सर्बोच्चको फैसला पुनरावलोकनको माग – खबर भित्रको खबर- जेठ १४ भित्र संविधान बने के हुन्छ ? नबने के हुन्छ ?
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
|
|||||
जेठ १४ मा संविधान बने के हुन्छ ? नबने के हुन्छ ?सर्बोच्चको फैसला पुनरावलोकनको माग – खबर भित्रको खबर- जेठ १४ भित्र संविधान बने के हुन्छ ? नबने के हुन्छ ?
55 comments to जेठ १४ मा संविधान बने के हुन्छ ? नबने के हुन्छ ? |
|||||
|
Copyright © 2013 CanadaNepal.net - All Rights Reserved |
|||||
यी दलहरु चोर हुन् यसमा २ मत छैन. यसैले अब यी दलहरुका सभासद हरुलाई जेलमा राख्नु पर्छा. यिनीहरु नियति काम गर्ने नभएर जनताको पैसा लुट्ने काम मात्र हो. यस्तो सम्भिधान सभाको काम छैन.
Well-loved. Like or Dislike:
105
3
म्याद थप्नु पर्दैन , यी सब नाटक हुन् जनता लाई दुख दिन. तपाई हरु आफै भन्नुस त?? थप्नु पर्छ त? पर्छ भनी हरियो नत्र रातो. जय नेपाल.
Hot debate. What do you think?
12
49
यी ६०२ भेडा बाख्रा लै एकै अचानोमा काटेर सतिको श्राप लाई उल्टाउनु पर्छा जस्तो लाग्छ नत्र भने नेपाल आमाको आर्को श्राप लाग्छा
Well-loved. Like or Dislike:
81
1
प्रधान मन्त्रि सभामुख सर्बोच्को दर्पिथ्को बिरोद्मामा जानुभन्दा सबिधान बनौनेतिर्लाग्नुपर्छा / यदि सर्बोच्को निर्णय चित न्बुजे कानुनी प्रक्रिया जानु पर्छा/सर्बोच्को मानहानी गर्नु राम्रो हुदैन / तापैहरुलाई जनताले दियको अधिकार दुइ बर्स हो त्यसमा नसक्नु कारण दियर पनि म्याध तप्न्नु पर्ने हो /
हुनत तपाई हरु सबिधान्मथी हो क्या ? र पनि सबिधान बनाउनेले संबिधान हातमा लियर हिड्ने चेस्टा नगर्न अनुरोद छ /हुनत जनता हाम्रा पछी भिरहंछां न भन्ने सोचाई नराख्नु / जनताले मुख खोल्न नपरोस
Well-loved. Like or Dislike:
52
1
जेठ १४ मा संबिधान बन्ने त कुरै भएन म्याद भने थप्पिन्छ /म्याद पनि थपिएन भने फेरी त्यो राजतन्त्रको कालो रात अवश्य आउनेछ //होशियार !!!नेपाली जनता !!!!!!
Well-loved. Like or Dislike:
40
11
तेही सर्बोच्छाले गरेको निर्णय कयौ पटक मान्य भयको थ्यो तर आज फेरी तेही सर्बोचाले गरेको किन मान्य भयको छैन हाम्रो देशको गादार नेताहरु लै / अब सर्बोचाको निर्णयलाई बिरोद गर्नु भन्दा तत्कालै संबिधान लेखन मा लागे देश र जनताको भलाई हुन्थ्यो कि ? तर काम बिना माम खान पल्केको खातेहरु लै बर्सौसम्म संबिधान सभाको मायाद थप्दै जनताको रगत र पसिनामा पौडी खेल्ने दाउमा छ कहाँ संबिधान लेख्ने इच्छा त हो र / खायौ खाते हो देशलाई सर्पले भयागुतो निले झैँ गरौ तर तेस को मूल्य एक दिन नेपाली जनताले तिमीहरु बाट लिएर नै छोड्ने छ./ तिमीहरु को हासो एक दिन आसु मा परिणत हुने छ होसियार खातेहरु होसियार /
Well-loved. Like or Dislike:
47
0
जेठ १४ मा संविधान बने के हुन्छ ? राम्रो हुन्छ l नबने के हुन्छ ? जंगी सासन ल्याउने अनि सबै पार्टी हरुको नेता र संसद हरु लै जेल मा चलानी गरिनु पर्छ l
काम नगर्ने तर म्याद थप मात्र गरेर देश लै अन्योल मा पार्ने कुरीति श्रीजना गरेको ले सबै राजनीतिक पार्टी का नेता र संसद हरुलाई गिरफ्तार गरि जेल चलान गरिनु पर्छ l
Well-loved. Like or Dislike:
51
1
छ सय एक सभासद्लाई बाटो खन्न लगाएको भए चार वर्ष सम्ममा काठमाडौँ हेटौडा सम्म बाटो पुगी सक्थ्यो |तर यी चोरहरुले देशको
Well-loved. Like or Dislike:
73
0
पिक र साबेल ले नखनेपनि मुखले त खनिराछन् नि त .
