छोराले कथित उपल्लो जातको छोरी भगाएको निहुँमा दैलेखका सेते दमाईले ज्यान गुमाउनुपर्यो । दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिकासँगै जोडिएको तोले गाविसमा गएको भदौमा सेते दमाईका छोरा सन्त दमाईले राजकुमारी शाहीलाइ बिहे गरेपछि राजकुमारी शाहीको परिवारको आक्रमणमा परि सेतेको ज्यान गएको हो । यी र यस्ता जातीय भेदभाव र छुवाछुतजस्ता अपराध कसरी रोक्ने त? नयाँ संविधानकमा दलितको मुद्दासम्वन्धी दैलेखमा रेकर्ड गरिएको यो साझा सवालमा एकीकृत नेकपा माऒवादीका पोलिटब्युरो सदस्य एवं सभासद विष्णुभक्त फुयाँल (आहुति) र अधिवक्ता दिनेश त्रिपाठी हुनुहुन्छ । Join BBC साझा सवाल Facebook:https://www.facebook.com/bbcsajhasawal
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video



Hidden due to low comment rating. Click here to see.
Poorly-rated. Like or Dislike:
81
194
माथि कमेन्ट लेख्नु भाको मित्र पनि तेही हेपिएको वर्गमा जन्म लिनु भाको भए मात्र थाहा हुन्थ्यो त्यो पिडा . एती मात्र लेख्छु..धन्यवाद
Well-loved. Like or Dislike:
156
44
हैन हो अलि ब्रिद्द नै भैसकेको सोल्टी पर्नु भैचाकी के हो तपाई लै त मान्नु नै पर्ने मान्छे रहेछ धेरै राम्रो सोच यो कसैले बनाएको बर्गीकराना हैन सोल्टी जस्तै राम्रो कोमल मानब हृदय भएको महानुभाब हरुले नै सिर्जना गर्नु भएको हो अब हामी त मानब को खोल ओढेका जन्तु हरुना पर्यो कि कसो बिष्ट ज्यु /////
Well-loved. Like or Dislike:
73
37
बास्तबमा (यो उपल्लो) जात भनेको कुन चराको नाम हो ! किन हामी चेतन सिल प्राणिले भएर पनि आज २१ औं शताब्दीमा आइपुग्दा पनि मानब , मानब बिचमा , जात भात ,उपल्लो , तल्लोको नाम्मा शोषर्ण दमन , अन्याय ,अत्याचार ,अति भयो अति ! केटि राजी भए पछि ,केटाले लग्यो के बिरायो ! त्यो उपल्लो जातिकाले किन आफ्नी छोरि लाइ मारेनन !
Well-loved. Like or Dislike:
95
38
Hidden due to low comment rating. Click here to see.
Poorly-rated. Like or Dislike:
27
97
नेपाल अधिराज्यमा बसोबास गर्ने सबै नेपाली हरु नेपालका नागरिक हुन्.उनीहरुलाई पनि बाँच्ने हक र अधिकार बराबर चाहिन्छा. हो दलित हरु लाई पनि आर्थिक र सिक्षित बनाउन राज्यले केहि सुबिधा दियोस.उनि हरुको स्तर अगाडी बढाउन सरकारले केहि %कोटा राखोस त्यो राम्रो पक्ष्य हो.तर मान्दै आएको हिन्दु संस्कृति लाई लत्याएर आफ्नो धर्म कर्ममा बाधा हुने कानुन लाई चै हामी पनि मान्यता दिदैनोउ. हाम्रो पनि जति र संक्रिटी मा बाधा हुने कानुन चै न बनोस. सर्ब जनिक ठाउमा हामी सबै बराबर तर घरमा चै आफ्नो सक्रितिको बिरोध नहोस/ अरु सबै जति जना जति लाई मात्रै उच्चा सुबिधा कोटा मात्रै दिएर कर्मचारी र उच्च पदाधिकारी चुन्ने हो भने बोबेको कुकुरले मृग मर्दैन भन्ने उखान साँचोसाबित हुन्छा.अब बन्ने संबिधान पनि सबैका लागि समर्थन हुने गरि बनोस भन्ने कामना.कसैको हित को निम्ति कसैको अधिकार हनन नहोस भन्न चाहन्छोउ .
