-------------------------

कन्सल्टेन्सीहरुको बढ्यो मनपरी !

कन्सल्टेन्सीहरुको बढ्यो मनपरी ,परामर्शका नाममा ठगी ! विदेशमा शिक्षाको मोह कसलाई हुँदैन । विद्यार्थीहरुको यही चाहनालाई शैक्षिक कन्सल्टेन्सीहरुले कमाई खाने भाँडो बनाएका छन् । डिपेन्डेन्टहरु सहित विद्यार्थीहरु पर्ढाईसँगै कामको खोजीमा विदेशीने क्रम जारी छ । विद्यार्थीहरुको विदेशमा पढ्ने मोहलाई अवसरको रुपमा प्रयोग गर्दै शैक्षिक कन्सल्टेन्सीहरुले भने मेन पावरले रोजगारीका लागि विदेशीने कामदारलाई जस्तै व्यवहार गर्ने गर्छन् । खासगरी कन्सल्टेन्सीहरले लिने सेवा शुल्क, प्रोसेसिङ शल्क तथा राम्रो परामर्श नदिई आफ्नो कमिशनका लागि विद्यार्थी पठाइदिने गरका कारण कन्सल्टेन्सीहरुप्रति आम धारणा नै नकारात्मक बन्दै जान थालेको छ। कतिपय कन्सल्टेन्सीहरुले नक्कली प्रमाणपत्र तयार गरेर समेत विद्यार्थीहरुलाई राम्रो विश्वविद्यालय या कलेज खोजिदिने बहानामा विद्यार्थीहरुबाट लुट मच्चाइरहेका छन् । कन्सल्टेन्सीलाई सरकारले कुनै ऐनले नबाँधेको तथा अनुगमनको कुनै व्यवस्था नभएकाले कतिपय कन्सल्टेन्सीले आफ्नै मनोमानीमा सेवा शुल्क तथा प्रोसेसिङ शुल्कका नाममा विद्यार्थीलाई ठगीरहेका छन् । 

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

12 comments to कन्सल्टेन्सीहरुको बढ्यो मनपरी !

  • rajaram limbu

    लथालिङ्ग देसको भाताभुंगे चाला|बिग्रेको मान्छेको भत्केको घर भत्के पछी के को डर?यहाँ कसैलाई कसैको वास्ता छैन कसैलाई कसैको डर छैन|जसले जे गर्दा पनि हुन्छ|जता ततै अस्त ब्यस्त जताततै ठगि!!!अब सतही रूपमा मात्र नभएर यी विकृतिका जरासम्म पुगेर निर्मूलिकरंमा नलागी भाको छैन|चाहे त्यसको लागि सहादत दिन किन नपरोस!!!अब बृहत अभियान नै छेड्नु पर्छ जनस्तर बाट|

    Well-loved. Like or Dislike: Thumb up 40 Thumb down 3

  • ranjan UK

    हैन पत्क्राकर मित्र student visa ma aaya pani kam garna paunay rules hun 6 internationalnatiolan studentharuli …. pailay research garayra news ma denay po ho ke…..

    Hot debate. What do you think? Thumb up 1 Thumb down 9

  • dewang

    they must be kept under the regulation. I had been a victim of them. I strongly suggest they must be supervised and sentenced who seemed to be guilty.

    Hot debate. What do you think? Thumb up 6 Thumb down 2

  • DHRUBA ( Gorkha)

    हा हा हा हा नेपाल का चोर हरु लाई कैले सत बुद्दी आउला ये भगवान ….

    Hot debate. What do you think? Thumb up 6 Thumb down 3

  • bisnu chongbang london

    देसमा कानुन ६ तर ति ठग र तस्करी हरुका लागि जीउंदै मरेको कानुन!केका लागि हो कानुन? कसको लागि हो कानुन ? कहिले बिउझिने हो यो कानुन? जनता जहिले ठगिएको मात्र सुनिन्छ नसुनिएको कति हो कति तै पनि यो निरिह जिउँदो लास जस्तो सरकार केहि गर्ने होइन! ति consultancy हरु सैछिक माफिया हरु हुन् जसले foreign education system र process को बारेमा सहि सूचना दिनु पर्नेमा भिसा लगाइदिन्छु भन्दै विद्यार्थी हरुको भबिस्य माथि खेल बाँड गरिरहेका छन् ! ति तस्कर हरुलाई कारबाही किन गरिंदैन ? राज्यले नसक्ने भए जनतालाई सकिन भनिदेउ जनताले तिनीहरुको करंग एक एक गरेर भाच्न राम्रो संग जानेका छन्……..,,……….!!!

    Hot debate. What do you think? Thumb up 8 Thumb down 1

  • krishna b. pokhrel

    येही समाचार को साथ् मा प्रधान मंत्री ज्यु लै बिदेस मा बस्ने नेपालीहरूको तर्फबाट देश बिकासको लागी हाम्रो सुझाब यस प्रकारछ/
    विस्वमा छरिएर बसेका सम्पूर्ण नेपाली हरुको कमाई लाई दिर्घकालिन सुनिस्चित गर्ने गरि सुरुवात मा महिना को प्रति व्यक्ति रु १०० सय का दर ले बजेट संकलन गरि नेपालको जलविद्युत मा आफ्नै लगानी मा देश लाइ उज्यालो बनाउन सकिन्छ . यदि बजेट को कमि भय मा यसलाई बढाएर थप २००सय ,, ३०० सय पनि गर्न सकिन्छ. तर बेदेश को पसिना लाइ मंत्री ज्यु ले भ्रस्टाचार मुक्त स्वच्छ परदारसी र हाम्रो लगानीको सम्मान र सुरक्षा को ग्यारेन्टी गरिनु पर्छ . हाम्रो हिसाब मा विदेश मा बसेका अनुमानित ३० लाख नेपाली ले प्रति महिना २०० सय जम्मा गर्दा प्रति महिना ६० करोड हुने रहे६ , प्रतेक महिना यो रकम नेपाल को जल बिद्युत मा लगानी गर्न सके नेपाल र नेपाली जीवन स्तर पनि माथि उठ्ने थियो भन्ने हाम्रो विश्वास छ.

