कागजमा गुडिरहेको रेल अब लिकमा गुडाउने सरकारको योजना-khabar bhitra ko khabar jan 5th 2012
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
|
|||||
कागजमा गुडिरहेको रेल अब लिकमा गुडाउने सरकारको योजनाकागजमा गुडिरहेको रेल अब लिकमा गुडाउने सरकारको योजना-khabar bhitra ko khabar jan 5th 2012
30 comments to कागजमा गुडिरहेको रेल अब लिकमा गुडाउने सरकारको योजना |
|||||
|
Copyright © 2013 CanadaNepal.net - All Rights Reserved |
|||||
मन को लड्डु घिउ संग खाउ… नेपाल हो यो… सबै कुरा असम्भव छ यहाँ ! ८० वर्ष अगीका मान्छे र अहिलेका मान्छे मा धेरै फरक छ ! सायद अहिले सबैलाई आफ्नो देशको माया लगेर हो कि… जो पनि आफ्नो अगुवाइ मा देश बनाउन खोजेको !
Well-loved. Like or Dislike:
29
6
हावादारी कुरा मात्र हो यो|सामान्य सडकको बिस्तार हुन नसकिरहेको बेला घुश्याहा त्रिपाठीको सस्तो लोकप्रियता कमाउने हर्कत मात्र हो|संसारमै सबैभन्दा खर्चिलो यातायात व्यवस्था हो रेल यातायात|केहि सय किलोमिटर बिस्तार गर्नमात्र अर्बौ खरबौ डलर खर्च हुने रेल व्यवस्था अहिलेनै पूरा गर्न हाम्रो देसको हैशियत पुगिसकेको छैन|सुन्दा अतिनै तीतो लागे पनि यो यथार्थ बाट टाढा भाग्न सकिदैन कि सामान्य बिहान बेलुकाको हातमुख जोड्न त बिदेशी सामु हात पसार्नु पर्ने अवस्था छ हाम्रो||त्यस माथि पनि कुसासनको कुचक्रले जनताको पिसिएर पीना बनेको अवस्था छ|
बास्तबिकता संग जुद्धै जनतालाई शुसासनको र सुबिधाको थोरै भएपनि प्रत्याभूति दिन लाग्नु कता हो कता गधा त्रिपाठी नेपालि जनता त भेडो हो जे भने पनि पत्यैदिन्छ भन्ने ध्याउन्नमा नचाहिने नाटक गरि राखेको छ|पहिला हामीले आफै सुख सुबिधा संग खान सक्ने हैसियत बनाउनुछ अनि मात्र अरु बारे सोचौला भन्ने कुरा सबै जनताले बुझेका छन्|सुख सुबिधा संग जनताले हातमुख जोड्ने हैसियत पनि बनाउन नसकेको तै जस्तो कुकुर हरुले गर्दा हो त्रिपाठी!!विचार गर!!!
Well-loved. Like or Dislike:
29
2
बनेको बनै हो रेल मार्ग अरु देशले लौ गरि खाउ भनेर देको ट्रली बस त सबै कवाडीमा खै सक्यो अरु के कुरा गरौ
Well-loved. Like or Dislike:
60
2
जब सम्म नेपालमा यो लोभी जातका (छेत्री र बाहुन ) ले सासन गर्छन तब सम्म यो सम्भब छैन ……………….आफ्नै गोजी भर्दै ठिक्क हुन्छ अनि आफ्नु ७ पुस्ता लाई पुग्ने कमाउ छन् हेर्नुस यिनी हरु ले गरेको कुरा सुन्दा आकाश जमिन एकै ठाउँ मा जोडछन्…………… बोल्न मा यिनीहरुले OBAMMA र CAMROON लाई पनि पछि पार्छन तर गर्ने बेला मा छैन ………किन रेल को कुरा हवाई यात्रा र राजमार्ग मा सबैमा पछि परेको छौ संसार कै गरिब राष्ट्र को दर्जा मा छौ………. हामी कसले गर्दा एस्तो भैयो त ? उतार मा आउछ यै छेत्री बाहुन ले गर्दा हो अब पालो आएको छ अरु जात का मान्छे लाई पनि मौका देउ कतै फेरिन्छ कि देश को मुहार …………
Hot debate. What do you think?
