नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा एकै पटक भारी मूल्यवृद्धि गरेको छ । इन्धन अभाव भइरहेको बेला निगमले मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । निगमले खाना पकाउने ग्यासमा प्रति सिलिण्डर १ सय ७५ रुपैयाँ पेट्रोलमा प्रति लिटर १० रुपैयाँ । डिजेल र मट्टितेलमा प्रति लिटर ९ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ । यसअघि खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डर १ हजार ३ सय २५ रुपैयाँ रहेकोमा अब उपभोक्ताले १ हजार ५ सय तिर्नुपर्ने हुन्छ । त्यस्तै पेट्रोल प्रति लिटर १ सय ५ रुपैयाँ रहकोमा अब १ सय १५ रुपैयाँ पुगेको छ । पूरानो मूल्य अनुसार मासिक १ अर्ब ७८ करोड ३१ लाख रुपैयाँ घाटा रहेको निगमले दावी गर्दै आएको छ ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video



दुनिया को सम्पतिमा मोज गर्ने नेता हरुलाई गरिब जनता हरुको पिडा के था? हे नेपाल का धनि नेता हरु होसियार अब गरिब जनता हरुको धैरियाताको बाध फुटी सकेकोछ ..जुन जलामुखी बनेर तिमीहरुको बिनास गर्न पछी पर्ने छैनन् …तिमि हरु जहिले पनि जनताको भाबना संग खेल्ने काम नगर ..आफुले बोलेको कुरा त पुराउन सक्दैनौ अनि जुन समान को पनि मूल्य बढाउन लाज लाग्नु पर्ने हो ? कुन मुखले ति समान हरुको मूल्य बढ्यो भन्न सकेको होला …
Well-loved. Like or Dislike:
56
4
उहिलेका नेताले भन्थे देसले रगत मागे मलाई बलि चडाउ , तर अहिलेका नेताले भन्छन देसले रगत मागे जनतालाई बलि चडाउ , बस पहिलेको तन्त्र र अहिलेको गणतन्त्र को फरक यति नै हो . उहा भने गरिब जनताको पिर मर्का बुजाने दलको सरकार रे . उत्पीडित , सोसित जनतालाई माथि उठाउन क्रान्ति गरेर आयको दलको सरकारले त गरिब मार्छा भने अब के आस गर्ने नेपाली सर्बसाधारण , गरिब जनताले ? बस्रौ देखि सुन्दै आयको आयल निगम घाटा घाटा , अहिले सम्म पनि घाटा र मूल्य बडे पनि घाटा मा छ रे, तर , आयल निगमका कर्मचारी, आपूर्ति मन्त्रि हरु , नेता हरु चाही जहिले नि नाफै नाफा, सबै बोज सर्बसधर्ण र गरिब जनता लाइ , सस्थां हरु घाटा भयपनी जनताको नै टाउकोमा , ६०१ को रासन पानि भात्त्ता पनि जनताको टाउकोमा, सबै जनताको नै टाउकोमा भय पछि किन चाहियो सरकार, किन चाहियो बाबुराम जस्तो बिद्वों प्रधानमन्त्रि अनि किन चाहियो गणतन्त्र , लोक तन्त्र , प्रजातन्त्र, पहिलेकै पंचायती बेबस्था नै ठिकै थियो नि . ठिक छ आयल निगम घाटामा नै छ रे, तेस्को घाटा पूर्ति गर्ने जिम्बेवारी गरिब जनता नै हो त ? घाटापूर्ति गर्ने अन्य विकल्प पनि छन् नि . कामनै नगरी राजनीतिक गफ छातेरा बस्ने आबस्यक भन्दा बढी राजनीतिक दलका कार्यकर्ता हरुलाई भर्ना गरेको छ , महिने पिछे परिबर्तन भैरहने सरकारका भुसिहा कुकुर हरु लै कमिसन बुजौनु पर्ने , व्यापक भ्रस्टचार , अनिमित्ता , राजनीतिकरण घाटा मा चलेको सस्थांमा बोनस अनि दुब्दैना त ? जब कहिले उत्रिन सक्दैन भने निजीकरण गरे भैहाल्यो नि , यो सब घोसिहा तन्त्र ले गर्दा हो , अब त पढे लेखेको , बौदिक , राष्ट्र को विकास गर्ला जस्तो देखिने बाबुराम को सरकार बन्यो भनेको त हात्ती आयो हात्ती आयो फुस्सा भने जस्तै पो . जो आय पनि केहि हुनेवाला छैन , मर्ने गरिब नै हो , सर्बसधर्ण नै हो , पैसा हुनेलाई त मोज नै मोज चाडै छ .