    हामि निम्न बर्गको बेक्ती भएकोले यो कुरा लाई हलुका ठानिन्छ / एदी सरकारले यसलाई कडाई का साथ् लागु गरे एक दिन हाम्रो देश जल स्रोत को धनि देश नेपाल भनेर बिस्व मा चिनिन सक्छौ…..

    पत्रकार ज्यु लाई बिनम्र अनुरोध छकी यो सुझाब जसरि भय पनि प्रधान मंत्री ज्यु को हात मा पुरयादिनु होला हामि हजुर हरु प्रती आभारी हुनेछौ. ..

    धन्यबाद
    मलेशिया बाट. कृष्ण बहादुर पोख्रेल. (गरिब)

    Hot debate. What do you think? Thumb up 5 Thumb down 1

  • sarita

    खोज खबरका पत्रकार महोदय newa ko lagi thank you.. kunai newz napayera yo waiyatt newz ko khoji ma lageko jasto lagyoni euta kura malai bhanus ki usa uk japan canada gayera one years ko coll fee lagbhag 8′ 9 lakh +hostel fee tirera padana sakne hami nepali haruko chiyamata chha? ani yo desh haruma janako lagi working visa pauna sakinchha? kati pani bahira student visama jane stundent haruko lakchiya chai padne nai ho ta? ma pani euta student visama japan ayeko student ho ra mero yeha aune udessya chai paisa kamaune ho ma yeha padna ako hoina ra malai yeha teti karcha garea paudauna sakne mero parents ko income chaina maile nepal job garda jun chakari dekheko thiye tyo bhanda ramro kam consultancy le gareko chha . ania rko kura jun pani bujna janchha ki studyko barema kasaile soddaina mauile pani consultany ma bujna jada kam ko barema nai sodeko thiye frist ma ok jpt arop chai nalagaunu hola sakchau bhane bhuseya neta harule khako batta ra talab nikala jo fokat ma kgako chha,. consultancy le ta kam agrera paisa leko cha . sarita from japan

    Hot debate. What do you think? Thumb up 1 Thumb down 6

  • Tsering Lama

    थग्नी उस्तै थगिनी उस्तै . Nepal is f#@ked up country already. If Dr. Baburam Bhatta Rai can’t do anything then there won’t be Nepal any more. Nepalese are 99.9% hopeless already.

    Nepal !? WTF is that. Is that a name of something. I dunno.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 3

  • Bishwo Prakash Adhikari

    समाचारको लागि धन्यबाद,
    नेपालमा रहेका सम्पुर्ण कन्सल्टेन्सीहरुले कुनै न कुनै रुपमा हामीजस्ता विद्यार्थीलाई ठगीरहेका छन् ।
    अब नेपालका सबै कन्सल्टेन्सीहरुलाई आनुगमन गरेर बन्द गरिदिनु पर्छ । तेस्तै गरि समाचार मिडियाले पनि तिनीहरूको बिगयापन पर्चार पर्सारन बन्द गर्नुपर्छ । आनि मात्र तिनीहरूको ठगी कम गर्न सकिन्छ ।

    Hot debate. What do you think? Thumb up 4 Thumb down 1

  • Rudra

    तपाई हामी असतो दलाल माथि भर नपरु र आफै सम्बन्धित उनिवेर्सिटी या college मा आफै apply गर्न सकिन्छ.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • Chemjong Padam

    एउटा निउ मात्रै चाहिन्छ । याँहा पनि बिध्यार्थीहरूलाई परामर्श दिने परामर्श केन्द्र दर्ता गर्न मात्रै पाए पछि माफियाहरूलेन संचालन गर्ने हाे । याे इमान्दार, साेझा साझाहरूलाई बुझ्नै समयलाग्छ । र माफियाहरूले टिक्नै दिदैन ।यस्मा पनि संम्बैधानीक निकायहरू रिक्त भएकाे माैकामा धन्दा गर्नेहरूलाई सजिलाे भएकाे छ । सरकार गर्ने काम नगरेर अरू कामकाे झाराटार्दै बस्छ । क्षमता र याेग्यताकाे आधारमा आयाेग प्रमुखहरूका नियुक्ति गर्न छाेडेर तेराे र मेराे गर्दै संम्बैधानीक निकाय जस्ता संम्बेदन्शील थलाेहरू खालीराखेर जनताकाे दुःख बुझ्ने झ्याली पिट्छ ! आखिर जनताकाे के भलाे हाेस ! नेताहरूकाे भैहाल्छ ।

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • ganesh gurung

    लुट लुट देशको स्थिति गम्विर भएर सोच्ने समय छ…..कसैलाई मौकामा चौका हान्न भ्याई नभ्याई छ…….

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

Leave a Reply

 

 

 

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)