Well-loved. Like or Dislike:
75
23
पदम बिष्ट जी तपाईले परम्परा सत्ययुग देखि चली आएको हो भन्न कसरि शक्नु हुन्छ ,, तपाई संग कुनै प्रमान छ यो साबित गर्न लाई/समय बदलिए पनि
तपाई जस्ता जातीय भेदभाव र छुवाछुद अपराध होइन भन्न सक्न विचार बोके
र हिड्न र बच्न कशरी शकनु हुंछा / /समय बदलिए पनि तपाई बदल्नु भो को रैनछा खुशी लागो ///////
Well-loved. Like or Dislike:
68
47
तेरीमा टोक्ने एक्कैसौ सताब्दिमा आएर पनि छुवाछुद्को कुरा गर्दा याहालाई लाज लागेन पदम जी तपाई बिस्त भएर यस्तो घमण्ड को कुरा गर्नु भयो तर कामी जातको वा कुनै तल्ल्लो जातको भए आफै कानुनको कुरा गर्नु हुन्थ्यो तेसैले सबै मानब जाती लाई भावनात्मक भएर हेर्नुस…यस्ता कुराले मान्छेको ज्यानै सम्म गैसक्यो आझै आगोमा त घ्यु हाल्ने कुरा भयो नि यो त यार
Well-loved. Like or Dislike:
99
45
padam ji i like ur comments but this is 21st century u know it right but there was different
kinds of custom in nepal. why it was not been obeying like (sati partha). because the people
like u who has the mine before 19th century made this great problems in nepalese history.
In nepal nepal more than 90 percent dalit r in poverty so that people gonna hate n discriminate
them. Due to this great problem nepal will never be develop like America,Europe n many other
countries.
Well-loved. Like or Dislike:
24
11
नारायण जी तपाइको दैलेखमा भाको छुआछुत सम्बन्धि कार्यक्रम हेरे सुने जातीय जुन किसिमको भेदभाब अहिले चर्को रुपमा आइ राखेको छ यो समस्या अब बन्ने जातीय संघियताले झन् नेपाललाई २०० वर्ष पछी पर्ने छ यो कुरा राम्रो लागे एउटा कार्यक्रम एस सम्बन्धि पनि बनाउनु होला नमस्कार
Well-loved. Like or Dislike:
26
7
I really enjoyed this authentic discussion. Most of them have very genuine say.
Hot debate. What do you think?
2
5
__आदेश__ (कविता_१ हरफ )
“आणविक” तरवार उद्द्याउदै गर्नु भेदभाव भयो भने,
बौद्धिक “एम्बुस” थप्दै गर्नु अझै सुनुवाई भएन भने
खाडल र “सिन्की” बनाउदै गर्नु सामन्ती बीऊ छ भने
Hot debate. What do you think?
7
8
कसरि जातीय भेद भाव छ नेपालमा?के दलितले स्कूलमा पढ्न पाएको छैन र? सेना पुलिस सरकारी कर्म चारी हुन पाउदै न दलितले भनेको छर? दलित सी डी ओ हुन पाउदैन भनेको छ पुरानो संबिधानमा? इ सब वाइयात कुरा हुन्. तर के गयर दलित को छोरी फकाएर लान चाहि कसले लगायोत ? कसै को ज्यान लिनु अपराध हो र जात नमिल्ने को छोरा छोरी को बिहे गर्नुपनि अपराध हो. के आफ्नै जातिमा बिहे गरेको भा यस्तो हुन्थ्योत? अर्काको घरमा घरवालाले पस्नु न भन्दा सम्म कानुन बनाइ बनाइ पस्नु भनेको मान्छे मारेर मान्छे मार्न पाइन्छ भन्ने कानुन बनाए जस्तैहो.सामाजिक संरचना माथि हमला गर्नु भनेको आफ्नै टाउकोमा बन्चरो हान्नु हो.भस्मसुर खरानी भए जस्तै आफै खरानी हुन नखोज है परिबर्तन ल्याउछौ भनेने हत्यारा र चोर हरु हो.नेपाली समाज आफसे आफ परिवर्तन सिल छ.