73
98
के गरछस हो dk uk तेरो त अझै पनि टाउको जाड्को छोक्राले भरिएको रछ / साला अलि बिचार गरेर लेख् न / त जस्तो १-२ जना जड्याहाले गर्दा सामाजिक मेलमिलापमा फाटो आउछ / ओए खोयाबिर्के अझै पनि जात-भातको कुरा गर्छस भने तेरो मुखमा कुकुरको आची /
Well-loved. Like or Dislike:
33
10
dk uk जी , यो बिसय मा कहाँ निर जातजति को कुरा आयको छ र तपैले यक बिसेस जति लाइ लोभी (बाहुन/ छेत्री ) लै प्रमुख बिसय बनाउनु भयो ? तपाई हरु अगाडी आउनु नसक्नु तपैहरुको कमजोरी हो अनि कुन कानुन मा लेखेको छ र कुन सम्भिधन मा लेखेको छ बाहुन छेत्रीलाइ उच्चा ओहोदा मा र अरु जातलाइ तल्लो ओहोदामा ? हो यस्तै तेल्लो स्थर को सोच ले गर्दा तपाई हरु पछी पर्नु भयको छ. उच्छा सोच राख्ने कुनै पनि जति को प्रगति भैरहेको छ , माथि ओहोदामा पनि छन्, तल्लो स्तर को सोच हुने बाहुन छेत्री नै भय पनि आफ्नु दैनिक चलाउन पनि नसक्ने छन्. तेसकारण जति भति को कुरा उठायारा यक आफ्नु बाटोमा हिडेको हामी जस्ता देस्बसी को चित्त नाधुखौनुस . अब त तपाई हरुकोंई जनप्रतिनिधि हरु आयका छन्, बाहुन छेत्री ले लगाउने दौरा सुरल टोपी लाइ पनि राष्ट्रिय पोसाक बाट हतैसके, बाहुन छेत्री ले मान्ने बिक्रम संभत पनि हट्दै छ, तपाई हरुकै राज्य हुदै छ, अब बाहुन छेत्री को केहि छैन, राजनीतिमा लाग्नुस् अनि प्रधान मन्त्रि बन्नुस, अनि बाहुन छेत्री संग को तपाई को रिस पोख्नुस, अब देस चलाउने पालो DK uk जी को .
यक हिसाब ले तपाई प्रति माया पनि लाग्यो , कस्तो सोच तपाइको
Well-loved. Like or Dislike:
12
3
झुट बोल्ने नेपाल मा अरु पनि छ नि रेल औता त कता चिडिया खाना मा हो कि कहाँ देखेको जस्तो लाग्छा ktm मै छ नि hahahahahah
Well-loved. Like or Dislike:
31
1
हावा को कुरा. बाहुन छेत्री नेता को भुडी मा गुड्छ रेल. बाहिरी Ring Road पनि बन्यो, trolley bus पनि चली राछ, Traffic Light System को त कुरै नगरम.
We don’t need Indian’s help to make rail way in Nepal.
Hot debate. What do you think?
23
22
ओहो फेरी अर्का यक किसन नेपाली जी पनि जात भात को कुरा गर्न लग्नु भय छ, अरु जातका नेताको भुडी मा गुद्दैना र रेल ? तपाई लाइ जात फोबिया रोग लगेछा यो रोग ले आफुले आफैलाई भित्र भित्र बाट नै सिधयौचा तेसैले तपाई आफुले आफुलाई जात को नेपाली नभई देस को नेपाली भनेर सोच्नुस तपाई मा भयको जात फोबिया रोग चाडै निको हुन्छ किनकि जात ले मानिस ठुलो हुने होइन कर्म ले हो भन्ने सोच्नुस गणतन्त्र नेपालको यक नेपाली जनता . तपैले यस्ता जाति बिरोधि कमेन्ट गर्न छाडेर अहिले देखि नै लगनसिलता साथ नेता को पछी लगेर सडक मा तायर , ढुंगामुद्दा , गर्न जानुस यक दिन तपाई को पनि रेल गुडने छ .
