अब कसरी जुटाउदै छन् प्रचण्डपुत्र प्रकाशले सगरमाथा आरोहण को लागी रकम ? एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालले सरकारी पैसा नलिने घोषणा गरेका हुन् | उन्लाई सगरमाथा चढ्न भन्दै बिभिन्न बिद्यार्थी संगठनहरुले ब्यङगात्मक रुपमा चन्दा संकलन अभियान शुरु गरेका छन्। तीन करोड माग गरेका प्रकाशलाई दुई करोड रुपैयाँ सहयोग गर्ने सरकारी निर्णयबाट रुष्ट बनेका विद्यार्थीले थप एक करोड उठाउन सहयोग गर्ने भन्दै चन्दा अभियान शुरु गरेका हुन्। चन्दा संकलन अभियानलाई तीब्रता दिएका छन ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video



के को लागि चन्दा दिनू के हाम्रो लागि काम गर्न जादेछास बोका तेरो लागि हामी बाट चन्दा my god
Well-loved. Like or Dislike:
171
10
के चन्दा उठाउनु पर्यो बाऊ ले ब्रह्म लुट गरेको अकुत सम्पति छँदै छ नि don’t worry about it भन्ने हामीलाई लाईरछ !!
Well-loved. Like or Dislike:
184
8
चन्दा चाहियो ? चन्दा दिनु भन्दा खानु नपाएको धेरै छ त्यसलाई दिनुपर्छ . नत्र खाडी मुलुक जा पैसा कमाउनु अनि तेरो अभियान पुरा गर .
Well-loved. Like or Dislike:
170
5
तपाई को कुरा १०० पर्सिथ सै हो.
Hot debate. What do you think?
7
5
सगरमाथा चढ्ने रहर देखाएर के नाटक देखाउन खोज्दैछ हँ ? सुन्दा पनि हेर्दा पनि घिन लाग्दा हरु / हैन किन हाम्रै देश मा यस्ता नेता हरु जन्मन्छन प्रभु ! हामीलाई चाडै नै असल नेता दिलाई दिनोस प्रभु ,तेती भए पुग्छ , यस्ता मान्छे हरु संग छुटकारा दिलाइदिनु पर्यो प्रभु !!!
Well-loved. Like or Dislike:
151
4
हाम्रो देशको ढुकुटी लुटेराहरू ,तीमिहरूलई त अब चन्दा मात्र हैन डाँडा कटाउनु पर्छ!
Well-loved. Like or Dislike:
119
4
सत्तामा छ भन्दै देसको दिकुती सितौने हरुलाई जनता सबै मिलेर टिक पर्नु पर्छ र चन्दा मागेर दिने हरु पनि मुर्खताहो किन भने उठएको त्यो पैसाले गरिब हरुको लागि विचार गर्नु भए अति उतम हुन्छ….
Well-loved. Like or Dislike:
87
1
यी मोरा सगरमाथा चढ्ने धम्कि दिएर जन्दैछन, उनि हरु को सम्पति पनि जांच बुझ गरिनु पर्छ ! ३ करोड बिनाको असफल यात्रा लाई कसरि सफल पार्दैछन ? कतै बाट भ्रस्टचारको पोको फुस्किन सक्छ ! be care full ……भन्ने हामीलाई लाईराछा ! ! !
Well-loved. Like or Dislike:
95
3
कहिँ नभएको जात्र हाँडी गाउँमा…!
Well-loved. Like or Dislike:
69
3
चन्दा दिनु माहा मुर्खता हो,
Well-loved. Like or Dislike:
89
4
पहिला लुटेको छंदै छ त क को पिर एसो आए आप गया झटारो गरेको पोत पर्चन्द्रसंग truckma बोक्ने पैसा छानी बाबुराम सर अलि लाटो हुनु हुदो रहेछा
Well-loved. Like or Dislike:
70
4
हैन बाउ हुन्जेल मोज गर भाइ तेस्पछी तिम्रो नेपाल मा गरि खाने ठाउँ छैन! बाउ को शक्ति को दुरुपयोग गरेर माथिलो पदमा छु भन्ने भ्रम परेको भए बिचरा नै होउ! हामि जस्ता तिन ओटा बिषय मा स्नातकोत्तर गरेको मान्छे को त नेपाल मा भबिस्य तिमि हरु जस्ता गवार ले बिगारेको ले विदेश आउनु परेको छ तर यो सधै भरिको लागि हैन र म जस्ता मान्छेहरु एकदिन नेपाल फर्केपछि तिमि जस्ता मान्छे को खै के काम होला र?
