियतका आधारमा देसका लगी बोलन पौनुपर्छ र हामी सबै नेपालीले एस्को स्वागत गर्नु परछ |
“रजा आऊ देस बचाऊ भन्ने नारा राजवादिले मात्र लगएका छैनन् | १२ बर्स पछि खोलो फर्किन सक्छ |
Well-loved. Like or Dislike:
22
3
pm जी आरु को कुरामा होइन, तपाई आफ्नो गन्न्ताब्बे नछोड्नु न |
Hot debate. What do you think?
4
8
जन्म देखि एउटा संस्कार लिएर आउनु पर्ने नियेती हो. आजीवन हात थपेरै जिन्दगि चल्यो आखिर यो हात र मुखले अरुको प्रसंसा गर्न जानेकै छैन, बिरोध मै प्रसंसा हुन्छा, कति बिरोध गर्दोरहेछ कहिले सम्म गर्ने, आखिर सबैलाई इनीहरुको वास्तविकता थाहा भै सकेको छ तेसैले संबिधान र चुनाब गर्ने दिदैनन, छिमेकी को इसारा मा देश चलाउन र अर्काको काँधमा धनुस राखेर बाँद हान्न सिपालु चोर हरुको कुरा अब जनता ले सुन्ने छैनन्, साचो र असल ढिलाई भएपनि वास्ताबिक्तामा औनेनै छ.
Well-loved. Like or Dislike:
10
0
खोई देशमा के हुदै छ / जो चोर उसको ठुलो स्वोर / जंगलमा बस्दा लुटेको बैंक को सम्पति टहलागयेरा नव धनाड्य हरु अब खुलेआम जनताको सम्पति कर लुतैराहेकछान छिमेकी को इसारामा राजनीति गर्नेहरुको यो झुण्ड कहिलेसम्म हो कुन्नि ……………………
Well-loved. Like or Dislike:
10
1
Seems like you (Comment Moderator) couldn’t digest my comment which was posted yesterday and against this PM choor. (May be you didn’t write Name so it wasn’t approved i guess-admin)
Hot debate. What do you think?
4
1
यिनी हरु येस्तई हुन् मिन जी मेरो पनि एउटा कमेन्ट छपाई दिएनन् यी पनि बाबुराम जस्तै हुन्.
Hot debate. What do you think?
2
2
hates both idiots.
Hot debate. What do you think?
3
2
सत्य कुरा सबै लै तितो हुन्छ पम जी, आरुलाई दोष दिदैमा आफु बच्न सकिदैन. आरु ले क वने तेस्मा नालागनुस आफुले क गर्ने हो थयो तिर विचार गर्नुस, कम गर्ने ले जस्तै सुकै अवस्था मा पनि गर्छ, बहाना बनाएर बस्दैन.
Hot debate. What do you think?
7
2
काम पनि छैन फुर्सद पनि छैन भने जस्तै हाम्रो देश को ६०१ जना नेताःहरु;.देश कसरी बिकाश गर्ने बन्नेता कुनै को पनि धयान नै छैन…काम छैन काम छैन यिनीहरु…
Well-loved. Like or Dislike:
10
1
यस स्थम्भमा धेरै मण्डले नोकरशाही प्रबितिका बिध्वान हरुले राजा को ठुलो सम्मान गरेको देखिन्छ यसको मुलभूत कारण माओबादी हरुले जना युद्ध लाई आधाकल्चो छोडेर शान्ति प्रक्रियामा आउनु हो l
यसरि माओबादी ले केहि गर्न सक्ने स्तिथि छैन यो चालले भने माओबादी भित्र नै विसंगति भ्रस्टचार आदि ले ठाउं लिन सक्छ तेसैले माओबादी हरु ले समय मै फेरी आफ्नो गल्ति लै स्वीकारेर बाँकि युद्ध लै पुरा गर्नु बाध्यता देखिन्छ l माओबादी ले फेरी बन्दुक उठाउनु पर्छ माओबाद को पूर्ण सासन ल्याउन पर्छ l मण्डले, एमाले, कांग्रेस मधिसे लगायत का सबै राजनीतिक दल हरु लै परास्त गरि देशमा नयां जनवाद लाई सहि रुप मा सम्बोधन गर्नु पर्छ l यदि मुलुक लै गणत्रन्त्र पच्दैन भने मारी सकेको शक्ति मण्डले हरु को पुन मसान जाग्न खोज्छ भने यो नै एउटा बिकल्प हो l जाग जाग माओबादी समय बितेको छैन ” लात खाने ले बात को अर्थ बुझ्दैन” जय देश नेपाल !