Hot debate. What do you think?
55
106
दलित को समस्या नेपालको ४ तिर बिधमान छ योबिसयमा प्रथामत दलित आफैनै जिम्मेबार छन् छुवाछुद लेखीइ,बोलाई बाट हट्दैन बिस्तारै
बिस्तारै लोपहुन्छ ,खासगरी गाऊइस्तार् बाटनै जनचेतना ल्याउनु जरुरि छ , दलितको आफूभित्रको घिर्नित सोच बाट माथि आउनु आबस्यक छ मपनि मानब हुँ ममा के कमिछ योतारिका बाट सोचन सक्नेभय मात्र, नेता,डाक्टर,इन्ज्नियर, आर्मी,पुलिस,कुनै पनि पाताहरूमा
पुग्न सकियाला योग्गेता पनि हुन्जरुरीछ,योगेता भयमा समस्याको
समाधान सोतह हुन्छ,१बक्तिको फराकिलो सोचले मात्रै परिवर्तन सम्वभ
छैन,नेपालका हामी नेपाली २१ सताव्धिमा पुगेपनि बिकसित मुलको दाजोमा
छुवाचुध जातभात निर्मुल गर्न ५०बर्श आझै लाग्छ ,
योसमय भित्र आहीलेका आँधकारमा हुर्कियाको आन्धो सोचको
समाज मरिसकेको हुनेछ ,
मलाई लाग्छ ५०बर्श पछि दलितको समस्यामा देशमा आल्झानु न पर्ला !!!!
Well-loved. Like or Dislike:
82
6
प्रतिक्रिया जस्तो दिए पनि हुने हो कि? २१सौन् शताव्दीका कुरा मात्रै गर्ने कि फेर बादल पनि?छुवाछुत प्रथ कसैले लागु गर्ने परेको छैन आफै हरैसकेकोछहामी हाम्रा सथिभैहरु(छिमेकी दमै,कामी)दाजु भाई/दिदि बहिनि भनेरै सद्भावना पुर्वक व्यवहार गर्दछौं.तर घर वार(एक अर्का संग विवाह) जोडेका छैनौं.भन्दैमा सबै कुरा जादुको छाडी चलाए जस्तो कतै हुन सक्तैन.अहिलेको राजनीतिक खेल कस्तो अचम्मको?????भुकाई कस्तो???जात जाति,धर्म संस्कृतिलाई जगेर्ना गरौँ……यदि यिनले बोलेका कुराहरु सहि सत्य ठंचन भने किन अन्तर जातीय विवाह उपहार?अन्तर जातीय भनेको कुन जातले कुन जात संग विवाह गरे वापत उपहार दिने?दलित चेली भित्र्येकोमा हो कि दलितले ब्राह्मण चेली भित्र्याए?हो कि गुरुंगले मगर्नी मगरले थकुरनी भित्र्याए वापत?जसले जसलाई भित्र्याए पनि हुने भए किन जात जाति र धर्म संस्कृतिको घोकै र भुकाई गरेर जनतालाई भेडा बनाएर वोट माग्ने????हो छुवाछुत प्रथ हटाउनु भनेको राम्रो हो. अनौठो त झन् के छ भने यो माओबादी कुन चराको नाम भने जस्तो जातीय राज्य नै बनाएर संघियतामा जाने??????? संघियता भनेको के हो पहिला बुझाउन पर्यो के जातीय राज्य बनाए मात्रै संघियता हो त???जुन जुन देशमा जातीयतामा संघियता बन्यो त्यो देशमा जातीय भेदले काट मार चलिरहेको पनि बुझौँ बुझी राखे अर्को पटक वोट माग्ने बेला काम लाग्नेछ धन्यवाद,,,,नेताजीहरु संग आग्रह गर्दछु संघिय राज्य बनाऊ तर जातीय राज्य न बनाऊ छुवाछुत प्रथ हटाऊ समावेशीको ग्यारेन्टी गर जनतालाई मानवतामा रहन सिकौ भेडा बाख्रा न सोचौं,मन परि जता पायो तेती जे मन लग्यो तेही न गरौँ यदि तेसो गर्न पौने हो भने किन जातीय राज्य???????जात भन्ने कुकुर र कुकुर्नी भने जस्तै महिला र पुरुष बहाना किन जातीय राज्यको वकालत गरछौ??????
