-------------------------

आर्थमन्त्रीलाई कुटियो बजेट पनि लुटियो

आर्थमन्त्रीलाई कुटियो बजेट पनि लुटियो ! भिडियो हेर्न को लागि भित्र आउनुस्।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला। भाग १
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला। भाग २





69 comments to आर्थमन्त्रीलाई कुटियो बजेट पनि लुटियो

  • माओबादीले नचाहेर पनि बिरोध र घेराउ गर्न परि रहेको छ ! तर लुटेको र पिटेको भन्ने समाचार सारासर गलत हो ! सबैको अगाडी भएको छ ! तर यो सब हिजोका देस दोरोही राजतन्त्र र गुण्डागर्दी को भरमा देस चलाउन पल्केका पन्चे र पर्जातन्त्रको खोल ओडेर आएको कांग्रेस (भ्रस्टचारी ) ले पैदा गरेका हुन् ! माओबादी ! अनि माओबादी पनि नेपाली जनतानै हुन् ! नेपालमा नेकपा माओबादी पैदा नभएको भए पनि नेपाली जनताले त्येही काम गर्ने थिए ! जुन माओबादीले आज गर्दै छन् ! सारा नेपाली जनताको आवाज हो ! माओबादी र भोलि देसमा त्येही माओबादीले जे चाहन्छ ! त्येही भएर छोड्ने छ ! नेपालमा सबैले याद गर्नु होला !!!

    Hot debate. What do you think? Thumb up 29 Thumb down 47

    • shreesh thapa

      संयमले प्रतिकार गरेर नभएपछी अलिकति घम्साघम्सी त हुनै पर्योन.. अझै सम्म यिनै थोत्रो विचार भएकाको मुख ताकेर बसेको भए गणतन्त्र पनि आउने थिएँ नया विचार नया सोच केहि गर्न खोज्नेलाई अवसर पो दिनु पर्छ झन् निरुत्साहित पो गर्छन यी थोत्रो सरकार थोत्रो नेताहरुले देशको बिकाश र समुन्नतिको कुरा छ त्यसै छोड्नु हुदैन बजेटको सहि सदुपयोग भए नभएको निस्पक्ष छर्लङ्ग पारिनु पर्छ….नत्र अब पहिलेको जस्तो स्थिति छैन नत्र सम्पूर्ण नेपाली जनता मिलेर कठालो समाउन आउन नपरोस….

      Hot debate. What do you think? Thumb up 17 Thumb down 22

    • Shyam Thapa

      पर्तिमा जी , मानिश ले नचाहेर केहि गर्यो भनेर पत्याउन अलि गारो हुन्छ / समयमा बजेट न आएर देस कहाली लाग्दो दुर्घटना तिर उन्मुख भएको बेला बजेट आउन जरुरि थियो / यसमा माओबादीको अबरोध संकास्पद छ / माओबादी साच्चिनै देश र संसदीय बेबस्थालाई असफल बनाउन लागेको हो भनि बुझ्न गारो छैन / हो , पन्चे , कांग्रेस , एमाले घुस्याहा हुन् / घुस खानेलाई तह लगाउने अरु धेरै उपाय छन् / संचार माद्यम , जनता सबैले खबरदारी गर्नु पर्छ / फेरी माओबादी पनि कम्ति घुस्याहा र लुटेरा होइनन / त्यो विगतले देखाएको छ / माओबादीले गरेको अभद्र व्यवहार सारा जनताको आवाज कदापी होइन / माओबादीको निरंकुशता जनताले कुनै हालतमा चाहेका छैनन् /

      Hot debate. What do you think? Thumb up 14 Thumb down 19

  • ritesh ghale

    बाहिर जंगली ब्यबहार गरि हिड्ने माओबादी अहिले हुदा हुदा संसद भित्र पनि जंगली ब्यबहार गरेको देख्दा अचम्म लाग्यो!,के यस्तो किसिम को ब्यबहार गर्नु उचित छ? पक्कै पनि छैन,..माओबादी ले बजेट रोकेर देश लाइ कुन दिशा तर्फ लैजादै छ, हामी सबै लाइ गम्भीर चासो को बिषय हुन आएको छ,…

    Well-loved. Like or Dislike: Thumb up 59 Thumb down 49

    • kumar

      जंगली र दलाल त कांग्रेश र य मा ले पो हो त
      मोउबादी त देश र जनता को लागि लडी रहेकोछ आज मौओबदी ले मात्र देश लाइ अगाडी लान सक्छ

      Hot debate. What do you think? Thumb up 27 Thumb down 35

      • heater1000volt

        रितेश जी मावोबादिले नराम्रो कम गरेको छैन जे गर्यो राम्रो गर्यो बरु दशकौ देखि कसैले गर्न नसकेको काम गरेको छ यो त ४७ सालमै हुनु पर्ने हो बल्ल भएको छ मावोबादी जन्माएको यी भाते नेताहरुले हो सहि सत्य जनताको मर्म बुझेर देशको बिकाश गर्दै आएको भए के यो मावोबादीको जन्म हुन्थ्यो पक्कै हुने थिएन….थोत्रो विचारधारा भएकालाई मावोबादिले सिध्याउन सकेन भने फेरी अर्को मावोबादी जन्मन्छ…अलिकति उथलपुथल नभई देश बन्दैन मुखले भन्दा नलागेपछि ढक्क धक्की दिनु स्वाभाविकै हो तपाई आफै भन्नुस कसैले १ झापड दियो भने तपैमा संयम छ भने कुराले सम्झाउनु हुन्छ फेरी अर्को झापड दियो भने तपाई पनि हात बढेर बस्नु हुन्छ यहाँ यहि भएको छ……मवोबदिलाई समर्थन गरेको थिएन तर यसबाट पाठ सिकेको छु अब मवोबदिलाई समर्थन गर्नु पर्छ ………..