Well-loved. Like or Dislike:
119
3
कसरि जुटाउने रे पत्रकार ज्यु? त्यत्रो चन्दाआतंक, बैंक लुटेको तथा पर्यटकलाइ समेत अपहरण गरि फिरौती मागेको रकम कहाँ गयो त? त्यसै प्रचंडेले १३ करोडको महल किनेकोछ .त्यति पैसा त प्रचंडे को ७ पुस्त होइन ७० पुस्ताको सम्पति जम्मा गरे पनि पुग्दैन. अब बाबुरामेले स्विस बैंकमा कति जम्मा गरेकोछ त्यो चाही हेर्न बाकी छ त्यहि माथि प्रकासे भनेको बाबुरामेको ५०%छोरा पनि त हो नि त्यसैले ले स्विस बैंकबाट दिन्छ होला बाबुरामेले
Well-loved. Like or Dislike:
17
2
जनताले एक रुपैया होइन झापट दिनु पर्छ| नेपालीको सगरमाथा सबै नेपालीहरु चढेको सगरमाथा, किन चड्नुपर्यो फटाहाहरुले? कोहि जनताले सहयोग नगरौ| होशियार नेपाली जनता हामी !
Well-loved. Like or Dislike:
15
1
प्रचन्ड पुत्र प्रकाश को कुरा सुन्दा नि खुन उम्लेर आउछ नेपाली जनता को भावना अनुरुप सगरमाथा च््डन लागेको हरे?
होइन तिमी हरु जस्तो नेपाली राजनीति आड मा पोसिएका गुण्डा नै त ऐले न भनु तर त्यो पनि भन्ने दिन आउँला भन्न सकिदैन तिमि हरु ले हिमाल् च््डेर नेपाली जनता ले के पाउछन
तिमी हरु लाई के था दुःè भनेको के हो ?
दुनियाँ को छोरा छोरी अरब को खाडी मा पसिना बगाएर आफ्नो घर चलाइ रहेको छन
तेही नेपाली ले तिरेको कर बाट तिमी हरु चै मोज र मस्ती गर्न ? ? ?
शान्ति र समिधान हिमाल च्डेर हुने होइन ।
हिजो सम्म नेपाल मा सेन को काम छैन न त नेपाली सेना ले भा्रत सँग लड्न सक्छ न त अमेरिका सँग भन्ने ऐले तेही लडाकु लाइ नेपाली सेना बनाउदै छ ? ?
कता गए हिजो को तिमी हरु को अभिवेक्ती
अब हेर्दै जाउ भोट माग्न त आउछौ नि ? ? तेती बेला सब जनता ले कुकुर लगाएर खेदाउने छन
? ? ? ? ?
Well-loved. Like or Dislike:
19
1
राम राम !!! सगरमाथा चडी सान्ति, संबिधान आउछ भने ………………. चन्द्रमा मा चढे देश मा के के मात्र आउछ होला … प्रकाश जी अब को नया यात्रा चन्द्रमा जाने हो कि …..सबै नेपाली संग १००० लुट्यो भनी त पुग्छ होला ..
अनि सरकार को पैसा नलिने तर पैसा त आफ्नै पार्टी मै आउने भयो नि … जुन काम को लागि प्रयोग गरया नि …. घीउ के मा पोखियो थाल मा !!!!!!!!!! हा हा हा हा क्या मस्ती छ प्रचण्ड पुत्र अनि माओबादी पार्टी
लुट लुट … कुकुर पनि दिन आउछ भन्थ्य हो रैछ >>>>
Well-loved. Like or Dislike:
15
1
कृष्ण के सी को भुकाइले केहि पिल्साउदैन हामी चढेर देखाऊछौ रे देखाउने भए गरेर देखाउने भए किन राज्यको ढिकुटीमा हात हाल्न खोज्छस ,देखेउ होला नि जनताहरुको पावर ,होस् गर हिजो त दुनिया नेपाली जनताको टाउकोमा कपर्दी खेलेउ अब जनताले खेल्ने छ तिमीहरुको टाउकोमा कपर्दी , हिजो नेपाल आमाको काख रित्तो बनायेउ ,नेपाली चेली बेटिहरुको सिउदोको सिन्दुर पुछी बिधुवा बनायेउ ,लाला बाला नानीहरुलाई टुहुरा टुहुरी बनायेउ ,आज के खाऊ भोलि के खाऊ भन्ने गरिबको घरमा हप्काई बन्दुक तेर्साइ बोनी बुतो गरेर ल्याइएका गास समेत खोसेर खायेउ ,वृद्ध बृद्धाहरुलाई सम्मान र सहायोग गर्नु पर्ने बेलामा बन्दुकको कुन्जा र बुटले हिर्काउनको लागि कहिलै पछि परेनौ ,आज आएर सान्ति र संबिधानको लागि हामीले सगरमाथा चड्न लागेको भन्नको लागि थोरै पनि लाज लागेन ,हिजो रगतको होलि खेल्ने तिमीहरुलाई सान्ति कुन चरीको नाम हो थाहा नै छैन ,म त् एक रुपैया पनि दिन्न त्यो एक रुपैयाले एउटा सिटामोल आउछ त्यो सिटामोल यी चोर हरुले टाउको दुखाएको कुनै एक नेपालीलाई दिए भने उसको टाउको दुख्ने त कम हुन्छ म त सबै नेपाली यो आब्हान गर्छु कि त्यो एक रु पनि नदिनोस बरु त्यो रु एकले एक चिम्टी नुन भए पनि किन्नुस त्यो एक चिम्टी नुनको कति महत्व हुन्छ ?