Well-loved. Like or Dislike:
19
6
पदम बिस्टजीले भनेकोकुरा ५० % सहि नेइहो किनभने उप्निसाद मा लेखिएको छ कि ब्र्हमाजिले जात पातको बिभाजन गरेर सृष्टिमा समाजिक कार्यको सुबेव्स्था होस् भन्ने हिसाबले यो बनेको हो जसलेगर्दा earth मा सम्वृद्धि हुनेछ | र साथै श्रीष्टि गर्देई अफेई त्येस्मा प्रवेश गरि प्राणी लाई जीवित पनि गरेका छन | तेही भएर सबै प्राणीहरु, एउटा किमला बाट हाथि वा मनुष्य , सबैनै ब्रह्म स्वरूप मा गनिन्छन |ग्रन्थ अनुशार जात पात लाई एउटा व्वासाय को रुपमा हेर्ने मत्रेई न कि घृणा गर्ने र सबै जति ले आ आफ्नो सामाजिक दायित्व पुरा गर्ने |येसो गरेमा समाज मा उन्नति प्रगति हुन्छ | तर हामी मनिषमा प्रकृतिले अह्मकर को भावना दिएको छ जसले गर्दा हामी अफेई ले आफु लाई ठुला बडा मान्नु र घमण्ड गर्नु गर्ने गर्छोउ त्यों हाम्रो भुल हो |आखिर सबैमा एक मात्र सत्य को वास छ त्यों हो एक विश्व रुपी चेतना जसले गर्दा हामी जीवित छौ.|यदी हामीले सही अर्थ मा जात पात लाई ब्रहम को सोचले हेर्नेहो भने हामी सबै एक हौ | त्येस्तै यदी मनमा अहंकार को भावना लिएर हेरेउभनि हामि ठुला र बडा जतिका मनिष सम्झिन्छौ जो समाजको लागि अति खतरनाक साबित हुन्छ | मन विचार आफ्नो हो र त्येसमा अंग्कुश लाएर सोच्ने बानि बसालोउ |
Well-loved. Like or Dislike:
34
13
Hidden due to low comment rating. Click here to see.
Poorly-rated. Like or Dislike:
43
127
मान्छे त घण्टा बजाएर टपरी उचाल्दै हिन्ने खालकै रहेचानी टोपरी हाहा येस्तई मानसिकता बोकेको हरुले गर्दा नै देस मा जहिलेनी कलंक मच्चिने हो जय नेपाली भन्न बाहुन …..
Well-loved. Like or Dislike:
88
23
वास्तवमा त्यो घटना भन्दा पनि पदम जी को उक्त अbhiब्यक्ति प्रति मलाई दुख लग्यो .किनकि आजको २१औ शताब्दीमा पनि पदम जी शिक्षा र चेतनाको अभाबको बादल भित्र रुमल्लिरहनु भएको रहेछा.सरकारले पदम जी जस्तोलाई चाही अब बन्ने सम्भिधानma केहि चेतनामुलक प्याकेज ल्यौनुपर्छा जस्तो लाग्छा मलाई._kiran
Well-loved. Like or Dislike:
158
42
पदम बिस्टजी पनि कतै तेस्तै मामिलामा त फस्नु भाछैन शंका लाग्यो अथवा दलितलाई अपहेलना गरेर फस्नु भा जस्तो लाग्यो यो देख्दा मलाई लाग्छ जसले यस्तो अपराध गर्छ त्यसलाई फासिको सजाय हुनुपर्छ नत्र कति दलित मारिने हुन् नत्र ए दलित हो जुन धर्मले तिमीहरुको मान मर्यदा हुदैन जुन धर्मको मन्दिर भित्र पसेर भगवान संग आशिर्बाद लिन पौदैनौ किन लाग्छौ त्यस्तो धर्मको पछी विकल्प खोज
Well-loved. Like or Dislike:
54
38
राज कुमारी लाइ बगाई लगे सेते दमाईले,
बिचारले ज्यान गुमाए…..राज कुमारीको मुजी के सुनको होर
Hot debate. What do you think?