जय देस नेपाल./
Hot debate. What do you think?
7
0
यस्तै हो कलियुगमा अब गरिब जनता चाडै नै मर्छन कमाइ छैन ग्याँस, मट्टीतेल, पेट्रोल, डिजेल अनि गाडी भाडा सबै बढ्ने अनि कसरि बाँच्न सक्छन ? बढाऊ बढाऊ अझै के के बढाउनु छ बढाऊ |
Well-loved. Like or Dislike:
32
1
नेता हरु लाही गरे पछि नेपाल मा जनता हरु लाही समस्या किन ?
पेट्रोलियम पदार्थमा एकै पटक भारी मूल्य वृद्धि जनताहरु मा !
Well-loved. Like or Dislike:
27
2
ल बधाई छ ओइल निगम लाइ. मुल्य ब्रिधि त अहिले सबै तिर बढेर त बडेको ठिकै होला तर कर्मचारी बहाल र अवकाश पाएका हरुको सम्पति जसरि कमाएका छन् तिनीहरुबाट पैसा उठेता त नेपाली जनता मार मा पर्ने थिएनन् कि….
Well-loved. Like or Dislike:
19
2
यो लुकेको सत्य तथ्य अबस्य एक दिन खुल्छ भन्ने प्रमाणित भएको छ । नेपालमा इन्धन अभाब्को कारण देखाएर जनता माथि ठुलो खेल भएको प्रस्ट देखिन्छ । आखिरमा जनता मारेर सिमित ब्याक्ती बोनसको नाममा पोसिने भन्दा अरु खासै केही हुने वाला देखिन्न । जब सम्मा यस्ता खेल खेलाउनेलाई सिध्याउने काम। हुन्न तब सम्मा जुन सुकै स्थानको हाल उस्तै हो । त्यसैले अब हामीहरु यस्तो कर्तुत गर्नेलाई ठेगाना लगाउने तर्फ जाग्नु अती आबस्यक भाईसकेको छ । आफुले के चलाऊन सकिन्छ । कस्तो ज्ञान छ अब नपर्खौ । देश र जनता माथि कु- कार्य गर्ने भ्रस्टचारिको मृत्युसङ्ग जुध्न अगाडि बडौ !!!
Well-loved. Like or Dislike:
21
1
हाम्रो देशको पत्रकार कति सोजो सकारले घाटा परेउ बन्दैमा बिश्वास गर्र्ने,,,हुनै नसक्ने घाटा कसोरी परेउ बनि सोदभुज गरि देखौना नसक्ने,,,,,गटेको गटना देखाई सुनाई घर गही सुत्ने,,,,तेती मात्रै हो काम पत्रकार ज्यु
Well-loved. Like or Dislike:
12
2
अन्तराष्ट्रीय बजार अनुशार मुल्य बृधी हुनु त स्वभाबिक हो तर सर्बसाधरण र बेरोजगार जन्ताको हातमुख जोड्ने बाटो दियको खैत यो हिजडा हरुको सरकारले ? यो सरकार लाई आफुलाइ निगम र उध्योगपती बाट आउने कर आम सर्बसाधरण जन्ता भन्दा बढी महत्व पुर्णछ भन्ने कुरा को तितो तथ्य को पर्दाफास आफैले गरेको छ । जन्ताले एक एक थोपा पसिना बगाएर तिरेको कर बाट आयल निगम चलाउने, निगमको कमिशनले कर्मचारी मोटाउने भन्दा त आयल निगाम लाइ निजिकरण गर्नुनै बेश होला जस्तो छ ।
Well-loved. Like or Dislike:
9
0
गरिस भट्टराई……..गरिस ठुलो काम garis
Well-loved. Like or Dislike:
15
5
बरु अरु थप बढाउनु पर्छा तर घाटा मा बेच्नु हुदैन /
Hot debate. What do you think?