Well-loved. Like or Dislike:
16
1
१०० बर्ष को लागि नेपाल इंडिया बहिक अरु कुनै गतिलो देशलाइ चलाउनु दिए हुने थियो कि…………. यो बाउ छोराले सखाफ पर्ने भो कि कसोता..अंकल रामे जी के हो यो चुप चाप बसेको ……हगे हग मुते काट्छुत बनेको छ …….. यिनी हरुले
Hot debate. What do you think?
8
2
I believe 80 % people will not donate them anymore….but still they will have inside money supply from Gov.
What do you think ?
Hot debate. What do you think?
6
2
एक रुपिया होइन एक पैसा पनि दिदैनौ .
किन असतो हरो खाएर टर्रो खाए जस्तो बोलि हो तिमीहरु को ?
Well-loved. Like or Dislike:
9
1
सगरमाथा चढ्नको लागि प्रचण्डको छोरालाई सरकारले किन पैसा दिने बरु त्यो पैसा सरकारले कुनै राम्रो काममा लगानी गरेमा सयजना भन्दा बढी बेरोजगार नेपालीले रोजगार पाउ ने६न्, बरु किन सरकार ले तेत तिर ध्यान नदिने??????????????????
Well-loved. Like or Dislike:
9
1
३ करोड बिनाको असफल यात्रा लाई कसरि सफल पार्दैछन ? कतै बाट भ्रस्टचारको पोको फुस्किन सक्छ ! be care full ……भन्ने हामीलाई लाईराछा ! ! !
Hot debate. What do you think?
7
1
hera बाबु time हरू को दिन गयो अब पालो अरुहरु को, तर ठुलो नबन है .
Hot debate. What do you think?
5
1
कमाएर राख्न दिएको छर चन्दा दिनलाई पुस्कर साह ले कति दुख पाएर आफ्नो ज्यान को समेत वास्ता नगरी आमा ले दिएको रु १०० लाइ आसिर्बाद सम्झेर बिस्वो यात्रा पुरा गर्यो त्यो पनि सहायो बाट साइकल मा उसको रात दिन कति पिडा मा बितेको थियो यो चोर नेता हरुलाइ के थाहा अनि साहसी का साथ् सगरमाथा आरोहन गर्यो त्यो बेअलमा सरकार कता मरेको थियो अहिले तेस्ता चोर अनुहार हेर्दा पनि घिन लाग्ने हरु लाई चन्दा चाहियो तेस्को बाउ ले जनता लुटेको रकम छनि लागे भै हल्छानी के मात्र गर्ने होला येस्ता हरुलाई नेपाली आमाले कहिले जन्माउने सचा नेता
Well-loved. Like or Dislike:
15
1
चन्दा होइन डण्डा दिनु पर्छ
Well-loved. Like or Dislike:
11
1
१ रुपैया त हैन १ पैसा पनि दिन्न म चन्दा.
Hot debate. What do you think?