        Hot debate. What do you think? Thumb up 13 Thumb down 20

  • नवराज गुरुङ (हाल आबुधाबी)

    माओवादीले गरेको विरोधले नेपाली जनताहरुको कामचलाउ र हरुवाहरुको सरकार विरुद्ध उठाएको आवाजको प्रतिनिधित्व गरेको छ, कामचलाउ सरकारले पूर्ण बजेट ल्याउनुले उनीहरुको नियतमाथी प्रस्न चिन्ह लगाउन सकिन्छ, जब कि सरकारको आयू नै निश्चित छैन भने पूर्ण बजेट के का लागि ?? माओवादी संग गरेको सहमति अनुसार सरकार चलाउन पुग्ने बजेट ल्याए भै त हाल्थ्यो ! हुन त गाई बुढी भो भने भीर खोज्छन रे ! मान्छे बुढो भो भने निहुँ खोज्छन रे ! साला संसदवादी खोल ओढेका नेताहरुको आयू पुगेको जस्तो छ, नत्र माओवादी संग किन निहुँ खोजिरहेको छ ???

    Hot debate. What do you think? Thumb up 34 Thumb down 29

  • mero nepal

    देश मा भाइरस पसेर सोझा साझा जनताले दुख पाइरहेका छन्.. जय नेपाल

    Well-loved. Like or Dislike: Thumb up 35 Thumb down 2

  • P.K.R

    Bring D King Back

    Am’am Nepali Janata

    Hot debate. What do you think? Thumb up 14 Thumb down 16

  • narayan

    थुक्क चुनाव म एउटा भोट हालेको त्यो पनि खेर गयो। अब को चुनाव म मवोबदी भोट माग्न आओस न मैले क् देखाउन पर्छ मैले जनेको छु साउन महिना मा हुने बजेट अशोज मा पनि हुन सकेने क् हेरेको छ मावोबदी लुत्ने भयो मवोबदी ले नेपाल र नेपाली लाई ।।।। अज प्रचन्ड को कुरा सुनुस् न यो त सिम्पल रे खोइ त खाली लडाईं र झगडा मात्र सिकेको छ कि क्य हो अरु पर्गती पनि त भको छ नि अनी खोइ त त्यो भाको ।।।।।।। खत्तम भो बरु भोट हाल्न न गएको भय यो पछु तो त हुने थ्एने होला नि ।।।। थुक्क मवोबदी।। तिमी हरु को काम छैन किन बस्छौ सरकार म।।।।।।।। यस्तै हुने हो भने राजा आउन धेरै छैन यस्तै गर्दै जाओ ३ मैहिन मा राजा फर्किन बेर छैन अनी तेती बेला तिमी हरु ले जनता को साथ पाउने छैनउ म यो कुर १००% भन्न सक्छु र मात्र माओवादी लाई मात्र होइन सब्बै दल का नेता लाई जनता को तर्फ बाट स्राप छ तिमी हरु नर्क त क्के मरे पछी पनि सुख पाउने छैनउ।।।।।।। यो तिमी हरु लाई म जस्तो दुखी को स्राप हो लाग्छ लाग्छ ।।।।।।। धेरै छैन नेता हो अब तिमी हरु को दिन उल्तो दिन गन्न सुरु गरिहाल>>>>>>>>>>>>>>>>

    Well-loved. Like or Dislike: Thumb up 39 Thumb down 19

  • rata

    यो चिज हुनु कुनै नौलो कुरा होइन/ जंगली जन्तु ले मानब सव्यता सिक्न समय लाग्छ/

    Well-loved. Like or Dislike: Thumb up 33 Thumb down 23

  • Tirtha Gurung

    आखिर किन यस्ता जनता निरास पर्नी घटना हरु मावोबादी ले घटाईरहेको छ. जनता ले हिजो भोट दिएर यहि तमासा देखाउनलाई र जंगली पारा देखाउना लाई भोट दिएको त होइन. हिजो जुन संघर्स बाट जंगल बाट फर्केर संसदीय राजनीति मा जनताले केहि आशा को साथ पठाएको थियो आज देशको अर्थतन्त्र धरासाही हुदै जाँदा असफल राष्ट्र घोसर्ण गर्न मात्र बाँकि हुनी बेला मा कामचलाउ सरकारले त्येस्लाई रोकेर बजेट ल्याउन ठुलै कसरत र सहमति गरि ल्याउदा जंगली पाराले रोक्न खोज्नु पक्कै पनि सोभनीय छैन के कामचलाउ सरकारले राम्रो काम गर्ने नापाउनी होरा… राम्रो काममा साथ दिनु र नराम्रो काम गर्दा बिरोध गर्दा जनताको मन जितनी थियो होला … कि कसो यसैमा भलो छ मावोबादी को

    Hot debate. What do you think? Thumb up 21 Thumb down 21

    • नवराज गुरुङ (हाल आबुधाबी)

      तीर्थ “G” कामचलाउ सरकारले पूर्ण बजेट ल्याउदा मुलुकको स्थिति झन् धरासाही हुने र असफल राष्ट्र बन्दै जाने सम्भावाना बढेर नै माओवादीहरुले असहमति जनाएका हुन्, र एउटा कुरा माओवादीले नेपालमा गृहयुद्ध नगरेको भए आम नेपाली जनताहरु अहिलेको जस्तो राष्ट्रिय राजनीतिमा यसरी वहस गर्न सक्ने थिएन, उनीहरु जंगलबाट होइन कि गाउँ-गाउमा राजनैतिक चेतना जगाएर संसद सम्म आएको भन्दा १० वर्ष युद्ध लडेको पार्टीलाई न्याय हुन्थ्यो कि ?????

