-------------------------

अझै रहस्यमय बन्दै प्रचण्ड दरबार

पूर्व प्रधानमन्त्री एवं एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड  नयाँ घरमा सरेको कुराले ठूलै प्रचार प्रसार पायो । यो त्यति हल्ला गर्नु पर्ने बिषय त पक्कै होइन तर, नयाँ घरको बारेमा किनेको वा भाडामा लिएको भन्ने कुरा जनतालाई पारदर्शि रुपमा नबताउनुले बिभिन्न शंकाको बिजारोपण गरेको हो ।

१० करोडभन्दा बढी रकममा खरिद गरिएको अत्याधुनिक महलमा प्रचण्ड स्थायी बसोबास गर्न पुगेका छन्। साँघुले प्राप्त गरेको भरपर्दो जानकारी र प्रमाणहरू अनुसार सो घर १० करोड २० लाख रुपैयाँमा प्रचण्डका लागि खरिद गरिएको हो।

प्रचण्ड परिवारले सो घर मासिक भाडामा लिएको भने पनि, लाजिम्पाटका स्थानीय र उच्च व्यापारिक घरानाहरूबीच सो घर प्रचण्डकै लागि खरिद गरिएको चर्चा चलेको छ। प्रचण्डले प्रवेश गरेको नयाँ दरवारको बारेमा प्रचण्ड परिवारबाटै फरक फरक कुराहरू आइरहेका छन्। प्रचण्डपुत्र प्रकाश दाहालले सो घर मासिक १ लाख ३ हजार रुपैयाँ भाडामा लिएको दावी गरेका छन्। Video-अलगधार @image tv

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

101 comments to अझै रहस्यमय बन्दै प्रचण्ड दरबार

  • monashrestha

    Hidden due to low comment rating. Click here to see.

    Poorly-rated. Like or Dislike: Thumb up 49 Thumb down 127

    • यहि मिडिया को खबरदारी र सतर्कता को कारण ले गर्दा त यो देश येतिको भएपनि बचिरहेको छ |नत्र त उहिले नै लुटी सक्थे येस्तै फटाहा र घुस्याह नेता र कर्मचारी ले | आँखा खोल्नुहोस जनता | जै मिडिया

      Well-loved. Like or Dislike: Thumb up 207 Thumb down 7

    • नेपाली जनताले भनेर हुने भए ! त्यो दर्बार प्रचण्ड मर्दा साथमा लगेर जान मिलोस मेरो शुभकामना !

      Well-loved. Like or Dislike: Thumb up 70 Thumb down 7

    • Nischal Sharma

      मुला गरिब जनताको नेता भन्दै येत्रो महल ठडायपछी कसको पछी लाग्ने त?? गरिब जनतालाई भने दुइ छाक खान चामल छैन यो प्रचण्ड चाही तेही गरिब जनताको पसिना लुटी महल बनाउने? पत्रकारको काम सहरानिय छ!!

      Well-loved. Like or Dislike: Thumb up 75 Thumb down 2

  • Purna Bandhan

    पार्टी अध्यक्षको निवासले जन्माएका प्रश्नहरु

    Well-loved. Like or Dislike: Thumb up 98 Thumb down 13

  • usmaan sherpa

    This comment has been deleted by admin due to inappropriate content.

    Hot debate. What do you think? Thumb up 16 Thumb down 45

    • Suman, KTM, Nepal

      के लेखेछ यो भाइले तेस्तो?

      Hot debate. What do you think? Thumb up 15 Thumb down 11

    • ashafalkris

      यो कमेन्ट लाइ किन delete गरियो? , moderation गर्ने अधिकार कसलाई छ र कुन आधार मा delete गरियो?. कमेन्ट भनेको तितो पनि हुन्छ र मिठो पनि हुन्छ कमेन्ट को आधार नै अहि हो . ***********************. होइन भने आफ्नु मन्तब्य राख्न दिने अवसर दे . के कुनै पनि समाचार सुनेर क्यानाडा नेपाल ले चाहेको मन्तब्य दिनु पर्ने ? यहि हो पाठक को अधिकार?

      Commenters are expected to register their full name and email address. Email information will not appear on the blog. We ask that commenters use their real name as their screen name for posting comments, but a different screen name can be used if desired. Comments using fake email addresses will be removed.

      Well-loved. Like or Dislike: Thumb up 57 Thumb down 11

  • yoo sabai prachanda lya sarbasadaran moaist janta haru lai dondakalin war ma bali ko bakra banayera afu chain sandhar mahal ma basera ti bakra banayeko maoist harulai thagera kineko mahal ho so learn some lesson from this bad and cunning politician people like prachanda baburam beware those maoist .
    what u got after struggling 16 yrs with governement only the precious life got by the senior one but wt u junior moaist got instead of it, the thing only u got is only some money but not other like that of prachanda and baburam now u have to declare war against those selfish people

    Well-loved. Like or Dislike: Thumb up 72 Thumb down 7

  • kaman sing gurung

    बधाई क्ष पर्चंदा जी नया घर खरिद गर्नु भकोमा मस्ती गर्नु जनता को पशिना मा साले देश बिगार्ने मावोबादी चोर जब मावोबादीको सासन भो नेपालमा कुनै कुराको पनि नितिघट ढंगले संचनअलान भाको छेन जनताले जति दुख पाको छ यो सबै मावोबादी को कारण ले हो आफै गर्न सक्दैन अरुको दुखले कमाएको सम्पति मा दादा गर्छस साले कुकुर मावोबादी गरिब को दुख मा हैन आफ्नै दुख मा जीऔना सिका हैन भने मर्नु बेस्ट हुन्छा धर्ति को बूज किन ओक्क्क्ककए

    Well-loved. Like or Dislike: Thumb up 204 Thumb down 13

  • Jay Matrevomi

    घर पास गराउने वोकिल ले कसरी सत्ते बोल्ने ? प्रचंडे ले मुख भरी पैसा ठोस दे को होला ? या सत्ते बोल्यो भने आतंकबादी अपराधी ले साखा सन्तान को लास नै बेपत्ता पारी दिन्छ भनेर डरै डर ले बोल्न नसकेको होला ? अनि अर्को कुरा प्रचंडे बौलाए को जस्तो छ ! यसलाई कसले रास्ट्रपति मान्यो ? के एस्कै कार्येकर्ता भन्ने हरु ले रास्ट्रपति भन्दैमा यो रास्ट्रपति हुन सक्छ यो देश को ? या यसको पार्टी को कार्येकर्ता बाहेक बिस्वो समुदाय र नेपाली समुदाय ले आतंकबादी अपराधी भन्छन भनेर थाहा पाएर अरु ले तपाई भनोस या नभनोस आफै मपाई बन्न खोजे को त होइन ? काठमाडौँ को खोलानाला र सरकारी जमिन अतिकर्ण गरेर बस्ने सुक्कुम बासी हरु अब खोलानाला छोडेर आफ्नै सर्बहारा नेता प्रचंडे को दरबार मा बस्न गए हुन्छ ! बस्न दिएन भने एस्तो सर्बहारा नेता के काम !………………………….

    Well-loved. Like or Dislike: Thumb up 108 Thumb down 3

  • prachanda ji le gar jehos rambrai linuvaachha netavaa pachi garta rambrai chahiyoni tesmakeko kuragari rakhanura

    Hot debate. What do you think? Thumb up 2 Thumb down 31

  • सब नेपाली जनतालाई ठगेको पैसहो यो त्येसैले खोजतलाश गर्न ………………………………

    Well-loved. Like or Dislike: Thumb up 85 Thumb down 3

  • प्रचण्ड को दरबार ज्ञान्नेद्र को मिउजियम हल जस्तै हो अलि दिन कुर्नु पर्छ साथी हो

    Well-loved. Like or Dislike: Thumb up 86 Thumb down 6

  • Ramesh Bhattarai

    बधाइ छ देश् र जनाता को लगि केहि गर्न न सके पनि आफ्नो लागि त गरेको मा । तर तिमि लाइ शुख सान्ति कहिले हुने छैन नेपालि जनता को खुन् को होलि खेलेर कमाको सम्पति धिकार छ तिमि लाइ !!!!!!!!!!!!!!!!!!!!!!!!!!