8
1
आरु को छोरा छोरी किन खोज्नु पहिले आफ्नो पार्टी को नेता को छोरा लाई सहि बाटो मा हिडाउनु पर्छ अनि आरु नेता को छोरा छोरि ले के गर्छ र के गर्दैन भनेर भानु ठिक हुन्छा कृष्ण के .सी जी !अनि के. सी लाइ धेरै नै दुख लागे जस्तो छ नि सरकार ले २ करोड नदिने भने पछि यदि पैसा नै कमाउनु छ भने आफ्नो पसिना बगाउनु पर्छ के .सी जी देश को ढुकुटी बाट हैन ! प्रकाश र प्रचण्ड मा केहि फरक छैन यो सब हरु हो प्रकाश, प्रचण्ड ,बाबु राम ,माधब नेपाल, बाम देव ,ई सब चोर हो देश को ढुकुटी सकाउने मात्रै हो र कृष्ण के.सी त झन गुण्ड नै रैछा नि !
Hot debate. What do you think?
8
1
प्रचन्डका छोरा प्रकाश दाहाल र उसको समुहले आफ्नो स्वार्थ पुर्तिको लागि सरकार संग लिएको मागिएको दुई करोड रुपैया तुरुन्त सरकारलेनै फिर्त लिनु पर्छ। पेरिश डाँडामा पत्रकार सम्मेलन गरी सरकारले घोषणा गरेको दुई करोड पैसा उनिहरुले नलिने भनिए पनि स्वम प्रकाश दाहाललेनै पैसा लिने कुरा केन्सिल नभएको कुरा गरेकोमा अर्को गम्भिर प्रश्न उब्जिएको छ। सरकारद्वरा बिनियोजन गरेको उक्त रकम उनिहरुले उनिहरुकै सस्था लुम्बिनी सगरमाथा अभियानमार्फत माओवादी जनयुद्दमा द्वन्दपीडित माओवादीकै कार्यकर्ता र परिवारलाई दिने कुरा उद्घोस् गरेको छ यसमा पनि सबैको ध्यान जानु पर्ने आवश्यकता देखिन्छ। लामो समय देखी देशमा आशान्तिको खेल खेलाई रहेको माओवादीका नेत्रितव तहका केही समुहका सदस्य शान्तिको नाममा लुम्बिनी सगरमाथा अभियान संचलान गर्नु अत्यन्त राम्रो कार्य हो तर के यो अभियान माओवादीकै मात्र सिमित सदस्यहरुको अभियानले पुरा होलता? विश्व शान्तिका प्रतिक भगवान बुद्द र बुद्दको जन्मथलो लुम्बिनी के पछील्लो समयमा माओवादीकै पेवा भएको हो र? बिर्हतार लुम्बिनी गुरु योजनाका अध्यक्ष प्रचन्ड रे अनी लुम्बिनी सगरमाथा अभियानका चाँही प्रकाश दाहाल। हजारौं निर्दोश नेपालीहरुको हत्यारा, हजारौलाई घर र परिवार बिहिन, हजौरौ बालबालिका टुहोरो, हजौरौ आमा बुवाहरुलाई साहराबिन् र करोडौ नेपाली जनताहरुलाई गासबास बिहिन र नेपाल आमाको छातीमा गोली ठोकी सदियौ बर्षदेखिको जनताको त्याग, पशिना र रगतले बनाएको भौतिक संरचनाहरु भातभुंग परेको कुरा संसारमा इतिहसले कहिलै भुल्न सक्ने छैन।
प्रचन्ड र उसको परिवारले गौतम बुद्द, लुम्बिनी र सगरमाथाको नाम राजनीति गर्नु हुँदैना। हिजो हत्य हिंसमा लिप्ता ब्यक्ती बिर्हतार लुम्निनी गुरु योजनाको अध्यक्ष हुँदै किन संयुक्त राष्ट्र संघसम्मा सहयोग माग्न पुग्छ। अनी उसकै छोरा फेरी कसरी लुम्बिनी र सगरमाथाको नाममा लुम्बिनी सगरमाथा अभियान भनेर किन अभियान चलाऊछ यसभित्र उनिहरुको ठुलो षड्यन्त्र हुन सक्छ र सबैलाई भेलैमा चेतना होस्।
Well-loved. Like or Dislike:
10
1
ma pani nepal janu paryo sagarmatha chadna lai 2kador pae6 bhane kina bidesh ma basnee ni .
Hot debate. What do you think?
7
1
बाउ(प्रचण्ड)ले चलाए जनयुद्ध चन्दाले, अब छोराले चढ्ने भए चन्दाले सगरमाथा ल ल गर के के मन लाग्छ त्यहीत्यही गर तिमीहरुको बाउको केहि जाने त हैन आखिर जनतालाईहरेक angle बाट लुट्न पाएकै छौ| बरु आफु पछी श्रीमतीलाई पनि पासांग ल्हामुको किर्तिमान तोड्न यसो सगरमाथातिरै उकाले कसो होला? चन्दा उठाएर……
Hot debate. What do you think?