      Hot debate. What do you think? Thumb up 21 Thumb down 22

  • देशको बिज्जेत नगर प्रचण्ड / तिम्रो पनि पालो आउछ भोलि जनता को हात को पिटी खाने

    Hot debate. What do you think? Thumb up 24 Thumb down 23

  • bishnu

    माओबादी ले जे गर्यो त्यो एकदम ठिक छ.किन वने माओबादी ले त कामचलाउ सरकार ले कामचलाउ बजेट ल्याउन त सहमत गरेका हुन् तर हिजो अर्ध गमन आधा सचियो भनेर राजाको पाऊ पुजागर्निहरु र कंग्रेस्स्सी मिलि, गरेको फोहोरी खेल ,अनि सबैभन्दा ठुलो दल लागि मिची सरकाले पुरा बजेट ल्याउने कसरथ गरेकाले एस्तो परिस्थिति आको हो.
    अनि नेपाली जनता ले चुनेर पठाएको मानिस ले बहस गर्ने ठाउँ संसद भबन समेत बन्द गर्ने घोसना गरि नेपाली जनता, नेपाल को संबिधान, लागिसमेत बलात्कार गरि बजेट घोसना गर्नु सरकारको ठुलो कमजोरी हो.सरकार ले त मान्छे मरेको ठाउमा गएर डम्फु बजाएर नाचेको जस्तो भयो. फेरी माओबादी लागि नै दोस .माओबादी ले ज गरे को छ एकदमै ठिक गरे को छ.

    Hot debate. What do you think? Thumb up 15 Thumb down 18

  • nepal ko choro

    पैला पैला धम्काएर लुटेर खाएको बानि कहाँ एती छिटो भुल्थेयो र मयोबादी ले/ आफु ले केहि गर्न नसके पछि सरकार बाट घोडाटेकदै बाहिर नसकेको कमरेड दाहाल आरुले गरेको पनि हेर्न सक्दैनन्/ बजेट घोसडा गरेको भत्ता खाएको बाबुराम लाई तेस्कोनै लोवले गर्दा येत्रो आतंक मच्चाएको हो/ एकजना कमरेड मदन भण्डारी जस्तो राष्ट्र नएक को साथ देसले पायो भने यो आतंक मच्चाएर हिड्ने जंगली पशुहरु आफ्नो पैन्ट मा मुतेर घोडा टेक्दै जंगल पस्ने थिए आनि नेपाली जनता ले राहत को सास फेर्ने मौका पौदाथेये/

    Hot debate. What do you think? Thumb up 9 Thumb down 17

  • birendra kumar shrestha,uk

    माओ बादी लाई गालि गर्ने- इन्डियन धोतिहरु हुन् मार्नु पर्छा सबै भारतीय दलालहरुलाई…..

    Hot debate. What do you think? Thumb up 18 Thumb down 19

  • krishna denver usa

    साचो भन्ने हो भने आहिलेका छ सय एक सभासद सबैको खिचातानी को कारण नई आज देशले यो दशा भोगी रहेछ इ सबै सबसद्लाई त्रिसुलिमा बगाई पछि मात्र देशले मुक्ति पाउने भयो

    Well-loved. Like or Dislike: Thumb up 18 Thumb down 3

  • janta

    आलु खाऊ जंगली हो. सबै भन्दा पट मुर्ख त हामी नेपाली जनता हरु हौ . मौबादी ले जे गर्दा पनि हामी हेरेरै बसी रहन्छौ. मान्छे लै मारे पनि,कुटे पनि,लुते पनि.यो देशको एस्तो अवस्था ल्याउनेहरु हामी सम्पूर्ण पटमुर्खहरु स्वयंम हामी जनताहरु नै हौ.अब पनि नबुझे र देश को बारेमा नासोचेमा देशको नाम,पहिचान,इज्जतै माटोमा मिल्छ ……………

    जै नेपाल

    Well-loved. Like or Dislike: Thumb up 22 Thumb down 14

  • mpn

    यस्ता नेता र पार्टी लाई समर्थन गर्ने नेपाली ले अब बुजनै पर्छा आज हामी सारा नेपाली को बैजत गर्ने यस्ता नेता लाई कुकुर भन्न पर्छा ……….

    Hot debate. What do you think? Thumb up 13 Thumb down 12

  • bg

    आज नेपाल मा यस्तो हुदा अझै मावोबादी लाई समर्थन गर्ने नेपाली को बुद्धि कहीले आउने हो……… र अब समर्थन गर्ने नेपाली लाइ नेपाल को माया छैन भन्ने बुज्नुपार्छा

    Hot debate. What do you think? Thumb up 24 Thumb down 17

  • siddhuartha

    यौटा कुकुर ले अर्को कुकुर देखे पछी झम्टन छ नि त्यस्तै लाग्यो तिमि हरु कुकुर हौ कुकुर ले जन्मायको हो साला हरु तमासा देखाऊ छौ नेपाली जनताको रगत मा होलि खेलेर जनता ले शुख को अनुभूति लिने बेलामा सधै यस्तै आफै मरन बच्चा हरु भाडा कुटी खेल्दा झगडा गर्छन नि त्यस्तै भयको छ यिनी हरु बाट हामी ले कस्तो संबिधान को आशा गर्ने अब नेपाली जनता नउठी केहि हुने वाला छैन / ल ठोक्दे जे पर्ला पर्ला

    Well-loved. Like or Dislike: Thumb up 17 Thumb down 5

  • kamal pradhan

    now moiast is pushing the nepal to the war.if same type of behaviour is going on then nepal may be like irag and afganistan so nepali people most agaisnt this dirty things done by moiast.

    Hot debate. What do you think? Thumb up 11 Thumb down 10

  • Anand

    Good still we are fighting like the political parties over here, we must really know the content behind the budget. First of all , it’s out of agreement , which states that the temporary government shall only come up with the temporary budget, but it came with the new whole budget plan. That’s the first wrong act perform by the temporary government ??????? Y is everybody fighting in this comment fighting over other issues.
    1)The temporary government breach the agreement by implementing the new budget, which was agreed only to be temporary.
    2)The new budget would be totally be ineffective without the formation of new government.
    3)The UML can still form the government with congress if it likes, so that the new government is formed and it can implement a new budget plan with the new government.
    4)The main reason it’s not doing so, is that it wants to lengthen the temporary government and take advantage of the situation for their own good
    5)The other intention behind it is, the temporary government wants to go against maoist, since it knows that it will be surely opposed by the maoist, but still they are stubborn doing it. This is showing more ego towards maoist party , than the national interest.
    6)The indian government , ex-king and the political parties are trying to isolate maoist.