    Well-loved. Like or Dislike: Thumb up 92 Thumb down 1

  • James Rana

    सोझा साझा जनतालाई बलि को बोका बनाएर फूत्पाथे नेता हरु अहिले सम्पत्ति प्रदसन गर्ने भएको छ, यो सरा सर जनता माथि ठुलो धोका हो, गरिब जनता को रगत को खोला बगाएर महल मा आराम ले बस्ने देश द्रोही बिरुद्द जनता एक हुनु पर्ने बेला आएको छ, जनयुद्ध को बेला मा जनता लाई जुन आशा र आश्वाशन देखाएको थियो त्यो नेता हरु ठाउँ मा पुगे पछी भुलेका छ. आज जनसेना लाई राज्यले दिएको अबकास रकम पनि उल्टै ति उनी डाका हरु ले लुटेका छ, के यो मानबिय बेबहार हो त माओबादी नेता हरु को ? के चिनमा माओ ले पनि येस्तई गरेका थियो त ? कम्युनिष्ट को दर्सन र सिधान्त लाई नभुल्नुस नत्र ठुलो संकट मा पर्ला… खबरदार एक दिन यी जनता ले पैताल मुनि कुल्चन नपरोस सहिद को रगत ताजै छ………

    Well-loved. Like or Dislike: Thumb up 51 Thumb down 1

  • मिलन रुङमाहाङ uk

    यो त मवाबादी को दर्शन अर्थात् नेपाली नज मानसको गरिबी आत्मामा कोठारा घात भयो नि !यसरि भाडा मै भए पनि १लाख् बढी भाडा तिर्ने भैसक्नु भयो कामरेड जी ? यति बेला तपाइलाई विलासिताको अपब्याख्या भए जस्तो लाग्दैन ? के बिश्व कम्युनिस्ट सर्बहारा र बिकाशको आमुल परिवर्तन यसरि नै सम्भव छ त?हामी कुन आधार भुमि बाट पाईला टेकेर कुन शिखर कुल्चिरहेछौ ? म होइन हामी र हर्म्रो भएर विचार गर्न सम्पूर्ण कामरेड हरुलाई हार्दिक अनुरोध गर्दछु 1

    Well-loved. Like or Dislike: Thumb up 34 Thumb down 2

  • nabin

    नेपाल का पूर्व मेची देखि पत्छिम महाकाली सम्म.. हरेक नेपाली हरु संग प्रचण्ड को भन्दा राम्रो र ठुलो घर होस् जसले प्रचण्ड लाई आफनु घर सुगुर को खोर जस्तो लागोस यहि मेरो कामना .

    Well-loved. Like or Dislike: Thumb up 83 Thumb down 0

  • sameer

    its nt a big deal prachandako arabau ko sampatee chha tyo ta euta ghar ta ho hehe by the way tyatro nepali jantako ragat pasinako mulya ta tyaai dakale ta khako chha khatee prachanda lutera deshdrohii!!!!!

    Well-loved. Like or Dislike: Thumb up 33 Thumb down 0

  • हिजो सम्म भाडामा बस्ने प्रचण्डले घर किन्नु सोभाबिक हो तर यति ठुलो महल किन्दा सबै जनतालाई चासो हुनु सोभाबिक पनि छ किनकि हिजो सम्म भाडामा बस्नेले आज यति धेरै पैसा कहाँ बाट पायो यो सबैलाई लागेको कौतुहलता पनि ठिक छ तर यौटा व्यक्तिको कारणले पुरा पार्टीलाई गलिचाही दिनु अलिक मिल्दैन मिस्टर कमान सिङ जी.मावाबादी पार्टीले देशलाई नया रुप अनि नया संबिधान दिन खोजेको छ तर अरु बाधक बनिरहेकोले उसलाई मात्र गाली दिनु सुहाउदैन, हामीले कुनै पनि पार्टी लाई गाली दिनु हुन्न तेशपार्टी भित्रका फोहोरी नेताहरुलाई मात्र गाली अनि सुजाब दिन जरुरत छ हिजो सम्म सर्बहारा जनताको लागि म संघर्ष गरिरहेको छु भन्नेले आज आयर आफ्नो लागि मात्र लडिरहेको देखियो किन यस्तो स्वार्थी हुनथाल्यो हाम्रा सबै जसो नेताहरु नेता होस् डा. बाबुराम भटराई जस्तो अनि पुलिश होस् रमेश खरेल जस्तो अनि मात्र देश र जनताले सहि न्याय पाउनेछ….जयनेपाल..

    Hot debate. What do you think? Thumb up 21 Thumb down 28

  • 619

    सबी जना ले भनेको थियो कि बाबुराम ले चाहे केहि गर्छ !!! तर जुन दिन बाबुराम प्रधानमन्त्रि भयो त्यो दिन देखि केहि कुरा अनि काम हरु ठिक ठाउँ मा छैन…..न त देश मा पेट्रोल छ,न त गास छ,न त शान्ति नै छ,पानी,बती कति हो कति भनेर पनि साध्य छैन,भो बा भो बाबुराम डाका चुप लगेर राजिनामा दिनु………………..घण्टा जस्तो नेताहरु छ हाम्रो देशमा !!!!!!!! गु खा साले चोरहरु

    Well-loved. Like or Dislike: Thumb up 42 Thumb down 5

  • amar

    बधाई छ क .प्रचण्ड तेर हजार जनताको रगतको खोलो बगायर ,पाच देखि आठ लाख पैसा पाउने लडाकुको काध चढेर तिन रोपनीको कम्पौन्द भित्र चौध करोडको महल …………सपना त ठुलो नै रहेछ ….चाडै नै पुरा भयो ….फेरी पनि बधाई छ …ल ल मोज गर्नु भन्ने मलाई लैरछ

    Well-loved. Like or Dislike: Thumb up 45 Thumb down 1

  • आस्तिकुमारी छोरी Ko बिहे मा दुलाहाले घर daijoo
    Diyoo होला नि …..

    Well-loved. Like or Dislike: Thumb up 51 Thumb down 3

  • devkhadka

    भेडा, मुर्ख र देसद्रोही जनताहरुको गणतान्त्रिक ज्ञानिद्रे भनेको प्रचण्ड नै हो. यो साही सासनकालको गनिद्रे भन्दा कम छैन, करिब २ लाख को बिछौनामा ऐस आराम संग सुत्ने हैसियत राख्ने प्रचंडे टुडिखेल मा भेडा जनतालाई ठुला ठुला र गरिब निमुखा,को पार्टीको हैसियत ले भासन मात्रै गर्न हो यसले . हजारौ नेपाली दाजुभाई दिदि बहिनिको रगत को होलि खेली बस आफुलाई रास्ट्रपति बनाउन चाहन्थियो तर भयान तर पनि सो घोसित रास्ट्रपति भयर हिडेको छ. देसमा भयको भौतिक पुर्बाधार धोस्त गरि , बर्सौ देखि भिविन्ना जात जातिमा भाइचार को सम्भंदा नस्ट गर्ने र देस बर्बाद गर्ने अवियान मा लागेको छ. प्रस्न ५ करोड को घर होइन , प्रस्न त मावोबादी पार्टी पुजीबादी कि समाज बादी. कस्तो कुम्निस्ट हो यो जो भोका नांगा जनतालाई बलिको बोको बनायर अलिसान बंगला मा मोज मस्ती गर्ने ? जति पहिला अपेक्च्या गरियको थियो मावोबादी पार्टी को ठिक बिपरित भयर निस्कियो . यो पार्टीका महान नेता भनिने हरु पहिला पद र कुर्सि नापयारा जंगल छिरि बिधयाला पदाना गयको बल बालिका लाइ समेत मिर्तु को मुख मा जना बाध्य पर्ने पार्टी हो .
    अनि यो ओकिल मोहोन पोखेरल जो खुलेयम संचार मध्यम मा पत्रकार लाइ त धम्कौचा भने यसले सर्बसाधारण लाइ के गर्ला त . साले मोहोन पोख्रेल ओकिल को नाम मा कलंग्का . पहिलो पल्ट ओकिल ले धम्कयाको द्खेकी यो . यो प्रचंडे को back force मा भुकेको हो तेरो पनि यक दिन कुकुर को मोत हुन्छ याद गर.
    जय देस नेपाल.

    Well-loved. Like or Dislike: Thumb up 32 Thumb down 2

  • khusi

    माओबादी का नेता हरु ले गर्न सम्म गरे बिचरा सोजा र गरिब जनता लाई मारेर……जनता को रगत बगायर आफु चाई महल मा बस्न तिम्रो मन ले मान्छ? हिजो तिमि लाई यहि तिम्रो कार्यकर्ता ले आफु ले गोलि थपिर बचाका थिया आज यस्ता कार्यकर्ता लाई पिडा दिदैछौ,उनीहरुले पाउने सुबुदा पनि नदी ,,,,,,,,,,,पाप लाग्छ तिमि लाई १२हजर सहिद ले बलिदान तिमि लाई महल मा बस्न का लागि गर्थियाका हुन ,,,,जनता को लागि पनि त कहिँ त गर ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

    Well-loved. Like or Dislike: Thumb up 30 Thumb down 1

  • dilip

    कहाँ बाट आयो त्हो पैसा तेरो बाउको हो चोर तेरो के ओगट महिनामा एक लाख तिन हजार तिर्ने सबै मिलेर गोद चोर लाई.

