-------------------------

BBC साझा सवाल:राजनीतिक दलहरुको आर्थिक पारदर्शी

कानूनतः प्रत्येक राजनीतिक दलले बर्षभरिको आफ्नो आम्दानी र खर्च आर्थिक बर्ष सकिएको छ महिनाभित्र निर्वाचन आयोगमा बुझाउनुपर्छ । नेपालका प्रायः राजनीतिक दलले न यसरी आफ्नो आम्दानी र खर्चको विवरण सार्वजनिक नै गरेका छन्, न त निर्वाचन आयोगमा बुझाएका छन् । दलहरूले किन सार्वजनिक गर्दैनन् त आफ्नो आम्दानी र खर्चको विवरण? बागलुङमा रेकर्ड गरिएको यो साझा सवालको बहसमा हुनुहुन्छ- एकीकृत माऒवादी नेता अग्नि सापकोटा, कांग्रेस नेता नरहरि आचार्य र एमाले नेता घनश्याम भुसाल

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

12 comments to BBC साझा सवाल:राजनीतिक दलहरुको आर्थिक पारदर्शी

  • manepali5

    के कुराको आश गरेको अनि को बाट आश गरेको? संसदमा आज के कुरामा बैठक बस्यो भन्ने साधारण कुरा त यी नेताहरु प्रस्ट बोल्दैनन, यिनीहरुले के कति रकम कता बाट आयो कता गयो भन्ने कुरा पारदर्शी गर्लान? हिजो राम्रै चम्केर तिन महिना भित्र ल काम पुरा गर्ने प्रतिबद्ध भएका अहिले यसरि त बुझ्न भएन नि भन्छन अप्ठ्यारै नमानी. यिनीहरुको भर पर्नु हुँदैन.

    Well-loved. Like or Dislike: Thumb up 17 Thumb down 0

  • सबै नेता हरु बोलि मा ठिक्क पर्छन व्यवहार उस्तै हो | मैले अहिले सम्ममा विश्वास गर्ने नेता देखेकों छैन|

    Well-loved. Like or Dislike: Thumb up 18 Thumb down 0

  • rastawadi

    गुस खाएर कमाको धन कसरि बुजौछ त
    आइले सम्म कसलाई न नेपालमा गुस खाएको कारवाई भाछ त
    मलाई एउटा उधारण दिनुस त कसलाई न कारवाई भाछ

    जय नेपाल

    Well-loved. Like or Dislike: Thumb up 12 Thumb down 1

  • Chemjong Padam

    नेपालकाे नेताहरूकाे  जति मीठाे तर्क भए पनि महत्वकाक्षाकाे चरम उत्कर्समा पुगेकै बिगतहरूले प्रष्ट देखाँउछ । पार्टीलाई प्लेटफर्म बनाएर मंन्त्री, वा नेताहुने साेचले याे गतिमति भएकाे हाे ।
             खराे प्रतिबध्द गर्न नछाेड्ने तर कहिले पुरा नगर्ने । सिध्दान्तकाे मीयाे समाएर जनता झुक्याउने ! आफ्नाे स्वार्थ पुराभएन, गुटबन्दि तिर माेड्ने । यै खालकाे चरित्र हाबि भएकाे देखिन्छ अहिलेकाे युबा नेता र पुरानाे नेताहरूमा । परिबर्तन भनेकाे आफु माथि पुग्नु हाे । कहलिनु पहिलाे प्राथमिक भएकाे छ जनतालाई चेपेर नेताहरूकाे उदेश्य ।त्यसैले यिनिहरू सिध्दान्तकाे आबरणमा नक्कली खाेल आेडेर  जनता झुक्याउने बिसर्जनबादिहरू मात्रै हुन । सुबिधा भाेगि, कार्यकर्ताकाे शाेषण गर्ने जनतामारा भ्रष्ट पतित यिनीहरूनै हुन । जबसंम सैधान्तिक बिचलनबाट मुक्त हुदैनन् तब संम नसच्चिए यिनिहरूले स्वच्छ प्रशासन र मुलुकलाई भ्रष्टचार मुक्त सहि जनताकाे सेवामा समर्पित हुन सक्तैन । जनताहरूले नै जुनसुकै पार्टी भित्र भए पनि यस्ताे आफ्नै नेतामा देखिए गलत कुराकाे बिराेधमा दाश हुने प्रबृति त्याग्नु सक्नु पर्छ । नत्र प्रगतिकाे आशा गर्न सकिन्न ।  धन्यबाद !

