तीन करोड बढीको टेलिफोन तार चोरियो ! टेलिकमको टेलिफोनको तार चोर्ने गिरोह सक्रिय भएको छ । टेलिकमले विदेशबाट आयात गरेका यस्ता महागा तार चोर्ने गिरोहले भने ती तारलाई कौडीको मोलमा बेच्ने गरेका छन् ।
यसरी टेलिफोनको तार नै चोरी गर्ने गिरोहका अतिरिक्त घरमा चोरी गर्न अथवा टेलिकमको सेवा अवरुद्ध गर्न तार काट्नेहरूको सङ्ख्या पनि बढ्दो छ ।
तार चोरीका कारण लामो समयसम्म टेलिफोन लाइनहरू अवरूद्घ हुादा टेलिकमले घाटा सहनुपर्ने अवस्था त छादैछ, सर्वसाधारणको उपभोगको अधिकारसमेत हनन भइरहेको आमउपभोक्ताहरूको गुनासो छ ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video



यो चोर हरु टेलेकोम मा कम गर्ने कर्मचारी नै हो यस लै पत्तो लगानुं गारो छैन यस्ता चोर हरु लाई समातेर ठुलो बिघो सहित १० बर्ष सम्म को जेल को ब्यबस्था गरिनु पर्छ l
सरकार संबिधान लेख्न म्याद थप गर्ने शुर मात्र होइन देशमा बिकाश र शुरक्षा को गुणस्तर ल्याउन सरकार ले कडा सजाय को अभ्यास नगरी देश सुध्रिने वाला छैन l
Well-loved. Like or Dislike:
28
1
कुरो सुन्दा त सुरछ्या निकाय र टेलिकम को कर्मचारी हरुकोपनि मिलोमतो जस्तोछ | किनभने यतिको क्याबल हराउदा पनि आँखा चिम्म गरेर बस्ने ? चोर ले मात्र चोरेको छैन कुस संका छ| अनि तिसमान हरु कुन कुन ठाउँमा लगेर बेचेका छन् ति किन्ने साहुलाई पनि चोरीको मुद्दा लगाउन परयो हर्जाना तिराउन परयो ताकी चोरहरुले समान लिएर बेच्न आउँछ भने तिसाहू हरुले त्यो चोरीको समान नकिनोस अरु मुलुकमा पनि एस्तो नियम छन् |
Well-loved. Like or Dislike:
14
0
Thank पत्रकार जी यशारी नै पर्दफास्त गर्दै जानो भो भनि नेपाली सरकारी शम्रक्षद पायका आपरादी पकै पनि घट्ने छन् / तपाई हरु को मात्र हामीलाई आशा लाक्छ / तर b secure , बेस्ट ओफ luck .
Hot debate. What do you think?
5
0
के गर्नु चोर मरदैना सरकार पनि मर्दैनन तिहार अघि देखी अहिले सम्मा एक पटक मात्र फुन्गरय के गर्नु
मन परे हरियो, नपरे रातो
3
0
हे भगवान नेपाली कर्मचारी हरुको को दिमाग मा कहिले शुबुधि आउने होला…? यी चोर हरुले किन येसरी गति छाडेको होला? देश लाइ खोक्रो बनाउने यी धमिरा हरुलाई मेटासिट पो छर्किने होकी???
Hot debate. What do you think?
6
0
के गरोस त अब घुष खान नपाएपछि यही तार चोरेर भयपनी तल पिऊन् देखि माथि हाकिम सम्मले बेचेर खान परिहाल्यो | यो देसको सरकार र गृह को कुरै नगरु जानताको त सुरछ्या नदिन सक्नेले त्यो दुरसंचार को तारको सुरछ्या को आसै नगरम |र यो काम मा मित्र रास्ट्रको धेरै ठुलो हात छ उहाको सहयोग बिना त यत्रो ठुलो कार्य हुने साक्दैना नि |कि कसो साथी हो………
Hot debate. What do you think?
7
0
that’s right. i think they all are from telecom.
मन परे हरियो, नपरे रातो
3
0
यो चोर हरु या त टेलिकम मा आबध्हा हुनु पर्छ वा कसैको निर्देसन मा पक्कै भएको हो / यिनी हरु पक्कै नेपाल टेलिकोम को प्रतिस्पधी हरु ले गराएका होलान भन्ने लागेको छ ///
Hot debate. What do you think?
5
0
मिति
श्री/श्रीमती…………………………………………..
मन परे हरियो, नपरे रातो
1
0
राम्रो काम भय छ हाम्रो देश नेपालमा … पुलिश आर्मी नै चोर भय पछि … अरु के चहियो त ..!!
Hot debate. What do you think?
7
0
यस्ता मानिश लाई किन देश मा राखिन्छ पहिला यस्ता बक्तिलाई फाशियो भनेर नेव्स फ्लाश गरिदिदा राम्रो हुन्थो |
मन परे हरियो, नपरे रातो
2
0
डराउनु पर्दैन ,नेपालमा तार रहित टेलिफोन राम्रो हुन्छ , तार जति सबै बेचेर खानु पर्छ , बरु हाम्रो भागमा कति आउछ भाग लाएर दिए हुन्छ , तार नै नाभएसी बालै भएन नि !
Hot debate. What do you think?
4
0
यो NCellको काम हो
मन परे हरियो, नपरे रातो
1
1
यी चोर्ने हरु ति काम गार्मे कर्मचारिनै हुन् नभएपनि जो कोहि भएपनि सिधै गोलि हान्ने गर्नु पर६ चोर हरुलाई २-४ जनालाई गोलीले चार मरे जस्तो मरे बल्ल थाहा हुन्थियोकी
मन परे हरियो, नपरे रातो
2
0
याे सरकार आजसंम्मकाे ईतिहाँमै सबैभंन्दा असफल साबित हाे भन्ने परकास्ट चाेरि , डकैद, माफिया, दलाल, भ्रष्ट कर्मचारि हर्कत, नागरिक हत्या, आदि घट्ना सृख्वलाहरूले ऐना जतिकै छर्लंंङागै प्रमाणित गर्न थालेकाे छ । नागरिक त भयाे एस्तै घर जग्गै माफिया र कर्मचारिकाे मिलेमत्ताे बाट कत्तीखेर जाने हाे अर्काे त्रास थपिएकाे छ जनतामा ।
मन परे हरियो, नपरे रातो
0
0
AS RNAC,TROLLEY BUS, NEPAL CEMENT FACTORY,BIRATNAGAR JUT MILL GONE OUT OF SERVICE
NEPAL TELECOM WILL ALSO GO OUT OF SERVICE IF THESE KIND OF PROBLEMS GOES ON.
WHY GOVERNMENT OFFICE DONT GIVE ANY OF THE GOVERNMENT COMPANY TO DEVELOP AS IT SHOULD BE?
मन परे हरियो, नपरे रातो
0
0