-------------------------

पैसाका लागि श्रम बेच्ने उमेर कति हो ?

पैसाका लागि श्रम बेच्ने उमेर कति हो ? नारामै सीमित बाल श्रम उन्मूलन !

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

10 comments to पैसाका लागि श्रम बेच्ने उमेर कति हो ?

  • हेर्नुहोस ठुलो र पैसा वालाको मात्र दिन हुन्छ ति बच्चा हरुको कोले सुन्ने जबकी सरकारले कानुन बनाउछ तर देसमा बालश्रम गर्ने पर्ने बाद्दय्ता भ्याका आफ्नो देसमा कति जनसंख्या छ भन्ने कुरा नाता सरकारलाई नै थाहा छ नाता तपाई पत्रकार हरुलाई बाद्दय्ता को सामने कसैको केही लाग्दैना किना भने तपैले भन्नु भयो कति २१ लाक जति बाल श्रम नेपाल मा छ होला र सो को परिवारलाई के नेपाल ले गास बासको गेरेन टि पुरा गर्ना सक्छ सक्छ ता थिक्छ यदी स्क्तैना भने तपाई हरुपनि यो प्रचारको होर्बाज्जी छोडी दिनुहोस

    Well-loved. Like or Dislike: Thumb up 44 Thumb down 5

  • debendra

    बालश्रम रोक्ने हामी सबैको कर्तब्य हो | १४ बर्ष भन्दा मुनिका बालबालिकाहरुलाई श्रममा पठाउने अभिभाबक लाई कडा भन्दा कडा कानुनी कारबाही हुनुपर्छ |

    Well-loved. Like or Dislike: Thumb up 30 Thumb down 16

  • धन्यवाद जी तपाई हरु को पैसाका लागि श्रम बेच्ने उमेर कति हो ?

    Hot debate. What do you think? Thumb up 10 Thumb down 6

  • rastawadi

    गरि खान सग्दैना भने किन बाच्हा जन्माउने
    यो काम लगाउने हरु पनि सस्तोमा बाच्हाहरुलाई काम लगाई फाइदा गर्छन
    एस्तो गरेर त हो पछि यो बाच्हा हरु को दिमागमा असर पर्चा र पछि नराम्रो बाटो लाग्छ
    जय नेपाल

    Well-loved. Like or Dislike: Thumb up 25 Thumb down 13

  • usman sherpa

    देखाएर बनेर मात्र बयेना हो पत्रकार जी हरु…. यी बालक हरु लाइ कसोरी हुन्छ बभिसे सुदर पुराउनु लाइ सरकारी बुशिया नेताको मा गएर केहि जोड गर्नु परेउ होइन र…कतै कोइना कोइ अलिकति दयामाया बएको चोर नेता बित्र कोइ छनकी…येसो हेर्नु सुन्नु बुज्नु पनि पहिन्थियो कि कसोता …………….

    Hot debate. What do you think? Thumb up 5 Thumb down 1

  • gorkhe salam

    बाल श्रमिक लै रोक्न राम्रो कुरो हो तर हाम्रो जस्तो मुलुक मा कति सम्म सम्भव छ ? सरकारको जनता प्रति कुनै दैत्व नै नभएको देशमा कसरि सम्भव होला ? सर्व प्रथम गरिबी र शिक्षाहिनता ले पिल्सिएको जनताहरुमा धेरै सन्तान जन्माउनु हुदैन भन्ने प्रचुर मात्र मा शिक्षा दिनु पर्छ अनि सरकारबाट १८ बर्ष सम्म को बाल बालिका लै पुग्ने भत्ता दिनु पर्छ तब मात्र बच्चा को अभिभावक हरु दोषी हुन्छन l
    नत्र बाल श्रमिक कसरि हट्न सक्छ ? आमा बाबुको कमै ले आधारभूत आवश्यकता पुराहुन नसके पच्छी के ति बालक हरु भोक ले मर्न दिने त ? काल्पनिक कुराको बहस गर्नु र यथार्थ मा अभ्यास गर्नु आकाश र पाताल को फरक पर्छ l हो यदि कसैले बाल श्रमिक हटाउन आर्थिक व्यवस्था गरेको छ र पनि बाल श्रम गरिन्छ भने त्यो अभिभावक सजायको हकदार हुने छ नत्र तातो न छारो को बगम्फुसे गाफ चाहिं नदिएकै बेश हुन्छ होला l