    Well-loved. Like or Dislike: Thumb up 8 Thumb down 0

  • ayan

    यी नेताहरुलाई हेर्नुस् पार्टीको आर्थिक पारदर्शीताको कुरा उठाएको
    त उल्टो तिनलाई जितायेका जनतासंग १रुपिया उठाउने नियम बनाउने कुरा गर्दैछ |
    देशलाई संबिधान,सागकर्मंकालको नाममा कंगाल बनायो अब फेरी जनता लुट्ने सुरमा छ ऐस्ता कुकुरहरु संग के अपेछा गर्ने | जर्मनीको नेताको भत्ता देख्नेले जर्मनीको बिकाश कैले देख्ला ये आन्धा हो |

    Well-loved. Like or Dislike: Thumb up 10 Thumb down 1

  • Laxmi Nakarmi

    नेपाल मा थुप्रै मन्त्रि, महामन्त्रि, प्रधान मन्त्रि जन्मे, तर नेपाली नेता जन्मेन,

    Well-loved. Like or Dislike: Thumb up 10 Thumb down 0

    • krishna k.c.

      लक्ष्मी जी हजुरको कुरा बरैआना ठीक छ /

      Hot debate. What do you think? Thumb up 4 Thumb down 0

  • usman sherpa

    यो चोर हरुको बोलि नै गोलि हो….न देश को माया छ… न जनता को माया..न आफ्नै शोस्नी को…मुल्ल्या पाए बेच्न तयारी छ…

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • प्रविन नेपाली(बि.के

      के स्वास्नी बेच्नु मात्र होर सोअल्टी यिनीहरुले त आमा लाइ बेच्नुनी पछि पर्दैन !!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  • प्रविन नेपाली(बि.के

    ल देख्नु भोनी हैन हाम्रा महान नेता हरुको जिब्रो अब तेही मुखले तिन महिना पछि देखौचु भनेर अनि आज आएर फेरी तेही मुख मा सोधिता कसरि बोल्दो रहेछ त अब पार्टी धारी कलाप्स हुन्छ भनेको वाह कस्ती अजब देसको गजब नेता हरु अनि रह्यो पार्टी कसरि चलौदो हो त जता बट्टा भएनी जनता नै चुसिने हो direct अनि indirect पनि जनता नै हो मर्ने आखिर तेही पार्टी को नेता लै थाहा छैन त्यो पार्टी को के काम कहिले भयो कहिले हुदैछ र यो पार्टी हरुको खर्च कहाँ कसरि पुरौछ र कहाँ बट्टा कता हुन्छ भनेर अब यो हुनुपर्यो कि कुन मन्त्रीले कुन नेता ले कुन संसद ले महिनावारी तलब भट्ट कत्ति पाउछ र कहाँ खर्च हुन्छ गर्नु पर्छ र उसको सम्पति विवरण पक्का हुनुपर्यो अख्तियार मा पक्का नेता मन्त्रि हरुले किन्नु नसक्ने मानब चाहियो जबकी काला र सेता हरु छुटाएर निर्णय गराउनु सक्नु पर्यो बस्ताब मा पार्टी मा पुग्दैन रे अब अब मन्त्रि हरु आफै आफै मा आइ पुग्छ त किन पार्टी मा जानु पर्यो र नेता मन्त्रि हरु आलिसान महल मा बस्नुलाई भाडा तिर्नु सरकारको ढुकुटी बट्टा दिनु हुदैन जबकी ठिक रेन्ज भित्र सहीलाई बराबर छुटाउनु पर्छ ऐन बनेपो ऐन बमोजिम हुन्छ ऐन बमोजिम गर्नु पर्ला भनेर ऐन बनाउनुलाई नै झगडा गर्छन चोर हरु आखिर नेपाल त हो जसले जे गर्दनी हुन्छ जसले जे बोल्दनी हुन्छ बिसेस गरेर नेता मन्त्रि अनि धनि बडा हरुले जस्तै काला ब्यापारी हरु ले जहाँ पार्टी हरुले जे गर्दनी हुन्छ नेपालमा पार्टी फुटाएर जति वटा बनाए नि हुन्छ माओबादी धेरै ठुलो पार्ट हो तेसैले धेराई बनौ जत्ति सक्दो धेरै ४९ वटा मन्त्रि बनाउनु सकेको अब ५० वटा पार्टी बनाउनु पर्चाकी

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  • प्रविन नेपाली(बि.के

    YCL is the one **** union part maoist party they can do nything with innocent people if those innocent raise anything against them and and narendra sir you are so kind then this shit politician and we allways wants more and allawys aspect more exploration ,,,,,

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  • [...] [...]

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

Leave a Reply

 

 

 

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)