जताततै किर्तेको वर्चस्व,सबैको मिली खाने दाउ !-खोज खबर-
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
|
|||||
जताततै किर्तेको वर्चस्व,सबैको मिली खाने दाउ !जताततै किर्तेको वर्चस्व,सबैको मिली खाने दाउ !-खोज खबर-
2 comments to जताततै किर्तेको वर्चस्व,सबैको मिली खाने दाउ ! |
|||||
|
Copyright © 2013 CanadaNepal.net - All Rights Reserved |
|||||
फेरी यहाँ पनि “विकृत”मानसिकताकै कुरा छ हेर्नुस न|समाजका सबै भ्रस्ट मानसिकता बाट ग्रसित भए पछी को बाट आशा राख्ने त|लौ मानौ यिनीहरुलाई दण्डित गरियो रे जेल हालियो रे तर तिनीहरुलाई दण्डित गर्ने निकायमा पनि उही अनुहार त होनी उही भ्रस्ट अनुहार घुस खाए पछी जे पनि गर्ने !!
तसर्थ हामीले सर्ब प्रथम मानसिक रूपमा नै सुद्ध हुन आबश्यक छ|त्यसको लागि कानूनी प्रावधान गतिलो हुनै पर्छ|२/४ जनालाई फाँसीमा लड़कौनै पर्छ|तब मात्र बिकास सम्भब छ|
Well-loved. Like or Dislike:
14
1
जताततै किर्तेको वर्चस्व,सबैको मिली खाने दाउ !
याे नेताहरूकै संम्रक्षणमा हुर्किएकाे तिताे सत्य हाे । तर निश्चित छ नेपाली जनताले यि डिंगाेहरूलाई इतिहाँकाे पाना पल्टाएरै पनि छाेड्दैन । एकदिन सबै नेता देखि कर्मचारिहरूकाे सूची पल्टाएर भुपु घुसियाहरूलाई कार्बाही पक्का गर्ने दिन आउछ ।त्याे बेला न संम्रक्षण गर्ने कसैले शाहस गर्छ न काेही बच्छ । याे समयकाे चेताउनि हाे नेता र कर्मचारिहरूकाे लागि । अहिले मस्तिगर ! सबै मुखमा राम राम बगलमा छुराहरूकाे म्याद अब धेरै टाढा छैन । अपराधिहरू कार्बाहीमा परेकाे स्वाद हेर्न पाउने दिन जनताकाे ।
सानाे अराजक्ता पनि बिकराल देख्ने अरूकाे तर आफुलाई चै कानून भन्दा माथिकाे धन्दा गर्नेहरू…! अब तिमीहरू नेता वा कर्मचारि कुशासनकाे आयुलामाे छैन ! सक्छाै भने ठूला ठूला भ्रष्चार र अकुत कमाएर कार्बाहिकाेलागि अहिल्यै नाम दर्ता गरिहाल । नत्र पछि तिमीहरू चुक्ने छाै । धन्यबाद !
मन परे हरियो, नपरे रातो
0
0