    Well-loved. Like or Dislike: Thumb up 39 Thumb down 1

  • nepali

    गरिब देश को धनि नेता बनेर माओ को नाममा ब्रम्हा लुट नेता यहि हो

    Well-loved. Like or Dislike: Thumb up 61 Thumb down 3

  • captainjitu

    yo ta 12years ko kamai ho ,hoina ra?

    Well-loved. Like or Dislike: Thumb up 35 Thumb down 2

  • prakash timilsina nagoya

    साला चोर पहिला पनि चोरे कै हो अहिले पनि बनि जो बस्यो

    Well-loved. Like or Dislike: Thumb up 28 Thumb down 0

  • यो समाचार प्रस्तुति को मुख्य उदेस्य संबिधान नाबैयोश भन्ने हो/ यहाँ मानब आधिकार को गोपनीयतामा ढक्क पुगेको देखिन्छा/ रकम संग्कल पार्टीले गरेको हो भने पार्टी ले नखोजे सम्मान आरुले खोज्नु को कुनै आधिकार कहाँ मिल्छा? यो सोझै राजनैतिक दोसरोपन देखिंदै छ / जहानेरा शिशु अर्याल नामकी घरधनी देखिएकी छिन त्यहाँ प्रचण्ड यो मामिलामा निर्दोष पैन्छा/ तर माओबादी बताई रकम को दुरुपयोग भएको उजुरी एम आदलत बोल्न पर्नेछा / आब हामी यो खबोर पैर के बुझ्दा छौभाने सिसु आर्याल जीवित छैनन् बसोबश पनि नेपालमा छैन पर्दा पछाडी माओबादी पार्टी को लगानी परेको हो दुसरा व्यक्ति ले हकवाला आधिकार नपाउन भन्ने सोचैले आधाक्षे लै माओ बादी पार्टी ले पठाएका हुन सक्छा/ सम्पति मा जसको लगानी छ उसैले दबिगरना किन पैदैना ?

    Hot debate. What do you think? Thumb up 6 Thumb down 33

  • jagrit surkheti

    यो सब नेपाली जनता को गल्ति हो . नेपाली जनता नै भेडा हुन् \ चोर फटाहा हरु लाई भोट दिन्छन\ अलि लुट गरि खाउ भनि पठाउछन अनि के गर्नु \ हरे भगवान नेपाल भन्ने देस मा कस्ताजनता नेता जन्मिय छन् ,

    Well-loved. Like or Dislike: Thumb up 49 Thumb down 2

  • diwakar

    कतिपय जनता खान नपाएर भोक भोकै–यिनीहरु चाँही karodoun को आलिसन महलमा आनन्दले बष्णलाई अलिकति लाज सरम पनि नभएको कुकुर हरु–खतम पार्ने भए यिनी हरुले हाम्रो देशलाई /भोलि टाक परे अर्कैले अरबौँको घर किनेर बस्ने छन्– यी सबै खाते नेता हरु सबै एकै नासे हुन् — यिनीहरु ले हाम्रो देशलाई झन् गृह yudha तिर धकेली रहेको छ –साले चोरहरु ;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;

    Well-loved. Like or Dislike: Thumb up 43 Thumb down 2

  • bikash paudel

    गरिब जनता को रगत ले किनेको घर ले पोल्छ हेर्दै जा प्रन्चंडे.
    तैले कति गरिब जनता को रगत को खोलो बगाएर मात्र १० करोड को महल मा बस्न सफल भएको छस तर होस् गर तेरोपानी रगत को खोलो बग्ने दिनहरु धेरै छैनन्.

    Well-loved. Like or Dislike: Thumb up 43 Thumb down 3

  • usmaan sherpa

    खोइ माथि राम्रै लेखे थिए deleted गरि बोक्सिनु बा छ
    अबो येस्तई हो badai छ,, परको चंडल जी नया घर लुटेरा किन्नु बयेकोमा,,मो पनि हजुर जस्तै हु,,देशको अलिकति पनि माया नाबएको जनतामा त्योपाई मात्र होइन ,,येसो विचार गरि दिए कसो होला

    Well-loved. Like or Dislike: Thumb up 18 Thumb down 1

  • पक्कै चोर र डाका साबित भयो अब जनताको पैसा र पसिना ले बनायको घरमा बसेर.

    Well-loved. Like or Dislike: Thumb up 45 Thumb down 3

  • Chemjong Padam

    क. प्रचन्डलाई सर्बहाराबर्गकाे नेताकाे रूपमा मान्ने आधार अब आफैले खालिगर्दै छन् । 
    . अरूकाे नेतृत्व आफ्नै पार्टी भित्र पनि अस्विकार 
       गर्ने मात्रै नभएर सडयन्त्र समेत गर्ने । 
    . आफैले देश र जनताकाेलागि समर्पित जीबन   
           जीउने कसम खाएर आम जनतामै मात्र   
           नभएर देश बिदेश मै स्थान पाउने गरि 
           दरबार छिर्नु ।
    . राष्ट्र र जनताकाेलागि समर्पण गरेर लडेकाे हाे  
       । कुर्सि र महत्बकांक्षाकाेलागि हाेईन भन्ने, र 
         हामी गणेशमान जस्ताे बाहिर बस्ने 
         जनतालाई नेता बनाउने जस्ता लाेकप्रीय 
         बक्तब्य दिएर भ्रम सृजना गर्दै  बास्विक्तामा   
          सबै कुराकाे जस आफै लिने र आत्मप्रशंसा 
         गर्ने , आफै मात्रै लिडर बन्न खाेज्ने ।
    . आर्थिक पारदर्शि हाेस भन्न नचाहाने, आजसंम्मकाे त्यति ठूलाे आम्दानी र खर्चकाे भेलकाे लेखाजाेखा नहुनु कम्युनिष्ट पार्टी भनेर भन्न पनि आपत्ति ठहरिने कामकाे नेतृत्व गर्नु । आर्थिक अनियमिताकाे बाहिर र भित्र उठेकाे अभियाेगकाे पारदर्शि खाका सहित प्रस्ट्याउन नसक्नु ।
         यि आदि सबै कुराले धार्नीबाट बिसाैली तिर उन्मुख हुदै आफ्नै जनमिलिसियाबाट लेबिकाे नामबाट साेषण गर्दै नजानिदाे रूपमा अलाेकप्रिय बन्दै जानु । शुबिधाभाेगिकाे नाईकेकाे रूपमा आफैलाई आफैले स्थापित गर्नु । जनता र देश प्रतिकाे अस्सली नियद देखापर्दै जानु । यिनै सृख्वलाबध्द कार्यशैलीले माआेबादी अनिस्चित भबिष्य कत्तातिर भन्ने डर जनता अरू पार्टी र बाैधिकहरूमा सृजना भएकाेछ । यि कामकारबाहिले राम्रा काम जस्तै संम्बिधान लेखन र शान्ति पुनर्स्थापना जस्ताे उहाँकाे ठूलाे याेगदानमै समेत छाँयामा पर्दै गैरहेकाे छ । याे बास्तबिक तिताे सत्य लान्छनाकाे वा प्रतिशाेधकाे भाबनाले अभिब्यक्त नभएर  बास्तबिक आज संम्मकाे घट्नाले प्रष्ट्याएकाे कुरा हाे । अकबरि सुनकाे कसैले खन्डन गरेर उस्काे उचाईमा फरक पर्दैन । तर कसैकाे रून्चे पन्डित्याईले चै एस्काे आैचित्य पुष्टि हुदैन । यस्काे लागि अस्सलि कसि खुद ब्यक्तिकाे ब्यबहार नै हुन्छ ।  धन्यबाद !

    Well-loved. Like or Dislike: Thumb up 33 Thumb down 3

  • subhadara

    नेता भए प छि यस्तै कम गर्नु पर्छा है देसका जनाताल्लाई एकछाक हात मूख जोर्न गारो छ तर देसको रछ्क भनौदा हरुलेनै देशलाई टाट पर्ने भए बा! यस्ता नेतालाई जितउने देसका जनताले पनि राम्ररी बिछार गर्नु पर्ने दिन आएको छ “जाति जोगी आएपनि कानै चिरेका “कुरा चै ठुल्ठुला गर्ने काम चै माखो नमारने, मही खाउ, मै लाउ, मोज मस्ती मै गरु / ए देसका चोर नेता जनतालाई झुटा प्रलोवंमा पारेर आफु सत्तामा गएर करोडको घर गाडी जोडेर जनताको सेवा गरेको yahi हो तिमीहरुलाई अलिकति पनि लाज लाग्दैन चोर डाका हो मान्छेको जिउमा जिउ छोप्ने कपडाको टालो छैन एक छाक खानलाई गारो छ नेता भने दस करोडको घरमा बस्नु पर्ने १ दस करोडले लाक जनताको सेवा गर न आधार्मी हरु हो तिमि हरुलाई मर्न पर्दैन र कि महलमा बस्दा र सूख सएल गर्दा सबै कुरा चटक बिर्सन्छौ

    Well-loved. Like or Dislike: Thumb up 33 Thumb down 3

  • मोवबादी को सरकार news मापनि सुनियो एसियाको धनि पार्टीरे प्रचनद मावबादी को अदधक्षे देसका जनता को बैंक बेपारि को डोनेसन
    नभयर जबर्जस्ति आसुलेको पैसा को कालोकर्तुत को नातिजहो जनता
    होसियार भयमा प्रचन्द को पनि जनबादी सिद्धध्नता नभयर पुजीबादी जनता मार्ने ज्यानमार किलर हो १२ करोड कहाँ बाट आयो घर किन्ने रकम !!!!!!!!बुज्ने लाई काफीछ !!!!!!!!!!!

