पेट्रोलमा मिसावट छानबीन गर्न समिति मौन ! पेट्रोलियम पदार्थमा अत्यधिक मिसावटका कारण सवारी साधनको इन्जिन सिज भएको समाचार र्सार्वजनिक भईरहेका छन् | सरकारी स्वामित्वमा सञ्चालित साझा पेट्रोल पम्प पनि पानी मिसाएर पेट्रोल बिक्रि गरेको पाईएको हो |आजको पावर न्यूज- पानी मिसाएर पेट्रोलको व्यापार गर्न थाल्यो ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video



हाम्रो नेपालमा कालो बजार यसरि फस्तई रहेको छ र भै रहन्छा / किन ? किन भने नेपालमा जनताहरु भेडा भयको कारणले हो / भेडा यौटा जनावर हो तेस्लाई जे गर्दनी हुन्छा / चाहे दसैमा कटुव चाहे तिहारमा आफनै विचार तेसैले केहि दानाब रुपी मानब हरु छन् नेपालमा तेस्ले चलाई रहेकोछ कालो बजार तेसैले झुमी रहेको छ नेपालको भेडा हरुलाई / नेपाली जनता हो तिमि हरु भेडा होइन भने मान्छे वायर देखाऊ तिमि हरुको देशमा यसरि दानाब हरुले आफनै आगाडी थिम्रो ज्यान लिदैछा तर तैले टुलु टुलु हेरी रहेका छोउ किन / के तिमि हरु भेडा बने ठिक लाग्छा ? ठिकै छ आब पनि यसरीनै नेपालको जनता बस्नेहो भने बलिको बोका बाहेक केहि बन्न सक्ने छैन / तेसैले नेपाली जनता हो जागा उठा आब बलि भयर होइन बलि बनायर बच्नु पर्छा / नेपाल लै बचाउनु पर्छा र नेपाली भयर बच्नु पर्छा/ यस्ता कालो बजार र यसका नाइके हरुलाई समाप्त पर्नु पर्छा/
Well-loved. Like or Dislike:
17
0
बिग्रेको देश को भत्केको चाला
Well-loved. Like or Dislike:
10
1
हा हा हा हँ कसरि पेट्रोल मा पानी मिसाउन सकिन्छ ? यदि कसैले मिसाए पनि tank मा जाँचे तेल र पनि छुटी हाल्छ l यस्तो सजिलो जांच बाट पतालागने बस्तु मा कसले दुस्शाहस गर्ला ? यसमा पेट्रोलमा मिसावट छानबीन गर्न समिति मौन ! हुनु दाल मा कला छ l
अब जांच बुझ समिति लै सरकार ले कानुनी कारबाही गर्नु जरुरि छ l गलत काम भएको रहश्य लुकाउन दुसाहस गरेको ले कडाईको साथ कारबाही जेल र जरिमाना गरिनु पर्छ l
Well-loved. Like or Dislike:
8
0
पावर न्यूज जि ! यो न्यूज हचुवा को भरमा बनाएको जस्तो लाग्यो।
किन भने तपाइहरुले सवारी चालक एक जना को मात्र भनाइ र एक वटा गाडी बाट निस्केको पेट्रोल लाई मात्र देखाउनु भयो।
गाडीमा त सवारी चालकले अथवा अरु कसैले पानी अथवा अन्ने बस्तु मिसाउन सक्छ। त्यो एक वटा गाडीको मात्र नभैकन तपाईहरु आफैले साझा पेट्रोल पम्प को पेट्रोल लियर जांच गरि देखाउनु भएको भए हामी जस्तालाई बिस्वास हुनेथियो।
Hot debate. What do you think?
11
9
कारवाई गर्न नसके कसले गर्ने सक्छ तेरो ****
त्यो पेट्रोल पोम्प जलाईदे हुन्छ कारवाई गर्न नसके
पुलिश त नेपालमा छैन केरे ड्रेस मात्र छ
जय नेपाल
Well-loved. Like or Dislike:
15
1
धेरै राम्रो काम भयेछा नेपाल मा ….अनि यो कुनै नौलो कुरा पनि त होइन नि ….पानि मात्र होइन ….अरु केहि कुरा मिसौना मिल्दैन जसले इन्जिन नै सिज गरोस ….JATI पनि बिदेस मा बस्नु BHAYEKA नेपाली हरु छन् ….बिदेस मै बस्नु होला नेपाल गएर काम छैन…
Hot debate. What do you think?
7
0
छोरा छोरी हरुत मिस्वात गराएका छन् त्यो पेट्रोल, खाद्यान्न, हरुत झन् तेसै मिसावट गर्नेभएनी!!