4
11
हो, तर घटेको बेला घटाउनु नि पर्यो, अभाव हुनु भएन, र private company लै import गर्न दिनु पर्यो
Hot debate. What do you think?
4
0
मुद्रास्फीति अनुसार मूल्य बढाउनु ठिक हो तर मूल्य बृदी गरे अनुसार देसको बिकास पनि त गर्नु पर्यो नि हौ! देस चाही खोक्रो भैसक्यो मूल्य बृद्दी गरेर नेपालमा अझै बिकृति विसंगतिहरु प्रोत्साहित् गर्दैजानु त राम्रो होइन नि/ अब झन् नेपालमा बाच्नको लागि गुण्डा-गर्दी र बेस्याब्रिति निम्त्याउने कार्य गर्दैछ सरकारले/ हामी जस्तो नेपालको युवा जनशक्ति बिदेस पलायन त भयौ तर बिदेस जान नसक्ने अरुको के नै विकल्प हुन्छ र गुण्डागर्दी र बेस्याबृति गर्नु शिवाय?
Hot debate. What do you think?
4
0
बिहानी हुन् अगाढी निस्पट अँध्यारो हुन्छ तेस्तै विश्वमा अन्धकार छाएको अवस्था छ l नेपाल मा तेल छैन भएको पनि निकाल्न सायद मिल्दैन यो नेपाली जनता को खोज को कुरा हो l नेपाल को राजनीतिक आकाश मा रहेको षड्यन्त्र को पर्दाफास नाभैन्ज्यल थाहा लाग्दैन l हुन् त बिश्व नै षडयन्त्र को संजाल हो l मानिस हरु आफुलाई बडा बिकशित ठाने पनि पशु भन्दा पनि तल गिरेर काम गर्छन l यस्तो अवस्था मा आफु बाँच्न को लागि पनि संघर्ष गर्नै पर्छ l
यो तेल आधारभूत अवाशाकता भए पनि यसमा मुनाफाखोर माफिया हरुले निरन्तर अनेक षडयन्त्र गरि रहेकै हुन्छ तेसै कारण नेपाल मात्र होइन विश्व नै पिडित छन् तर समय को अन्तरालमा तिनी हरुको अन्त्य निश्चित छ l
मन परे हरियो, नपरे रातो
0
0
हाम्रो नेपाल मा अब के नै हुनु छ र ?
महागी बढ्नु सिबाय
Hot debate. What do you think?
4
2
Nepali Govt has no vision, mission and core values. It is usually run in ad-hoc basis. Nepali bureaucrats, political workers (I do not address them as politicians as they are not) and other people who are in higher positions have huge money. The govt needs to put equitable distribution system of state resources. All donations, taxes and state income requires to be put in one account of the nation. For this, they have to develop a sofware and all the people have to be given Social Insurance Number so that the govt can tax those who above the ceiling and that money should be distributed to those who do not have resources for their day to day life. Thus, there will be no rich and poor people in the country. Are they ready to this? Definitely no as all of them are looters.