    Well-loved. Like or Dislike: Thumb up 21 Thumb down 2

  • सामन्तबादी का भरौटेहरु देशलाई तहसनहस पार्ने कुकुरहरु हो केहितशोच हाम्रो भावी पुस्ताकोलागी देशबचेनै नेपालीबच्नेहो हेलेंदुपहोi नेपाललाई सिक्किम नाबनाव जातीयेताको नारादिएर जनतालाई लडाउने कालानाग बलभद्र र भक्तिथापा को अमरत्वपर्ती किन कुठाराघात गर्दैछौ हजारौ नारी र बालबच्चालाइ टूहुराबनायेरा चुसेको रगतले तिमिहर्लाई पुगेन खबरदार ति टुहुरा बालकहरुलाई जवान हुनादेउ अनि तिम्रो सरिरमा चिरेर नुनचुक लगाउनेछन पहिला सोचत दश बर्समा सुजर्लैंड बनाऊछौ भनेको नेपालमाथि होलिखेल्दै नेपाली माथि गोलिबार्सयेर महल किन्दैछिउ येहिगर्न को लागि तिमीहरु को जनयुद्ध चलेको रहेछ जनता ले चिनिसके मोजगर कतिगरछउ

    Well-loved. Like or Dislike: Thumb up 17 Thumb down 1

  • bisnu chongbang london

    गरिब जनता देस भरि भोक भोकै ,,जिउन बाद्य छन तिनी हरुको जिबन दिनानु दिन कस्टकर बन्दै गैरहेको छ ! गाँस न बाँसका जनता देसमा अहिले नि लाखौं छन तिनीहरुको बिसयमा सिन्को भाचन नसक्ने माओबादी सरकार !!! तर तिनका नेता भने पजेरो र करोडौं को घरमा येसको जिन्दगि गुजारा गरिरहेकाछन !!!!! येसता लुटाहा र नव सामन्ती हरुलाई ………तुरुन्त निषेध नगर्ने हो भने देस बनाउने होइन कि देशलाई ब्रह्म लुट गरेर उहिलेको दसौं सताब्दीमा तिर पुर्याएर छाड्ने छन !!!!!

    Well-loved. Like or Dislike: Thumb up 18 Thumb down 1

  • he Aama janmaideu na sachainai deshlai mayagarne chhoro !!! pareko thauma hitlar nai kina nabanosh tara desh ra nisahara garib jantalai maya garosh .,,,,,,,,,,,,,,,,,,………

    Well-loved. Like or Dislike: Thumb up 12 Thumb down 1

  • surya maden

    प्रचण्ड को अलिसान महल, जन मुक्ति सेना लाई जागिर , पैसा , वाई सी एल, लाई एकमुस्ट रकम वाह देस र जनता को लागि लड्ने माओबादी !!!!!,,,

    Well-loved. Like or Dislike: Thumb up 16 Thumb down 1

  • kumar

    माओबादी पार्टी लाइ अब बिश्वास गर्न हुदैन ..यो चै पक्का हो..

    Well-loved. Like or Dislike: Thumb up 27 Thumb down 1

  • babu sherpa

    जंगलमा बस्ने भोकमरीहरुले पाएपछि अब के छोडछन् ?? देश अब दुभाएरै छोडchan नि

    Well-loved. Like or Dislike: Thumb up 22 Thumb down 1

  • prabin

    सर्बहारा बर्गका नेताहरुले पायको यो त सानो झोपडी मात्रै हो ,येही पाउनको लागि यो प्रचण्ड दस वर्ष सम्म नेपाल र नेपाली को आकासमा एउटा दानव झैँ गुर्ज्यो जसले १७ हजार नेपाली को रगत संग खेल्यो , जसले नेपाल लाइ बिश्वोमानचित्र बाट नेपाल लाइ हटाउन चाहेको थियो ,उसै नेपालीको दुस्मन को इसारामा नेपाल र नेपाली को निसान मिटाउँनको लागि १० वर्ष सम्म गरिब नेपाली को रगत संग खेल्यो ,अहिले नेपाललाई अग्र गमन को नाममा नेपाल लाइ झन्डै २०० वर्ष पछाडी को नेपाल बनाउन खोज्दै छ (१९०३ मा जसमा जंग बहादुरले कोट पर्ब र भण्डारखाल पर्ब जस्ता हत्ताकाण्ड मच्चायर सत्ता लिएको थियो ) तेस्तै अहिले प्रचण्ड जातीय दंगा मच्चाएर जसरि पनि सत्ता हत्तयौना चाहान्छ ,जो कुरा अहिले प्रमाडीत भै सकेकोछ,अब नेपाली ले होसियार हुने बेला आयको छ ईसलाइ रक्तपात मचाउन बाट रोक्नु पर्छ ,सर्बहाराको नाम मा आफ्नो मोज मस्ती गर्ने एस्ता दानवोलाइ रोक्नु पर्छ ……..,जय स्वविमान |

    Well-loved. Like or Dislike: Thumb up 16 Thumb down 1

  • kumar

    दाल मै कुच काला रे , दाल पुरी काली है तो क्या देखेका भै साब .हेहेह्हे

    Well-loved. Like or Dislike: Thumb up 17 Thumb down 0

  • प्रचण्ड जी तिमि भूमिगत हुदा बस्ने हाम्रो घरमा अझै पनि पानि चुहिन छाडेको छैन, तिम्रो सुरक्ष्या को लागि भनेर भत्काएको पुल अझै उस्तै छ, अस्ति बुहारी ले बच्चा जन्माउन नशकेर डोकामा राखेर लादा लादै बाटै मा मरी अब त् तिमीलाई न यो घर चाहिन्छा, न यो बाटो नै चाहिन्छ, न मेरो छोराको बलिदानी नै चाहिन्छा बधाई छ त् खातेलई आफ्नो शपना शाकार गरिस अब त् हामी मात्र हैन हाम्रो ठाउँ नै नराम्रो गन्ध आउछ होला तलाई/ एस्तै हो भने अब मेरो यो खड्ग ले अब तलाई बलि हान्न खोज्दै छ विचार गरेर अगाडी बढ्नु ……………………………

    Well-loved. Like or Dislike: Thumb up 32 Thumb down 0

  • धेरै खुसि लग्यो प्रचण्ड जी को नया घर को बसाई सारै खुसि लग्यो अब येस्तई गर्दै गयमा अब छिटै देश बाट पनि निकाला भय मा तिन करोड जनता अत्यधिक खुसि हुने थिया होला भ्रस्ट नेता हो भनेर अब भनि रहन पर्दैन बेबहार ले नै प्रष्ट परि सक्यो .

    Well-loved. Like or Dislike: Thumb up 20 Thumb down 2

  • roshan-lal

    भू -माफिया लाई खुसि को खबर कि अब कुनै नया शिशु अर्याल खडा गर्नुस र नकली नागरिकता बनाउनुस र उक्त घर दाबी गर्नुस अनि उपस्थित को लागि सूचना जारी गर्नुस ,पक्कै उपस्थित हुने छैन अनि त्यो दरवार तपाई कै भयो येसो गरे कसो होला?

    Well-loved. Like or Dislike: Thumb up 14 Thumb down 0

  • Prabin

    ओहो प्रचन्ड बधाईछ अलिशान घर लिएको मा !! माओवाद को माला जब्दै प्रगती त राम्रो भएछ नि !! के गर्नु नेपाली जनतालाई बलिको बोको बनाइ जातिये ,धार्मिक मुध्हा त फलिफाप नै भहेछ!!!
    छत्तु काले कोतेले( वोकिल) ले कता बाट चल्खेल गरी मिलाएछ।।।यो खोजिको बिसये हो!!! साबधान यो कालेकोतेले के के देश लाई डुबाउने कार्य गर्दो रहेछ अब पत्ता लाग्छ !! गाई लाई भैंसी बनाइ सोजा जनता लुत्न पल्केका यि कालेकोते लाई छोड्न हुन्न !!! रहस्य यो च्ओर फताहा ले नै मिलाएको हो !!! एस्को खोजी प्रतक्छ गरे मिडिया बाट सोजा जनताले चिन्न पाउने अवसर थिए कि????

