नेपाल भ्रमणमा रहनुभएका चिनियाँ प्रधानमन्त्री वेन जियाबाओ र नेपाली प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईबीच िसंहदरबारमा भेटवार्ता जारी छ । िसंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा जारी भेटवार्तामा दुई देशका प्रधानमन्त्रीका अलावा दुई देशका प्रतिनिधि पनि सहभागी छन् । भेटवार्तामा दुईदेशबीच विभिन्न सहयोग आदानप्रदानबारे छलफल भइरहेको बताइएको छ । चिनियाँ सरकारका प्रमुखको नेपाल भ्रमणका बेला चिनियाँ सरकारले नेपाल सरकारलाई विभिन्न आर्थिक सहयोग गर्नेविषयमा सम्झौता हुनसक्ने बताइएको छ । यसअघि दुई प्रधानमन्त्रीबीच केहीबेर एक्लाएक्लै भेटवार्ता भएको थियो । करिब १५ मिनेट चलेको भेटवार्तामा भएका क्रराकानीबारे औपचारिक जानकारी दिइएको छैन । दुई प्रधानमन्त्रीको जारी भेटवार्तापछि चिनियाँ प्रधानमन्त्रीले नेपालका राजनीतिक दलका शीर्ष नेताहरुलाई िसंहदरबारमै सामूहिक भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । भेटका लागि तय गरिएका दलका शीर्ष नेताहरु िसंहदरबार पुग्दै गरेको बताइएको छ । शीर्ष नेताहरुसँगको भेटपछि प्रधानमन्त्री वेन राष्ट्रपति डाक्टर रामवरण यादवसँगको भेटका लागि शितलनिवास पुग्नुहुनेछ । भ्रमण सकेर उहाँ आजै कतारको दोहा प्रस्थान गर्ने कार्यक्रम छ ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video



औपचारिक भ्रमण १ घण्टा देखि चार घण्टा सम्म गरे पनि स्वच्छ मनले नेपाल लाइ नै फाइदा हुने ठुलो सहयोग गरेर गएका छन् तर पश्चिम तिर बत्त उसकै घर जस्तो गरि बसे पनि अहिले सम्म नेपाल लाई फहिदा हुने केहि तेस्तो कम गरेका छन्?जे होस् बाबुराम लाई मन्नुनै पर्छ ////
Well-loved. Like or Dislike:
173
10
प्रबि नेपाली जी ले के बुज्नु भयो मलाई थाह भएन तर चिनिया मन्त्रि को भ्रमण पनि उइ पुरानै ढाचाको हो तर नाटक र नौटंकी धेरै बढी/एती मात्र /
Hot debate. What do you think?
3
30
हैन हो हामी नेपाली हरुको येही प्रबिती जस्तै राम्रोलाई राम्रो भन्नु नसक्नु ले नै एस्तो भएको हो किनकि अब आज जसले यो गर्यो यो अब राम्रै प्रोग्रेस होनी भटराई बट्टा अब डिल र त्यो कुरा submit हुदै जान्छ आउदै जान्छ अनि भटराई सरकारले अरु सरकारले भन्दा धेरै ठाउमा पोसेटिव प्रोग्रेस हुदै छ हामीले देखि राखेको पनि छौ आखिर किन तपाई हरु राम्रो लाई राम्रो भन्नु सक्दैन र इर्स्यालु भावना मात्र पोखौनु हुन्छ हेर्नुस सबै कुरा एकै चोटी भन्ने बितिकै हुने भए त कीना येत्रो जात्र मचौनु पर्चा र जाबो सय दिन भाचैना भट्टराई को राजिनामा माग्छ हैन आखिर ३ महिना मा कसले के चै गर्छ र गर्न सक्छ तर हेर्नुस अरु सरकार आएर गयो कसैले ९ महिना कसैले १० कसैले वर्ष चलायो तर जब भटराई सरकार आए देखिको जत्तिको प्रगति ल कुन सरकार औडा गरेको थियो र येह हामी जनताले बुझुनु पर्ने के छ भने यी नेता हरु सधै पालै पालो सत्ता मा जाने खेल खेल्दै छ देशलाई स्थिर सरकार हुन नदिने खेल; अनि जनतालाई भुलाउने खेल तेसैले हामी जनताले के बुझ्नु पर्चा एउटा सर्ब सम्मति सरकार लाई अलि दिगो हिसाबले यो सबै फोहोर सोर पत्र सोर्नु लाइ सहयोग गर्नु पर्छ र जब सबै कुरा हरु ठिक ठाउमा ल्याउनु हुन्छ अनि तेह बट्टा बल्ल चुनाबिये नेता मन्त्रि चुन्ने