    Nepalese people, we must go in depth to know the reason behind the scenario. Swearing wont help us. So rather than commenting with unrelated perception and favourism , let’s unite against the wrong acts, after we all want better nepal. This kind of unhealthy comment will create more hate, so lets discuss in more effective ways, remember if people are strong the country is strong, if we act like uncivilised way of expressing view than its not good at all , and let’s unite for our mother land. NEPAL. JAI NEPAL

    Hot debate. What do you think? Thumb up 7 Thumb down 4

  • ..के ..कुरा गर्नु ..यो चोर पाखण्डीरहरु को नेपाली जनता को सपना मा खेति गरेर कुर्शी मा पुग्ने हरु ले कसरी देश चलाउ छ होला .म त धिक्कार छु यस्तो सांसदहरुलाई | सिक मुला का सागहरु ..तिमीहरु जस्तो चोर पाखण्डी हरु को बीच पनि..यस्तो नारी पनि छ हामी माझा .. हामीलाई गर्ब छ माइती नेपाल को यो सराहनीय काम प्रति र गर्ब हुनुनै पर्छ हामी सम्पूर्ण नेपालीहरु .यो जीत संगै हामी नेपालीहरु संसार को जुनसुकै कुनामाभए पनि गर्ब गर्ने सक्ने भएका छौ | देश को नाम मा जनता को सपना लाइ हथियार बनाएर कुर्शी को मुख ताक्ने हरु ले पनि यस्तो काम सिकुन |
    तेसै गरि .हामीलाई संसार माझ एकचोटी फेरी शिर उठाएर हिड्नु दिन भएको मा र बोल्न दिन भएको मा .हिर्दय बाट नै धन्यवाद …छ अनुराधा कोइराला ज्युलाई.र धन्यवाद छ सम्पूर्ण नेपाली र गैरनेपालीहरु लाइ

    Well-loved. Like or Dislike: Thumb up 9 Thumb down 1

  • binu

    कुनै पार्टी लाई म सम्बोधन गर्दिन ! सबै नेता जसले आफुलाई नेता भनेको मन पराउछन , किर्पया नेताको अर्थ बुज ! जनताको लागि भनेर कुर्सिको खिचातानी गरेर , जनता बाट उठाएको कर लाई बजेट बनाएर जनतालाई ठग्ने परविर्ति हटाऊ ! एदी म तेतिबेला संसद भवनमा भएको भए , आफ्नो पार्टी अर्को पार्टी भन्ने थिएन् जति सक्दो मान्छे कुट्थे ! सके समन आन्द्रा भुडी बाहिरै आउने गरि चोर हरुका ! सोचौहै जनताहो अब यिनी चोर लाई भोट हैन तातो गुहु को पोको दिनुपर्छ, ल येही खा भनेर !

    Well-loved. Like or Dislike: Thumb up 25 Thumb down 2

  • neayan

    यो साले खाते माओबादी चोर हरु येस्तई हुन्. नेपाली ra नेपाल lai त bechera खान्छन. प्रचण्ड चोर.

    Hot debate. What do you think? Thumb up 17 Thumb down 11

  • padam bhandari

    थुक्क कुकुर हरु कहिँ नभाको जात्र हाडी गाउमा भने झैँ संसद भबन भित्र देखयौ होइन त स्याबास तिमीहरु ६०१ जनालाई तिमीहरु ले GARNA सक्ने नै केहि थियन जंगल बाट जे सिकौ त्यहिँ संसद भंबन भित्र GARARYAU
    होइनता कि कसो

    Well-loved. Like or Dislike: Thumb up 20 Thumb down 11

  • debindra limbu

    जेजे गर्यो माओबादीले एकदम ठिक गर्यो अब अझै माओबादीले एकपल्ट युद्द लड्नु पर्ने देखिन्छ !!

    Hot debate. What do you think? Thumb up 10 Thumb down 14

  • juna

    के हो यो क्यानाडानेपाल को news blog माओबादी को त् होइन??

    Hot debate. What do you think? Thumb up 5 Thumb down 13

  • MR. KC

    थुक्क माओबादीका संसदहरु हो, तिमीहरुमा जंगलि स्वभाव तेतिका समय शहर मा बसेर पनि गएको रहेनछ | बरु भुस्या कुकुर पनि एतीका तालिम पाएका भए सायद असल कुकुर हुने थिए |

    Hot debate. What do you think? Thumb up 9 Thumb down 9

  • कामचलाउ बजेट ल्याउन माओबादी मन्जुरी हुदा हुदै पूर्ण बजेट जबर्जस्ति ल्याउन खोज्नु लोकतन्त्र बिरुद्द हो / एमाले र कांग्रेस मिलेर संयुक्त सरकार बनाएर पूर्ण बजेट ल्याउन सम्भब हुदा पनि नमान्ने पार्टी कस्तो होला ? लोकतन्त्र र शान्ति प्रक्रिया भनेर घोक्रो फुलाउने नेताहरु नै लोकतन्त्र र शान्ति प्रक्रिया को बाधक बनिरहेका छन् / भारतले सिमा अतिक्रमण बारम्बार गरिरहदा पनि चूप लागेर टुलुटुलु हेरिरहने पार्टी हरु लाई देश प्रति एक थोपा माया छैन / यी नै भारतीय बिस्तारबादी हरुले देश लाई खोक्रो पारि कंगाल बनाई रहेका छन् /
    कामचलाउ सरकार ले पूर्ण बजेट लाई जबर्जस्ति ल्याउन खोज्दा माओबादीले बिरोध गर्नु मनासीब हो / नेपालमा ठूलो उथल पुथल हुन अझै धेरै बाँकि छ / माओबादीले जुन मार्ग अपनाएको छ नेपालको लागि समय सापेक्ष छ / सभासद हरुको टाउको फोरा फोर भएको देख्नै बाकी छ / किनकि अब बजेटको खरबौ भ्रस्टाचार हुनेकुरा प्रष्टै छ / आफ्नो कमाई नभएको सरकार ले जनताको कर मा दाइँ खेल्दै छ /सबै देश भक्त जनता हरु मिलेर घोर बिरोध गरौ /