Hot debate. What do you think?
7
0
लिग मा कुदे नि नाकुदेनी . अनलाइनमा , टिभीमा , रेडियोमा पत्रिकामा गुडे त भै हाल्यो नि , लिगमा गुड्न त पहिला बनाउनु परो, नबनाई गुडाउने ठाम त यिनै त हो नि , कि कसो ?
Well-loved. Like or Dislike:
25
2
रेल गुड्ने बाटो इंडिया बाट होइन चिना तिर बाट लेउनु पर्छ
यो संसदले कुरा उठाउनु भनेको फ्हेरी तेंदर पारेर पैसा लुट्नु हो
जय नेपाल
Hot debate. What do you think?
11
5
छेत्री बाहुन न हुनुहोभने इ जाडकाघाम्पाले देश बेचेर अस्ति जाड खाई सक्ने थिएनन र ????? बोल्दा या लेख्ता बिचार गरेर काम गरौ ल मित्र हरु ?? देशलाई समुन्नत बनाउन कुनै एक जात वर्ण ले मात्रै सक्दैन सबैको हातेमालो र एक ढिक्काहुनु अत्त्यावस्यछ एकले अर्कालाई जाती पातीका आधारमा हेर्नेहो भने वर्तमान भन्दा अझै देश तल गिर्छ यू एस ए ||
Well-loved. Like or Dislike:
53
19
khusi lagyo railway service nepal ma rakhne bhane ko sunda… tara railway rakhana sajilo pani ta chaina ni… security chaiyo first ma ta… bholi pheri railway banauda banaudai rail ko track chore ra india jala ni hehe…
Hot debate. What do you think?
6
1
thukka kukur aile ko jasto 21st century ma aayera pane cast difference ko kura garchas. ho neta haru bharsta chhan all of our responsibility is to find out those things and go agnaist them …instead of doing these things peoples like you will support them which will encourage them more and more and the at the end reasult is like this type of situation…if in your opinion its due to the cast than it means its your weakness and it proves that you people cant come up unless you will not shorlisted by castdivision…gud luck for the positive thinking not only for you to all of our nepali frens …for me all of them are my brother and sister..all we need to be together to bring the change …thats all i know.
Hot debate. What do you think?
7
3
पहिला रेल कुधा अनि हुन्छ कुडा मुखले बोलेर मात्र हुदोइना हातले गरेर देखा अनि भन्छन नेपालीको छोरा
Hot debate. What do you think?
7
3
पहिलो कुरो त मित्रहरु आशाबादी हुन पनि सिक्नु पर्छ!!! सधै नेगेटिभ सोच्ने नेपाली को आदत नै भै सक्यो!!! जबसम्म, बाहुन र छेत्रीको कुरा चलाउने अशिछित गवारहरु मासिदैनन तब सम्म देस विकास हुन सम्भव छैन!!! आजको समयमा पनि बाहुन र छेत्रीमा अड्कने कस्ता खालका कुकुरहरु पनि छन् नेपालीहरु!!! जात भातमा अझै अड्कि रहेका छौ, थुक्क कुकुर हो!!!!!!!! अलिक दिमागी कुरामा समय दिने गरे, राम्रो होला!!!!!!!!!!
