-------------------------

सफल होला लुम्बिनी भ्रमण वर्ष ?

शनिबार देखि लुम्बिनी भ्रमण वर्ष २०१२ को औपचारिक सुरुवात हुने भएको छ । राष्ट्रपति डा रामवरण यादवले गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा यसको उद्घाटन गर्ने छन् । पर्यटन मन्त्रालयका अनुसार नेपाल पर्यटन वर्षको समापन र लुम्बिनी भ्रमण वर्षको सुरुवात लुम्बिनीबाट हुने छ ।
उद्घाटन कार्यक्रमा विभिन्न मन्त्रालयका मन्त्रीहरु तथा विभिन्न दलका नेताहरु सहभागी हुने छन् । लुम्बिनी भ्रमण वर्ष २०१२ को उद्घाटनको लागि लुम्बिनी क्षेत्रलाई विशेष रुपले सझाइएको छ ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

7 comments to सफल होला लुम्बिनी भ्रमण वर्ष ?

  • anish stha

    india ko sabai manche harulai buddha indiama janmeko ho vanne vram rahecha. yahako government le buddha iindiama janmeko ho vanera bookharuma lekheko rahecha. ra ahile india ko fake lumbini ko pracharko lagi budh F1 race track pani banako cha tyo thau nira ra newspaper haruma pani buddha india ma janmeko bhanchan. yahako sabai manche haru tehi bhanchan. esko birudha ma kehi garnu parcha. yo kura government samma puraunu parcha. ani hamro dargelling, uttarakhanda ra terai ko bivinna thauma occupy gareko thauko barema pani mathidamma puraunu paryo. yo site marfat internationally sabai tira distribute garnu paryo. prayak site haruma esko janakari dinuparyo. CNN, BBC, RT, CCTV sabaitira yo janakari diye kaso hola. many people don’t know about nepal. take this matter to international court. and give pressure to the strong position holders. you are financially stronger so hope you can do something for this.

    Well-loved. Like or Dislike: Thumb up 11 Thumb down 1

  • Tenzing Limbu

    लुम्बिनी भ्रमण वर्ष २०१२ को सफलता भन्दा पनि पर्यटकीय योजना को शुभ आरम्भ को रुपमा लिए बेस हुने छ l विश्व सामु नेपाल लाई चिनौंन गुरु योजना तयार परि यसलाई निरन्तरता दि राखे नेपाल को सपना सार्थक हुने छ l कुनै पनि बिकाश एकरात मा हुदैन सदियौं को निरन्तर अथक मेहेनत लगानी र अभ्यासले मात्र बिकाश हुने हुना ले सरकार ले दुरगामी योजना लै निरन्तरता दिन पर्छ अवश्य सफलता हाथ पर्ने छ l
    भारत ले नक्कली कपिलबस्तु तिलौराकोट को श्रीजना गरे पनि यथार्थ लै ओझेलमा पार्न सक्दैन र एक दिन भारत आफ्नै कुकृत्य ले लज्जित हुनु पर्ने छ l

    Hot debate. What do you think? Thumb up 5 Thumb down 1

  • dambar bura(uk)

    लुम्बिनी भर्मन वर्ष केको आधारमा सफल हुन्छ? ति रंगी चंगी तोरण टाँगेर बाटोको छेउ छाउमा फोहर खानेकुरा को जताभाबी पसल राखेर सफल हुन्छ? बिना पुर्बधार गरिने कार्यक्रम ,बिना योजनाको कार्यक्रम २०११ को परेतन बर्सले देखायोनी! देसको परमुख,मन्त्रि ,हरु गएर आबे न चाबेको भासन गरेर सफल हुँदैन| त्यहाँ चाहिन्छ सुद्द खानेपानी सुद्द खानपान, टोइलेट, बाथरूम, आराम गर्नेठांउ यातायात केहि मात्रामा यो चिजहरु भएमा तिर्थालु जरुर आउँछन| लुम्बिनी वर्ष सफल हुनेथियो| तर तेही नजिकै भारतले दुब्लिकेट लुम्बिनी बनाउदा समन केहि आवाज नउठाउने नेपालका सरकार र नेता हरुको योजना ले सफलता होला भनेर भन्नु गारोछ |

    Well-loved. Like or Dislike: Thumb up 8 Thumb down 0

  • gorkhe salam

    सबैलाई थाहा छ लुम्बिनी मा सेवाग्राही पर्यटक र धार्मिक तिर्थ यात्री हरु लै चाहिने तत्काल शेवा उपलब्ध छैन तर पनि समयको उत्तारर्द्धमा २०१२ लुम्बिनी भ्रमण बर्ष बरदान शिद्ध हुने छ l शेवा को बिकाश बिस्तारै हुँदै जान्छ तर कमसे कम नेपाल ले लुम्बिनी को चित्र विश्व मा देखाउन सफल हुने छ l लुम्बिनी नेपाल हो भारत होइन भन्ने विश्वलाई बोध गरौँने भएको ले स्वागत योग्य छ l

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

  • Ramkrishna KC

    लुम्बिनी बर्ष शफल हुन्, लुम्बिनी माओबादी मुक्त हुनु पर्छ लुम्बिनीमा शान्ति छाउनु पर्छ.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

  • gorkhe salam

    हरेक कुरा मा राजनीतिकरण गर्ने र सोच्ने हाम्रो लघु मनस्थितिलै हटाउनु मा नै हाम्रो स्वच्छ विचार को बिकाश हुन्छ l जुनसुकै पार्टी को सहभागिता मा बिकाश भए पनि स्वागत गर्नु सिक्नु पर्छ l नेपाल सरकार भनेको कुनै पार्टी होइन l सरकार ले गरेको बिकाश कुनै पार्टी ले गरेको सोच्नु महा मुर्खता हो l

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  • srijanagrg

    लुम्बिनी सफल हुनु नहुनु मा केहि मतलब छैन देश सफल हुनु पर्छा पार्टी नेता सफल हुनु पर्छा जनता लाइ आफ्नु हक र हित को अधिकार दिलाउनु पर्छा जनता लाई घुमाउने बाटो मात्र हो

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

Leave a Reply

 

 

 

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)