    Well-loved. Like or Dislike: Thumb up 21 Thumb down 1

  • samir

    malai pa6uto lageko thiyo sambidhan sava ko chunab ma vot halna napauda tar aaj dekhi malai pa6uto 6aina. balla thaha vayo gantantra nepal vaneko jantako ragat ra pasina khane kukur haru ko jhagada po rahe6

    Hot debate. What do you think? Thumb up 6 Thumb down 1

  • नेपाल को सबै भन्दा ठुलो पार्टी माओबादी को समर्थन बिना पूर्ण बजेट जबर जस्ती ल्याउन खोज्नु नै एस घटना को सुत्रधार हो!ठुलो पार्टीलाई साइत लाएर कसरि पूर्ण बजेट ल्याउन सक्छा एस्तो कामचलाउ सरकारले
    एमाले आफु ततास्ता मा बस्ने नया सरकार नि बनाउन नदिने अनि पूर्ण बजेट ल्याउन पाएन भनेर कराउने यो कस्तो नाटक हो घुसिया हरुको
    अब पूर्ण बजेट आयो लुट नेपाल र नेपालीको सम्पति तेरीमा चोर घुसिया नेताहो ! नेपालीजनता लाई निकै बेब्कुप बनाई सक्यो अब टी व्यक को जस्तो हालत तिमीहरु को हुने दिन अको छ होसिया चोर हो

    Well-loved. Like or Dislike: Thumb up 15 Thumb down 2

  • nepali ko choro in melborne

    यदी नेपाली जनताले साथ दिए त्यो संसद भबनमा RDX राखेर सब नेता चोर लाई मरेपछि मात्र नेपाल देस बन्छ हामी लाई एक सुरो मान्छे को अबेसक छ

    जय नेपाल

    Well-loved. Like or Dislike: Thumb up 14 Thumb down 2

  • NEPALI

    शारो लाज लादो कुरा हो ! एस मा हामी नेपाली हरु को ठुलो हात छ, नेताहरुलाई एस्तो गर्नलाई. हामी नेपालीहरु सब एक हुनुपर्छ साला नेताहरुलाई देसबाट नै निकनुपरछ . All नेता are fucking हो! They can not do nothing for हाम्रो देस just fulfill own बैंक बलांस that it …………………………………………………………………………………………………………………………….

    Hot debate. What do you think? Thumb up 5 Thumb down 3

  • nepal man

    अब सुरु हुन्छा माओवादी समर्थक हरु अनि नेता हरु को हत्या. मा सुरु गर्छु अब होसियार माओ कुकुर हरु हो

    Hot debate. What do you think? Thumb up 5 Thumb down 8

  • paribartan

    कुनै पनि व्यक्तिले आफ्नो बुद्धि र बिबेकले जति गर्न सक्छ त्यो मात्र गर्न सक्छ ,एउटा साधारण रिक्सा चालकले रिक्सा चलाउन निपूर्ण छ किन कि उसमा रिक्सा चलाउने बुद्धि र बिबेकको राम्रो ज्ञान छ ,भने उसले हवाई जहाज उडाउन सक्दैन किन कि उसमा यसको ज्ञान छैन ,यस्तै भयो माओबादी हरुमा यस्तै ज्ञानको मात्र थियो उस्तै गरे ,मेरो व्यक्तिगत सोचाइमा यहाँहरुलाई यो मेरो भनाइ गलत भएमा प्रतिकिर्या दिन सक्नु हुन्छ ?????????

    Hot debate. What do you think? Thumb up 3 Thumb down 9

  • हे जगली माओबादी चोर हो. अब भात खाने हैन. नेपाली जनता को मासु खाने हो.कुकुर ले भैसी गइ गोरु आदि मासु को खान्थ्यो माओबादी जगलीले पहिले नै खैसक्यो . अब गरिब नेपाली जनता संग केहिछैन. त्योही भएर मान्छे को मासु खानु नै सुहाहुछा होला. कुकुर भन्दा गयागुज्रेको भतुवा माओबादी कुकुर हो.खोइ जनतालाई सान्ति खोइ देश बिकाश को कुरा जहिले पनि अक्राले बनाको टावर बिजुली कुलो पुल बाटो अक्राले लेको बजेट भकाउने बिगार्ने जगली माओबादी हो. के विचार छ? अब नेपाली जनता लै सबै थाहा भयो. अब नेपाली सबै जनता एक भयर नेपालको सबै कुकुर माओबादी लै १० १२ वटा बसमा राखेर तिसुली नदीमा हाल्नु पर्छ अरु गर्नु पर्ने कुरा सोझो नेपाली जनताले नै गर्ने छन्. कि कसो नेपाली जनता हो.?