8
1
हैन यो मान्छे लाई सरम पनि नलागेछा कि के हो कसको लागि जाने हो र हामी चन्दा दिनु ? आफ्नो पैसा खर्च गरेर जानुनी हैन भने नेपाली सोजा साजा जनतालाई को पैसामा किन मोज गर्न खोज्ने यस्तो कति नेपाली सगरमाथा चढेका थिया कसैले चन्दा मागेका थियन तिमीलाई आफ्नो पैसा छैना भने आफ्नो ठाउमा बस देश लाई बिगार्ने कम नगर जनतालाई ठग्ने काम नगर जनताले देखि सके तिमीहरु को पारा यो मान्छे लाई कसै ले पनि चन्दा नदिनु होला ,,,,,
Hot debate. What do you think?
9
2
धन्यवाद,………. नेविसंघका साथीहरुलाई………………………………………… रास्ट्रको ढुकुटीमा मोज गर्नु हराम हो ………………. तेसैले एस्त ब्यसा हरुलाई रास्ट्रको ढुकुटी भन्दा सथिहरुसंगा मागी भएपनि इच्छा पुरागरिदिना लागेकोमा साथीहरुलाई salam भन्न चाहन्छु ………. अनि बाबुरामको मुस्तांग गाडी chadera राज्यको कोष दुरुपयोग गर्ने के नौटंकी हो……………..???????????????????
Hot debate. What do you think?
6
4
देखाउन खाेजेकाे त, दरबारिया शान नै हाे । तर देशकाे जनताबाटै याे कपटी, घृणित पाखण्डी चाल बुझेर चाैतर्फि बिराेध भएरै, लाेब लागेरै पनि छाेड्नबाध्य भएकाे हाे । नत्र ३ कराेड पुरै भजाउथ्याे । अब नाटक गर्नु परेन ! हा..हा…! देश बनाउने कम्युनिष्ट जनपक्षिय हर्कत वा..वा..
धन्यबाद !
Hot debate. What do you think?
7
1
खासै भन्ने हो भने चन्दा उठाउनु जरुरि छैन त्यो चन्दा उठाएर उठाउने ले पेट भर्ने बाटो हो दुइ चार रुपिया ले कति हुन्छा र देश को इजेत फल्ने बाटो हो हाम्रो प्रचण्ड जी संग त्यस्तो पैसा त कति छ कति छ भन्ने कुरा सबै जनता हरु लाइ थाहा छन् ठिकै छन् भनेर के पो हुन्छा रा मित्रहो
Hot debate. What do you think?
5
1
केखाना सगरमाथा चड्ने गरिब लाई सहयोग गर्नुनी बरु देसमा कति गरिब छन् ? आफ्ना पोइसा भए जानु केखना चहियो? सगरमाथा चढेर केको सान्ति नेता नै गोरु छोरा कस्ता हुन्छन ?सरम हुदैन पोइसा मग्न ?देशभरि कति नेपाली भोकै छन् कति बिमार छन् त्यो पोइसाले जनता को सेबा गर मोजमस्ती होइन . तिमीहरु पसुभंदा पनि बिबेक हिन हौ .
Hot debate. What do you think?
6
1
हेर बाबु कृष्ण केसी र प्रकाश दाहाल तिमीहरू हुनत मान्छे नै होनी हैन कुनै जनवार त हैनानी यसरि सगरमाथा चढ़दैमा ४ करोड पाइने भएता १ दिन सबै नेपाली जनता हरू पनि सगरमाथा चढ्न तयार होला के त्यत्ति बेला तिम्रो बाउले दिन्छ त ४ करोड सबैलाइ! नेपालको सरकार संगता छैन त्यत्ति धेरै पैसा ! यस्तै हो भने अहिले सम्म शेर्पाहरुले बिचरा कत्ति चोटी चडी सके सगरमाथा तिनीहरूलाई कसले दियोता ४ करोड न कहिले मागेको नै थिए,शेर्पाहरुले ४ करोड! त्यसैले सोचा क्या सोचा प्रकाश र कृष्ण १० वर्ष लामो युद्धमा कत्ति नेपालीको ज्यान गयो तिमीहरू को किन गयेनाता ज्यान हो बिचरा सबै भरिया र अनपढ हरूलाई बन्दुक भिराएर अगाडी पथायौता तिमीहरू अलि बाठा डर छेरुवा हरू त्यहि भएर बचिराका छोउ अहिले सम्म
Well-loved. Like or Dislike:
9
1
मसंग माग्न आये चन्दा
हान्ने थिए बेद को दण्ड
मुला झारपातहरुलाई
बनौठे सिन्की
खडेरी मा खानलाई
मित्र हरु होइनता कि कसो ?