Well-loved. Like or Dislike:
32
7
देशको बेइजत देश बितर मात्र होइन देश बाहिर बसेको नेपाली ले पनि सुन्नु पर्छ/म बिदेशमा बसेर हाम्रो देश मा घुम्न जनालाई सल्ला दिन्छु र समय मिल्यो भनि भने एक चोटी जान्छु भन्छन् /तर हाम्रो प्यारो देश नेपाल गएर आएकोले बेजत गर्छ यहाँ यो १००% सत्य हो /तिमीहरुको देशमा पानी छैन के पिउछाउ कसरि नुहौछाउ कसरि लुगा धुन्छाउ,बती छैन ,धुलो धुवा धेरै छ ,बागमती फोहर छ भनेर अरु बिदेशी को अगाडी सुनाउदा मन कता कता दुख्द रहेछ /हामी विदेश म बस्ने ले बाहिर बसेर भए पनी देशलाइ चिनाउने प्रयाश गर्दैछौ/बुद्ध इंडिया म जन्मेको भन्छ तर हामीले होइन नेपालमा जन्मिएको भन्छु /सगरमाथालाई चाईनाम पर्छ भन्छ तर हामीले नेपाल मा पर्छ एवेर्स्त भनिन्छ भन्छौ/हामीले हाम्रो देश नेपाल भनेर गर्व गर्नु त बेकार हो जस्तो लाग्छ /हाम्रो देश गरिब भएर होला बुद्द लाइ मान्ने देश पनी बुद्ध मान्न छोडदै छन् र बुद्ध को अरोको सोरुप लिविंग बुद्द जापान मा छन् नाम्योहोरेंको भन्दै प्रचार प्रसार गर्दै नेपालीलाइ पनी त्येस्म धेरैलाई सामेल गराउदै छन्/धेरै बुझेर र नबुझेर नाम दर्ता गरिसके यो सत्य हो /येस्तई हुने हो भने बिस्तारै बुद्ध मान्ने देश नेपाल मात्र हुने छ /यो कुरामा पनी ध्यान दिनु पर्छ / अहिले को युग मा रेल छैन भन्दा हासछ उनि हरुको कुरा सुन्दा अहिलेको हरो देश त ५० ,६० वर्ष अगाडी एस्तो थियो भन्छ /अरुकों कुरा सुनेर र देखेर होइन अब हामी युवा हरु एकसाथ भएर देशलाई अगाडी बडाउनु पर्छ /नत्र हाम्रो देशमा केहि बिकश्नै नदेखी हामीहरु परमधाम जान्छौ/
Well-loved. Like or Dislike:
19
1
प्रस्तोता ज्यु , प्रस्तुतिको लागि धन्यबाद यस्तो प्रस्तुति खासै भन्नु पर्दा आम जनताले भन्दा नेता हरुले हेर्नु पर्ने हो जसबाट केहि भए पनि सिकुन …..तर यो एउटा सपनामा खाएको घिउको लड्डु जस्तै हो , संभव हुन् ठुलो संकल्प चाहिन्छ त्याग चाहिन्छ… भएको ३३ किलोमीटर रेलसेवा त् एउटा अबसेश भन्दा केहि छैन अब भन्नुस सति ले सराप दिएको देश मा के यो सम्भव छ? यदि सम्भव भएछ भने पनि कम्ति मा २० ,३० वर्ष भन्दा कम लाग्दैन ….यदि राज्यमा देश भक्त नेता महोदयको जन्म भएछ भने ….आज भ्रस्टचार मा तल्लिन यी नेपाली टोपी धारीहरु लाइ रेल सेवा पनि भ्रस्टचार को अर्को महत्व पूर्ण माध्यम नबन्ला भन्न सकिदैन यहि प्रस्तुतिको अन्तिम तिर को हाम्रा प्रमुख का कुरा सुनौं ,,,,यी महोदय नियम र कानुन को ज्ञाता हुनुहुन्छ यहाँ लाइ सम्पूर्ण देश तथा विदेश को स्थिति जानकार छ विभिन्न सिनारियो देखाउन पोख्त हुनुहुन्छ यसको बर्णन गर्नुहुन्छ तर कमजोरी दम र तुक नभएको कुरा गर्नुहुन्छ र सब्द र वाक्यको पछाडी एउटा छुट्टै स्वार्थ लिएर बोल्नु हुन्छ तर समग्र मा भन्नु पर्दा सिनारियो को पछाडी टेक्निकल आइ डिया केहि देखिदैन जुन कार्यन्वायन मा हुनु पर्ने हो | उहाको मात्रै होइन अधिकतम नेपाली नेता महोदय को सबै भन्दा कम्जोर पक्ष्य भनेको कार्यन्वायन हो जुन सहि भिजन को कमि ले हो आज रास्ट्र पनि यस्तै मस्तिस्क बाट अधिकतम रुपमा ग्रसित छ | चाहिदो भन्दा बढी सोच्दछन काम सिन्को भाच्दैनन | तर यो कुरा थाहा छैन कार्यन्वायन भए मात्र रास्ट्र बन्छ र यदि गल्ति भएछ भने सच्च्याउने मौका पाउछ जब काम नै नभए के थाहा हुन्छ यो के हो वा कसरि भयो किन भयो भनेर,,,,,,,,,,,,अब भनौ यदि पूर्व पश्चिम रेल सेवा संचालन भयो भने एकदमै सामान्य कुरा भनेको जति सुकै भए पनि यसको भर्पोषण हुन त्यति लामो समय लाग्दैन यो कुरा बुझ्न युरोप,चाईना, भारत गएर बुझ्दा हुन्छ वा रास्ट्रिय ढुकुटी को अर्को महत्वपुर्ण स्रोत हुनेछ तर infrastructure राम्रो हुनु पर्दछ सम्भार सम्बर्दन हुनुपर्दछ | तर भालुको पुराण सुन्ने पल्केका लागि यस्ता कुरा हरुले खासै प्रभाव पार्दैन | अगाडी हेर्दै जाउ ,,,,,,