    Hot debate. What do you think? Thumb up 4 Thumb down 12

  • robin.k c

    कसलाई के भन्ने नेपाली जनता बुझ्ने छन् सबैले बुझेको छ कसको गल्ति. अब सबै यहाँ लेखु भने ज्यानको खतरा हुन्छा डरलाग्दो भैसक्यो नेपाल को राजनैतिक,

    Well-loved. Like or Dislike: Thumb up 13 Thumb down 2

  • गृह मन्त्रि

    अब हेर्दै गर ६०१ भुस्या कुकुर हरु तिमीहरुको संहार गर्न एक न एक नेपालीको छोरा ले आफ्नो छाती मा बम राखेर सभा भबन मा छिर्ने छ

    Well-loved. Like or Dislike: Thumb up 24 Thumb down 4

  • rima sharma

    जसको बीबेकमा रतिभर सहन्सिलको पाठ घुसेको छैन , ज्ञान आर्जन गर्ने बेलामा जनताको रगतमा होली खेलेर कु- पाठ सिक्यो , जसले जंगलमाँ बस्दा चोरेर ,लुटेर,मान्छेको रगत पिएर बाच्यो एस्ता अनपढ़ गवारहरूलाई के थाहा संसद हल को अर्थ र संसदको बर्दी ? जससंग एक रति पनी सोचनयोग्य बुद्दी छैन भने एस्ता जंगली जनवारले गर्ने नि यही हो नि, जसरी जंगली जनावारले सीनों अरु जनावरबाट लुटेर एक्लै अलग्गई बसेर खान्छ त्यसै गरी यी गवारले हरेक कुरा आफुखुसी खान खोजेका हुन | कमसेकम जनावर पनी घरपालुवा थियो भने पनी त मानब समुदायमा बसेर केही ज्ञान आर्जन गर्थ्यो होलानि, त्यों पनी भयेन त्यसैले जंगलमा साडा भएर कंदमूल खाने जातलाई संसदको बर्दी र देशको उन्नतिले पोलेको हो | एस्ता कु पिचास्लाई अब हामी सब नेपालीले थुकेर केही हुनेवाला छैन | अनगिन्ति जनताको रगत चुस्ने पिपासुलाई जनताले के चाहेका छन मतलब छैन, हामीले नै बरु देशलाई आर्थिक संकटको मारबाट कसरी बचाउन कस्तो राय सल्लाह दिन सकिन्छ त्यों तर्फ जाऊ , एस्ता खाले डाकाले न देश बनाउछ्न न नेपाललाई बहिरदेशका गिद्दे नजरबाट जोगाउन सक्छन , यी सब गर्नाका लागी त्यों राक्छसरूपी सरिरमा थोरै भयेपनी सिक्छा,ज्ञान,बुद्दी,सब कुरा हुन पर्योनि जंगलमा बस्ने साड़ेहरुमा यो सब कहा हुन्छ | एउटा अलिक बुद्दिजीबी मानिने कुकुर बाबुराम भनौदोको बुद्दीले सही मार्ग लिएको थियोभने देशको उर्ध्वोगमन्लाई कति सहयोग हुन्थ्यो ? थुक्क साले खाते मावोबादी लगायत अरु दलका भ्रस्ट नेता हो ,, यहाँ भन्दा धेरै उदांगो हुने अब तिमीहरुसंग कुनै इज्जत छैन | जनताको घरआगनमा अबा तिमिहरुका पाइला नपरून |

    Hot debate. What do you think? Thumb up 3 Thumb down 13

    • नवराज गुरुङ (हाल आबुधाबी)

      Rima Madam ! हजुरको गुदीभित्र रहेको तराजु अन्तराष्ट्रिय मापदण्ड अनुसार प्रमारिकरण गरिएको छ भने एउटा सच्चा इमान्दार लेखकको नाताले स्वतन्त्र तर तटस्थता र निस्पछयतालाई ध्यान दिनु आवश्यक हुन्छ र कुनै पनि विषयमा आफ्नो विचार दिन त सबैलाई छुट छ तर त्यस विषयको गहनतालाई पनि विचार पुरयाउनु पर्छ,
      होइन भने KP Oli ले जसरी थुतुनो मात्रै चलाई हिंड्दा फेरी आफ्नै मुतुनो जोगाउन गाह्रो पर्ला नि !!!!!

      Hot debate. What do you think? Thumb up 12 Thumb down 5

  • धिक्कार छ नेपाल मा माओबढी नाम लिएका नेपाली जन्मौनी नेपाल का आमा हरुलाई ,धिक्कार छ नेपाल आमाको रगत पिएर रगत को होलि गर्नी हरुलाई तेस्तो ठाउमा पुराउनु नेपाली जनता को महान गल्ति अहिले सबैले बुझेका ६न् थुक्क प्रचंडे कत्ति होला अब यो नाटक जनता माथि ,थु थु थु अब खलास भत्ता ६०१ जना ले कत्ति दिन ?हेरनी ६ जनता ले अब केहि दिन मा .यस्ता आमा घाताकी हरु को रमिता ,जो सरकार बनोस तर यस्ता हरुलाई एक एक गरि गोलि हानेर भुटनी होस् यहि ६ जनता को कामना,

    Hot debate. What do you think? Thumb up 7 Thumb down 7

  • raj

    मावोबादी ले जे गर्यो राम्रो गर्यो ..

    Hot debate. What do you think? Thumb up 10 Thumb down 11

  • Dil

    बजेट गरिब जनता को लागि होएन. यो त धनि मंच्या हरु को लागि मात्र हो. यस्तो गरिब मारा बजेट किन चाहियो ? मावोबादी हरु ले राम्रो गर्यो. अर्थ मन्त्रि लै त यक्दम संग पिट्नु पर्छ. साथि हो नछोड साला कुकुर हरु लाई. यदि मेरो मदत चाहिन्छ भने मलाई पनि बोलाउनु होला .

    Hot debate. What do you think? Thumb up 10 Thumb down 10

  • sky Gurung

    Hello Navaraj Soltee in Abudhabi,
    Dherai Maobadi ko suport garera pulpulyaune kam chai nagarau hola, Kunai pani maobadi leader le maobad ko follow gareko dekhya 6 tapai le? desh lai tahas nahas parera, tapai hami jasto sojha sidha janata ko ragat pasina mathi khelbad garera kranti ko nam ma sosan garera, ughyog dhanda sab banda garera tapai hami jasta young man power haru lai bideshina badhya tulyaune lai tapai ajha suport? tapai abudhabi ko kati garam khairahanu bha6? raharle ho? tapai nepal gayar tapai le kamayako paisa le buseness garera family sanga basna sakne situation 6? aaja bhanda 15 barsha agadi baneshwor ma kukur maryo bhane pani halla khalla hunthyo, ahile tapai ko pallo gharma man6e marera gaya pani u can do nothing….who did this?50,000 nepali le jyan gumai sake,kei bho? kei nahune bhaya gumayako k artha bhayo? jaha peace hun6 tyaha bikash hun6, jaha bikash hun6 tyaha paribartan hun6….sabai kura bichar garnus, manan garnus ani comment garnus….haina bhane kina arkako desh ma gham khanu hun6? janus banduk boknus,tapai ko kamile garda nabhayako hoki?