27
38
२मात्र जात छन् त्यो हो पुरुस अनि महिला!!!
आफ्नु मन मिल्छ भने तल्लो होस् वा उप्प्लो जात बिहे गर्नु केहि फरक पर्दैन.
Well-loved. Like or Dislike:
93
38
यो सबै हिन्दु धर्मको उपच हो |किन भने बेद मा नै जात छुट्याएको छ |चार जात भनेर . मान्छेको जात मान्छे नै हो तेस्को अरु कुनै जात छैन यो बेद्नै त्रुटि छ | किन हिन्दु मा मात्रै यस्तो छ संसार अरु धर्म मान्ने हरु मा यस्तो छैन | जो मान्छेले छुवाछुत मान्छ त्यो मानब हैन | माथि केहि साथीहरुले कमेन्ट गरेको हेरे उनि हरुको चेतनाको बिर्को खुलेको रहेनछ भन्ने लग्यो
Well-loved. Like or Dislike:
87
36
को उपल्लो को तल्लो जातको हो नेपाल सरकारले चुत्त्यौनु पर्यो अब हैन भने मानब हो सबै समान अधिकार हुनुपर्छ यो कुनै ढुंगे युग हैन नत्र भने अब के सबै मिलेर बाहुन जाति ले र जो पनि ठुला जाति भनेर नाक कुइएको लौका जत्रो बनाएर हिन्ने हरुको हात बाट छोएको पानि पनि नखाने बनौ अब जत्ति न्पानी ठुला जाति भन्ने लाइ बहिस्कार गरौ अब ////
Well-loved. Like or Dislike:
118
36
पदम बिस्ट जस्तो जब सम्म नेपालमा जन्मी राहन्छ,तब सम्म दलितहरुले न्यायी पाउने छैनन्,१ मिनेट cool दिमागले सोच,यदि तिमी बिस्टको सट्टा बिस्वकर्मा भएको भए त्यो comment लेख्ने थियो?
Well-loved. Like or Dislike:
85
37
दलितको आधारमा कोटा दियर कुनैपनि कर्मचारी भर्ना गर्न मिल्ला र कि फ्री compitation बाट नै आउनु पर्छ ,तेस को लागि school जानु,पढ्नु अनि ठुलो पोस्ट मा पुग्नु पर्लाजस्तो लाग्छ नत्र नेपालमा पनि भारतको जस्तो problem आउन सक्छ |
Well-loved. Like or Dislike:
39
7
छुवाछुत हटाउनु पर्यो भनेर आमरण अनसन गर्न मिल्दैन बरु नेता अनि सभासद हरुले तलब थोरै पायो कमिसन थोरै पायो उनीहरुले भनेको माग पुरा भएन भनेर चै अनसन गर्नु मिल्छ एस्त भाते नेता हरु को देस गर्छु भनेर लागे किन सक्दैन सबै मानब हो किन तल्लो जातको भनियो किन तेस्तो बर्गीकराना गरायो यो किन हटाउनु सकेन भने हाम्रा प्यारा नेता हरुकै कारणले हो किनकि उनीहरु आफनी घरमा छुवाछुत को भावना छ र गर्छ तेही भखरै येही बोल्नु भएको सभासद ज्यु को घरमा एकजना दलित भनिने मानब गयो भने उसले त्यो दलित लै घर भित्र पस्नु दिन्न त्यो कुरा पनि सोध्नु भएको भए पक्कै पनि उहाले भन्नु हुनेथ्यो कि हैन मेरो घरमा छैन तेस्तो मत वेलकम गर्छु भंचन /////
Well-loved. Like or Dislike:
88
26
Hidden due to low comment rating. Click here to see.
Poorly-rated. Like or Dislike:
7
82
जस्तो काम ,त्यस्तै इनाम…दमाई-कामी त छुवा -छुत मान्छन एक-अर्खामा…असली शाही हो भने चौराहा मा लिएर टुक्रा -टुक्रा हुने गरि का काटिदेउ आफ्नो छोरि -बहिनि लाई…अनि पो इजत रहन्छ …जुठो नराख है घर मा हामी त लिदैनौ …छुवाछुत हटाई नु पर्छ बेब्व्हर त रहिरनुपरयो नि नरहे एस्तो त भैरहन्छ …
Hot debate. What do you think?