मन परे हरियो, नपरे रातो
1
0
Sab Chor Hun Khana matra aako hun… Janata
Ko raagat passhena katti khanchaw ho…
601 lai ta aba Nepal. Bata kapal modee kalo
Mosho ra sungur bhokyaunu parcha…
Well-loved. Like or Dislike:
16
0
यो अधिकार सर्बोचको अधिनमा छैन भने र यो अधिकार जनताहरुको अधिनमा भएको खण्डमा जनताहरुले हुदैन भन्यो भने संसदहरुको के मत हुन्छ? डा. भीमार्जुन आचय्र जी को भनाइ ठिक लाग्छ. मलाई के लाग्छ भने नेपालको राजनीतिक दलहरु नै राम्रा छैनन …
Well-loved. Like or Dislike:
20
0
ग्वाच नेताहरुको रजाई कति वर्ष गर्दा रैछ हेर्दै जाऊ, एक-एक अपहरण गर्दै “टाउको जोलामा, जिउ(ज्यान) खोलामा” बनाउनु पर्छ जनता हो उट अब नसुत! येस्ता देस्माराहरुको अन्त्य हुनेछ,
Well-loved. Like or Dislike:
26
1
कस्तो ल्वाठ, ग्वाचे अनपढ ६०१ नेपाली सभासदहरु:
१४६० दिनमा पनि क का कि, स सा सी सी; लेख्न जानेन अरे
अझै समय चाहियो पो भन्छन रे, लाजमर्दो, नाडर नलाएकहरु!!
Well-loved. Like or Dislike:
25
0
शम्षद को मान भएपो हानि हुन्छ त ! कत्ति नै मान भए जास्तो ! Constitution is never going to be written and stupid politician stop defaming courts order and mocking judiciary . It is because of you guys justice has no meaning and value in the country. You guys are so double standard that you think law is only correct when it is ruled in your favour otherwise it is wrong and unlawful. It is you guys who are incapable of delivering what you assured people and now you accuse court’s verdict. No one is above the law and stop cheating and lying in the name of people’s mandate you hypocrits. You can not ignore and disobey all the courts order merely saying court has disrespected people’s verdicts as you are their representative which is so hypothetical . Come out of the illlusion, i bet you no more enjoy public’s support anymore cause public are so tired and exhausted of all your propogandas and lies. Your times are running out guys and one day you too would be chased away.