    Well-loved. Like or Dislike: Thumb up 17 Thumb down 2

  • ratna lamichhane

    गरिब जनता लाई युद्ध मा लगाएर , कति माओबादी जनसेना को लाश माथि गोही को आँशु बनाएर आफु चै कुर्सि मा बसेर देश लाई खोक्रो पार्ने प्रचण्ड नै हो..कलम समात्ने उमेर मा गाउका बाल बच्चा लाई विद्रोहको नाम मा हतियार ठम्याएर आफु चै आहिले मोज मा रमाउदै छन्… बिद्रोह को नाम मा अरु लाई युद्द भुमि मा होमेर आफु कुर्सि मा बस्ने प्रचण्ड ..तेरो चाल सबै ले था पाई सकेको छ . काठमान्द्दु मा त्येत्रो घर किनेर आफ्नो होइन भन्न लाज लाग्दैन..माओ जनसेना को रगत बगाएर तैले बनाएको पैसाले त्येतो घर किनेर बस्न लाज लाग्दैन..जनसेना हरु लाई लुकिछिपी हिड्न बाध्य बनाएर आफु चै त्येत्रो महल मा…कुक्कुर होस् त..सोझा जनता को फाइदा उठाउने..

    Well-loved. Like or Dislike: Thumb up 19 Thumb down 0

  • gems

    नेपाली संचार मधम एकचोटी हाम्रा सम्झैदिनुष अब धेरै भयो,लाज पचाएर म नेपाल को रास्तापति भन्नुपर्दैन , अब जनताको रगत तातिसकेको छ . चाडै सिरिया को प्रेसिडेन्ट गद्दाफी को झैँ हालत हुनेछा
    जय नेपाल
    गेम्स लामा
    बेलायत

    Well-loved. Like or Dislike: Thumb up 19 Thumb down 0

  • gems

    माफ गर्नुहोला बिचमा प्रचण्डजी राखेर पद्नु होला
    धन्यवाद

    Hot debate. What do you think? Thumb up 6 Thumb down 3

  • ए चोर पर्चंडे पहिले जंगलमा बस्दा तेरो लाल सेनाहरुलाई के भनेको थिस र अरु जनताहरुलाई के के गर्छु भनेर आस्वास दियको थिस साले चोर अहिले तलाई १० करोडको घर | सम्जीत पुरानो कुरालाई गधा भाते अरुलाई रुवाएर तलाई पनि चैनले किनापो बस्न दिन्छ्नर आउछन तैले घर फर्काएको तेरो लाल्सेनाहरु अब धेरै दिन छैन बुजिस साले चोर आतंककारी

    Well-loved. Like or Dislike: Thumb up 30 Thumb down 2

  • prem lama

    मान्छे मारेर खोसेको पैसामा मोज गर्दै
    रावोंड

    Well-loved. Like or Dislike: Thumb up 28 Thumb down 1

  • gems

    प्रचण्ड जी ले सम्पतित धेरै कमाउनु भाको रहेछ , जंगलमा बस्दा धेरै खेतीपाती गर्नुभको थियोकी के हो? फेरी भात खानत जनताको घरमा आउथे , होइन होइन जंगलमा बादर पालन पो गरेको थियो त . तेसैले त अहिले देश को एस्तो हालत भाको ६.

    Well-loved. Like or Dislike: Thumb up 24 Thumb down 0

  • mohan

    नेपालको सर्बहारा वर्गका जनताको पार्टिका महान नेताले राजाको दरबार भन्दा ठुलो घरमा बस्नु सर्बहारा जनताको रगत पिउनु भन्दा सानो कुरा होइन यो कुरा जनताले बुज्नै पर्छ|

    Well-loved. Like or Dislike: Thumb up 24 Thumb down 0

    • सरु

      जनता माराहरुलाई यौटै खाल्डो खनेर तेही घरमा पुर्नु पर्छ अनि मात्र अनि तो पैसा गरिब जनता जसको चुलो बलेको छैन उनीहरुलाई बढ्नु पर्छ भन्ने हाम्लाई लागि र छ हो मोहन जी |

      Well-loved. Like or Dislike: Thumb up 14 Thumb down 0

  • सिता

    अब बल्ल जनताकेा अाखैा खुल्येा कि ,,,,,? कि अझै प्रचणड चेारकेा पछि लाग्ने हेा । यस्तै छ देशकेा बिकाश ग्रनु त कता हेा कता अफनेा भुरी भ्रन मात्र जानेकेा छ । अब त जनताकेा पसिना खाएर ठुलेा नेता बन्नेकेा चाल हेर हेर जनता तमासा हेर

    Well-loved. Like or Dislike: Thumb up 18 Thumb down 0

  • kalpu rai

    होइन घर जस्तो कुरो सबै लाई आबसेक छ अनि यो चर्चा परिचर्चा
    गरिरहनु जरुड थियन तर हिजोसम्म जनताको लागि लड्ने भनेर भुक्दै हिड्ने प्रचण्ड
    आज यति ठुलो रकम को महल खरेद्छ ”;;अनि भाडा मा हो अर्थात् किनिको हो भनेर आफै सफाई दि हिड्नु भनेको चोरको खुट्टा कट भन्दा खुट्टा तान्नु जस्तै हो

    Well-loved. Like or Dislike: Thumb up 16 Thumb down 0

  • सरु

    बधाई ६ प्रचण्ड जी जनतालाई झुठा आश्वासन देखाई आफू महलमा बस्न लागेउ तर तिमीलाई कहिले सान्ती हुने छैन | जनताको आत्माले तिमीलाई कहिले पनि माफ गर्ने छैन|किन कि तिमीले ठुलो विश्वास घात गर्दै छौ |

    Well-loved. Like or Dislike: Thumb up 18 Thumb down 0

  • Raj

    देशले आशा गरेको, सम्पूर्ण नेपाली जनताले आशा गरेको एस्तो लोकप्रिय राजनेताबाट यस्तो काम होला भनेर मैले कहिल्ल्ये सोचेको थिइन….धिक्कार छ प्रचण्ड तिमीलाई……एक दिन पाप अवस्य धुरीबाट कराउनेछ

    Well-loved. Like or Dislike: Thumb up 15 Thumb down 0

  • narayan saru

    जय जय प्रन्चंद,तपाइको कामना पुराहोस भगवानले तपाइलाई सधैभरी सथ्दिओस् ,पहिला त हजारौ महिलाको सिउदो पुछियो,सैयोउ लालाबाल टुहुरा भए,हजारौ जनताको बिनाकरानले हत्यागरिदिनुभायो तेस्पछी मन्त्रीपनि पाउनुभयो अब घरपनि किन्नासक्नुभायो एउटा कम्यूनिष्ट नेता भएर,अझै केके गर्ने सोच छ तपाइलाई भगवानले सथ्दिउन्,

    Well-loved. Like or Dislike: Thumb up 13 Thumb down 0

  • this wealth is directly contribution done by people of the country even we have given them. what a bad play even he is not going to declare what is right. so how can we believe him and believe his version. He called himself as president of a country. I mean he says he has no any thing less than him. what a big personality he has from the back.Thank god we have such great leaders in the country so we can develop our country with in the short span of time that is 100 years. people think about it if they cannot say the truth about their houses do u think that they will do better for the country.
    think prachanda for next election how can u get vote with this kind of wicked actions.think twice a day how to win the heart of people.

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  • Narayan Jha

    उ त किंग हो नया नेपालको जे गरे पनि हुन्छ.