15
12
जात र छुवाछुत नेपाली समाजमा राज्यकाे बिस्तार संगसंगै जरा गाडेर सबै ठूलाे सानाे भनाइएका मान्छेकाे मूटु भित्र आस्थाकाेरूपमा शासकहरूले लादेर भरिदिएकाे छ ।
हामी स्वंय भन्छाैं र प्रतिबध्द पनि गर्छाैं । हामी आफै ठूलाे जातबाट पिडित छाैं । आफैलाई तल्लाे जातकाे घरभित्र बसेर समान जातकाेमा बसेर खाए सरह समान ढंगले खान बस्न पर्याे भने हामी भन्छाै तर अझै खुलेर त्येसाे गर्न सक्दैनांै ।
अझै हामी ठूलाे जातकाे हाै भन्ने बिडम्बना सबै तह तहकाे जात भित्र घमंण्ड जिउदाे छ । त्यसलाई फाल्न कानुनी आधार र आस्थाकै रूपमा बिकसित चेतनालाई परिबर्तन गर्ने पिछडिएकाे गाँउ र बस्ति लगायत देशब्यापि रूपमा अभियान संचालन गर्नु र सबैकाे ध्यान त्यसैमा केन्द्रीत गरेर लाग्नु नै ब्यबहारिक उपाय हाे ।
कानुन राम्राे भएर यदि लागु गरिन्न भने अधिकार र छुवाछुत किताब र नारामा मात्रै सिमित हुन्छ । सबै भन्दा भरपर्दाे बिकल्प चेतना संबन्धि अभियान नै हाे ।
सहभाेज, अन्तर जातिय बिबाह आदि जस्ता कृयाकलाबहरू समाजकाे सिमित क्षेत्रमा चेतना दिने तरिका मान्न सकिन्छ । जनताकाे दिमागमा जकडिएकाे अन्धकारलाई हटाउन चेतनाकाे अभियाननै प्रमुख हाे । सबै हाम्राे ठाउबाट पनि सबै प्रयत्नशील भएर लागाैं । सबैकाे प्रयासले अझ समयमै धेरै उपलब्धि हाँसिल गर्न सक्छाैं । बि. बि. सी.काे साझा सवाल कार्यक्रम आयाेजक र संचालक नारायण जीलाई पनि मुरिमुरि धन्यबाद ! धन्यबाद !
Well-loved. Like or Dislike:
42
19
ल ल मिस्टर बिस्ट, त अझै निन्द्रामा रहेछस अनि तलाई ब्राम्हण भएको मा ठुलो घमण्ड रहेछ, मनबता को अर्थ के हो भन्ने थाहा पाउन पुन: स्कूल मा गएर नैतिकताको पाठ पढेर आईजआ, त मानब को नाममा कलङ्क होस् / बस एती नै अहिलेको लागि, त जस्तो मुर्ख को लागि,
Hot debate. What do you think?