Well-loved. Like or Dislike:
10
1
अदालत को निर्णय ठिक छ काम नगरी जनताको तिरो बाट तलब खायर
काम नगर्ने ले फेरी चुनाब लड्न जनता सामु देखा पर हामी फैसला गर्छौ
२ बर्सको जनादेश लियर ४ बर्सको पैसा खादा पनि काम गर्न नसक्दा
लाज लाग्दैना , जनादेश फेरी लिन जनता सामु जाउ सर्बोचले यहि
भनेको ठिक छ यो फैसला,, काम गर्छौ भने गर नभय भोट माघ्न हामी सग
आओ हामी ठिक गर्छौ सर्बोचले हामीलाई दियको अधिकार हो यो, लत बिरोध कसरि गर्छौ हेरु |
s
Well-loved. Like or Dislike:
23
0
२०६९ जेठ १४ सम्म संबिधान नबनेमा ६०१ सभासद्लाई सम्पूर्ण नेपाली जनता मिलेर कडा भन्दा कडा गर्नु पर्छ त्यस्तो कारबाई के हुन सक्छ भन्ने प्रश्न को उत्तर चाही सम्पूर्ण भुद्धिजीबी नेपालीहरु मिलेर फेरी कसैले पनि त्यस्तो गल्ति गर्ने कल्पना पनि नगरुन
Well-loved. Like or Dislike:
16
0
जेठ १४ सम्ममा संबिधान बने ति मन्त्रि नेता संसद भनौदा हरु बच्छन llll नत्र एका एका गरि ति चोर मन्त्रि नेता संसद भनौदा हरु लाई जनता ले मर्नु थालछन् lllll
Well-loved. Like or Dislike:
14
0
कानुन न भएको देश कता छ भनेर सोध्यो बने नेपाल भनेर बिस्व मा चिन्ने भो भाते नेता हरु लाइ बागवान को सराप लागोस .
Well-loved. Like or Dislike:
15
0
चोर नेताहरु एक एक लाई लात हान्नुपर्छ अब कति म्याद थप्ने गधा हरु इमान भन्ने कुरा नै छैन यी गढ़ाहरुमा देश बनाउन सक्दैनौ भने कमसे कम देश त नबिगार ,,,,,,,,,,,,,,,,,,,,,,,,, तोकिएको समय मा भएन भने निर्बाचनमा जानुपर्छ अनि नया प्रतिनिधि चुनेर ल्याउनु पर्छ अनि देश बन्छ हैन भने यी गधा हरुले देश लाई बर्बाद पारिदिन्छ ………………….. समय मै सबैलाई चेतना भया………………………….. राम्रो ……………………
Well-loved. Like or Dislike:
17
1
नेता हो यो समबिदान सवा तेरो —–को घर हो तेरो जागिर गर्ने ठाउँ हो दुइ वर्षा त सकियो अब हल्ला नगरे हुन्छ पहिला बेचेको गोरु फेरी किनेर अब जोत्न थाले हुन्छा अब गोरु जोत्दा जोत्दै गएको डाका हरु ले के को बुद्धि हुन्छा र काम गर्ने धिक्कार छ फेरी पनि म्याद थप्न्ने बहाना मा जागिर खान खोजेको मा हहहह्हहहा डाका नेता हरु को नाटक !!!!!!!!!!!!
Well-loved. Like or Dislike:
15
0
खानाता जोले पनि खान्छ तर जेठ १४ मा सम्बिधान नबने लोक तन्त्र रहित गणतन्त्र लाइ कब्जा गर्ने र बादेताको कारण पारसलाई नै लेउनु जरुरी हुन्छ होला किनाकी इ चोर हरुले काम गर्ने होइना रहेछ खाने मात्र एदी १४ जेठमा सम्बिधान बनोस वा ना बनोस आदालतले निर्नाया बद्लना हुदैना सम्बिधान बनाउना नसके अब चुनाब नै गर्ने बाहेक आन्ने बिकल्प हुदैना ति ६०१ चोर ले खाने पैसाले ता चुनाब हुना सक्छ अब फेरी बहुदल र एक दलको चुनाब को घोसना अघि बढाउनु पर्ने देखी न्छ किना बने इ ६०१ राहु हरु एदी काम गर्ने हिसाबले र रास्ट पेरमी हुन्तय भने तुरुन्त स्रबोचको आलोचना मा सरिक नभएर कामतिर लमकिनु जरुरी थियो कामलाई ध्यान नदी अदालतको बिरोद गर्दा स्पस्ट हुन्छ कि इ म्याद थप्नुको अर्थ आफ्नो आयो लम्ब्याउनु र जनतालाई उल्लु बनाउनु मात्र रहेछ भन्ने कुरा र जो पार्टी भित्र र भाहिर झगडाको कुरा आउछ यो पनि एउटा समया ल्म्भ्यौने नाटक नै हुनु पर्छ किनाकी एदी यो एस्तो नगरेर काममा लागो भनेता ६ महिना होइना ३ महिनामै सम्बिधान बन्ना सक्छ कुनै २ मत छैना अब साएत इ ६०१ डनको पनि टाइम नजिकिदै छ लाग्छ साचो कुराहो एदी जनता ले सात दिएना भने कुनै पनि पार्टीले छुट फुट घटना बाहेक आरु केही गर्ना स्क्तैना हामि चाहे फेरी राजतन्त्र फ्रकाउना सक्छौ इ दल हरुले बाद्दय बनाएमा एकछिन वा एक दिन फेरी रगत बग्छ होला तर पुलिस र आर्मी ले पनि कुरा बुझे धेरै कम रगतले पनि काम चल्छ मलाई लाग्छ अब इ बहुदल नेताको लागि फेरी नेपाल मा ठाउ किता जेलमा नभ्या भारतको भुमि नै हुन्छकी ठिक
Well-loved. Like or Dislike:
13
2
यी सभासद अनि हाम्रा देसका मन्त्रि भेडा बाख्र मात्रै भएको भए त बरु केहि त हुन्थियो होला यिनी हरु त ब्वासा हुन्, सिर्फ आफ्नु ढुकुटी भर्ने जसरि पनि राता रात, किन बन्नु परेको ६ यिनी हरुलाई संबिधान, नबनेको मानै माला माल हुन पाएको छ, गरिब,निमुखा, ले के नै गर्न सक्छन र तिनी हरुलाई , कसले के गर्न सकेको छ र तिनी हरुलाई, जताततै भ्रस्टाचार को संजाल छ/ लाखौ हामी जस्ता बिदेसिको गुलाम बनेकै छौ/ बिदेसिको अनुदान ले नेताहरुको ढुकुटी भरिदै छ/ उनीहरु को जिन्दगि आलिसान भएकै छ/ कसले के गर्न सकेको छ खै?
Well-loved. Like or Dislike:
17
1
Let us ” NAGARIK SAMAJ ” write it keeping Mr Gayendra as the president. After our completion , let political parties go for general election and let him be the prime minister of nepal .
Hot debate. What do you think?
5
1
के गर्ने ta
Hot debate. What do you think?
4
1
जे गरयो सर्भाचले एक दमै ठिक गरयो अब निर्णय बदल्लनु हुदैन सके ६महिन मा
संबिधान लेखछन नलेखे संबिधान सभा नै बिघटन गर्नु पर्छ देस र जनता को लागि यसै मा भलो हुने छ ! अहिले को संसद र नेता हरु को नियेत नै ठिक छैन ! कहिले देस टुक्राउने खेल खेल्चन त कहिले जतियेता को नाम मा दङ्ग भड्काउने काम गर्छन अहिले सम्म देस लै लुटेरा पुगेन आजै लुट्न समय चाहिन्छ भनि रहेका छन् ! एदी ६ महिना मा संबिधान लेखियेना भने देखि संसद बिघटन गर्नु पर्छ अनि अहिले
सम्म ६०२ नेता हरुले खाको पैसा तिर्न लगाउनु पर्छ त्यो पनि ब्याज सहिद काम नगरे पछि त पैसा फिर्ता गर्नु पर्योनी कि कसो लाज नभाको नेताजी हरु ?
Well-loved. Like or Dislike:
15
1
सांसद र सम्बिधान शभाको मान हानिको कुरा लाई प्रमुख एजेन्डा बनाइ एक आपस मा बाझेर समयको निरर्थ दुरुपयोग गर्नु भन्दा बांकी रहेको ६ महिना त हामी संग छ र बितेको समयमा जे जसो गरेपनी अब बांकी रहेको समय लाई सही सदुपयोग गरी नयां सम्बिधान लागु गर्नु भन्दा राम्रो कुरा केही छैन यदी ६०१ जन्तु हरुले आफु लाई जन प्रातिनिधी सम्झेका छन्: भने । नत्र के हुन्छ भन्ने सवाल मा सबै भन्दा पहिला त तिमी जेस्ठ १३ मै तिमी हरु जस्ता नालायक हरुले नेपाल भुमी छाडेर दिल्ली को टिकेट काटे हुन्छ, त्यो पनि सपनी म । हेरुं गते१३ गते सम्म पनि यस्तै गरी आनाकनी मात्र गरी भत्ता मात्र पचाउने काम गरौंला भन्ने मनासय बनायका हौ भने तिमी हरुले १४ गतेको सुर्योदय देख्न पाउने छैनौ किनकी तेती बेला सम्भिधान शभा एक लिखित काहनी मात्र बन्ने छ र नयां नेपाल को सामुहिक चियान घारी । यो म एक जना को मात्र नभै ६०१ बाहेक लग्भग ३ करोड नेपली जन्ता को सामुहिक मत हो किरा हरु ! देश लाई अझ खोक्र्याउने सपना नदेख । धिक्कार छ तिमी हरु लाई !