    Hot debate. What do you think? Thumb up 8 Thumb down 7

  • मलाई लाग्छ मवोवाधिले आफुले आफुलै सिंह ठानेको छ
    तेस कारण अहिले मवोवाधि ले एस्तो कार्यहरु गर्दैछ
    आफुले भनेको नपुगेपछि हिंसा गर्ने मवोवाधि को सबैभन्दा ठुलो गूण हो.

    Hot debate. What do you think? Thumb up 9 Thumb down 10

  • अचम्म लाग्छा, माओबादी बिरुद बोल्ने कस्तो nepali हरुहुन कुन्नि |माओबादी को आन्दोलनले आज साधारण जनताको छोरो रास्तपति,जनजातिको छोरो प्रधानसेनापति,अई जी पी इत्यादी हुनपाएको छ के यो नेपालको इतिहासमा कहिँ छन्,देस मा परिबर्तन सान्ति र विकास चाहान्छौ भने माओबादी भन्दा अर्को बिकल्प छैन.माओबादी बाहेकको पार्टी धोतीको पार्टी भन्दा फरक पर्दैन|धोतीको इसारामा चल्ने पार्टी हरु हुन् \

    Hot debate. What do you think? Thumb up 10 Thumb down 10

  • ghimire

    के हो एस्तो २१वा सताव्दी मा पनि जंगली बेबहार गर्दा माओबादी ले आफ्नो
    मुख त् कालो गरायो देशलाई पनि सर्बिन्दा लज्जा हिन बनायो धिक्कार छ parchanda baburam etc !!

    Hot debate. What do you think? Thumb up 1 Thumb down 9

  • Jagdish Man Rajbhandari

    What the moaist have done it was right for that persistence situation, because there is no way to object. If somebody come to kill anybody with wepons no one can stop with their own hand without wepons. Firstly the govt. did wrong and moaist came in that pattern. Dogs see all the creatures in his eyes as dogs. You do right rest of person will do right. ok.

    Hot debate. What do you think? Thumb up 6 Thumb down 0

  • Absuletly u wright sky gurung ji,might be nawaraj gurung ji went to abhudhabi to encresed their earning sourses for mawobadi otherwise how dumbly he can says such a words. we seen clear here” In one hand all the strong mainpower went different countries for secure their life and to earn money deu to mawobadi problems of nepal and other hand they are bting to supporting them to jungali” if u really wanna know the situation than why u staying there ? come to see closly. how is running in nepal?

    Hot debate. What do you think? Thumb up 1 Thumb down 6

    • नवराज गुरुङ (हाल आबुधाबी)

      पक्कै पनि रीमा र स्काई सोल्टीलाई साँचो तितो लागेको होला, हुन त विश्वव्यापी मान्यता नै हो कि “possitive thoughts are not adopted Automatically ” म मान्छु कि नेपालमा अपराधिक घटनाहरु बढ्दो क्रममा छ, देशमा बढ्दै गएको राजनैतिक अस्थिरता, दलहरुबीचको खिचातानीले नेपाल संक्रमणकालीन अवस्थाबाट विस्फोटनको तयारीमा छ, लाखौँ मजदुर र श्रमजीवी वर्गहरुको चाहना र इच्छा माथी यी राजनैतिक दलका खोल ओढेका कुकुरहरुले बलात्कार गरेका छन्, लाखौँ नेपाली दाजुभाइहरुलाई विदेश पलायन बनाएका छन्, तर मेरो विचारमा कमेंट्स लेख्दा चाहिं तटस्थ भएर लेख्दा नै सबैलाई पाच्य हुन सक्छ, किनकी हामीले कुनै पनि राजनैतिक दलका नेता भनौदा कुकुरहरुको पुच्छर समाएर हिड्नु भनेको आफु मरेर अरुलाई सपार्नु जस्तै हो !

      Hot debate. What do you think? Thumb up 6 Thumb down 0

  • Adhuro

    जे हुनु पर्ने थियो तेई भयो एकदम राम्रो गर्यो मावोबादी साथी हरुले..! ब्रिकेश मात्र फुटे छ साला त्यो भ्रस्टाचार गर्ने माकुने चोर नेताहरुको टाउकोनै तेसोरी फुटीदिनु पर्नेथियो. लाल सलाम….!1

    Hot debate. What do you think? Thumb up 13 Thumb down 6

  • Madhav aosti

    माओवादीले गरेको विरोधले नेपाली जनताहरुको कामचलाउ र हरुवाहरुको सरकार विरुद्ध उठाएको आवाजको प्रतिनिधित्व गरेको छ, कामचलाउ सरकारले पूर्ण बजेट ल्याउनुले उनीहरुको नियतमाथी प्रस्न चिन्ह लगाउन सकिन्छ, जब कि सरकारको आयू नै निश्चित छैन भने पूर्ण बजेट के का लागि ?? माओवादी संग गरेको सहमति अनुसार सरकार चलाउन पुग्ने बजेट ल्याए भै त हाल्थ्यो ! हुन त गाई बुढी भो भने भीर खोज्छन रे ! मान्छे बुढो भो भने निहुँ खोज्छन रे ! साला संसदवादी खोल ओढेका नेताहरुको आयू पुगेको जस्तो छ, नत्र माओवादी संग किन निहुँ खोजिरहेको छ ???

