सिद्धान्तकै कुरा गर्ने हो भने स्थानीय निकायलाइ जति बढि अधिकार दिइयो, प्रजातन्त्र त्यति नै बलियो हुन्छ भनिन्छ । राजधानीमा नेताहरू शासनको अधिकार प्रत्यक्ष निर्वाचित राष्ट्रपतिलाई की संसदले छानेको प्रधानमन्त्रीलाई भनेर बहस गरिरहदाँ हामी भने स्थानीय निकायको सरकार कसरी सञ्चालन भइरहेको छ भनेर बुझ्न अर्घाखाँची आइपुग्यौं । स्थानीय निकाय कसरी सञ्चालन भइरहेको छ भन्ने सवालमा स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझी र पूर्व स्थानीय विकास मन्त्री तथा एमाले नेतृ उर्मिला अर्यालसँग साझा सवालको यो बहस अर्घाखाँचीको सन्धिखर्कबाट ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video



यो देश बिग्रेको नै यहाँ सबै नेता र सबै राजनीतिक दलाल हरु का पार्टी को झन्डा बोक्ने पालुवा कुकुर भएर नै हो ! यो देश मा स्वोतन्त्र देश को स्वोतन्त्र जनता भैदे को भए ! जसले भ्रस्ट ,देशद्रोही ,गदार चोर नेता र मन्त्रि लाइ जुत्ता को माला लगाइदिने र जुत्तै जुत्ता ले ठोक्ने स्वोतन्त्र जनता भैदे को भए ! आज यो देश को एस्तो हालत हुने थिएन ! र कसै लाइ पनि मेडिया मा आएर रुनु पर्दैन थियो ! अच्चम त रुने पनि नेता का पालुवा कुकुर र नेता नै छन !
Well-loved. Like or Dislike:
21
1
हाम्रो देसको कुकुर नेताहरु जुनै पार्टीको पनी को छ ? इमान्दारी पूर्व काम गर्ने आफु पदमा बएको समयेमा कसरी हुन्छ .आपनो चुनाबको खर्च उठाउने ,,सोच मत्र हुन्छ येस्ता कुकुर नेताहरुको के अस गर्ने ,,सबै नेता ,कर्मचरी चोरै चोर …..
Hot debate. What do you think?
8
1
|जनता हरुका सवाल हरु सुन्न पाउदा सारै खुसिलागेयो हामी सबै जनताहरु मिलेर आनुगमन गर्नु नै भ्रस्टाचहार को ऊन्मुलन हो हामीहरु कुनै राजनीतिक पक्छ्ये मा नलागी एक जुट हौ ,येहीं नै बिकासको मूल आधार हो |
Well-loved. Like or Dislike:
11
1
खुसि लाग्यो जस्तै (तपाई हरुको कार्येकर्ताहरुलाई तेसरिनै ट्रेनिंग दिएको हुन्छकी के हो?)एकदम राम्रो अनि मन्त्रि ज्यु हरुको कुरा अझै पनि अरुलाई नै दोस लगाउने पुरानो सिस्टम ले गर्दा एस्तो भएको रे कस्तो लाज नहुने खालको कुरा गर्नु सक्नु हुन्छ हो हाम्रा लिडर हरु अनि जनता हरु येसरिनै बोल्नु पर्यो सत्त्ये गर्नु पर्यो हातमा हात मिलाएर हामीले एस भ्रस्टचारी हरुलाई उखेल्नुनै पर्छ हामी जनता एक जुट भए कुनै सक्तिले केहि छिन्दैना////अनि रकम लानुनै पर्ने हुन्छ कार्य कर्तालाई बाडेर खुवाउने परिने हुन्छ र हामी सबैले अलि अलि पौने अपेक्छ्या गर्छन भन्छन खै के हो के हो ///अनि जनता हरु सिच्छित भयो भने भ्र्स्ताचारिलाई जारी बत्त उखेल्छ भनेरनै वर्ष मा आदि वर्ष भन्दा बढी नै स्कुल कलेज बन्द गर्नु हुन्छ रोड खन्न करोड छुत्त्यौछ तेस्को २०%को कम देखाएर अरु सबै कुम्ल्यौछ ////
Hot debate. What do you think?
4
0
अब भोट मग्न औला नि तिमि कुकुर नेता हरु गाउले गाउले मिलेर ढुंगा हानेर खेद्छु पो तेरो कार्य कर्ता देखि लिएर त नेता हरु लै पख्न/////अनि के हो नेता हरु कस्तो बोलेको बोल्दनी जनता हास्ने गिल्ला गरेर …..
Hot debate. What do you think?
4
1
सबै भन्दा सर्बोतम उपाय भनेको निर्बाचन नै हो निर्बाचनले मात्र सहि जनादेशको कदर गर्छ
सौरभ मगर
सुर्खेत
मन परे हरियो, नपरे रातो
2
0
To apply strong and effective system to the local authority, there are plenty of examples to be considered around the globe. I wonder why always the elected and so called efficient to have intelligency to create perpetual development system seek the opportunity to reform again just after definite curruption.? It’s frustrating ! The only way is to change it to change the ownership on proletians. Until, the thinking of being superior no matter in which position or related political parties, it’ not going to work!!!
मन परे हरियो, नपरे रातो
0
0