Well-loved. Like or Dislike:
14
1
बिश्व इतिहास मै संबिधान लेख्न को लागि नेपाल को संबिधान ले सबै भन्दा बढी लोकप्रियता कमाइ रहेको बेला किन घट्न दिन्थे यी खाते सभासद हरु ले| अब नेपाली जनता को भलाइ का लागि नेपाली समाज मा एउटा क्रुर साशक हिटलर को जन्म आवस्यक छ |
Well-loved. Like or Dislike:
9
0
बिश्व इतिहास मा संबिधान लेख्न को लागि नया नेपाल को संबिधान ले जुन लोक प्रियता पाइरहेकोछ यसलाई नया नेपाल बनाउने नेपाली खाते सभासदहरु ले के कम हुन दिन्थे र अब नेपाली जनता ले पक्का नया नेपाल हेर्ने नै हो भने नेपाली समाज ले एउटा क्रुर साशक हिटलर को जन्म दिनु आवस्यक छ |
Well-loved. Like or Dislike:
9
0
नेपाल का चोर नेता हरुलाई संबिधान लेख्ने मन नै छैन खाली भत्तापचाउने र देस र जनतालाई ब्रम्हलुट गर्ने थाहा ६ आबलुट मच्चौना नपाउने भो भनेर tension भाको हो तेसकारण आब जेठ १४ सम्म केहि गरेनन भने फासी दिनु पर६
Well-loved. Like or Dislike:
11
1
बल्ला ठिक भएछ सर्बोचा फैसला जे होस् चित्त बुझा दो छ . तर क गर्नु खसी बोका भएको भए bazzar मा लगेर किलो को हिसाब ले बेच्न हुन्थ्यो .यी खान नहुने खसी पर्यो गाँठे खै के खै के . साला कुत्ता पनि भुस्या
Well-loved. Like or Dislike:
12
1
ओइ कुकुर हो आब तिमीहरुले संबिधान को नाम समेत लिने चेस्टा नगर त जस्ता सर्बहारा पाखण्डी रंदिको छोरा हरुले नेपाली जनताको लागि संबिधान लुना सक्दैन यदि जनताको भाबना लै बजेको भय यक वर्ष भित्रै संबिधान बनि सक्ने थियो आब संविधानको कुरा नगरे हुन्छा बरु जेठ १४ गते संबिधान नबने त कुकुर हरुको समाप्त हुनेछा र आब जनतालेनै संबिधान लेखानेछा हे नेपाली दाजु भाई हो आब उठ आती भइ सक्यो उठौ हात हाना गोलि रंदिको छोरा खाते नेता हरुलाई यसको बदलामा मा पनि कुनै हालतमा बन्दुक उठाउनेछु र हान्ने छु त कुकुर हरुलाई आब जनताले के गर्छा तेही हुन्छा
Well-loved. Like or Dislike:
10
1
नेता जति बाग मति नदीमा चुल्लु भर पानीमा डुबेर मरे हुन्छ इनको कुनै कम छैन हाम्रो पैसामा लडेर खायको बुवासा हो यक दिन त तिमीलाई पनि मर्न पर्ला नि
Well-loved. Like or Dislike:
12
1
अबको पालो ६०१ जना लाई एउतै डोरीले बढेर घास खुवादई पुर्ब पश्चिम रेल मार्ग बनाउनु लागौउना नेपाली दाजु भाई दिदि
बहिनि हो कि कसो ??????अत्ति त गर्नु भएन नि/////////
Well-loved. Like or Dislike:
13
0
सम्भिधान सभालाई पशुपति लगेर सेलाहुना हुदैन अनि यो अधिकार अदालतलाई पनि छैन