मन परे हरियो, नपरे रातो
2
0
सरकारको स्वामितोमा रहेको उद्योग,कलकारखाना,संस्थान, हरु सबै बेचेर खाइ सक्यो यो जाबो आएल निगम लाइ पनि कि बेच्नुपरयो कि नीजिकरण हुनु परयो| किन नेपाली जनता हरुलाई महिनै पिछे टेन्सन |
मन परे हरियो, नपरे रातो
2
0
hoina kina hamro des ko sarkar le aafnai des ma tel ko khoji gardaina, sala chor haru khali kasari kursi ma pugincha bhanne matra cha. phile aafno des ma pani tel ko khani cha bhancha tyo khoj sale ani matra des ma tel ko samadhan garna sakincha.
AAAA chora teta ho tyo kam gar sale haru .
मन परे हरियो, नपरे रातो
0
0
दैनिक नभई नहुने बस्तु हरु सबै माहा माफिया हरुको कब्जामा रहेको ले हाम्रो जस्तो सरकारले केहि पनि गर्न सक्दैन l यसको मर्का हाम्रो जस्तो देश र जनता लै नै पर्छ l यसको बिकल्प कि त सक्दो प्राचिन उपभोय बस्तुहरु प्रचुर मात्रा मा दैनिक प्रयोग गर्नु मात्र हो l गाडी मोटर साइकल को बदला घोडा अथवा साइकल, रिक्सा जस्ता सवारी प्रयोग गरे तेल को आवश्यकता पर्दैन l नेपाल को जल श्रोत बाट बिजुली उत्पादन गरेर कल कारखाना चलाउने बिजुली बाट चल्ने यातायातको साधन प्रयोग गरे नेपाल सरकार लै मनगई अर्थ उपार्जन र जनता लै सुबिधा हुने थियो l बार्षिक खरबौ रुपया को तेल किन्नु भन्दा बिजुली उतपादन गरे यसरि तेलको लाम लग्नु पर्ने थिएँन र बिजुली देश लै चाहिने भन्दा बढी भए छिमेकी राष्ट्र लै बेच्न सकिन्छ l नेपाल सरकार ले पनि गर्दैन अनि निजिलागानी कर्ता लै भ्रस्ट मन्त्रालय ले ठुलो रकम कमिसन नखाई ईजाजत दिदैंन अनि लगानी कर्ता निरुसहित हुनु स्वाभाविक छ l सरकार को १००% स्वामित्व रहेको सस्थां हरु डुबेर जानु बाट बचौंन ५०% शेयर पब्लिक गरे कुनै राजनीतिक हाबी हुन पाउदैन र संस्था बाट मुनाफा हुन्छ नत्र जुन पार्टी आयो बेचेर खाने डर हुन्छ l नेपाल सरकार ले ५०% र जनता ले ५०% लगानी अर्ध सरकारी संस्थाहरु खोले दिगो फाइदा र नेपाल मै प्रसस्त रोजगारी को अवसर पनि खुल्ने थियो l
मन परे हरियो, नपरे रातो
0
0
जनता ठग्ने आन्तिम बेल्कापा / हाहाहाहाहाहाहा
मन परे हरियो, नपरे रातो
0
0
मेरो सोचाई मा नेपाल नेताले गर्दा बिग्रेको हैन को जनताले गर्दा बिग्रे को हो कि कसो जहिले पनि खाते नेता को पछी लागेको छ नेताहरु मन्त्री बन्छ उनीहरु गलाली को कुकुर बन्छन बाख्राले देखको तेर्सो रुख भने झैँ अरु पनि त उपाय होला नि बन्दै गर्नु पर्छा झारपात हो
मन परे हरियो, नपरे रातो
0
1
नेपालमा पेट्रोलिएम पदार्थ निजि क्षेत्र लाई दिएर चाइना संग लिने सम्जौता गर्नु पर्छ, अर्को कुरो सरकारले हरेक करहरुमा बृदि अनि कडाइ गर्नु जरुरि छ “मूल्य बृदि” पाचनयोग्य(बैज्ञानिक) हुनुपर्दछ.
मन परे हरियो, नपरे रातो
0
0