    Well-loved. Like or Dislike: Thumb up 14 Thumb down 0

  • supad

    १५००० नेपाली मार्ने र देश लुट्ने प्रचंडे र बाबुरामे जस्ता माओबादी आतंककारीहरुलाई अब सबै जनता मिलेर फासी दिनुपर्छा! अति भो अब त…

    Well-loved. Like or Dislike: Thumb up 19 Thumb down 1

  • कमरेडहरु हो ,कमरेड प्रचण्डले यहाहरुलाई सबै धनि जग्गा वाल हरुको जग्गा खोसेर बास,गास दिलौन्छु भनि बाचा गरि उसको पछि लगायो यहाँहरुलाई परिवार बाट छुटायो, जंगल पसायो, राज्य को दुस्मन बनायो,अन्त्यमा कमरेड प्रचण्ड आफुले त मन्त्रि पद पड्कायो १३ करोडको घर जग्गा जमायो,तर तपाई कमरेडहरुलाई यहि २,४,लाख दिलाएर अवकास पठायो .के यत्रो १० बर्ससम्मन देस र जनता को लागि गरेकोसंघर्स यहि २,४,लाख को लागि मात्र होत ?कि कमरेड प्रचण्ड र कमरेड डाक्टर बाबुरामलाई यो पद दिलाउनुलाई यो कार्य मा लागेको हो कमरेड हरु हो ?येदी हो भने यहाहरुलाई धिकार छ होइन भने कमरेड प्रचण्ड र बाबुरामको दरबार अघि धर्ना बस उसले दिएको बचन पुरा गर्ने पर्छ

    Well-loved. Like or Dislike: Thumb up 15 Thumb down 0

  • आब देखि नेपाल को स्चूल मा नुर्सेरी देखि नै बच्चा हरुलाई डाक्टर र engineer होइना राजनीति गर्ने मान्छे हुने भनेर सिक्कौनु पर्यो किनभने सबभन्दा पैसा कमौना नेपाल मा सजिलो राजनीति भयो / हिजो १२ वर्ष सम्म मान्छे मार्न ओर्दौर दिने प्रचण्ड जस्ता नेताहरु र कोंग्रेस ,एमाले को चोर नेताहरुको आहिलेको सम्पति हेर्नुस त ? के थियो यिनीहरु संग पहिले ? काठमाडौँ आउदा यिनीहरु एउटा झोला बोकेर आएकाहरु हुन् मोरा हरु ,,देश खत्तम बनाउने सबै यिनीहरु हुन्,, sambhidan लेखना कति दिन लाग्छ ? जनतालाई के के चाहिन्छ , कसरि देश माथि लाग्छ र नियेम कानून लेखना ३ ,४ वर्ष लाग्ने? थुक्क चोरहरु लाज सरम केहि छैनन/ आब जनताहरु ले सबै नेताहरु र चोर पुलिस हरु बिरुद्ध आन्तिम आन्दोलन गर्नु आती जरुरि छ,,, jai हाम्रो देश नेपाल,,,,,,

    Well-loved. Like or Dislike: Thumb up 18 Thumb down 0

  • bharat rai

    हैन नेपालका मान्छे कति सम्म आरिस गर्न जानेका, घर होस् कि झुप्रो , किन मतलब राख्नु , सम्बिदान , बनाउने समय सकी सको , तेस्को खरो रुपमा खबरदारी गर्नको साटो घरको कुरामा राको बालचन, अब कस्तो तोइलेट मा दिसा पिसाब गर्छन प्रचण्डले त्यो पनि चियो गर्न जानु ,, ,काम कुरा एका तिर कुम्लो बोकी कता तिर भने जस्तो

    Hot debate. What do you think? Thumb up 3 Thumb down 8

  • सयोउ गोरु मारे पछी बाघ को पनि मरण हुन्छारे\ स्याल लाई दशा लागे शहर तिर पस्छारे\भन्ने बुढा पाकाले भन्ने गर्थे |त्यो ध्रुब सत्य हो\ हामी दुखि गरिब लाई लाग्थ्यो कि माओबादी पार्टीको धारणा कति राम्रो नेपाल लाई एक मालामा गास्ने धनि गरिब सबै बराबर सबाविले आफ्नो योग्यता अनुसारको काम दिनेरे| माओबादी स्वहिद परिवर हरुलाई जागिर र क्षतिपूर्ति दिनेरे |आज आएर माओबादीको सरकार ले कसलाई के दियो?ति स्वहिद परिवार को दुर्दशा देख्दा आफ्नो मन रुन्छा.सुबिधाको नाममा केवल आँशु र कहिलेइ न मेटिने चोट बाहेक क दियोरा?अनि गरिबी लाई गास बस र कपास वन्ने नारा थियो अब प्रचण्ड जी को तिन रोपनी १३करोद् को घर गरिब दुखिले पनि बस्न पाउलान ?अनि जातीय राज्य भनेर भुक्तई हिड्नु भा छ| क यो सम्भव छ? यो सब राज नीति मात्रै हो देश र जनताको बिचमा लादै लगाएर आफु हिरो भै रातो बंगलामा बसेर लडाई हेर्ने कम मात्रै गर्दै हुनु हुन्छा कमरेड हरु | तपाईं हरुका हर कदम हरु अशफल र असम्भब मात्रै छन्| जुन कुरो आफुले गर्न सकिदैन तेही कुरो बोलेर जनता बाट घ्रुनीत् हुँदै जाँदै हुनु हुन्छा . र बाबु राम सर पनि नया प्रा मन्त्रि बनेर जति शिखर छाड्नु भाथ्यो त्यो भन्दा सय गुना तल भासिएर भविष्यको राजनीतिलाई नै सखाब पार्नु भो सबै पार्टीको दबाब मा न हुने कुरा बोलेर. अन्त्य अब हामी नागरिक हरु आफै जागरुक हुने बेला आको छ| जुन जोगी आएनी आफ्नै भुडी मात्रै भर्ने|अब पार्टी नहेरी देश र नागरिक लाई हेर्ने बेला आको छ.| अब तपाईं हामी कसैको भ्रम मा नपरी आफ्नो समस्याको समाधान आफै गर्नु पर्ने बेला आको छ.

    Well-loved. Like or Dislike: Thumb up 10 Thumb down 1

  • बधाई छ १४००० को रगत ले क्याना घर

    Well-loved. Like or Dislike: Thumb up 17 Thumb down 0

  • माओबादी नेता प्रचण्ड को त्यो भुतेया महलहो जहाँ अजेई करोड़ोको धन लुकायेइको होला | त्यो महल जनयुद्धताका माओबादी द्वारा हत्या -हिंसा गरेर लुटेको पैसाले किनेलो हुनसक्छ | त्येस भित्र पक्कैपनि अजै ठुलो धनराशी छ जसलाई उनले प्रधान मन्त्री को पदमा रहदा कुम्लाएको थिए होला | एसो आँट गरेर जनताले खोज तलासी गर्न परोहै |

    Well-loved. Like or Dislike: Thumb up 15 Thumb down 1

  • santosh man bk

    दुखि र गरिब नेपाली जनताको आँसु र रगतले पोल्छ प्रचंडे | इतिहास साँची छ अन्त्यमा जित सधै सत्यको भएको छ |हाम्रो धार्मिक आस्था अनि पुर्बज़ हरुको असिर्वाद, तेरो बिनास निश्चित भैसकेको संकेत गरिरहेको छ |

    Well-loved. Like or Dislike: Thumb up 16 Thumb down 1

  • usmaan sherpa

    राजाको हत्या दरबारमा बएको हुनाले यो भुसिया कुकुर प्रचण्ड पनि
    मोरे दरबार mai मोर्छु बनि किनेको होला
    लौ दाजु बाइ हरु घरको भुते खुकुरी udyaunu सुरु गर

    Well-loved. Like or Dislike: Thumb up 15 Thumb down 0

  • Laxmi Nakarmi

    कमेन्ट लेख्नु आफै मा निरर्थक छ,कसको बारे मा कत्ति लेख्नु?सबै त भ्रष्ट छ…को छ सद्दे?
    यी माओबादी भनाउदा हरु, १०४ बर्षे राणाकाल,३० बर्षे पन्चेकाल त्यस पछी को कांग्रेस एमालेकाल भन्दा के कुरा मा कम छ? सबै यो देश लाइ चुस्न आएका हुन् चुस्दैछ्न, देश मा न नीति छ न कानुन.जे छ ति सबै अपांग छ.

    Hot debate. What do you think? Thumb up 8 Thumb down 4

  • Hari bhakta

    प्रचंडे त रास्ट्रपति हैन तेरो बुडी को पति होस् ..र तहाँ भन्दा माथि हुन पनि सक्दैनस तेरो दिन गयो, कति झुक्कौछास सोझा जनता लाइ … अब सबै, दुइ छाक राम्रो साग खान नपाउने, गरिब जनता लै गएर सोध .. तैले ति गरिब हरुका लागि क गरिस?…. सर्बहारा को नेता .. थुइक्क्क … साले, गधा कुकुर … गु खा … १ लाख को खाट मा सुत.. १३ करोड को घर किन …. गरिब को बारेमा सोचेको चास जसको रगत को खोला बगाएर त नेता भैस? सोच खाते सोच …. बिचरा नेपाली जनता!