मन परे हरियो, नपरे रातो
2
0
Ok i had some idea to build rail link in Nepal.First Nepal government need to make the plan, map and finish all the research or engineering work.Take all the suggestion and area to improve and passed through constitution assembly including total estimate budget.Now gov. have to announces for financial help to all the Nepalese across the world(NRN,individual have to donate whatever amount they can,bussiness men , private or public sectors, different Nepalese communities ). Private organization(industries,sectors,individual ) of Nepal.International sector(bank, industries, donors,organization,countries,UNO,Loan). All the citizen of Nepal have to volunteer with free labor at least 2 or 3 days of months and this volunteer policy must be made requirement for citizen by gov. Of course nepal government need to invest some part of it.Nothing is impossible if we unite and brainstorm rather then just making comment here.Key point in this project is all the money who donate by Nepalese, organization and individuality need to be nonrefundable except loan from international group or bank.We have to give back to motherland (Nepal) rather than excepting refund.We Nepalese are one of the poorest people in the world coz we are laziest among them.All the activities or financial part of this project need to be monitor and must be fair.
Hot debate. What do you think?
5
0
too idealistic , never gonna happen
मन परे हरियो, नपरे रातो
0
1
हेरौ अनि सहयोग पनि गरौ / सायद सरकार र जनताको बिचमा राम्रो सम्बन्द रयो भने हुन्न भन्न त सकिन्न सम्भब हुन्छ मित्र हो आस गरौ / कति कुरालाई त सकारात्मक रुपले पनि हेरौ न कसो हुन्छ /
मन परे हरियो, नपरे रातो
3
0
हो मित्र हो जातपात तिर नजाउ अलि अलि सबै जातले राजगरेकै हुन् | पछिपनि गर्लान | मलाइत त्योजात र योजात भन्नमन लाग्दैन|
Hot debate. What do you think?
8
1
किन बाहुन, छेत्री लै मात्र पुरै दोस हामी अरू जात को ठुलो मान्छे जस्तै पार्टीका नेता , पुलिस , आर्मी र कर्मचारी बाट धरै घुस खोर गरे को थाहा छ नि , एउटा जातको सबै मान्छे राम्रो र एउटा बाहुन जातको सबै नराम्रो भन्ने हुदैन.तपाई हामी नेपाली यसरी एक्कैसु सताब्दी जातको कुरा गर्नु, जातका राज्य माग्नु वनेको देसलाई आध्यरू मा धकेल्नु होएना र,हरेक ठाउमा छेमता,इमान्दार र देसप्रेमी भयको मान्छे राक्न सक्यो भने देस तेसै develop हुन्छ र तपाई हामी नेपाली हरू बेदैसी को toilet र gate पाले र dog जस्तै अरूको देस मा paisa को लूव …………………………
Well-loved. Like or Dislike:
13
0
its not surprising however where is our trolleybus service?
which is quiet good for the city like kathmandu to get rid of the pollution and crowd of taxi and other private bus services.