14
38
सनम थापा मा कुनै ब्राह्मण होइन \मानव ता को पाठ सिक्न मैले होइन तिमि जस्ता मुर्ख हरुले स्कुल जानु जरुरि छ\जो मानिस आफ्नो बुवा बजे ले देखाएको बाटोमा चलन सक्दैन उसले के अरुलाई सिकाउन सक्छ /तिमि जस्ता कुपुत्र हरुले गर्दा नै आज सबैले बोल्ने मौका पाएको छ \नैतिकता त्यो दिन थाहा पाउछौ जुन दिन माथि को घटना तिम्रो घर मा घट्छ \
Well-loved. Like or Dislike:
32
17
हेल्लो सनम जी।।स्कुल लेभल मा धेरै पढ्नु भए जस्तो छ नि।।।के टाइप गर्नु भयो हेर्नुस त।सबैको सोचाइ तपाईं सँग मिल्नै पर्छ भन्ने त छैन नि।किन हो बक्वास कमेन्ट गरेको। उस्ले त तेरो भनेको त छैन नि।फेरी किन हो पढाई को फुर्ती लगाउनु भा हो बुझन गार्हो भयो.जे होस् कत्ती पढ्नु भएको रहेछ थाहा भयो तर कसै लाई पनि एसरी भन्नु भन्दा पहिला टाइप गरेको शब्द हेर्ने बानी गर्नुस है। रेस्पेक्ट गर्नु सिक्नुस आँफै लाई काम लाग्छ।
Well-loved. Like or Dislike:
38
9
पदम बिष्ट जी ले लेख्नु भएको धेरै राम्रो लाग्यो\ किन भने धर्म र संस्कृति ले छुवा छुद मान्छ \उहाले जे लेख नु भएको छ बेद पुराणले देखाएको र सिकाएको बाटो मात्र \उहाले धर्म को एजत गर्नु पर्छ भन्ने सिकायको छ \तर दुखद कुरा
माथि का कमेन्ट गर्ने साथी हरु सनम थापा ,प्रविन बि क ,रमेस दर्पण ,किरण आदि साथी हरुले न बुझी दोष लगाएको छ \बास्तव मा कमेन्ट गर्ने अधिकार सबै लाई छ तर कुनै बेक्ती माथि दोष लगाउनु वा अपहेलना हुने सब्द लेख्नु मुर्खता हो /यदि दलित ले हकअधिकार चाहनछ भने सरकार संग पो हक माग्नु पर्यो \पदम जी ले तिमि हरुलाई हक अधिकार त दिने होइनन \यत्ति मेरो भन्नु \
Well-loved. Like or Dislike:
36
14
पदमजी ले भन्नु भयको कुरा मा की सत्य ता छ सोरे आना ता नभनौ तर समय कल चक्र संगै मान्छे को रहन सहन मा परिबर्तन आयो बेद मा पनि जात को को कुरा उल्लेख छ . मेरो विचार मा जात भात भन्ने कुरा त्यति बेला को समाज चलाउन निर्माण गरियो कतिपय ले त्यसलाई आफु आनुकुल पर्योग गरे र सामन्तबाद को जन्म भयो अब आज को सवाल मा मान्छे ले मर्यादित हुन् सके स्वच्छ समाज निर्माण मा सहयोग पुग्छ एक ले अर्का को मन दुखाउनु नै पप हो जस्तो लाग्छ
Hot debate. What do you think?
12
9
यो कार्यकरमको सिर्शक नाई गलत् छा किनकी जात पनि उपल्लो र तल्लो हुन्छ यो त हिन्दू हरूको दास र दासी मानसिक्ता बोकेका पसु हरूले प्रयोग गर्ने घ्रिनित शब्द हो र अर्को कुरा छोरि भगायेको ,के महिला घरमा पालियेका गाई भैंसी कुकुर बिरालो हुन र भगाउने???मान्छेको प्रेम् मा अन्तर्जातिय बिबहा हुँदा नेपालि समाज्मा यस्तो दुखद खत्ना हुन्छ ,मन मिलेर जादा पनि भगायो भन्न मिल्छ ?? यसरी तल्लो उपाल्लो ,भगायेको जस्ता तुछ शब्द प्रयोग गरेको बि.बि.सी लाई सुहायेना । डम्मर घर्ती मगर,म्याग्दी हाल यु के
Hot debate. What do you think?
7
27
साथी हो जसले जे भने पनि पदम हेर्दा मात्र मान्छेको स्वोरुप हो उसको दिमाग जनावरको छ ! यस्तै स्वार्थी र राछेसी स्वोभाब का मानिसहरु धेरै नेपालमा भयको कारण विकास हुन नसकेको हो भन्ने मलाई लाइराछ !
Hot debate. What do you think?