Hot debate. What do you think?
7
1
malai ta lag po lago chi chi hoine ho liveaya ko gaddfi ko jasto palo kaile aaune ho nepal ka chor nitaharu ko?
मन परे हरियो, नपरे रातो
2
1
प्रकास दाहालको बाबु को सम्पति हो र जनता को पैसा कति सजिलो जनताले सहयोग? बन्दुक र खुकुरी ताकेर भने चाही देला खुसि ले चाही तेतिकै हो/ तेरो गोजी भरे पछि सबै जनता को मज्जा भै हाल्छ नि
Hot debate. What do you think?
6
3
पर्कासजी अहिलेको जमानामा सगरमाथा चढ्नु भनेको केहि होइन| हुनत तपाईहरुको इरादाहोला सगरमाथा चदेपछी सान्ति र संबिधान बन्न को लागि दबाब हुन्छ अनि बन्छ भनेर | तर जनता त्यो जंगल पसेको जस्तै लाटो छैनान है | बरु तपाई हरुले रोल्पा रुकुम तिर गएर गरिब दुखि हरुको लागि योजना लगेर जानोहोस केहि भएपनि केहित गर्दिनोस तब मात्र तपाइँ हरुको भलो होला | जनताहरुले चन्दापनी दिउँला | त्यो सगरमाथा चध्नाले सान्ति र संविधानको भलो होलार | सडक तातिसक्यो अब सांसद पनि तातिनेहोकी?
Hot debate. What do you think?
3
2
हे god बिनास काले बिपरित बुद्दी ……….. एक नारिले निजगढ वारामा भर्खरै
एकछाक खान नपाउँदा आफ्नो २ सन्तान सहित आत्म हत्या गरिन …. यो थियो देश को ताजा खबर …..
यी खातेहरु कृस्न के.सी. , प्रकाश दाहाल जस्ता देस को २ करोड ढुकुटी खर्च गरेर सगरमाथा चढ्न जानेर हि … हि… त्यो पनि धम्कि को भाषा प्रयोग गर्दै.. ये भातमारा हो १०बर्से युद्द कालमा देश र जनता को सम्पति लुटे झैं सम्झ्योउ कि क्या हो ??? प्रचंडे ले लुटेर अकुत सम्पति कमाको छंदैछ के को चिन्ता हैन
??? झारे मावोबादी हरु व्यर्थ मा तिमीहरुले मावोतसेतुंग बेइज्जत गर्योउ !!!
Well-loved. Like or Dislike:
16
1
जता बाट पनि नेपाली जनतालाई पिडा र चिन्ता /
Well-loved. Like or Dislike:
11
0
होईन यिनी हरु आफ्नो बिगत बिर्से को हो कि क हो ? के अब पनि नेपाली जनता हरु लाई बौलहा कुकुर ले तोकेको छ र ?होईन बाउ चै ले भोट मगेर १२ करोर को घर किन्यो अब छोरो लाई चन्दा । । बरु यक रुपैयाँ बाटो मा फालिन्छ तिमीहरु लाई यक सुका दिइदैन ल जा ।
Well-loved. Like or Dislike:
10
1
सरम छैन चोर हरु लाई बरु पशुपति मा माग्न बस्न म दिन्छु एक रुपये बिकारी सम्जी….. …..सगरमाथा चड्ने धाक दिन्छा……
Hot debate. What do you think?
8
1
हेर बाबु तिमि उमेरले पनि आला काचा छौ/ मेरो उपदेश मान हिमाल सिमल चड्ने कुरा छोडीदेउ बरु तिमीलाई सारै फुर्सद रहे छ/ पहिले पहिले तिमि हरुले भत्काएका, बमले उडाएका ग. बि. स. भबन, पुल र स्कुल हरु बनाउन तिम्रा सबै भरौटे हरुलाई लगेर गाउ- गाउ लगेर जाऊ मोरा पहिले भात्कौना जान्नेले अब बनाउन पनि जान्नु पर्यो नि हैन र ? यसमा तिम्रो भलाई छ जाऊ बा….