जनताले सर्बमत दिएर सरकार बनाउने तिर लगाउनु पर्छ ताकी यी नेता हरुको खेल मन्त्रि मण्डल ३ महिने पछि चेन्ज गर्ने खेल बन्द गर्नु पर्छ र हाम्रो देसले चिनिया सरकार संग अझै गाडा सम्बन्ध राख्नु पर्छ भन्ने बुझेको मैले नकी दचिन तिर खोला धेरै रोक्नु दिनु भएन बाध हरु धेरै बढ्नु दिनु भएन अनि दस्गजाका खम्बा हरु भित्र धेरै ल्याउने छिमेकि भएर तेस्तो बेबहार गर्न गर्नु पर्यो भन्ने मैले बुझेको हो अब आफ्नो भूपू देसको लागि मेरो मुटु जेहोस तिमि नेपाली कको भन्दा धेरै दुख्छ भाई अब के गर्ने मेरो त बाउ ले अब यूरोप तिर नागरिकता किन्नु भएछ र मलाई नि यता ब्यैदिनु भएछ मेरो आमाले तर पनि मलाई मेरो तेही मेरो बाउको देसको धेरै माया लाग्छ हजुर जसले राम्रो गर्छ राम्रोंई भन्ने मेरो बनि छ नराम्रोलाई नराम्रो नै भन्छु हजुर हामी क्लास मा सगरमाथा भारत भन्दा कत्ति चित्त दुख्छ हजुर तर नेपाली मन नादुख्दोई रहेछ thank you !!!!!
Well-loved. Like or Dislike:
49
4
कसैबाट लिन भन्दा कसैलाई दिन असल हो के कसैलाई दिनुभाको छ ? दिनोहोस र लिन सजिलो हुन्छा .
Well-loved. Like or Dislike:
31
9
ohh what do you thing about your country mate our country is ranking in the poorest country in the world so now we have to thing about to get help from others in ways to peace fully and what do you have to give away to chaina if we thing to giving away something for chaina actually we dont have that and we our country is just like their smal pice of shit so how can you say gaveaway 1st and then take it what do you have to gave them????and i still say that todays visit of chainese suprim is the great vct in our country short but sweet thank you bhatarai jyu i allways suport ….dont give up dont resign soon we need you you need to do still much more and you are in the right way and you are in progress which is no one havnt done b4 who been in that stage in that power so arround 80%nepalese people suport you but you need to turn in to right way just do as you doing now and get the more suport from chaina to built our country you know western cant help you to built our country and you need more friendly and litle bit more selfish with the northern …and 1st thing you need to impliment good and more strik ruls to those sabhasad to make sambidhan within the time and get shortit out that sadak in kathmandu and get shot it out humane factor in nepal allways on your site but i am one of NRN but i still love my country and i like your way work and you are the onlye one geneius leader we got i hope you are one most aducated leader in nepalese history…..
Hot debate. What do you think?
10
6
हेरौ बाबुराम जी को समयमा आउनु भयका चिनिया प्रधान मन्त्रीले गर्नु भयका प्रतिबत्दाता अनुसार केहि गर्लाकी / अब गर्ने नगरने अड्कल गर्नु भन्दा पनि पर्खेर हेरौ समयले नै बताउछ /
Well-loved. Like or Dislike:
75
0
डा. बाबुराम भटराई is द बेस्ट !!!