देशको परिस्थिलाई र फेरी देशले भोग्नु पर्ने आर्थिक बोजले हामी कहाँ पुगोउला तर यीनी पशु नेताहरुलाई दरो थप्पर हो यो थाप्परले राम्रो सबक सिक्ने अप्सर प्राप्त भयको छ अब ६ महिनामा सम्भिधान बनायर देखौना पर्छा नत्र भने ऐना हेर्दा आफेइले आफुलाई धिकर्नु परला किन भने जनताको नजरबाट त गिरिसकेका छोउ नकाचारहो
Well-loved. Like or Dislike:
9
1
जेठ पछी के हुन्छ ? केहिपनि हुँदैन| नेता तिनैहुन न्याएपालिका तिनैहुन अहिले जसरि चलेको छ तेसरिनाइ चल्छ| सुडान काण्ड को अपराधि हरुलाई न्याएपालिकाले कसरि दोसिहरुको धरौटी घटायो? तसैले जनताले दुख पाएको पाई हो| ब्यबिस्थिका,कार्यपालिका,न्याएपालिका,इनी हरु सबै चोरहुन संबिधान बन्न लाग्यो भनेर इ तिन निकाएहरु झगडा गर्न लागेका छन् तेसैले जेठ १४ पछी पनि चोरले चोरेको चोरी,मार्नेले मारेको मारी,थग्नेले,ठगेको ठगि केहि बदली हुनेवाला छैन है मित्र हो|
Well-loved. Like or Dislike:
9
0
डा. भीमार्जुन आचार्य को अभिव्यक्ति सबै नेपाली जनताले मनन गरौ र यी ६०१ भुस्याहा सभासदहरुलाई पाखा लगाऊ
Well-loved. Like or Dislike:
9
0
हन्न्गामा हुन्छा हंग्गामा
Hot debate. What do you think?
4
0
सर्वप्रथम सर्वचअदालतलाइ धेरै धेरै धन्यबाद | यो चोर हरु को माग पुरा न गर्नु होला| नत्रभने इ चोर हरु ले फेरी मोज मस्ती गरेर समय समाप्त पार्नेछं| तेरीमा ६०१ हो भयो तिमीहरुको जागिर सक्यो |अब कुन मुख लिएर जनता सामु जान्छुस भोट माग्न |अब जान्ताले तिमि चोर हरुलाई चिनी सके | उही तेरा दया बया हिद्नेले भोट खसाले मात्र हो |अब तालु सेखायेरा भोट दिन कोइ जान्दैनन् |अब के गर्नु छ अहिले नै ६०१ ले सोचे हुन्छ |अलिकति बुद्दी छ भने यहि समएमा केहि गर होइन भने देस छोरदा हुन्छ |जनतालाई न रिसुठा नत्र भन्ने तिमीहरुको नामोनिसान रहँदैन |जनता भर्खर तात्दै छ अब उम्लिन बेर लाग्दैन बुजिस होसियार …………
Well-loved. Like or Dislike:
9
0
यो ६०१ हरु देश को सबै भन्दा ठुलो अपराधी हरु हो.यो हरु लाई कालो मोसो लगाएर देश निकाला गर्नु पर्छा किन भने यो हरु अझै देश मा नै बस्यो भने देश मा अझै अपराध बढ्ने छ.६०१ हरु लाई सुम्मेर मा
Hot debate. What do you think?
6
0
बाबु राम भट्टराई अलि पढे को भने को त कस्तो बुध्ही होला अदालत को फैसला लै इज्जत नगर्ने. त पनि चोर नै हो सबै चोर अनि अपराधी भए पछी त पनि तेही बाटो मा हिडे को छ.जनता लै सम्भिधन दिनु कहाँ छ कहाँ खाली म्याद थप्न तिर लाग्ने .६०१ जना लाई त्रिसुली मा फाल्नु पर्छा है हामी जनता हरु मीलेरा.६०१ चोर हरु ले बिस्व कृतिमान राख्ने भयो.
