संबिधानसभाको म्याद पर्यो सर्बोच्चलाई आपत-of the beat-
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
|
|||||
संबिधानसभाको म्याद पर्यो सर्बोच्चलाई आपतसंबिधानसभाको म्याद पर्यो सर्बोच्चलाई आपत-of the beat-
7 comments to संबिधानसभाको म्याद पर्यो सर्बोच्चलाई आपत |
|||||
|
Copyright © 2013 CanadaNepal.net - All Rights Reserved |
|||||
कुनै पनि निर्णय अदालतले गर्ने हो या देसमा भाडभैलो मात्र मच्चाउने गरेका नेताहरुले हो ? यदि अदालतले गर्ने हो भने अदालतको निर्णय किन उल्टाउने र होइन भने सर्बोच्च अदालत केका लागि ?
Well-loved. Like or Dislike:
28
1
संबिधान लेख्ने काम यस पाली पनि भएँन भने अब थप होइन बिकल्प नै खोज्नु पर्ने हुन्छ l म्याद थप गर्दै देश लै दिशा हिन गरौँन भएको प्रयास लै खतम गर्नु पर्छ l नेपाली लै औला दिंदा डुडुलो निल्न खोज्ने बानी लै सर्वोच् अदालत ले म्याद थप नहुने आदेश तुरुन्त दिनु पर्छ l
सर्वोचा अदालत ले तोकेको अन्तिम म्याद भित्र संबिधान प्रस्तुत नभए l
जंगी सासन ल्याएर सबै राजनीति दल हरुलाई पार्टी बन्देज गरि सबै नेता हरु लै गिरफ्तार गरि जेल चलान गर्नु नै अन्तिम बिकल्प हुने छ l
Well-loved. Like or Dislike:
24
0
साको विकास किन गर्नु ? मन्त्रि बन्ने दाउमा झगडा कुटाकुटमा बय्स्ता | अब राजाको पालो होला | बरु गयनेन्द्र राजा भए देसको अस्तित्वता रहने थियो |
Well-loved. Like or Dislike:
19
2
सर्वोच्व ले गरेको निर्णय १०० प्रतिसत सहि छ किनकि कहिले सम्म हामि गरिब,निमुखा,किसान,मजदूर जनता ले ६०१ जना सभासद लाइ पालेर राख्ने ? यिनीहरुलाई कुनै पनि हालत मा म्याद थप्ने जनाधिकार दिनु हुदैन|बास्तबमा सर्वोच्व ले २ करोड पैसत्थी लाख जनता को भावना लाइ कदर गरेर नै यो निर्णय गरेको हो |कहिले सम्म हामि जनता ले यी भाते सभासद लाइ पालेर राख्ने|यस्तो आफ्नो काम कर्तब्य तर्फ बिमुख हुने सभासद र संसद हरुलाई देशले पालेर राख्न कुनै काम छैन यसलाई बिघटन गरेर अगाडी बढ्नु नै जनता र देशको लागि फाइदा जनक देखिन्छ अहिले आफ्नो जागिर खोसिने डर ले यिनीहरु छटपटाइ रहेका छन|सर्बोच्व ले आफ्नो क्षेत्राधिकार मा हस्तक्षेप गर्यो भन्नेहरुले ४-४ बर्ष सम्म संबिधान दिन नसक्नु के उनीहरुले जनता को क्षेत्राधिकार हनन गरेका छैनन् त ? यसमा सर्वोच्व ले पछी हट्नु पर्दैन सम्पूर्ण जनता हरु सर्वोच्व को पक्ष मा छन
Well-loved. Like or Dislike:
13
0
होइन यी नेताहरुलाई गोलि ठोक्न मिल्छ कि मिल्दैन ??? होइन भने सांसद भबन मा संसद चलेको बेलामा पुर्ब राजा बिरेन्द्र का परिबार लाइ भुटेको जस्तो केहि गर्न मिल्दैन ??? होइन भने सत्ता लोप्चा मा यिनीहरु फसिसकेका छन्, अब अहिले आएर फेरी अदालत को फैसला माथि किचलो गर्दै छन् / अब जनता हरुले नै यिनी हरुको टाउको काट्ने दिन आयो जस्तो छ / अब त जनता को तातो रगत देश को बगाउने दिन आयो /
जय मातृभूमि देश नेपाल
देश प्रेमी
Hot debate. What do you think?
6
1
यो ६ महिना पनि त्यसै बित्यो भने म्याद थपना कुनै जरुरी छैना जति लुट्नु लुटे अब बहुदल वा गनतन्त्र कुनैको अस्तित्तो नेपाल र नेपालीको लागि हित हुदैना भन्नेकुरा स्पस्ट हुन्छ तयसैले अब जनता बिउझिना जरुरी छ र बिउझिन्छौ पनि हामी लेख्ने मात्र होइनौ आब्सय्क्तामा रगत बगाउना पनि तयार छौ इ चोर हरु डिले बरी गरे जस्ता भित्र पस्छन र ९ महिने बनेर भाइर निस्कन्छन र जनतालाई भेडा बनाउछन यो कारण त्यो कारण भनेर खबर दार अब तेसतो भासन बन्द ग्र हुन्छ भने जनताको हितको कामर आफ्नो सत्ता रकछागर नात्र कति सासन आयो र गयो नेपालमा इतिहासका पाना हेर नेता भनाउदा देस र जनताका पसिना मा रमाउने गद्दार नेता हरुहो जनताले सबैलाई चिनी सक्यो भाग्ने र लुक्ने ठाउ पनि नमिल्ला मात्र एउटा बन्दी गिरिया बाहेक नात्र जेठ १४ मा सम्बिधान निर्माण हुनै पर्छ हुनै पर्छ
Hot debate. What do you think?
4
0
म्याद थप्नु हुदैन है
नया जनादेस लिएर सानो रुपको सम्बिधान सभा बनाएयो भने राम्रो अनि छिटो सम्बिधान बन्ने छ
मन परे हरियो, नपरे रातो
2
0