Hot debate. What do you think?
6
17
घरमा देरै बिरालो भयो भने मुसा मर्दैन खादै बस्छा भने झैँ भाको छ अहिले नेपालमा अब नेपाली जनता हो यो ६०१ लाई पाल्दै राखेर काम छैन खसी बोका भाको भए १ साल को दशैं त सबै जनले ले मज्जा ले मनाउना मिल्थ्यो त्यो नि होइन त्यसैले यो ६०१ हरु लाई पाली राख्नु भन्दा गधा नै भए नि एउटा राजा लाई पालन हामी जनतालाई अलिक सजिले होला पाल्नु भन्दा त गधा नै ठिक होला कहिले कहिँ भरि बोकौना त काम लाग्छा यो ६०१ लाई पालेर ke काम न त कति खान मिल्ने न त काम लगाउन नै
Well-loved. Like or Dislike:
10
2
वास्तव मा ज्ञानेन्द्रको ईतिहास हेर्ने हो भने जेल भित्र हाल्नु पर्छ यदि जेल बाहिर बस्छ भने नेपाली नागरिक सरह राजनीतिक अधिकार नेपाल को कानुन मुताबिक नै छैन अझ हेगमा लगेर मुद्धा हाल्ने हो भने सजाय को भागीदार पनि छन् l हत्या र विभिन्न अभियोगमा परेका ले राजनीति गर्न नापौने मुलुकी ऐन मै लिखित प्राबधान छ तेसैले ज्ञानेन्द्र ले राजनीति बाट टाढा बस्नु पर्छ l नेपाली जनता ले दिएको दोश्रो अवसर लै सदुपयोग गरि चुप चाप बस्नु मै भलो छ l
Hot debate. What do you think?
5
18
इंडिया ले नेपालको लुम्बिनीलाई नै आफ्नो भनेर वोर्ल्ड मा नै गरेको सक्रियेता चाही नदेख्ने तर ………….यो कस्तो आखा हो प्रधानमन्त्री को आखा कस्तो हो देश को भन्दा कुर्शी को मोह
Well-loved. Like or Dislike:
11
3
बाबुराम जी तपैहरु को budhi कहिले राम्रो आउछ vaneko .हुन त कुकुर को पुचार १२ वर्ष ढुङ्ग्रो मा हाले पने तेदो को तेदै हो जंगल मा बसेर आएको ले अहिले सम्म जंगल को बुद्दी छ तहिभायेरा जहिल एनी जंगल जान्छु जंगल जान्छु मात्र भनेर तर्सौदो हो नि. आफुहारुले १२ वर्ष जंगल मा बसेर तेत्रो नेपाली को जयन लियो, अनि बोम पद्कौना सिकायो,मान्छ मारन सिकायो,नेपाल मा जे इस्थिती हुदै छ तेसको जीमेबaर मावोबादी को कारण ले हो , टोय बोम y c l ले नि त हुन सक्छ नि त जमी पैसा तिमीहरुले खैदायो अनि रिस को झोक मा.
Hot debate. What do you think?
12
5
राजा आउ देश बचाऊ हाम्रो राजा हाम्रो देश प्रण व्हान्दा प्यारो छ जय देश जय नरेश हामीलाई choor ठग नेता कोहि पनि चाहिदैन..
Hot debate. What do you think?
12
6
प्रधानमन्त्री ज्यु एदी तेती खेर देसमा गरिब बिधार्थी ले चानस नपाएको भए तपाई अहिले प्रधन्पंत्री डाक्टर बाबुराम हुनु हुन्ठेने ल भनुहोस तपाइको प्रधानमन्त्री को कार्यकालमा कतिजना गरिब विद्यार्थी ले पूर्ण चत्रब्रिधि पाएर इन्जिनेयर वा डाक्टर बनेका छन् आज देसमा पैसाले मात्र डाक्टर र इन्जिनियर बन्न सक्छ राजाले देसको लागि आफ्नो ज्यान समेत त्याग गरेको उदाहरण प्रिथिविनारायण शाले देयेका छन् राजा नै हो यो देस बचाउने तपाई को पनि चाला देखेयो
Well-loved. Like or Dislike:
13
5
बेल्जियम जस्तो युरोप को मुलुक मा त राजा छन् ! हाम्रो जस्तो हिन्दु धर्म र सस्कृति भएको देसमा त राजतन्त्र अनिबार्य छ.! राजालाई हटाउने भनेर राके जुलुस निकालेर हिडियो! आज मलाई त्यो दिनहरु सम्झेर धेरै पछुतो लाग्छा! बास्तबमा जनताको हित गर्ने र जनतालाई माया गर्ने भनेको राजाले नै रहेछ!