    Well-loved. Like or Dislike: Thumb up 11 Thumb down 3

  • Madhav aosti

    बजेट गरिब जनता को लागि होएन. यो त धनि मंच्या हरु को लागि मात्र हो. यस्तो गरिब मारा बजेट किन चाहियो ? मावोबादी हरु ले राम्रो गर्यो. अर्थ मन्त्रि लै त यक्दम संग पिट्नु पर्छ. साथि हो नछोड साला कुकुर हरु लाई. यदि मेरो मदत चाहिन्छ भने मलाई पनि बोलाउनु होला .

    Hot debate. What do you think? Thumb up 7 Thumb down 2

  • nepali babu

    मावोबादी को समर्थम गर्ने नेपाली को बुद्धि केहिले आउने हो………. ye

    Hot debate. What do you think? Thumb up 3 Thumb down 3

  • raju ghising

    हा हा हा हा ………..मान्य सदस्या हैन हजुर! सिनो खाने मान्य कुकुर सदस्याहरुले
    सिनो खान नपाएर सारा जगतलाई नै हसायो येस्तो मौका कहिले आउदैन मान्य कुकुर हो मौका नछोड! सक्छौ भने नेताहो……… जन्म दिने आमा अनि एउतै १० धारा दुध पिएको दिदि बहिनीलाई पनि बेचेर टन्न पैसा खल्तीमा हालेर महलमा बेस्याहरु
    संग मदिरा सेवन गर्दै खुसीले बस…….मेरो तर्फबाट सबै नेताहरुलाई शुभ-कामना छ ! गरिब जनताहरु छदै छनि तिमीहरुले दिएको दुख खेप्ने त थुक्क पशु नेता हो
    आफ्नै नेपाल आमाको बलात्कार गरेर १०० वर्ष सम्म बचेर बस….फेरी पनि मेरो तिमीहरुलाई दिर्घायुको शुभ-कामना……..किनकि तिमीहरुले आफ्नो धोतीले आफ्नै अनुहार छोपेर हिड्न बाकी नै छ त्यो दिन अबस्ये आउछ….. सारा नेपाली जनताको आँसुको सराप लाग्ने छ तिमीहरुलाई मान्य कुकुरहरुलाई अझै….मान्य सदयाहरु पो रे………हा हा हा…………

    Hot debate. What do you think? Thumb up 3 Thumb down 1

  • माओ बादी दुम्बा हरु ले k गर्न खोजेको हो खै मलाई थाहा भएन? भन्छन् नि मान्छे बादरले आफ्नो ह्गर पनि बनाउदै ना अनि फेरी अरुको घर पनि भत्कौछा हाम्रो देश नेपाल मा त्यही भै रहेको छ अहिले

    Hot debate. What do you think? Thumb up 3 Thumb down 4

  • माओबादी पार्टी नेपालको सामुराइ हो / नेपालको लागि केही गरेर देखाउने छ / देश बिगार्न खोज्नेहरु लाई छिमोल्ने धारीलो तरवार माओबादी संग मात्र छ / नेपालमा सामुराइ संग्राम हुनै पर्छ / होइन भने खराब नीयतका स्यालहरुले नेपालको अस्तित्व मेटिदिने छ /

    Well-loved. Like or Dislike: Thumb up 11 Thumb down 2

  • मावो बादी ले जे गर्यो ठिक हो

    Hot debate. What do you think? Thumb up 5 Thumb down 2

  • Raj

    म आफैलाई धिकार लागिरहेको छ आज हामीले तेती धरै बिश्वास गरेर पठायका नेताहरुमा / हामी नेपालीहरु बिदेसिनु पार्नको कारण पनि नेपाल को राजनीति को कारण ले हो / तेस्मा पनि माओबादी को अराजकता को कारण प्रमुख हो / यसमा हामी सबै नेपाल प्रेमीहरुको एकमत छ/ आज कुनै पनि बिदेशी हरुलाई सोध्नु नेपाल को बारेमा जबाफ’ तेरो देसको राजनीति टिक छैन ‘ माओबादी हरुलाई क चाइयाको हो? किन तपैहरुको व्यहोरा मनिष भएर मनिष को जस्तो छैन/

    Hot debate. What do you think? Thumb up 2 Thumb down 3

  • MRs Rai

    हे सब दलका नेताहरुका श्रीमती र छोराछोरी हो! के सन् देखाएर हिद्छस? जनताका पसिना र रगतले पोसिएर, नक्कल पारी तेरो सिर ठाडो पारेर हिंड्न अलिकत्ति पनि लाज लाग्दैन ? के सोचेका छौ, के तिमीहरुका श्रीमान र बुबाले देसको लागि के गरेका छन्?

    Hot debate. What do you think? Thumb up 4 Thumb down 1

  • yak nepali

    हे नेताहो तिमीहरुलाई अलिकतिपनी लज्जा लाग्दैन ? जनतापो लज्जित छन तिमीहरुको ब्यबहार देखेर /

    Hot debate. What do you think? Thumb up 3 Thumb down 1

  • sudarsan pandey

    माओबादी अहिले अलि मतिन थालेको जस्तो लग्यो मलाई. यदि बजेट भासन गर्ने दिनु थिएन भने चुपचाप लगेर त्यो भासन गर्ने मेच घेरेर अर्थ मन्त्रि लाई भासन नै गर्न नदिनु नि. यस्तो पर ले माओबादी फेरी कि जंगल पस्नु पर्छ कि दात बिना को लाचार बाघ हुनेछ.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 2

  • nepali babu

    yesto din देख्नु परेओ नेपाल को खोइ अब झन् कस्तो दिन ghekhnu पर्ने हो ..धिक्कार छ तिमि हरु lai …….

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  • Devendra

    नेपाल आमा लाइ बलात्कार नगर ……दिक्कर छ नेपाल आमालाई एउटा पनि सपुतलाइ जन्म दिन नसके को मा ……..सायद यो हाम्रो आन्त को सुरुवाद होला कि जस्तो लाग्छ /

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Mustange

    खत्तम छ! संबिधान लेख्ने त कहिले कहिले बजेटको मामलमा यस्तो व्यवहार?

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

Leave a Reply

 

 

 

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)