-------------------------

हाम्रो शिर सगरमाथाको उचाइ बिबाद!

हाम्रो शिर सगरमाथाको उचाइ बिबाद – खबर भित्रको खबर

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

19 comments to हाम्रो शिर सगरमाथाको उचाइ बिबाद!

  • bishnu prakash timilsina

    चीन ले हाम्रो सगरमाथा को सन्दर्भ मा बेलाबेला मा एसको उचाई लाई बिश्व समू भ्रमित बनाउने कोसिस मात्र गरिरहेको छ यो यौटा छिमेकी राष्ट्र प्रतिको अपमान अनि बिश्व को अग्लो टाकुरो को अहरिस मात्र हो

    Well-loved. Like or Dislike: Thumb up 22 Thumb down 2

    • भाइ फुटे गवार लुठे भनेको येही त होला नि,नेपाल आफै मा कम्जोर हुदा सबिले जे पनि भन्न लागे,,आफ्नो पनि पराइ बन्दै छ,यता सगरमाथा को उचाई घट्यो रे उता लुम्बेनी भारत को रे अब नेपाली कसको हुने हो खै,,,

      Well-loved. Like or Dislike: Thumb up 37 Thumb down 2

  • bhimjung khawas[naresh]

    यो केहि होइन खाली नेपाल को कम्जोर राजनीति ले गर्दा सबैले नेपाललाई हेपेको हो एस्तो हुदा पनि नेता हरु सधै चुप लगेर बस्छन, उता भारतले नक्कली लुम्बिनी बनाएर नाटक गर्दै छ अब यता चिन सगरमाथा लै होचो बनाएर नाटक गर्दै छ नेपाल को वर्तमान राजनीति ले देशलाई सरेई कम्जोर बनाएको छ येस्तेइ हो भने कुनी दिन नेपाल पनि नेपाल नभएर चिन अथवा भारत हो भनेर भन्दा पनि कोहि बोल्ने छैन होला कति लाज लाग्दो कुरा यो दोस चिनको होइन हामी नेपाली को हो हामीले अब नेता हरुलाई खबरदारी गर्ने बेला आएको छ

    Well-loved. Like or Dislike: Thumb up 25 Thumb down 1

  • Pralhad dahal(dubai) Ktm

    नेपालको महान सन, अनि विश्वमा चिनाउने सगरमाथाको उचाई बिबादित हुन् पुग्दा अलि खल्लो महसुस भैरहेको६| तर पनि संसारको एक मात्र ठुलो सगरमाथा नेपालको गौरब हो|

    Well-loved. Like or Dislike: Thumb up 17 Thumb down 1

  • वा !! अब त हुदा हुदा भरतके तलबाट नेपाल खाएको देखेर चीनले पनि सोझै सगरमाथा देखि आफ्नो नपाइ सुरु गरे जस्तो छ . नेपालमा भूगोल सम्बन्धि राम्रो ज्ञान भएको मान्छे पनि छैन, भने आफ्नो छिमेकी मुलुक चीनले जो जति भन्दै छ त्यो दुइ देश मिलेर compromise गर्नुको विकल्प छैन . हिउ नापेर ४ फीट बढाउनु नेपालि मुर्खता हो , भोलि हिउ नहुदा फेरी कति भन्ने ? जब आफुमा कुनै ज्ञानको कमि छ भने किन अरुलाई दोस दिनु पर्यो ? चिन पनि एउटा सक्तिसाली राष्ट्र हो, भोलि एसले त्यो सगरमाथा आफ्नै हो भनेर माथि बाट जबर्जस्ति गर्यो भने नेपाललाइ अर्को बिपत्ति पर्न सक्छ . यो दिन अब धेरै छैन जस्तो लाग्न थाल्यो . कतै यो सगरमाथा बिक्रीमा भएर एसको नपाई सुरु भएको त होइन? हाम्रा नेता भानौदाले कतै एसको पेस्की त थपी सकेनन ????

    Well-loved. Like or Dislike: Thumb up 17 Thumb down 2

  • prem

    चीन पनि नेपाल सग geeskancha हो /

    Hot debate. What do you think? Thumb up 4 Thumb down 6

  • deepak

    इंडिया ले लुम्बिनी हाम्रो भन्ने चाइना ले सगरमाथा हाम्रो भन्छन अब हेरौ नेपाल ले के हाम्रो भन्छन

    Well-loved. Like or Dislike: Thumb up 13 Thumb down 0

  • kishan

    dont worry be happy. .always we complain about things. we should think ways to help good way

    Hot debate. What do you think? Thumb up 4 Thumb down 8

  • dilip subba, japan

    लाखे है हाउ, यो हाम्रो सगरमाथाको उचाईमा किन सधै विवाद गरेको हाउ, कहिले कहीं हिंउ पर्दा थेरै नपर्दा थोरै हुन्छ नि हाउ, तर अर्कै तरिकाले नापेर फनेको हो फनेत यो तोक्मेबुदो मात्रै होइन सपई गोर्खेहरु बौलाएर जैलाग्छा है हाउ

    Well-loved. Like or Dislike: Thumb up 10 Thumb down 0

  • Roman

    बालै भो

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

  • kiran gurung

    भारत ले बुद्ध हाम्रो देश मा जन्मे को हो भन्दै छ , चीन ले अग्लो हिमाल सगरमाथा को उचाई घटाउदै छ … नेपाल लै हेपे जस्तो छ नि … तर इ दुइ देश हरु ले जे भने पनि केही हुने वाला छैन …किन कि हामी संग प्रमाण छ … र सर संसार लै पनि थाहा भाको कुरा हो …

