२०५२ सालदेखि परिचयमा आएको यो बीस हजार ताल चितवन जिल्लामा पर्छ । यस तालको कूल क्षेत्रफल ५ हजार ७८१ हेक्टर छ । चितवनको भरतपुरबाट करिब ९ किलोमिटर दूरीमा रहेको तालका छेउछाउका गैंडा, जरायो, चित्तल आदि जनावरका साथै १ सय २५ प्रकारका चराका साथै तालमा मगर गोही तथा २५/३० प्रकारका माछा पाइन्छन् । यो ताललाई सिमसार क्षेत्रमा राखिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा रहेको विश्व रामसार सूचीमा सूचीकृत बीसहजारी तालको सरसफाईमा गाउँले तातेका छन् ।
ताल सरसफाई गर्दा त्यहा” रहेका चराचुरुङ्गी, माछा लगायतका बन्यजन्तुमा असर नगर्ने गरि सरसफाई गर्नुपर्नेमा सहभागिले जोड दिएका थिए । यस्तै, तालको ब्यवस्थित ढङ्गबाट सरसफाइ गर्नका लागि दक्ष जनशक्तिको आवश्यकता रहेकाले आवश्यक तालिम प्रदान गरी काम अघि बढाउनुपर्नेमा पनि जोड दिइएको छ |
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video



अब नेपाल मा सरकार ले देश बिकाश गर्दैन सभासद ले हत्या, अपहरण, चोरी, बलात्कार,रातो पासपोर्ट र मदिरा पिएर सुर सुन्दरी संग हिड्ने फुर्सद छैन………….. अनि कसरी हुन्छ देश बिकाश …….अब गाउले आफै तातिएर आफ्नु ठाउँ बनाउने बेला आयो अब ………..सभासद त भत्ता पचाउने मात्र हो “येस्ता त छन् सभासद “……….
Well-loved. Like or Dislike:
14
1
एस्तो बहुमुल्य ठाउँ हरु सरसफाई र संरछेन गर्ने दाइत्तो स्थानीए जनता हरुको जिम्माहो मलाइ खुसिलाग्यो| तर सरसफाइको निहुमा तेस ताल, ठाउँ हरुको जिबजन्तु हरुलाई मारेर माशेर जीविकोपार्जन गर्नु भएन|
Hot debate. What do you think?
8
2
“यो अतिyनै राम्रो कार्यक्रम हो/ आफ्नो गाऊ आफै बनाऊ”
Well-loved. Like or Dislike:
12
2
बीसहजारी ताल संरक्षणमा ताते गाउँ हरु ले राम्रो बनाउनु भयको रहेछ!
Well-loved. Like or Dislike:
14
1
खोज खबरले यसरि जनचेतना जगाउने काम गर्नु स्वागत योग्य ठान्नु पर्छ l स्थानीय जनता हरु लै स्यबाश भन्नु पर्छ कसै को मुख ताक्नु भन्दा आफै मेहेनत गरे हरेक बिकाश सम्भव छ भन्ने उदहारण देखाउन भा छ यस लै निरन्तरता दिरख्नु होला l
Hot debate. What do you think?
3
1
कैकुच भय छ … राम्रो नै भयो
Hot debate. What do you think?
2
3
राम्रो कुरा हो संरक्षण गर्नु तर म २ बर्ष अगीजादा इंर्टी फी भने ३०० रुपैया तिर्न लगायको थियो अनि मलाई संरक्षण समीति को रसिद पनि देको थियो .
त्यो पैसाको के गर्छन र संरक्षणको नाम मा, ३०० रुपैया
Hot debate. What do you think?
3
1
चितवनको तल बचाऊ माल मात्र कमाउने नियत बएका हरु लाइ लाखेटाउ,,,जे गर्नु भएका छ राम्रै लागेउ,,यहाँ देखि केहि शिकौ
मन परे हरियो, नपरे रातो
2
1
camrea ko quality vayean hajur ,yesto pani visual huncha hola?????
मन परे हरियो, नपरे रातो
0
2
मलाई यो भिडिओ मा बोल्ने दुइ जना स्थानीय साथी हरुको बोलीमा रहेको ( कुनै पनि दात्री संस्था हरुले अहिले सम्म कुनै रकम नदिएको) भन्ने सब्द संग चित्त बुझेन. आखिर त्यो ठाउँ मा धेरै टुरिस्ट हरु आए भने त तेही आसपासका जनता लै फाइदा पुग्ने न हो अनि फेरी वर्ष मा १-२ दिन आफ्नो ठाउँ को लागि श्रमदान गर्दा के नै बिग्रन्छ र . बरु schedule बनाएर ६-६ महिना मा सबैजना चितवन बसी हरु मिलेर अत्लेअस्त १-२ दिन आफ्नो ठाउँ को लागि श्रमदान गर्दै जाऊ हामी मिल्यो भने गाउ बन्छ है साथी हो.
मन परे हरियो, नपरे रातो
1
2