शिक्षक आन्दोलनले विध्यालयमा पठन पाठन बन्द भएको छ | लामो समयदेखि विभिन्न चरणमा आन्दोलन गरी आफ्नो माग सम्बोधन हुने आशा लिएका शिक्षकहरूले अन्ततोगत्वा अन्तिम अस्त्र प्रहार गरेका छन् । माग दाबी, नारा–जुलुस तथा धर्नाजस्ता तीन चरणमा आन्दोलन गर्दा पनि सरकारले सुनवाइ नगरेपछि जिल्लास्तरीय परीक्षा नै प्रभावित हुनेगरी आइतवारदेखि चौथो चरणको आन्दोलन सुरु भएको छ |
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video



नेता भ्रस्टचारी बनेर सारा नेपाली जनतालाई थाहा भएको नै हो तर
हाम्रो गुरु शिछाक पनि येस्तई भएको पहिलो चोटी हो good
सब लाइ एक एक गरि ठोक्नु पर्ने हो
Well-loved. Like or Dislike:
25
5
के गर्नु त अनि सधै चक डस्टर समातेर दुनियाको भलो सोचेर मात्र पुगेन होला उनि हरुको पनि परिवार छ छोरा छोरी अहिले को महंगी खान लाउन धौ धौ परे पछी यो बाद्ध्यता नै हो नि चुप लगेर यो सरकारले के हि गर्ने हैन
Hot debate. What do you think?
6
2
नेपाल मा बिदार्थी को बबीसे कुन बेला पो संकटमा मा थियन र २००० को जागिर खानु त पावर लगाउनु पर्छ,राजनीतिका आन्दोलन ,जनताको आन्दोलन , सर हरुको आन्दोलन, जसो तसो गरि पडेयो आफ्नो योगेता आनुसार को जागिर खानु पनि दिदैन अनि फेरी आन्दोलन ,ताल न बेताल पड़ाई मा बेहाल हरु नेता बनेको छ नेपाल मा अनि आफ्नो पेट बर्नु को लागि जसले पनि नेपालमा चै बिधाथी हरु लाई प्रयोग गर्छ साला हरु .
Hot debate. What do you think?
2
2
multiparty democratic system completly failed in nepal.no one considering of his own duty and responsibility.thats why our country remains poorest and underdeveloped in the world and it will be remain same in future also if this system exits.its urgent to establish regime like Gaddafi of Libya at least for twenty years.
मन परे हरियो, नपरे रातो
2
1
यो भन्दा अगाडी नि अन्तरिक पेर्त्तिस्पेर्दा गरेर २०हजेर् सिछाक इस्थई वाय अबनी इनी हरुलाई मात्र अन्तरिक पेर्तिस्पेर्दा गरौ द देसको सिछा को इस्थेर के हुन् ६अ अनि इनिहरु को माग मात्र पुरा गर्ने २ लख बिधथी ले सिछाक laincence लियको ६अ तिनी हरु ले वोली येसरी नि अन्दोलाओं गरे वने इनिहरु को andolaon लुहीं ६अ राजनीतिक मा लागेका ले कुनी पति को घोला बोकेका ले teacher वाक ६अन् तेसै ले सोचेर निर्य गनु पर ६अ सरकर ले होइन वने वोली फेरी अन्दोलों सुरु हुन् 6a
मन परे हरियो, नपरे रातो
2
1
नेपाल मा हग्ने पादने सबैले राजनीति गर्न थाले हामी नि आउदैक्षौ अब हाम्रो पालो..
मन परे हरियो, नपरे रातो
1
2
यो पुराना वोइली सकेका हरुलाई घर तिरै थन्क्याउनु पर्छ // नया जोस जागर हुनेलाई अवसर दिनु पर्छ // यी देश बिगाराको जमात हो /
Hot debate. What do you think?
3
1
यो पुरानो सबै सिछेक लाइ हटाउनु पर्छ आफ्नो छोरा छोरि लाइ बोर्डिंग स्कुल मा पढाई राखे को होला त्यही मर्ने गरिब को छोरा छोरि त होनी
मन परे हरियो, नपरे रातो
2
1
नेपाल मा teacher हरु मात्र अशल छन् जस्तो लागेको theyo तर teo पनि आज गलत साबित वो … आधिकार माग्नु पर्छ तर slc को हतीयार बनाएर होइन … मलाई त आब यस्तो लाक्न थालेयु नेपालमा कोही राम्रा छैनन् … नेता ?? के कुरा गर्नु ती कुकुर हरुको … जनता ..?? Road फरक बनाउनु पर्छ पछि सजिलो हुन्छ भनेर बिकाश गर्दा … आन्दोलन गर्छन …… बुद्धिजीबी ??? एस्तो छ हाल …. नेपाल मा राम्रा मान्छे छन् तर … औला ले गन्नु सकीन्छ … ठुला ठुला आन्दोलनले सरकार बदलेर हुदैन.. गाउ गाउ बाट आफै बद्लीनु पर्छ…. नेपाल गरिब छ तर मान्छे को सोच गरीब हुनु हुदैन … जय नेपाल…….
मन परे हरियो, नपरे रातो
2
1
साथीहो चिसो फलामलाई कुटेर सहि आकारमा ल्याउन सकिन्न,आकारमा ल्याउन फलाम रातोहुनेगरी तताउनु जरुरि छ,यो समय फलाम तातेर रातो हुने समय हो सबैले येहीं बेला घन ठोक्नु पर्छ बल्ल मात्र आफुले चाहेको आकार प्राप्त हुन्छ, मुलुकमा हरेक क्षेत्रमा राजनीति कसले घुसायो?अब स्वार्थी राजनितिगरने ठेकेदारहरुले येस्ताखाले सबै समस्याको पुर्णरुपमा जिम्मा लिनु पर्छ/ त्यो बिद्यार्थी संगठनका प्रतिनिधिहरुको कुरा झन् बकबास,तिमीहरुले जबर्जस्ती चन्दा असुलगर्दा,जहिले मन प्रयो त्येहिंले बन्दगर्दा,नियम बिपरित काम गर्दै उल्टो दादागिरी गर्दै हिड्दा मानवाधिकार हनन हुँदैन,अरुले बन्द गर्दा तिम्रो टाउको किन दुख्यो? अरु कुरा होइन पदमा बसेका सम्बन्धित भतुवाहरुले छिटो उचित मागहरुको सम्बोधन गर र कलिला बालबालिकाहरुको पढ्न पाउने हक दिलाउ/
Hot debate. What do you think?
3
1
होइन USHMAN शेर्पा ज्यिउ एउटा सिक्छाक भए पछी समान अधिकार र समान इस्ज्जत हुन जरुरि छ . तर नेपालमा एस्तो व्यवस्था नाभेय्काले यो सैच्छिक आन्दोलन भएको हो . हो येस्पाली चै सरकारले केहि एस्तो कडा ब्यावस्था ल्याउने पर्ने हो .
मन परे हरियो, नपरे रातो
1
0
के गर्नु सबैलाई परिवार पाल्नै पर्छ,
Hot debate. What do you think?
4
0
आन्दोलन गर्नेहरुलाई जेल चलानी गर्नु पर्छ र आन्दोलनमा उत्रिनको लागि चम्काउने नेता र पाटीलाई पनि जेल राख्नै पर्छ! सरकार र देशलाई कम्जोर बनाउने काइदा हो यो, सरकारले चेतावनी दिंदा नमानेमा सेना परिचालन गर्नु पर्छ!!!
मन परे हरियो, नपरे रातो
0
0