    Hot debate. What do you think? Thumb up 4 Thumb down 0

  • sebaru

    सेबारु , है हो त @दिलिप बाबु , हाना किन एस्तो कुरामा पनि विवाद ,फेरी १९ फोन्तीन को कुरा याद आयो है ! लाखे ,कुरा k भने हाम्रो पल्टने हरु सगरमाथा को कुरा गर्दा गर्दै दुस्मन ले धबा बोल्यो ,अनि तेही सगरमाथा को कसम खाएर दुश्मन लै भागौना सफल भयोउ ! यो सगरमाथा त हाम्रो गौरब पो त ,अरुले जे पनि भन्न कहाँ पाउछ र ? हाना

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

  • prabin lama

    अब चीनले अर्कै मानब निर्मित ८८४५ को चुचुरो बनायो होलानी त धोतीले नकली लुम्बिनी बनाए जस्तै अनि के हेर्चास त हो नेपालको पर्येतन बोर्ड खासै के चै प्रचार प्रसार गर्छन संसारलाई पर्येतन बोर्डको नाम मा पैसा खाएर खेत दुनिया अहिले एउटा कुना बसेर हेर्न र बुझ्न सकिन्छ केहि गरेको छ तिमीहरुले अहिले सम्म सगरमाथा बिस्वको सबै भन्दा अग्लो हिमाल हो त्यो नेपाल मा पर्छ भनेर बिस्वको शान्तिको दुत गौतम बुध जन्मेको देस नेपाल हो भनेर कहिँ कतै कुनै कुनामा लेखेको छ कुनै वेब साइट बनाएको छ अहिले नेपालको कुना कुना मा पनि कम्प्युटर बाट समाचार थाहा पुन सकेको छ तर देसको ढुकुटी रित्याएर तिमीहरु तलब मात्र खाएर पर्येतन बोर्ड बत्त संसार को कुना कुना मा पुग्छन तिमीहरु प्रचार प्रसार फैलाउनु भनेर तर त भेडा हरु तेही हरौछं के चै गर्यो तिमीहरुले अब एउटी विकल्प गुगल संग मिलेर गुगल को होम मा सगरमाथा र लुम्बिनी को बयान गराउनु पर्छ ….र देसको छुट्टै वेब साइट खोलेर बिस्वमा चिनाउनु पर्छ ///र अब चीनको भू बाट चदना नपाउने नियेम बसाल्नु पर्छ सगरमाथा चद्नको लागि नेपालको अथोरिटी राख्ने पहल गर्नु पर्यो

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

  • lama

    हाम्रो देश को राजनीति को बिबादमा,हाम्रो देश को सिमाना बिबाद मा,हाम्रो देश को संबिदन बिबादमा,हुदा हुदा हामी नेपाली को सिर देखि पाऊ सम्म बिबादमा,परे यो सोझो मोरो दोदर मा,

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

  • कागले काँनं लग्यू भ्हनेरा कागको पछी जाने नेपलिकोबानी छ ! आफ्नो देश बनाउन लाग नेपलिहो आफ्नो देस बलियो भएपो कसैले केहिपनि भन्न सक्दैन आब पनि देस बनाउन सकेनाभाने सगरमाथा लुम्बिनिमत्त्र होइन नेपालनै चिना इन्डिया को भनेर नेपालनै संसारबाट हरौछा तेसैता इन्डिया बाट प्रकास हुने माय्प बाट नेपालको नक्सा हरैसकेकोछा कुन्दीन संसारबाटै हरौछा र हाम्रोदेस नेपाल एका देसमा नेपाल थियो भन्ने कथा हुन्छा नेपाली हो !

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  • Ranjeeet

    चीन ले भन्दैमा सगरमाथाको उचाई घट्ने होयिन तर यो समाचार भन्ने ले चि
    भन्दा ८८४३.४३ भने जस्तो छनी लेख्दा ८८४४.४३ अरुले त घटाय घटाय आफैले त घटाउन भयाननी साथी कि कसो ?

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • जसले जे भने पनि भनोस ! आफ्नो नेता भन्ने हरु मुखमा आलु हालेर बसेका छन् (जसको हातमा लट्ठी छ तेस्ले त केहि बोल्दैन) हामी ले भित्र भित्रै गंगनायेरा के गर्नु, दिमागी भार मात्रै … अब २०१२ मा संसार खतम हुदै छ भन्छन क्यार बिना स्वादैको …!

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • nepali bau

    अब नेपाल नै बेधेसिको हुन लागि सक्यो अब यो लुम्बिनी र सगरमाथाको क कुरा. अब नेपाली हरुको अस्थित्तो कता जना लागेछ यो हाम्रो ठुला ठुला महान नेताहरुले नै चनोते गर्ने छन्. हरि जनता त कतापुतली न हो. जता हात गयो उएतै नाच्ने छन् र उतै हिड्ने छन्. छोद्दिम अब यो कुरा लै. यो हाम्रो भाग्य मा लेखे रहेछ है कस्तो बोरे नि त.

    जे जसो भए पनि हाम्रो देश मा निम्न आभाब भैरहांचा.
    १. बिजुली को प्रोब्लेम
    २. पानि को समस्या
    ३. भ्रस्ताचारको बढ्दो छाप
    ४. एथिक्स को कमि

    जय गणेश कि जय.

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  • रिपोर्टरले बोल्दाबोल्दै १ मीटर उचाई घटायो, त्यसो नगरौं न हो….!!!

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

Leave a Reply

 

 

 

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)