Well-loved. Like or Dislike:
10
1
आन्दोलन र दंदको बेला बौलाई चन्दा दिंदा दिंदै हैरान अब फेरी चोरलाई पनि चन्दा नै दिनु पर्ने के जनताको गोजीमा चै भागुवान ले दिन्छ चन्दा पुनको लागिन पौने खालको बेबहार र त्यस्तै खालको काम गर्नु र हुनु पर्यो नि तेइ तिम्रो बुको घर धितो राख न एती तिमि जनताको प्यारो र जनताको मन नै जित्नु छ भने बुज्नु भयो ????
Hot debate. What do you think?
7
1
भगवान छ भन्छन तर क छ ,यस्ता भाबुरम राम र यसका आसे पसे हतेयारा हरु खै सजाय दियको ,अब पनि बाबुराम सरकार रही रहेयो भनि देसमा ठुलो दुरघताना हुन६अ …………………………..
Hot debate. What do you think?
6
2
“चन्दा दिने होइन की डण्डा हान्नु पर्छ “
Hot debate. What do you think?
5
1
उसले सगरमाथा चढोस या धरहरा हामीलाई के मतलब, जे सुकै गर
Hot debate. What do you think?
8
2
इनी हरु ले रकम दोन्द पडित लै देको होइन …..उनीहरुको नाम पारि आफनै पोल्टा मा हालेका हुन् यो पनि प्रचंडे को नै नीति हुनु पर्छा
मन परे हरियो, नपरे रातो
2
1
कहाँ जानु, संसारमा नभएको जात्रा नेपालमा मात्र हुन्छ।भगबानले पनि सबै चोरै चोरलाई नेपालमा जन्म दिएको रहेछन्।बेरोजगार हरुपनि पाटिको झन्डा बोकेर भएको देसलाई कुरुप बनाऊदै हिडिरहेका छन्। यि हरुलाई राम्रो कामको लागि चन्दा माग्न हिड भनेको भए जान्थे?कसरि सरकार गिराएर,आफ्नो सरकार सत्तामा आउँछ र मस्ति गर्न पाईन्छ भनेर हिडेको होला तर यिनिहरुले पाउने,नेताको केरा…..देस नेताले होईन ,हामिले विगारेको हो…………..
Hot debate. What do you think?
4
1
लौ हेर साथी हो, “….एक्काइसौ सताब्दीको जनबाद र प्रचण्ड-पथ “
Hot debate. What do you think?
6
1
हाम्रो नेपालको झन्डा के हो ?माओबादी ले के भनेका थिए ?याद त छ होला नि ?होइन र ?
इनिहरुलाई चन्दा?
मन परे हरियो, नपरे रातो
1
0
बाबुराम सबै भन्दा कम्जोर नेता हुन् भने भन्ने प्रमाण बारम्बार देखिन्छा
सु शाशन होइन कु साशनको सबैभन्दा धेरै प्रमाण ले बाबुराम अयोग्य छन् र छिटै राजीनाम दिनु पर्छ
Hot debate. What do you think?
3
1
मलाई छैन सारै खुसि लग्यो नेपाली जनताको एकता अनि बुद्दिमनिता यी माथिका समाई कमेन्ट हरु सार्है घत लाग्दा छन् ….यिनीहरुलाई खाडी मुलुकमा पाथेर फलाम काट्न लगाउनु पर्छ अनि मात्र थाहा पौछां दुख भनेको डाका हरुले…
Hot debate. What do you think?
4
1
हिमाल चधना लै छन्द रे???? त्यो पनि कामरेड प्रचण्ड को पुत्र लै??? आप्पा लै कोकोसले चंदा दियो हिमाल चढ्न लै ?? एक दुइ जना नेपाल को नेता भानौदको नाम दिनसक्नु हुन्छा???
हामी चौरी को गोबर सोरेर लेखा मा बसेका छौ त्यो पनि आलुरा भुटे को काकी खाएर???? मलाई कसले दिचंदा जीवन धान्नलाई??? आब माओबादी संग लड्न एकिकृत नेपाली पार्टी बनाउनु पर्छा. अरु नेपाली कांग्रेस आर ये मा ले र फुरम ले केहि गर्न सक्ने वाला छैन??? जागौ सोझा नेपाली दाजु भै अनि दिदि बहिनि हरु:
Hot debate. What do you think?
6
0
Prakash Dahal and Krishna KC you have no any right to ask money for Everest Expedition. You both go and ask Mr. Puskar Shah. Did any communist support Nationalist Puskar Shah earliers ? off course no !!!
कोम्मनिस्ट कि कमाउनिस्ट ?
बामपन्थी कि दामपन्थी ?
कामरेड कि दामरेड ?
Hot debate. What do you think?