Well-loved. Like or Dislike:
43
9
hoina reporter jue rastra pramuk Ram Baran Bhattarai hun ra????
Well-loved. Like or Dislike:
14
1
जुन बिपच्छी ले जस्तो घटिया कुरा गरे पनि, यो चिनिया प्रधान मन्त्रि जी ले गरेको भ्रमण र कडा रकम द्धारा गरेका सहयोग को सम्पूर्ण क्रेडिट नेपाल का प्रधान मन्त्रि डाक्टर बाबुराम भटराई लाइ नै जान्छ र नेपाल को बिकाश गर्न ठुलो टेवा पुग्ने बिश्वास सबै ले लिएका पनि छन्/ कुनै चोर ले यस बिषय को नकारात्मक टिप्पणी गरे भने तिनीहरु लाइ ठाडो गोलि ठोक्दा पनि फरक नपर्ला भन्ने बिश्वास मैले गरेको छु /
नेपाली बाबु
देश प्रेमी
Well-loved. Like or Dislike:
52
4
खुसि को कुरा के भयो भने नेपाल मा प्र.म चयन हुने बितिकै भारत लै सलाम ठोक्न जाने प्रबिती लै यो भ्रमण ले ठुलो झापट हानेको छ l नेपाल सानो भए पनि एउटा स्वतन्त्र रास्ट्र हो भन्ने छिमेकी भारत लै बोध गराएको छ l
नेपाल ले चिन संग राम्रो सम्बन्ध राख्नु जरुरि छ बाहिरी गति बिधि ले गर्दा गणतान्त्रिक निर्वार्चन सकिएको ४ बर्ष हुँदा पनि नेपाल लै स्थाई बिकाश र शान्ति खलबलाउने काम ले संबिधान ल्याउन समेत नदिने अवस्था छ l नेपालले चिन बाट आर्थिक सहयोग भन्दा पनि सुरक्षा सम्बन्धि सहायोग नली नेपाल ले संबिधान पौने स्तिथि नरहेको अवस्था छ l
प्र.म बाबुराम जी ले गर्न भाको पहल स्वागत योग्य छ l
Well-loved. Like or Dislike:
46
0
राम्रो नै भयो सारै ठुलो पैसाको रासी पो दियाचन त … तेश पैसा ले चै देश बिकाश गर्नको लागि हो है ?? घोटाला गर्न चै होइन ल ?? नेता जिउ ???
Well-loved. Like or Dislike:
94
0
नेपालको लागि चिनिया प.म. को भ्रमण ठुलो कुरो हो, किनभने चीन बिस्वोको एउटा मात्र तेस्तो प्रबिधि र प्रखर शक्तिशाली राष्ट्र हो! जसको नीति र योजना कसैलाई अगाडी थाहा हुदैन.
चीन बाट नेपालले धेरै सिक्नु पर्नेछ!
Well-loved. Like or Dislike:
17
0
Why are people so happy in getting loans from China? If Nepali people calculate loan amount of the past, it is huge. The history shows that every government has always become competitive in this regard. This is bad thing as we are burdened with more loan to be repaid in the future. If you calculate the total loan that we have got from India and China, I think India has given more. Whoever gives loan to Nepal does not seem good. They need to give grant money if they want good of Nepal. I am surprised why these commenters have become one-sided. For Nepal, both Nepal and China are strategically important. If we comment like this, we are not trying to balance our relationships with both countries. We are yam between India and China. We should scold neither China nor India.
Hot debate. What do you think?
2
6
इंडिया HAS givan more then chaina but taking more than that and about loan our country hasnt got strong ecconomic to built country without lending the money from other country i thing you dont know about that because you are living in canada and i am also from overseas but i know about our countries standard /////
मन परे हरियो, नपरे रातो
1
0
hahahahahahahaahaahahahhahaahah aba yo paisa le sambhidhan ta koni netaharulai moj chai hune bho hehehehheheheeh j hos chiniya pm yesai gari ai rahun….ra ktm ko sabai bhag dulun kamtima ktm lai nepal nepal gvt le safa ta gardo raicha hahahaahh
Hot debate. What do you think?