    Hot debate. What do you think? Thumb up 4 Thumb down 1

  • Chemjong PAdam

    पैसाका लागि श्रम बेच्ने उमेर कति हो ? नारामै सीमित बाल श्रम उन्मूलन !
           गरिबिले अस्तब्यस्त अभीभाबकका समस्या संग पैठीजाेर खेल्दै दलालहरू वा सामन्त बिचारका दानबहरू कलिला हातकाे श्रम शाेषणमा पल्किएका छन । उनिहरूकाे शिक्षा कता ?, भभिष्य कता ? काम गरेरै पनि बच्चाले खुद पाउने कमाईबाटै पुरै तलबमा अल्मलाएर मार खाइरहेका छन ! 
         बालश्रम हटाउने नारामा बालअधीकार कर्मी काे नाममा दुनीया संघ, संस्था बिदेशी डलरकाे खेति सपार्छन । कानुनकाे आेकालत गर्छन ! कानुन बन्छ , लागु हुदैन ! 
           याे दुनियामा गरिब जनताकाे, गरिबीकाे अन्त गर्ने नारा उरालेर सरकारमा पुगेका नेताहरूकाे याे गरिबी हटाउने मूल उदेश्य, ठाउमा पुगेपछि के छ,  कि छैन ? भनाई र गराई नारामै मात्रै सिमित राखि कैले लागु नगर्ने प्रबृर्तिले याे समस्या २१ हजार बाल श्रमीकहरूकाे संख्या पुग्याे । याे संख्या जतिबड्याे, नेताकाे भाेट र संघसस्थाकाे नाेट  कमाउने ठाउकाे सृजना मात्रै भईरहने छ । 
        

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

  • बच्चा जन्मौना भन्दा पहिला बाबु आमाले सोच्न सक्ने शिक्षा सरकारले दिन सक्नु पर्यो मनपरी गरेर मज्जा लुट्ने मात्रै होइन भविष्यमा के गर्ने गराउने सोच्न सक्ने शिक्षा सरकारले समाजले ति बु आमा बन्नेहरुलाई दिन सक्ने नीति ल्याउन पर्यो.होइन भने लेखेर मात्रै भएन देखेर टुलु टुलु हेरिरहना परेकोछा,सरकारले प्रति व्यक्तिको क्षमता के छ लेखा जोखा राख्न सक्नु पर्यो असक्तहरुलाई विटो लागेरै भए नि परिवारनियोजनको साधनमा सिकौना पर्यो,जन्मे पछी ठुलो हुन्छ ठुलो भए पछी के के चाहिन्छा त्यो त निरन्तर हुनेनेई हो.भारतमा श्रीमती इन्दिरा गान्धीले बन्जरहरुलाई जबजस्ती समौदै वसेक्तोमी सुइ लगाउने हुकुम दिएको तर रोकिएन,,,,,,,

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  • Shankar Chaudhary

    १८ बर्ष हुने पर्यो नि कम्तिमा श्रम बेच्नु लाई|

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • कस्तो प्रस्न सोध्नु भयो ? सरकारले श्रम को बन्दो बस्त गरेका छन् कि कसो, म त ३९ बर्स पुगें, मेरो श्रम गर्ने बेला भै कि भएन होला ? सरकारले श्रम दिने भए त अब विदेश जान नपर्ने भयो होइन त साथी हो !

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

Leave a Reply

 

 

 

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)