    Well-loved. Like or Dislike: Thumb up 13 Thumb down 0

  • Netra Acharya

    उजाडिदो जमिनमा कांसको बेहाल छ
    गौचरणका कान्लाहरुमा घाँसको बेहाल छ
    मुटु छैन नेपाली को देश प्रेम प्रति कति
    त्यसैले त यत्र तत्र गाँसको बेहाल छ
    पासामा बासा खेलको मस्ती मात्र लिनेहरु
    बिदेशमा धनका लागि सासको बेहाल छ
    धनमा तनका विचार त्याग्दा मात्र हुन्न अब
    शान्ति र बिकाशमा आशको बेहाल छ

    Hot debate. What do you think? Thumb up 6 Thumb down 0

  • prakash KaKa

    यो समाचार संकलनकर्ताको ज्यानको खतरा देखे मैले त, किनकि वकिल मोहन पोख्रेल भन्दै थिए “तिम्रो घर रंगेली होइन? तिमी लुइटेल होइन ? तिमी वानेश्वरमा डेरा गरी वसेका छौ होइन?” यि सब ले के जनाऊछ भने मोहन पोख्रेल ले पत्रकारलाइ केहि गर्ने योजना बनाएका छन यस्तो अवस्थामा देशले सुरक्षा दियोस सबै नागरिक लाइ होइन भने लोकतन्त्र नाममात्र को हुनेछ यो त पुरा जहानिय तानासाह भने झै पार्टीय तानासाहि शाषन हुन्छ।

    Well-loved. Like or Dislike: Thumb up 8 Thumb down 0

  • Naresh Pradhan

    यो पुस्पा कमल भन्ने मान्छे ता किन दरवार मा बस्ने र सर्ने बरु यौटा सुगुर पालन खोलेर बसे best होइनर? माथि बसेर जनता भुलाय्को सुकुटी [तान्य छ 2 ] पैसा खल्तीमा भै हाल्छ के को [टेक]२ होइन र भानिया?

    Well-loved. Like or Dislike: Thumb up 8 Thumb down 0

  • alex

    पत्रकार sathi..चोर हरु लाई sir sir vandai interview लिनु पर्दैन ..you guys are doing good job ..

    Well-loved. Like or Dislike: Thumb up 12 Thumb down 0

  • जनता को रगत , १० बर्ष भूमिगत हुदा हाम्रो सम्पति भनेको हुदैन सबै जनताका नाम सुम्पेका छौ भनेर गाउ गाउ मा,गइ धम्कि त्रास एबम दादा गिरि पन दिएर बास बस्दा हामी जनता का लागि आफ्नो ज्यान को बाजी लगाउदै हिडेका छौ भनेर बिचरा सोजा साजा जनता ले आफ्नो छोरा छोरि लाइ खान न दिकन दिएको रकम को यो घर ( फकाई फुलाई एक घर एक रोजगार भन्दै लोभ देखाउदै जना मुक्ति सेना मा लैजादै पुलिस आर्मी संग लडाई गराउदै मराउदै सोजा साझा ति गरिब रोल्पाली का छोरा छोरि हरु लाई बीच मा अलपत्र पारेर ,आज उनि हरु लाई सरकार ले दिएको चेक आफै खोसेर उनि हरु को पैसा ले बनाएको घर न होला भन्न सकिदैन कि कसो मित्र हरु ?? पक्कै पनि त्यो एक न एक दिन आगो बनेर करेन्ट लगेर धोस्त हुन्छ ति रोल्पाली का छोरा छोरि को आसु लाग्छ उसलाई ) अब हेर्दै जानुस साथी हरु, ऐले प्रन्चंद को घर बन्यो अब ६ महिना पछी बाबुराम को बन्दै छ ,तस्पछी सबै महरा,बादल टोपबहादुर ,दिवाकर , सबै जना का घर बन्दै छन्, यो कुरा साचो न होला भन्न सक्दैन ,कि कसो त ?? तपाई को राय सल्लाह ब्यक्त गर्न सक्नु हुन्छ धन्य बाद

    Well-loved. Like or Dislike: Thumb up 12 Thumb down 2

  • सरुमोहन

    जो पनि ठाउमा पुगेपछि तेस्तै हुदा रहेछन |जुन जोगी आयो कानै चिरेको |लाटो देसमा गाडो तन्नेरिहरुकै राज भयो |नेपाली आमा रोयको कसले देखेको छ र?

    Well-loved. Like or Dislike: Thumb up 10 Thumb down 0

  • jeet

    बिर्सेयो पर्चंडा ले ती दुख गरेर संगर्स गर्ने नेपाली सहिद हरुलाई तिनीहरुले बगाएको बलिको आज मज्जले स्वाद लिदैछा , तिनीहरु मरे देश र जनता को लागि तर आहिले taukee भएर देश लै कंगाल बनाएर आफ्नो ढुकुटी भर्दै छ कस्तो comnust हो गाठे. तर धेरै टिक्दैन देश को धुकिती बाट लेयेको भने जनताले chodnne छैन .

    Well-loved. Like or Dislike: Thumb up 10 Thumb down 0

  • jit basnet

    prachanda le 12 yearsko kamai khayo……

    Hot debate. What do you think? Thumb up 6 Thumb down 1

  • kumar

    त्यो वकिल को धम्कि सुनुस न हो ..कस्तो अचम है .. उसको सिर मा हाम्रा नया राजा प्रचण्ड को हात चाडै छ के रे हैन .नया नेपाल क नया राणा हरु प्रचण्ड र उसको पार्टी नै हुन .

    Well-loved. Like or Dislike: Thumb up 8 Thumb down 0

  • Bisnu Adhikari

    किन हाम्रो मेडियाले यस्ता कुरा मा धरै पछी लाग्छन, ???

    Hot debate. What do you think? Thumb up 4 Thumb down 6

  • gorkhe salam

    “प्रचण्ड” पुष्प कमल दाहाल जी ,
    प्रचण्ड ( रापिलो प्रखर ) पुष्प कमल ( कमल को फूल जसको महत्व पबित्रता को प्रतिक हो )
    तर सहि अर्थ त यस्तो पो भए छ l
    (प्रचण्ड) = पाखण्डी र (पुष्प कमल) = अपवित्र काम गर्ने व्यक्तिको नाम पो रहेछ l
    माओबादी नेता हरु ले सम्पति कमाउन नपाउने भनेको होइन तर बैधानिक हुनु पर्यो तेती मात्र हो l
    माओबादी सर्बहाराको नेतृत्व दीने नेता प्रचण्ड लगाएत अरु नेता हरु को पूर्व कालको सम्पति विवरण र दुन्द शुरु भए पछिको सम्पति को विवरण हेर्दा छर्लंग हुनु सक्छ l
    किन माओबादी दुन्द काल मा अधिकाम्स गरिब, हलि, खेताला, गरिब शिक्षक, पियुन , कुचिकार, सिपाहीं निम्न तह का कर्मचरीहरु मात्र माओबादी कारबाही मा परे ? फिरौती लिएर धनि लै संरक्षण गरे गरिबलाई सर्वहारा को नाम मा बलि चढाए अधिकाम्स गरिब जनता का जन्मिन लुटियो तर हराजौं बिघा जमिन्वाला समानत हरु को संरक्षण गरियो ठग, भ्रस्टचारी, कालाबजारी गर्ने तस्करहरु को कहाँ कारबाही गर्यो माओबादी ले ? गाउँ घर मा माओबादी गुण्डाहरु ले आतंक मचाएर त्राश श्रीजना गरेर लुटेको सम्पति ले माओबादी नेता हरु करोडपति भए तर त्यो गरिब लडाकु हरु घर न घाट का भएका छन् यो कस्तो बिडम्बना हो ?
    वास्तब मा भन्नु पर्दा माओबादी नेता हरु सबै लै सरकारले पक्राउ गरि छान बिन गरिनु पर्छ जनता लै लुटेको सम्पति जफत गरिनु पर्छ l
    प्रश्न :-
    ०१. प्रचण्ड लगाएत सबै माओबादी नेता हरुले कसरि अकुत सम्पति कमाए? कुन उद्योग ? कति कर देश लै बुझाए ? विवरण दिनु होला l
    ०२. जना युद्ध को नाम मा संकलन गरेको सम्पति व्यक्तिगत बनाउनु कति सम्म जायज छ ?
    ०३. राजनैतिक जना युद्ध को नाम मा कतै माओबादी जन्बिरुद्ध डाका टोलि त होइन ?
    ०४. माओबादी सांची नै सर्वहारा को नेतृत्व दिने पार्टी हो कि देश लुट्ने डाका टोलि हो ?
    ०५. माओबादी नेता अकुत सम्पति को मालिक अनि जनता हरु सर्वहारा हुनु पर्ने हो ?
    ०६. देशमा हजारौं जनताको आहुति केहि माओबादी नेता फाइदामा रहनु नै माओबादी जनयुद्ध को मूल सिद्धान्त हो ?
    ०७. जनयुद्ध ले पिडित लाखौं नेपाली जनता हरु लै आहात गरि मुठीभर नेता र भ्रस्ट कर्मचारी तस्कर र समानतहरु लै राहत शान्ति र शुरक्षा नै माओबादी मूल सिद्धान्त हो ?
    थुक्का माओबादी नेता हरु तिमि हरु लै ति सहिद र अन्याय मा मारिएको आत्माले दिउँसै तर्साउने छन् उठ्दा बस्दा सुत्दा तिमि हरुको नाली हाड़ चुस्ने छन l

