खुम्चियो नागरिक अधीकार लोकतन्त्र भो बेकार-खोसीदै सुचनाको हक सरकारको प्रतिगमन सोच ! “अफ द बिट”-Off the beat january 28th,2012
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
|
|||||
खुम्चियो नागरिक अधीकार लोकतन्त्र भो बेकारखुम्चियो नागरिक अधीकार लोकतन्त्र भो बेकार-खोसीदै सुचनाको हक सरकारको प्रतिगमन सोच ! “अफ द बिट”-Off the beat january 28th,2012
6 comments to खुम्चियो नागरिक अधीकार लोकतन्त्र भो बेकार |
|||||
|
Copyright © 2013 CanadaNepal.net - All Rights Reserved |
|||||
Yes I am agree with the government some how because some of the news are so sensitive that we can not flashout before getting the results but in nepal what has been going is news are flashed out before going to red the some important issues.
I am not agree fully with government and have to support the media as well this is the 21 st century where you cannot hide the news.
in one side media also has to take care that sorts of things being a mature but not doing like a naive people.
Media is the world which makes the country development and that also makes country worse.
Hot debate. What do you think?
6
13
अब किन चहियो ति जनता तियो हत्यारा पाटीलाई | गण तन्त्र अरे ,लोक तन्त्र अनि प्रजातन्त्र | एती भएपछि के चै परिबर्तन भयो त ? हत्या , हिम्सा , अनि अपहरण ? जनताको घर जगा कब्जा कसले ? हत्यारा पाटीले | ज्यादती पनि कति खेप्नु जनताले , अबता अति भयो , झुट्टो आस्वासन देखाएर सोझा सिदा जनतालाई आन्दोलित गराई आफु महलमा बस्ने र जनताको पिर मर्का चै बिर्सने एस्तो तनाशाई प्रवृति कहिले सम्म ? नेपालमा प्रजा तन्त्र , लोक तन्त्र , गणतन्त्र चाहिएको छैन , नेपालमा मात्र सान्ति चाहिएको छ , विकास चाहिएको छ | जनताको नैसर्गिक अधिकार माथि कुठाराघात गर्ने नीति , तेस्तो सरकार तेस्ता नेता होइन | म मरे पनि मेरो देस बाचिरहोस भन्ने भावना चाहिएको छ |
Well-loved. Like or Dislike:
18
5
देस मा राज तन्त्र नै theak theo अब fere aas लै बयूतौना पर्छ
Hot debate. What do you think?
9
6
गणतन्त्रे भ्रस्टचारी हरु को आन्द्रा भुडी खोतली खोतली जनता को सामु आउन थालेर सातोपुत्लो उडेको जस्तो छ ! हामी ले पाएको यो एक मात्र उपलब्दी हो लोकतन्त्र मा !तर यसलाई पनि खोस्न खोजिस भने बाबुराम ठिक हुने छैन !
मन परे हरियो, नपरे रातो
1
0
खुम्चियो नागरिक अधीकार लोकतन्त्र भो बेकार
सर्बहाराकाे नाममा नेतालाई मात्रैभयाे घर दरबार
रातारात नखाई त्याग गर्नहरू सबैभए नांगाेझार
नेताहरू डन पाल्दै बनाउदैछन आफ्नै संन्सार
दुष्टहरू उराल्दैछन सर्बहार आन्दालनकाे नारा
गरिरहेछन जनअधिकार खाेसेर पंचायति पारा
सधै जनता भाेकमारिमा, महंगाई अझैआकासिन्छ
संबिधान र शान्तिकाे आश भाकैभाकामा बतासिन्छ
अबत आउछ भनेकाे, साेझा गरिबहरूकाे पनि दिन !
ब्यापारि र डन पाल्ने, भ्रष्ट नेता दुःख बुज्थे किन
हाेशियार सबै सर्बहाराकाे नाममा ढाँट्ने मतियार
गाँउमा आउछन, जनतामारहरू यति भनेपछि बुझाै सबैले खबरदार !
Hot debate. What do you think?
3
1
सूचना मन्त्रि गुप्ता लाइ तेसको पद बाट निकल्दे ,त्यो भात्रचारी आफ्नो कालो धन लुकौना खोज्दै छ ,लौ जनता हो तेस्लाई ठिक पर्नु पर्यो ,नत्र त्यो ले सबै सखाप पर्चा ,तेस लै लात हान्दै लखेट्नु पर्यो !
मन परे हरियो, नपरे रातो
0
0