बुलफाइट’ हेरेर लठ्ठनिे नेपालीहरू गोरुजुधाइ प्रतियोगितातिर केन्दि्रत गर्न सकिने प्रशस्तै सम्भावना देखिन्छ । गोरु गोरु बीचको झगडामा रमाउनु अनुचित हुन्छ हुँदैन भिन्न कुरा हो तर गोरु गोरुबीचको प्रतियोगितामा रमाउनुको मज्जा छुट्टै हुन्छ ।
ऐतिहासिक परम्पराको रूपमा रहेको गोरु जुधाइ मेला एउटा भिन्न प्रकारको मेला हो न त यो नाराको गढीमाई मेलाजस्तो नै बन्ने गर्छ । मनोरञ्जनको हिसावले मनाइने गोरु जुधाइ मेलालाई वर्षेनी स्थानिय आयोजकले व्यवस्थित बनाउँदै आएका छन् । गोरुजात्रा मेला व्यवस्थापन समितिका अध्यक्ष जनकराज ढुंगाना भन्छन् ‘गोरु जुधाइ आयोजनम गर्न मैदानको अभाव थियो गाविस जिविस र स्थानिय सहयोगमा साढे १० लाखमा गोरु जुधाउने मैदान पनि किन्यौँ ।’ ढुङ्गाना भन्छन् तारुकाको ऐतिहासिक परम्परा जोडिएको यस मेलामा दर्शकहरूको थप सुविधाको लागि गोरु दर्ता, बिचबिचमा सांस्कृतिक चेतनामूलक कार्यक्रम विजयी गोरु धनीलाई पुरस्कारको समेत व्यवस्था गरीएको हुन्छ ।Video:Khabar bhitra ko khabar
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video



गोरु जुझाउनु पशुमाथि को अपराध हो यस्तो प्रतियोगिता मा रमाउनु व्यक्तिको दुष्ट प्रबिती हो l निरिह पशुलाई घात गरेर मजा लिन कति सम्म को न्यायपूर्ण छ ? अन्यायमा न्याय मांगने मानिस ले आफै बुझ्नु पर्ने कुरा हो l मेला लाउनु तेती नै जरुरि भए, पशु माथि घात गर्नु पर्दैन अरु उपयायहरु धेरै छन् l
Hot debate. What do you think?
22
15
सारै राम्रो लागो … हरेक बर्ष यस्तै भयो भने देश विदेशबाट धेरै मानिसहरु नोआउलान् भन्न सकिन्न …!!!!
Hot debate. What do you think?
10
11
मलाई त एस्तो लाग्यो यहाँ गोरु हैन साढे नेता हरु जुधेको जस्तो पो लाग्यो अनि जनता मज्जा मानेर हेरी राखेका छन् ……….
Well-loved. Like or Dislike:
17
2
आफु ले त केटा केटि देखि देख्यको कुरा भुत्राको आनौठो परम्परा, गोरु जुधाउने परम्परा पहिले thansing फाट मा हुन्थ्यो, अहिले तारुकामा हुन्छ,
Hot debate. What do you think?
2
2
ठिक हो अबदेखि गोरु होइन तेस्तै खेल मधेसमा भैंसी को बिचमा बंगुर खेदाएर मजा लिन्छन अबदेखि गोरु र बंगुर होइन नेता हरुलाई बो लडाउनु पर्ला जस्तो लाग्यो|
Hot debate. What do you think?
3
1
गोरुले हरियो ग़ास खयरा बल पयजस्तै, नेताहरुले जनताको पसिना बेचेरा आफ्नै पेटमात्र बारेरा गोरुजस्तै साढे बयरा बसिरहेको छ र मात्रीहरु साढेहरु जस्तै बयरा जुतिराहेको छ. सबैलाई मारेरा बर्गरकिंग र सुकुटी बनायर सुकाउनु पर्छा र बुतेरा या पोलेर खानु पर्छा अनिमात्र जनताको आत्मा सान्ति हुन्छा
]
मन परे हरियो, नपरे रातो
2
1
ITS AN ILLEGAL. GOVERNMENT SHOULD TAKE IT SERIOUSLY AND STOP THIS NONSENSE CULTURE.
Hot debate. What do you think?
2
4
it’s culture guys nothing is wrong there were volunteers around every time. so please take it easy mate.
मन परे हरियो, नपरे रातो
2
0
i enjoy very much………….
मन परे हरियो, नपरे रातो
0
1