Well-loved. Like or Dislike:
8
0
पहिलो: तपाई,हामी नेपाली जनता ८०% भेडा,परजीबी र बनाउन भन्दा भत्कौना सिपालू छौ जसले हाम्रो देस ……
दोस्रो : नेपालमा भयका ८०% नेता, ठुला कर्मचारी जो देस लुत्यरा,फटाहा छन्
तेस्रो :तपाई हामी भेडा,भाख्रा जनता कुन राम्रो कुन नराम्रो छुतयौना सक्दैनौ, एकछिन हरियो घास देख्य त्यसैको पछि लाग्छौ पछिको कुरा सोच्दैनौ; त्यसैले राम्रा नेता,कर्माचारी गुमैसक्यौ.
चौथो: यस्तै हामी भेडा हुनाले एकदिन नेपाल रहदैन त्यति बेला तपाई हामी …………………………….
Well-loved. Like or Dislike:
8
0
राजा आउ देश बचाऊ……हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो……we were very happy n in peace when king was there. t
Hot debate. What do you think?
6
4
सर्बोच्च अदालतमा मात्र विश्वास लाग्न थाल्यो अब त. दरपिट को खेल होइन, अब नेतापिट को खेल खेल्ने बेला भयो….
Hot debate. What do you think?
7
0
जेठ १४ मा संबिधान नबने पनि आकाश खस्दैन,केहि पनि हुदैन. फेरी चुनाब होला, जित्ने नेता यीनै हुनेछन,किनकि जबसम्म देशमा एक किलो मासुमा
जनता बिक्नु पर्ने आवस्था रहन्छ , तवसम्म केहि हुदैन रोजगारीको अवसर नै
यी सबको समाधान हो !!!!!!!!!!!
Hot debate. What do you think?
7
0
आशा नै छैन संबिधान बन्ला भनेर. सगरमाथा र बुद्ध को यो ढेश को नाम नै यस संसार मा रहने छैन जस्तो लाग्छ . we need to hang all the minister who are playing with the heart of our motherland.
Hot debate. What do you think?
5
0
अब जनताको पालो हामी जनताले यि भाते, चोर , भ्रष्टचारी ,घुषखोरी नेतालाइ अाजीवन सभासद भइ पालैपालो सत्ता हातपारि रजाइ गर्न जनादेश दिएको होइन तेसैले तिमिहरु ले जनताको नाममा हामी जनताका प्रतिनिधि हौ भन्ने बोलि अाज बाटै छोड। तिमिहरु मात्र दुई बर्षलाइ प्रतिनिधि थियौ अब रजाइ गर्ने समय सकियो देशले ६०१ लाइ अाजीवन थेग्न सक्दैन। अब नया जनादेशमा जानु पर्छ र जनताले सोचेर योग्य व्यक्तिलाइ भोट दिनु होला पार्टिलाइ होइन किनभने यो देशलाइ योग्य र अनुभवि व्यक्ति को अावश्क छ लढेत को होइन।
Hot debate. What do you think?
6
0
चोर मन्त्रिहरु,नेताहरु सुप्रिमकोर्ट भन्दा पनि माथि का हौ कि
के हो तिमीहरु.राजा कोत तेयोगति तिमिहरको कुन्गति
हेरुला.सुप्रिमकोर्ट को ओर्डेर नमान्ने.जनतालाई मात्र कानुन लाग्ने होकी के हो .तिमिहर्लाई नलाग्ने .तिमिहर्लाई .सैनिक सासन लेऔना लाको
Hot debate. What do you think?
6
0
खै के लेख्ला सबिधान यो बाबु रामेले जाबो एउटा सभा सद्लाई कारबाही गर्न नसक्नेले लज्पो लगेर आउछ बरु बेलैमा राजिनामा दिंदा राम्रो हुनेछ नत्र देशमा फेरी पनि रगत बग्ने छ .
Hot debate. What do you think?