11
31
प्रेम तेरो दिमाग ले मैले माथि लेखेको कुरा को अर्थ जान सकिनस बने तेरो दिमाग मा भैसी को गोबर भरियाको रहे छ \मैले यदि देश को विकास गर्नु थियो भने सर्बप्रथम तेरो दिमाग को विकास गर्थे \तिमि जस्ता नया नेपाल को कल्पना गर्ने गद्दार ले जातियता को नाम मा देश लाई tukraudai छन \अखण्ड नेपाल आज बिखन्डन तिर जादै छ \जब जब संसारमा धर्मको हानी हुने छ तब तब तिमि जस्ता राक्षेसी मानब को नास हुने निच्सित छ \तेरो दिमाग मा अहिले पनि घाम लागे को छैन भने सबै भन्दा माथि लेखे को राम्ररी पढ \
क्यानाडा नेपाल .नेट- म के निवेदन गर्न चाहन्छु भने \यस्ता अभद्र सब्द लेख्ने को कमेन्ट हरु लाई डिलिट गरिदिन आग्रह गर्दछु \
Well-loved. Like or Dislike:
31
12
this world is chenging very fast . Hindu can not keep it for long time . You have killed so many अनिमल्स in the name of the GOD , You can not kill human to keep your culture alive they are protected by the LAW .
Hot debate. What do you think?
6
1
यो संसारमा कुन पुजारी ठुलो छ मनको पुजारी की मन्दिरको जातमा कुन ठुलो छ महिला कि पुरुश
Hot debate. What do you think?
3
29
पदम बिस्त जस्ताको कमेन्ट हटाएको राम्रो ,निक्कै अभद्र ,निच भाषामा लेखेको र देशमा जात जात बिबिध धर्माका हरु बीच द्वन्द निम्तायुने खाले छ तुरुन्तै हटाउनु पर्यो अर्को पटक कमेन्ट एडित गरेर मात्र देखाउनु .
Hot debate. What do you think?
6
18
पदमे भन्ने मान्छे धेरै घमण्डी पो रहेछ कि के हो…तर यी सबै बाहुन जातका सोसकले समाजमा दुख अनि पापको श्रीजना गरेका हुन् नभए ति सेते दमैको ज्यन्नै चै जाने थिएन!!!!!!!!!!!!!…बाहुन त देशमा मात्रै नभएर बिदेशमा बसेका बाहुन पनि तेत्तिकै घमण्डी र स्वार्थी हुदरहेछां यार तेही भएर मैले बाहुनको छोरी बिहे नगरेको र बाहुनको छोरा संग पनि बिहे नगरेको
Hot debate. What do you think?
7
18
हे नेता हो कुर्सिमा बसेर भासन गरेर मात्र गरिबिको दुखार
दलित जनन्जातिमा घटने गरेका घटना हरु सामाधान हुदैन
गाऊ घर गल्ली गल्ली पाखा पखेरा माँ आबाज गुन्जौनुपर्छ ;
माया र ममता भित्र गहिरो प्रेम अणि रातो रगत औटैहो ;
Hot debate. What do you think?
2
5
नेपाल लाई धर्म निस्पक्चे देस घोसना भएको अबस्ता मा पनि यस्तै जन्घंन्य आपराध भैराख्नुमा मुख्य दोषी चै नेपाल सरकार नै हो किनभने पर्याप्त कानुन भएर पनि कानुन को परिचालन गर्न नसक्नु र जनता को हित मा काम गर्न नसक्नु सरकार नै असफल भएको हामी जनता ले देखि सकेका छौ त्येसईले आबो चाडो भन्दा चाडो नया सरकार गठन गर्नु पर्छ ?
नत्र भए हामी नेपाली जनता ले येसरी नै एस्ता खाल क़ा अपराधिक क्रिया कालाप हरु भोगी रहनु पर्नेछ ?
साथी हो मकेबिनम्र अनुरोध गर्न चहान्छु भने कसैको बारेंमा लेख्दा अथवा कमेन्ट गर्दा कुनै पनि बेक्ती को हितचित मा प्रताक्छे रुपमा असर नपर्ने तरिका ले कमेन्ट लेखि दिड़ा जातपात प्रति को भिन्नता अझै कम हुन्थियो होला र समाजमा भैरहने एस्त खाल क़ा जातपात र कुकर्म सानो ठुलो भन्ने सब्द हरु लाई हामी युवा सक्ति बाटै हटायु भने अनि मात्र एस्त खाल क़ा क्रिया कालाप हरु हट्न सक्छ रदेश ब्यापी रुपमा एस्लाई परिचालन गर्न सकिन्थ्यो …..होला ……………………….?
मन परे हरियो, नपरे रातो
1
0