Hot debate. What do you think?
9
3
आफुहरु ले चाही जे बोल्दा नि हुने ज गर्दा नि हुने? पूर्व राजाले चाही चुक्क बोल्न नहुने राम्रो कुरा पनि? लोक तन्त्र तिमि हरु जस्ता फटाहा को मात्र हो? खै सम्भेधन लेखेको? तेरीमा डाका हो/
Hot debate. What do you think?
8
1
Desh बिगरको nepal ma raja ले होइने नेता ले हो पोइले 1 raja theaya aaja 601 chhan ani 601 aaruta bharuta sala sab chor hun aaaaba janata ले bujhnu jarur 6 ma raja badi ta pakai होइने tara aati chear gara nita नेता aaba janga bahar ko puna 1 palta nepal ma janma hunu jarur 6.
Hot debate. What do you think?
5
2
ज्ञनेन्द्र जी तपाईं ले राम्रो मन ले बोल्नु भाको हो भने नेपाली लाई अजही राजतन्त्र को माया छ येस्ता भ्रस्त्र नेता तह लगाउन आफ्नो स्थान बाट अवाज उठाउन अधिकार तपाईं को पनि छ है
Well-loved. Like or Dislike:
9
1
हेर बाबुराम अब राजालाई होइन, जनताले तीमी र तीम्रो खोक्रो आस्वासन लाई चै छोडदैनन l मावोवादी मुर्दा बाद ,राजतन्त्र जिन्दाबाद …नेपाल इंडियालाई बेच्नखोज्ने सड्यन्त्र हो ,, राजा आऊ आतंकबादी भगाऊ.
आफुहरु ले चाही जे बोल्दा नि हुने ज गर्दा नि हुने? पूर्व राजाले चाही चुक्क बोल्न नहुने राम्रो कुरा पनि? लोक तन्त्र तिमि हरु जस्ता फटाहा को मात्र हो? खै सम्भेधन लेखेको? तेरीमा डाका हो/
माओ बादी संपुर्ण नमारी देश बन्दैन सबै लाई चेतना भया…………
जय नेपाल माता.
Hot debate. What do you think?
4
0
लोकतन्त्र,गणतन्त्र सबै अाय जनताले के पाय त बाबुरामे यउता मुस्ताङ चढ्दैमा देशको लागि केहि गरें भन्न मिल्दैन ।तिमीहरूलार्इ यानकी माउबादीहरूलार्इ भन्दा धेरै मायाँ पुर्ब राजा ज्ञानेलार्इ छ र अाज देश यस्तो अबस्थामा पुग्दा पनि ज्ञानेले केहि बोल्न नपाउन ?तिमी बाबुरामले नै भनेका थियो देश चिन वा भारत कुनै एक देश संग प्रलय हुन सक्ने भनेर,प्रधानमंत्री जस्तो पोस्तमा रहेर पनि यस्तो बोल्दा अरू देशमा भय तिम्रो जिब्रो कात्थे,तर के गर्नु ,भाग्य रहेछ कानुन नभयको देशमा बोल्यैा,तिमी जस्तो कर्चीको लागि घुस र भुस खानेहरूलार्इ साथ दियका छैनन,नक्कली लडाकू बनायर लाखैा असुल गरेका छैनन,हत्या हिंसा गरेर सर्बोच्चले फैसला सुनायका लार्इ अाम माफ दिने निर्णय गर्ने गरका छैनन ,अाज अाफु चोखो हुन अरूलार्इ गाली गर्दैछैा,तर गधालार्इ धोयर गार्इ बन्न सक्दैन पित्तल गलायर सुन बन्न सक्दैन
मन परे हरियो, नपरे रातो
3
0
उही जंगली कुरा गरेर नेपाली जनतालाई भ्रम मा पार्न खोज्दै;;;; लाज पनि छैन! हाम्रो राजा हाम्रो देश प्राण भन्दा पय्रो छ…….
मन परे हरियो, नपरे रातो
0
0
we need king in our country we must be love our king and we should not care look like babu ram comment over our king that his comment is with out meaning look like baby comment ok plz before comment think mr babu ram what i am saying over our king and is it good to say like this or no u think then speak like this ok we love our king and he is our god ok
मन परे हरियो, नपरे रातो
0
0