4
1
चिन बाट नेपाल आएर उसको देसको जनता बाट उठेको केर तो देस को जनता लैइ रुजयेर हाम्रो देस नेपाल लैइ दियको ६अ तेत्रो रकम टेर हम र देस क़ा जुका हरु तो पोइसो खण जुर्मुराय क़ा ६अन् साले गाडा हरु तो पोइसा १ रुपैया पनि नखाई कन विकास गर्नु वने कति विकास हुन् थियो टेर क गर्नु यो सतिले सरापे को देस मा जे वने नि बाबुराम जी राम रो कम गर्नु होस् अनि वरस्ताचारी लै इ तुरुन त निलम बन गर्नु होस् मा वागवान साग pray गर६उ तपाई को कार्यकाल सफल hos
Hot debate. What do you think?
4
0
येस्ता सहयोगहरु त कति पायो पायो नेपालले छाए जोसुकै को सरकार होस् तर देश बिकाशमा ५% र रहल खल्तीमा पर्ने त होनी / कागलाई बेल पाक्यो हर्स न बिस्मत/
Well-loved. Like or Dislike:
183
6
pm bhatrai ko palama aunu bhayako chainese pm le nepal jasto poor country lai diyako donation i hope nepalo pm le ramrari use garnu hunchha bhane asa liyako chhu tara visting time ti’s really short he shoud stay at list one day and get more opportunity from china anyway it’s better then, nothing. Thank you Bhatrai PM
Ramkaji
sydney Australia
मन परे हरियो, नपरे रातो
2
0
त्यो राम्रो र सराहनीय छ ! किन कि बिस्व को एक सक्ति साली र सम्पन्न मुलुक को PM को भर्मन हुनु भनेको अति नै खुसि को कुरा मान्नु पर्छ किन १ रुपये पनि सहयोग नगरुन , उनीहरुले हाम्रो लागि रामो नजर ले त हेरेका छन् नि ,, एंड धन्यबाद प्रम भटराई जी तपाही को योग दान को लागि पनि ….
Hot debate. What do you think?
3
1
नेपालमा चिनको प्र.म ले भ्रमण गर्दा नेपाली हरु खुशी भयो तर कतिपय नेपालको अहित चिताउने हरु को हेउ डढ्यो होला झन् दक्षिण तिर त डढेलो सल्कियो होला l हामी लै उत्तर र दक्षिण चाहिन्छ ईज्जत्त को साथमा कसैको हैकमबाद बाट होइन l नेपाल लाई दक्षिण ले सदियौं देखि पेल्दै आएको ले हाम्रो धर्म संस्कृति मिलेर पनि मन नपरेको हो l मित्रता को समानुपातिक सम्बन्ध लै २ पक्ष बाट पहल नाभईन्जेल कदाचित सुइकार्य छैन चाहे उत्तर होस् या दक्षिण l हामी सबै को स्वतन्त्र मित्र राष्ट्र हौँ तेस्को मतलब कसैको दास होइन जुन भारतले नेपाल लै सोचेको छ l भारतले नेपालको हाल सम्मको बिकाश र शान्ति मा टांग आडएर विफल पारेको ईतिहास बोल्छ नत्र नेपाल पनि बुद्ध को जन्मेको देश सुइजरलेण्ड जस्तो विश्व शान्ति क्षेत्र घोषित हुने थियो l नेपालको प्र.म चैन हुनापको छैन भारत ले बोलेर सलाम ठोकौने काम गलत हो १९५० सन्धि को कारण भारत ले नेपाल लै भारतको प्रान्त को रुपमा हेर्छ यो सन्धि लै खारेज गर्नु पर्छ र भारत संगको सबै सिमा क्षेत्र निश्चित रुपमा निर्धारण गरिनु पर्छ l खुल्ला सिमा लै बन्द गरि पासपोर्ट को चलन ल्याउनु पर्छ l भारत ले नेपाल लै सारै हेपेको छ l नेपाल ले सार्क बार्षिक पार्टी खाने संगठन बाट हट्नु पर्छ l सार्क संगठन को सदश्य हरुको शान्ति र बिकाश कायम गर्ने नभएको ले कामै नलाग्ने पत्रु बार्षिक सदश्य रास्ट्र नेता हरु को cat walk गर्ने उत्सब मात्र हो l तेसैले नेपाल उत्तर तिर को संगठन मा लागे नेपाल ले शान्ति र बिकाश मा निकासा पाउने छ l सार्क हावा को गफ गर्ने संगठन हो सदस्य मुलुकहरु को समस्या समाधान विचार विमर्श गरि समस्या हल गर्न सम्म नपाउने संगठनको के काम ? बरु नेपाल यस्तो नचाहिँदो बार्षिक खर्च बाट मुक्त हुनु बेस हुन्छ l
Hot debate. What do you think?
