मूल्य समायोजनका लागि भन्दै पटक पटक पेट्रोलियम पदार्थको भाउ बढाइन्छ । तरपनि पेट्रोल पम्पमा लाइन नभएको दिन शहरमा विरलै देखिन्छ । खाना पकाउने ग्याँसको हालत पनि उस्तै छ । आलोचकहरुको भनाईमा पेट्रोलियम पदार्थको मुल्य अनावश्यक बृद्धि गरिएको छ । त्यति हुँदा पनि बजारमा किन सहज रुपमा पाईँदैन — इन्धन ? पेट्रोलियम पदार्थको मुल्य र सहज आपूर्तिका बारेको साझा सवालको यो छलफलमा आपुर्ति मन्त्रि लेखराज भट्ट, जो आयल निगमको सुधारका सम्बन्धमा अध्ययन गर्न गठित उच्चस्तरीय समितिको संयोजक तथा एमाले नेता भीम आचार्य र नेपाल आयल निगमका पूर्व महाप्रबन्धक प्राध्यापक अमृत नकर्मी हुनुहुन्छ ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video



लाला येस्तई हो हाम्रा नाक लामो मन्त्रि नेता हरु कस्तो खालको कुरा गर्छ नेपाल ले किनेर भारत लै दिने आअहहह् अनि ४५%कर तिर्नु पर्ने अनि दोद्रो मार खाएको जनताले भन्ने कुरा थाहा रहेछ त किन पहल गर्दैन त के आखिर भारत लाइ खुलौनाकै लागि हो हाम्रो देसको सम्पति अनि अब घाटा त पक्कै पनि देसमा बढेर लागेको हैन अब सबै कार्य कर्ता हरु बादी चुडी खादा खादा लागेको देखेको घाटा हो अरुलाई दोस नदिउ नेता मन्त्रि एल निगम को कर्मचारी सबैले बादी चुडी खादा खादा लागेको ऋण हो यिनीहरुलाई पाटा फर्काएर तिराउनु पर्चा जनतालाई मार नदेउ कुकुर हरु !!!!!!
Hot debate. What do you think?
2
2
यो कार्यक्रम सुन्दा सबैको प्रतिकृया , सुझाबहरुले सुधारको सङ्खेत तर्फ मोडेको त पाइयो तर सुधार हुन नपाउदै आयल निगमका कर्मचारी र कार्यकर्ताहरुलाई बोनसको कुराले फेरी नेपाल बन्द गर्नु पर्ने होला । यो कुरा सम्बन्धित सरकारवालाले बेलाइमा सोचबिचरा पुराए सुनमा सुघन्द हुन्थ्यो कि !
मन परे हरियो, नपरे रातो
2
0
my suggestion is, there shouls be a strong private competitor to a oil corporation or, oil corporation should have a scientific policy viewing current problems,corruption, brive system, extrime pricing etc,
मन परे हरियो, नपरे रातो
2
0
यो मेरोलागि नया खबर हो ,कसरि अमृत नकर्मी नेपाल यायल संस्था को जी .M भएछ ,म उसको स्कुले र लोकल साथी थिए ,.आजको नेपालमा लोअद SHARING ,पानी,ग्यास,पेट्रोल,न्याय,कानुन,केहि पनी छैन.नेता देखि खाते सम्म कसरि पैसा बनाउ भनेपछि देस र जनता को लागि के नै विकास हुन् सख्छ.नेपालको एक मात्र त्रिभुबन एरपोर्ट मा तोइलेट एती नराम्रो छ कि त्यहाँ कसले सफाई गर्ने हैन कसले कति डोलर कमाउने र कसरि भाग बन्डा गर्ने नेपालीको मानसिकता छ.प्लिस खाए पछी हग्नु पर्छ,त्यसैले भान्छा जस्तै चर्पी पनी सफा राखौं. नमस्कार
मन परे हरियो, नपरे रातो
1
0
यो कार्यक्रम ले ठुलो सुझाव नेपाल सरकार लै दिएको छ यसलाई गुरु योजना बनाए देश र जनतालाई फाइदा हुने छ l बिगत क़ा सरकार जस्तो भ्रस्ट बिउरोक्रेट्स र राजनीतिकरण को बिरामी को उपचार दरो कानुन बनाएर गर्नु पर्यो l नत्र जनता ले नया कदम चाल्नु पर्छ l नेपाल बन्द गरेर होइन अदालत मा जनता ले सरकारलाई उभ्याउनु पर्छ l
मन परे हरियो, नपरे रातो
1
0