मन परे हरियो, नपरे रातो
3
0
नेपाली जनता दक्षिणकाली मा भोग दिन लागेको बोका जत्तिकै सहनशील छ र त भ्रष्टाचार मौलाएको छ नि.नेपाली ले जानेको भनेको नै नेता हरु को जुलूस मा घाटी सुकाई चिच्याउनु, आर्काको सम्पति मा ढुंगामुडा गरि तोडफोड गर्नु,अनि धुर्त नेतालाइ मन्त्रि, प्रधानमन्त्रि बन्न को लागि आफ्नो टाउको मा टेक्न दिनु,यत्ति हो जानेको नेपाली ले. अरु कुरा पनि जानेको भए देश उहिले नै बिकाश भैसक्थ्यो नि,जुन देश मा सडक नै छैन,जुन देश मा यातायात को कुनै मापदण्ड छैन,कानुन छैन,जुन देश मा ट्राफिक को नियम छैन,जुन देश मा पेट्रोल को व्यवस्था छैन – त्यो देशमा जनता भन्दा गाडी थुप्रो, त्यस्तो देश मा पेट्रोल को ठाउमा पानी न-बेचे, के दुध बेच्छ त?पानी पनि के ढल त होला नि !
घरमा गुन्द्रुक हसुरेर गर्लफ्रेन्ड लाइ देखाउन पल्सर हुइक्याउने र बिहे गरेकी स्वास्नी घरमा थन्क्याएर रखौटी लाई नगरकोट घुमाउने सुकुल गुण्डा हरुको गाडी मा हाल्नु पर्ने यस्तो “टू इन वन” पेट्रोल.
Well-loved. Like or Dislike:
9
1
हे साथी हो आब तेस्ता कुकुर हरुलाई कारबैको माग गरेर पुग्दैन फासिको माग गर्नु पर्छा आनी कुता आइल्निगमको कर्मचारीको बर्कस्ता गरि जेल हाल्नु पर्छा साले कुकुर आरुले कमापिलेन्न गरे मात्र आनुगमन गर्ने साला तलब चाही कसेर खाने नेपाली जनताले आफनो घर जगाबैंक मा राखेर किनेको तेत्रो बहुमुल्य समान माथि तेरो खेलौना जस्तै गर्नु पैसा तिरेरा पनि ओराजिनल पेट्रोल डिजेल नदिने कुकुर पख त जस्ताको रेक्ट आब नेपाली जनता ले राखेको छ र आब चाडै त हरुको आन्तेहुनेछा हे नेपाली दाजु भै आब जागबलि दिन लै हैन बलि लिनु पर्छा यक यक गरेर देस द्रोही हरुको
मन परे हरियो, नपरे रातो
2
0
नेपाल मा अति नै वैरहेको छ
एस्तो हुदा पनि कारबाई नहुने कस्तो देश कस्तो सरकार हो
हे पशुपति नाथ यो क देखनु पारो
मन परे हरियो, नपरे रातो
1
0
हसाउ छ नेपाली ले
मन परे हरियो, नपरे रातो
0
0
हुन त यहाँ पावेर न्यूज़ ले एम्बुलेन्स को डिजेल मात्र जाच गरेको देखाएको छ / तर यो मिसावट कुरा सत्य नै हो किन कि आजकल जसको पनि बेलाबेलामा सवारी साधान हरु बिग्री रहेने गर्छ / यो कुरो इन्जिन बिग्रिएर सास्ती खेप्ने व्यक्तिलाई मात्र थाहा हुन्छ / यो डिजेल,पेट्रोल र मट्टीतेल मा पानी मिसावट गर्दा पानी तैरिएर तल जान्छ त्यसैले पेट्रोल तथा डिजेल ट्यांकी बिग्रिरहंछं / यो त सरकारी अनुगमन टोलीले जांच गर्ने पर्छ / यो सरकारी अनुगमन टोलीको कुरा सुन्दा कति दुख र लाज लाग्दो कुरा गरेको / अनुगमन टोलि सधै जांच गर्न जना जरुरी छिन समयमा जांच गरे पनि जनताले ठुलै राहत पाउने थियो / त्यहि अनुगमन नभएको कारणले जनतालाई थागीन्दैछं / यस्तो कुकार्य बढ्दै गएमा एकदिन जनताले पेट्रोल पोम्प पद्कैदेला / आयेल निगम जी होसियार रहनुहोला…….नेपाली जनता भेडा भनेर नहेप्नुहोला फेरी भेडा ले आफ्नो रिस पेट्रोल पोम्प मा पोखिदेला नि होसियार….है ….
मन परे हरियो, नपरे रातो
1
0
यो त नपताउने कुरा जस्तो पो भयो त
मन परे हरियो, नपरे रातो
0
0
हचुवा को भर मा समाचार बनाउने, मलाई यो ति भी का पत्रकार हरु नेगेटिभ कुरा जसरि तसरी बेचेर मान्छे को सान्त्वना बटुल्ने जस्ता लाग्छन . बास्तम मा यहाँ एस्तो भयको छ जस्तो लाग्दैन . तेल मा पनि मिल्दै नमिल्ने कुरा हो .. पनि मा तेल तैरिन्छा र अन्त मा पनि मात्रै हुन्छ. तेसकारण अन्तिम मा तेल भर्ने को पानि मात्रै हुन्छ . विदेश मा बस्ने मान्छे ले हो ला भन्ने अनि नराम्रो गाली को बान्ता नै गर्ने देखियो.. पत्रकार हरु मान्छे को दिमाख भुटेर समाचार बनिरहेछ
मन परे हरियो, नपरे रातो
0
0
रातो धुलो खुरसनी मा इट्टा को धुलो मिसाएर बेच्ने देशमा पेट्रोल मा पानि त सामान्य नै हो
मन परे हरियो, नपरे रातो
0
0