4
1
होइन तन्नै लुटेर जम्मा गरेको पैसा कहाँ गयो र फेरी चन्दा आतंक गर्नु पर्यो एसका बाजेलाई, साधारण जनताले पटकौ पटक बिना चन्दा चाधिराछांन अझै सम्म धमक्यर चन्दा खाको बानि गाको छैन रैछा माओबादी को
मन परे हरियो, नपरे रातो
1
1
चन्दा होइन यक रुपियाको साटो उल्टै यक झापट दिनु पर्छा ….
Hot debate. What do you think?
4
1
हुन् त सगरमाथा चढ़नु मानिस हरु को सपना हुन्छ तर ज्यानको बाजी राखेर सगरमाथा चढेर खासै नाम आजका दिनमा कमिन्छ जस्तो लाग्दैन l बरु प्रकाश जी तपाईं ले नेपाल को बिकाश शान्ति र संबिधान ल्याउन देश का युवा हरु लै उठाएर देशको लुट भ्रस्टाचार कुरीति कुसंगति जस्तो कुसंस्कार लाई हटाउने प्रयास गरे तपाईं को साथ् मा तपाईं लाई साथ् दिने शक्ति छन् तेस बाट राम्रो नाम कमाउने मौका छ त्यो गर्नु नै बेस छ l चन्दा संकलन बाट सगरमाथा नचढे कै राम्रो भन्ने मेरो मान्यता छ l
मन परे हरियो, नपरे रातो
0
3
………..यदि त्यो भूमि साच्चिकै हरीत छैनर उजाड नै हो भने, मोहियानी हक दाबी बाट मुक्त छर अईलानी नै हो भने पुष्प वृक्ष रोपन गरेर ….साच्चिकै अर्थमा ‘हरियालीयुक्त सुन्दर फुलको बंगैचा’……को धनि बन्ने स्वर्णीम संसारको आधिकारीक व्यक्ति को बन्ने होला खोइ ? ……..निरन्तर जल-प्रवाह गरि जीवन्तता दिने सौभाग्यशाली चिट्ठा कसको कोल्तामा पर्ने होला खोइ ??????…….आँसु पियर हाँसो ओकल्ने मान्छे , सबै मित्र लाई स-सम्मान माया दिने मान्छे , उही तिम्रो मान्छे , नेपाल आमा को नमस्मरण गरेर कहिल्यै थकीत नहुने मान्छे …………|
……………………………….के.आर.शर्मा(साइरम)……………………
मन परे हरियो, नपरे रातो
0
0
यहाँ साथी हरु एकहोरो एकतर्फी हेरेर मात्र कमेन्ट गरेका छन् आज सम्म राजा देखि कांग्रेस, एमाले लगाएत का सबै पार्टी हरुले कुनै काममा गलत हुदै छ भन्दा भन्दै पनि त्यो काम गरेरै छोडे कतै गल्ति भएछ कि भनेर एक नजर सम्म लाएँनन कसको के लग्यो ?
यहाँ माओबादी हरु ले गल्ति भएछ भनेर गल्ति सुधार गर्न खोज्दा किन सबै को टाउको दुखेको होला ?
कस्तो मनस्थिति छ हौ हामी नेपाली हरुको ? आलोचना र समालोचना को अर्थमा कतै फेर खायोकी जस्तो छ l
गल्ति सुधार गर्छु भन्ने लै किन दोश्रो मौका नदिने ? किन तगारो बन्ने ? सायद हामी नेपाली को अन्तर आत्मा मा नोकर शाही प्रबिती राजा प्रजा, मालिक र कमैया को आदत अझै छुटेको छैन जस्तो छ l
प्रकाश दाहाल मित्र को कदम सही छ कसैको हमदर्दी चाहिएको छैन मन मा जाँगर पाखुरा मा मेहेनत, अन्तर अन्तमा बाटै ईमान भए जसरि पनि जुटी हाल्छ नि पैसा बेईमान गर्न पर्छा र ?
Hot debate. What do you think?
0
4
मलाई लाग्छा आफुखुशी कसैले रु,१ दिन मान्दैन होला हतियार देखी लिने हो भने होला है
मन परे हरियो, नपरे रातो
1
0
पुल्चोकी को डांडो चढ्ने औकात नाभाकाले के चढ्छ सगरमाथा
मन परे हरियो, नपरे रातो
1
0
बाउ ले च बाट चन्दा र म बाट मग्गे Banda केहि पदयानन क गरोस त bicharo
मन परे हरियो, नपरे रातो
0
0