    Well-loved. Like or Dislike: Thumb up 9 Thumb down 0

  • ए प्रचाड़े तिमी लाई म के भनु ,,,,,नेता जी भ नु या सम्पूर्ण मेरो अमर नेपाली जनतको हत्त्यारा खै के म भ नु …..एंड अरुको रगत र आसुमा तिमी कति दिन रम्न पावला र खै ….. बिडम्बना धिक्कार छ तिमी र तिम्रो भासन लाई अनि माओबादी पार्टी लाई थुक्क लाज त केहि छैन है …..अल इस चोर अल इस ,,,,फटाहा नेपालको नेताहरु ,,,,,,,,,

    Well-loved. Like or Dislike: Thumb up 16 Thumb down 0

  • dadhi ram

    यदि को यो कोरा सर्य हो वने तुरुन त अक्तियेर मा मुधा हालेर एसको ६इनो फानो गर्नु पर ६अ अनि यो पापी लै सब जनता क्ल्हानियेर तेही घर मा आगो लाउनु पर ६अ साले खाते लै इ यो पोइसा कहाँ बाट आयो तुरुन त दनिपुर्जा मा वको मन ६ए हगिर गराएर वास्तविक पट लगाउनु पर 6a

    Hot debate. What do you think? Thumb up 6 Thumb down 0

  • surya khanal

    दधिराम जी १४ हजार होनहार मान्छे मार्ने यो आतंकारी र भास्ताचारी साएद नेपालको rastapati पनि बन्नसक्छ है.kaminista हरु येस्तई हो bhasad राम्रो गर्छन. सुरु गर्छन.autocracy

    Hot debate. What do you think? Thumb up 4 Thumb down 0

  • अति गर्नु अत्यचार नगर्नु भन्छन हो आज आयर मौबादी को चाल पनि तेयस्तई भैर६ अब म यति भन्छु खुल्ला रुपले चुनाब औ मौबादी तिमीहरुलाई भोट होइन कालोमोसो दिनाय्चन.तिमीहरु को मात्र देस होइन ज गर्य पनि चुप लगेर बस्नी जनता पख मौबादी पख कालोमोसो तयार गर्दै छौ सारै भयोउ सारै भयोउ

    Hot debate. What do you think? Thumb up 4 Thumb down 0

  • Pracahanda he is the vampire or monster of nepal. He deceive the large amount of Money and become the rich landlord of new castle. Even he boast of Presidential power……..lootee man.

    Hot debate. What do you think? Thumb up 4 Thumb down 0

  • Tenzing Limbu

    यस्तो रहेछ र पो प्रेस मा अंकुश को षडयन्त्र गर्दै थिए छन् माओबादी नेता हरु l माओबादी जनयुद्ध को खेति बाट कमाएको सम्पति ले किनेको घर हजारौं मृतक को सराप परेछ क्यारे ! नेपाली उखान पाप धुरी बाट करौंछा भन्थे माओबादी को पाप अधक्ष बाटै करायो हाम्रा पुर्खा हरुले बनाएको उखान सत्य रहेछ l

    Hot debate. What do you think? Thumb up 7 Thumb down 0

  • बल्ल हत्याराको रहस्य खुल्ने भयो | जनतालाई डर त्रास देखाई आफु आदरसा र साचो र जनताको हितमा राज्य चलाउने भनि भुकेको आज निस्कियो |अब तियो १३ कदोर्को घर लिलाम हुनु पर्चा अनि तियो हत्यारा रागो जेलमा हाल्नु पर्छ अनि ठिक पर्छ | साले सोजा सिदा जनताको खुन पसिना खाकोनिकाल्नु पर्छ |

    Hot debate. What do you think? Thumb up 7 Thumb down 0

  • shahi

    हाम्रो महान पार्टी को महान नेता को महान घर ….

    Hot debate. What do you think? Thumb up 4 Thumb down 2

  • srijanagrg

    यो प्रचंडे ले कहाँ बाटो ल्याऊ त्यत्रो पैसा त्यो लाइ चिरन जीबी वाग्ले लाइ जस्तो गरि झयाल खान मा हाल्नु पर्छा कानुन एकै हुनु पर्छा उसको तलब कति हुन्छा त्यो हिसाब गर्नु अवस्य छ

    Hot debate. What do you think? Thumb up 4 Thumb down 0

  • kamal

    १० वर्ष अगाडी को काण्ड मा पनि घोटाला भयको थियो भन्ने कुरो अब बिस्तारै खुल्दै छ .

    १. सत्ता र सम्पति दुवै को भरपुर संकलन अहिले सम्म कुनै पनि देशका लडाकु हरु को हातमा यति छोटो समयमा परेको थाहा छैन.

    २. पैसा को ठुलो मात्रा मा खर्चो नभयको भए तेत्रा ठुला मानिसलाई किन्न कहाँ सम्भव हुन्थ्यो र.

    ३. जंगल मा लुकेर बसेका संग कहाँ बाट आयो तेत्रो रकम जब कि राज्य कोष नै धरासाही छ .

    ४. बाहिरी सक्ति को मिलेमतो मा नै माओबादी नामक terrorist हरुले सहयेता पाए.

    ५. कुन मुलुक लै फाइदा छ र कुन आतंककरी हरुलाई आबस्यक थियो पैसाको तेतिबेला.

    ६. सायद रिस देखाउने मौका को खोजीमा रहेका हरुको आँखा माओबादी मा र माओबादी को आँखा तेस्तै व्यक्ति हरुमा पर्यो भन्न पनि सकिन्छ .

    ७. कुन व्यक्ति संग हुन्छ तेत्रो पैसा: सम्बत— राजाहरु, ब्यापारीहरु, etc .

    ८. कसको मन पोलेको थियो तेती बेला नेपाल को राजसंस्था देखि.

    अन्त मा पाप धुरी बाट……………IS PROVABLE

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

  • chakra

    गरिब जनताको नेता भन्दै येत्रो महल ठडायपछी कसको पछी लाग्ने त

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

  • Manoj Rana Magar

    मावोबादी को १० बर्षे आन्दोलन नै धोका थियो. यो १० बर्षे आनोदोलन मा माओबादीले कुनै पनि नेता हरुलाई मारेना जानी जानी किन भने यिनी हरु सबै मिलेको थियो. मर्नु पर्यो गरिब नेपाली जनता र पर्हरी र सेनाको जवानहरु. झन् अबत जनयुद्ध होइन धन युद्ध नै भयो खै त देशले विकास गरेको ?नेता हरुको विकास मात्र भयो. खै पर्चान्दको पर्चान्द्पथ? सबै बागमती र विष्णुमति को गुये खोलामा गयो ?? बधाई छ मावोवादीको नेता हरुलाई र पर्चान्दाजी को नया घर लाई. मौज गर्नुहोस …

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • नारायण ज्ञवाली

    सर्बहारा जन्ताको, ज्यानमारा पार्टीका अदक्ष प्रचण्ड ! राम्रै उपलब्धि गरेछौ, १० बर्षे भूमिगत धन युद्ध गरेबापत ! १८ हजार नेपाली सपुतको मुटु कलेजो बेचेर, दिन गन्न सुरु गरे हुन्छ !!

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  • rambhaktarai

    प्रचण्ड दरबारको बारेमा छानबिन निश्पक्छ्य गरियोस.
    प्रचण्डलाइ भ्रस्टाचार गरेको प्रमाण भएमा सर्बस्वोहरण सहित मृत्युदण्डको फैसला दिनु पर्छा अनि मात्र अन्य भ्रष्ट नेताहरुले पाठ सिक्नेछन किनकि प्रचण्डले कारोडोउ जनताको भाबिस्यमाथी खेलवाड गरेको छ यिनै प्रबितिका नेताहरुको कारणले गर्दा आज नेपालीहरु बिदेशमा कुल्ली बन्नु परेको छ अनि नेपालीहरु भोका नांगा बनेका छन्.नेपाल बिकसित बन्नुको बदलामा यिनै घुसखोरी ,भ्रस्टचारी नेताहरुको कारण दिनानु दिन गरिब बन्दै गको छ.कृपया ,सबै नेपाली मिलेर पत्रकार साथीहरु र न्यायका हिमयातिहरुलाई साथ दिउ र भ्रस्ट व्यक्तिहरुको निर्मुल गरोउ.
    जय नेपाल

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

Leave a Reply

 

 

 

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)