4
2
In Panchayat regime, I was a student and at that time Panchas used to praise powerful Panchas to get favour or support from state fund. The same culture was repeated during Congress, UML and other parties governments. Now many people are doing the same even after peoples’ revolution. Tomorrow these people will definitely start scolding even Babu Ram Bhattarai. I think people with this mentality in Nepal are real enemies of Nepali people.
मन परे हरियो, नपरे रातो
2
1
बाबुराम भटराई लाइ चाइ मान्ने पर्छा हामीले , कि कसो हौ ?
Hot debate. What do you think?
4
0
जति पैसा आए पनि नेता कै पेट मा जाने हो . सधै यसरि नै देश सफ्फा राखे त हुन्थियो .नि .
मन परे हरियो, नपरे रातो
2
0
लाखौ नेपाली बित्र एक मात्र सहि नेता बाबु राम भटराई ज्यु लाइ सलाम अरु चोर जस्त्यो नियत बएको नेता हरुको सन्तान लाइ नेपाली जनताको जुताको माला लगाई दिनु मात्र बाकी छ….
मन परे हरियो, नपरे रातो
2
0
बाबुराम भटराई ले जे गर्नु राम्रो नै गरेको छ तर यो बैद्ध्य र राम बहादुर र दैद्ध्य को टोलि मानिस होकी बोंसो हो केहि बुझ्नु सक्दैन हो मित्र हो
मन परे हरियो, नपरे रातो
0
0
साथी हो प्रतिक्रिया दिन सजिलो छ बुझ्न सजिलो छैन.जसले जे बुझे पनि आफ्ना किसिमले सहि हो नेताहरु अनेक औचन जान्छन खाली आफ्नै पेट भर्छन न भारी डाका दल्छां अपहरण गर्छन हेर्नु भ्हेको सुन्नु भएकैछ के भटरैले त्यो सबै रोके त?४५ दिन ३ महिना भन्दै छन् आज सम्मान बुझेर आएकै कारण उनले भनेका थिए होला ४५दिन्मा तर एकली छुचुन्द्रो को पाराले कसरि हुन्छ?सबैलाई खुशी पर्न त कसैले सक्तैन तर आफ्नै दलका र सहयोगीहरुलाई पनि संगै लिएर जाने क्षमता रहेनाछा भन्ने बुझिन्छ होइन भने तेतिका सक्षम नेताले किन लम्बेतान गरिरहने? हुन्छा भने गरौँ न तुरुन्तै….जनताले कहिले सम्मान पर्खने?सर्प जस्तो घर्सने होइन भ्यागुतो जस्तो उफ्रने भने थिए उफ्रने क्रममा खाडल तिर पछारिने त होइनन?एस्तो गति त राजा विरेन्द्रले अपनाएका थिए २०५७ सालमा एसियन मापदण्डमा पुर्याउने लक्ष थियो उनको… हाम्रा भटरैको पनि उनकै हविगत न होस् धन्यवाद…
मन परे हरियो, नपरे रातो
1
0