Lets not think about that just to make the people fool and get highlighted in media. You need a passion leader jyu.
Did you proposed the plan what else are you doing your period of leadership and what benefit will people get from that and whats your vision to make the country upliftment?
Please donot try to betray the people just saying the word which are worthless country like nepal.
Use that budget to reduce the corruption related things and improvement of hydro power which makes the countries future.
Donot think our water resources is permanent gift for us, use that right now and look your and at least your grand son bright life.
मन परे हरियो, नपरे रातो
2
0
टपिक धेरै रोमान्चक लाग्यो र मैले Japan मा रेल चदिरहेको अवाथामै यसको video हेरें . धेरै खुसि लग्यो. वास्तबमा impossible कुरा होइन. जापान मा पनि रेल नै प्राथमिक यातायातको साधनको रुपमा प्रयोग गरिएको छ. रेल यातायात सबैभन्दा सुरक्छित यातायात भएकोले नेपालमा पनि उचित पहल गर्न सकिएमा देसको मुहार फेरिन्छ.
Hot debate. What do you think?
2
2
हाहाहा हाहाहा हाहाहा चोर भ्रस्टाचारी हरु को हावा दारी गफ l लाज छैन है फटाहा हरु लाई?????????? गरेर देखाऊ बल्ल जनता ले विश्वास गर्छ बुझ्येउ ??????
मन परे हरियो, नपरे रातो
0
2
बन्या बन्यै हो …….जाबो गाडी हिड्ने बाटो त पिच हुन् सकेको छैन अझै रेल …..???? यो त छितिज पारीको सपना जस्तै हो …….हाहा
मन परे हरियो, नपरे रातो
0
3
नेताहरूकाे रेल याेजनाकाे खबर हेर्दा, खुशिलाग्याे । एक पटक त म पनि काल्पनिकरूपमा पूर्ब देखि पश्चिम संम्म पुगेरै आए । हल्का मन गर्बलाग्याे । तर साथिहरूकाे कमेन्ट हेर्दा नेताहरूकाे छबि एतिबिग्न बिग्रेकाेछ भन्ने बुझेपछि मेराे रेलयात्रा पनि आेईलियाे । तर यदि नेताकाे ज्वाई, भान्ज, जस्तै र कर्मचारिहरूकाे मनपरि यै तरिकाले नै चल्ने हाे भने याे कहिल्यै संम्भब छैन । नेता र कर्मचारिहरूकाे स्वच्छ छबि भए असंम्भब चै छैन । आखिर अहिले वा पछि नेपालकै संम्पतिले बन्ने हाेईन । बिदेशी धनराशी नै हाे चाहिने । त्यसैमा बुध्दिमानिपुर्बक नेतृत्व गर्ने, याेजना बनाउने र दुरपयाेग हुननदिने काम नेताहरूले गरे हुन्थ्याे । कार्यकर्ता भर्ति र भ्रष्टहरूकाे नियतले त्यै पनि नवन्दै टर्ली बस जस्तै थन्किन्छ । तर प्रयास गर्नु चै राम्रै पक्ष हाे ।
मन परे हरियो, नपरे रातो
3
0
@bishal जी सत्य तितो लाग्नु सवाभिक हो आफै हेर्नुस कि आँखा मा पट्टि लाग्नु भा छ ……….कति लुटे का छन् देश ……….. जुनै पाटि का प्रमुख यहि छेत्री र बाहुन हेर्नुस आफै ले कति को खुटा ताना तान छ कहिले मिलेर जानु सक्दैन जहिले पनि कुकुर र बिरालो कुर्सि को लागि ३/३ महिना मा पालो पालो गर्ने कति जनता लाई कति दुख दिन सके को …………..अरु जात का लाई कहिले मौका दिने होइन आफै जान्ने आफै मात्र जान्ने ……….मैले भन्ने खोजे को त सिर्फ अरु लाई पनि मौका दिउ कतै देश बन्ला कि भने को ………..
Hot debate. What do you think?
3
3
हो यार यो काठा हरुले देश बिगारेको हुन् यार अझै थुलु शोर गर्छन कथा हरु
मन परे हरियो, नपरे रातो
1
2