4
1
यहिले बनेशोर को सेतो घरमा छिरेका बहुला भुसीया कुकुरहरुले देश को सम्बिधान बनाउलान भनेर तपाई हामीले न सोचौ यस्ताहरु ले यो देश को मात्री भुमि को लादि समेत घित्न छोडदैनन त्यसकारण यस्ता कुकुरहरुलाई त्यो भबन बाट बहिर्निकलेर जेल हल्नुपर्छा तब मात्र नया पुस्त ले देश को लागि केहि गर्लान
Hot debate. What do you think?
5
0
नया नेपाल र नया कानुन ? ६२\६३ को बलि दानको उपलब्दी येहिहो ? जनताले गरेको अपेकच्याको कुनै मूल्य छैन ? ३\ ३ पटक म्याद थप्दा पनि पुगेन र अजै ६ महिनाको मायद थप्दा पनि पुगेन १० वर्षको म्याद थपी मागेको होला होइन ? सर्बोच्च अदालतले त्यो ६ महिनाको म्याद पनि नदिनु पर्थ्यो | बरु ति म्याद थप्न माग्ने हरुलाई जेलको सजाई तोक्नु पर्ने थियो | ६ \ ७ महिनामा बनिने संबिधान ४ वर्ष नागी सक्दा पनि नबनाउने ? बुड़ो गोरुले गाई ओगटे जस्तो किन ओगट्नु हामीले कानुन बनाउन साकेनु भनेर राजिनामा दिए भैहालोनी |
मन परे हरियो, नपरे रातो
3
0
यी सबै नेताहरु घुस खान मात्र जन६न् यिनीहरु लै त जन्म कैद गर्नु पर्ने मा कुनै नेपाल को नेता हुन पाय यिनीहरु लै जिबन भर जेल मा बसैतिनठे चोर हरु डिस्को बार दोहोरि साझा भय पुग६
मन परे हरियो, नपरे रातो
3
0
नेपालका सबै नेताहरु आज भोलि रोडका बौलाहा कुकुर समान भैसके हेर तपाइलाई थाहा नै होला कुकुरको बानी र व्यहोरा जता फोहर र दुर्गान्दित त्यहाँ बाटो सुघिसुघी जान्छ/हो त्यस्तै छन् नेपालका नेताहरु आफनो पेट भर्ने र पैसा भित्र्याउने काम बाहेक अरु केहि पनि छैन/बर्सौ बितिसके संबिधान तयार गर्छौ/खै त संबिधान कता छ/सयौ नेपाली युबाहरु बिदेश आउँन/जान बाद्य पर्यौ तिमि नेताहरुले किन भन्दा जहाँ कुनै पदको लागि भर्ना खुल्छ त्यहाँ तिमीहरुलाई पैसा घुस दिनुपर्ने खै त कसरि पाउने गरिब आमाबुवाका छोराछोरीहरुले जागिर/तर म के भन्न चाहन्छु बने तिमि नेपालका नेताहरु सभै अकैचोटी मार बल्ल नेपालमा संबिधान बन्छ/
मन परे हरियो, नपरे रातो
1
0
के गर्नु मित्र हो आली गर्ला जस्तो मान्छे हरु भोकमरी ले गर्दा बाहिर हिनेछा खन्नु पौने हरु मात्र नेपाल मा छ एक अर्कामा भान भन गर्यो खायो के छ त तिनी हरु लाई चोर मोर हरु लाई
मन परे हरियो, नपरे रातो
1
0
सबै नेता जेई हरुलाई एकै खाल्डोमा हाल्नु पर्छा साथी हो..तसर्थ देशको केहि हित होलाकी?
मन परे हरियो, नपरे रातो
0
0
अब हामी जनता हरु पनि अगाडी बढ्नु पर्यो चुप लगेर भएन अब हार्मो गेनेरेशन त खत्तम भयो अब आवोने गेनेरेशन लै बचावोनु पर्छ साथी हरु हो? दुए तिन जनालाई गोलि हान्नु पर्ला जस्तो भैसक्यो. अनि तर्सेला कि?
मन परे हरियो, नपरे रातो
0
0