शिक्षकको कुटाईबाट स्कूलमा विद्यार्थीको रहस्यमय मृत्यु भएको छ |
काठमाडौंको फुटुङ्गस्थित महाकाली इंङ्गलिश वोर्डिङ्ग स्कुलका प्रिन्सिपल पुनदेबी महर्जनको कुटाईबाट कक्षा ८ मा अध्यनरत १४ वर्षे बालक रोशन थापाको मृत्यु भएको आरोप मृतकका परिवार र स्थानीयबासीको छ ।
प्रिन्सिपलले रोशनलाई आफ्नो कोठामा वोलाई कुटपिट गरेको र वेहोस भएपछि परिवारलाई खवर नगरी वालाजु स्थित जनमैत्री अस्पताल पु-याएको परिवारको आरोप छ । अस्पतालमा पु-याए लगत्तै रोशनको मृत्यु भएको थियो ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video



Autopsy(post-mortem examination) garepachhi sabai kura thaha hunchha. Tara nepal ma Yi patrakar harule ali kuralai badhi banayara sojha nepali lai bhadkaune kaam matra garchhan.
Well-loved. Like or Dislike:
72
3
पोस्टमंडन को रिपोट नआई समाचारक
Well-loved. Like or Dislike:
48
7
डाक्टर को रिपोर्ट नआय सम्म केहि भन्ने ठाउँ छैन ! हामीले वेट गर्ने पर्छ !
Well-loved. Like or Dislike:
43
3
यो कुरा मा राम्रो नबुजी आरोप गर्नु पनि राम्रो होइन किन कि डाक्टर को रिपोट नै महतो पूर्ण हुन्छ
Well-loved. Like or Dislike:
44
5
यथार्थमा नेपाली teacher हरुले यातना दिएर बिधार्थीले home work गर्ने अनि Exam मा राम्रो अंक लयौन६अन् भन्ने गलत धरान| छोडेर, रचनात्मक धनगबत बिधार्थीको ध्यान आफु तिर केन्द्रित गराएर पढाउने बनी बसाल्नु पर्छा |
Well-loved. Like or Dislike:
89
1
सर्बप्रथम रोसंको आत्माको चिर सन्तको कामना, दोसिलाई कारबाही र उचित छ्यातिपुर्तीको कामना! घटना सुन्दा धेरै दुक्ख लग्यो/ म पनि नेपालमा हुदा बोडिंग स्कूलमा नै काम गर्ने गर्थे र कति नेपालमा समस्याको समाधान को बाटो भनेको यातनानाइँ हो भन्ने मान्यताले चलेका स्चूल हरु धेरै छन्/
सबै सिक्छाक र संचालकजिउ हरुले यो मान्यताबाट वास्तविक सिक्ष्य प्रधान गर्न सकिन्छा भन्ने मान्यता बाट अलग रहन जरुरि छ अबत ढिला भै सक्यो/ हो गारो छ तर सिक्छाक हरुलाई तालिम दिनु र सरकारले पनि यो मान्यताको अन्त्य गर्न दरो पहल गर्न अवास्यक्क छ/ यो घटना बाट धेरैले पाठ सिक्नु र देसमा नया सिक्ष्या प्रणाली को तत्कारो आवस्यकता छ/ हुनत अहिले सम्म यातानाबता नै मरेको पुस्टि चाही भाको छैन तर की आधार हरु चै देखिन्छन/ घटना को result त पोस्त्मर्तुम ले देखाउने छ तर यहाँ बाट पाठ सिक्न जरुरि छ
Well-loved. Like or Dislike:
39
8
याे गल्ति र कम्जाेरिलाई तथ्यबाट सत्य पत्तालगाउने कतैबाट सत्यकुरा आेझेलमा नपराेस ।
महाकाली इंङ्गलिश वोर्डिङ्ग स्कुलप्रशासनले पनि आफ्नु ठाउबाट बिध्यार्थिमा देखिने खराब बिसंगतिहरूलाई यातना, डर र धम्कि भन्दा चेतना र शिक्षाबाट ठाउँमा ल्याउने शिक्षाकाे बैज्ञानिक तरिकामा सुधार वा खाेजमूलक तरिका अपनाएर हाल उत्पादित बिध्यार्थीहरू सहिमार्ग दर्शन गराउनु पर्थ्याे । के के कम्जाेरि बच्चाहरूकाे हुन्छ । त्याे अभिभाबकलाई समेत जानकारि गराएर सबैकाे प्रयत्नबाट पनि असफल भए स्कूलबाट हटाउन सक्छ । नसच्चिए । यातना र धम्कि त पुरानाे बिधि हाे । याे उधाे गति र उधै मतिले मात्रै किन हाम्राे देशकाे खबर बन्छ राम्राे समचारले कैले ठाउ पाउने हाे । याे के काे लक्षण हाे । बुझ्नगाराे भयाे । धन्यबाद !
Hot debate. What do you think?
9
5
postmartarmam को रिपोर्ट न आए सम्म केहि भन्न सक्ने abastaha छैन,पर्खौ पोस्त्मर्तामं लै.
Hot debate. What do you think?
9
3
त्यो डाका हत्यारो शिक्षक लाइ जेल हाल्ने पर्छ . शिक्षामा बेपार गर्ने अनि उल्टै पैसा तिर्ने लाइ कुटेर मर्ने ? यसलाई फासी दिनु पर्छ .
Hot debate. What do you think?
15
32
बिद्यालय गएका आफ्ना बच्चा को अस्पताल बाट मृतु भएको खबर आए पछी जोसुकै अभिभाबक हरुलाई दुख लाग्नु शोभाबिक कुरा हुन् / यहाँ बालकलाई बिद्यालय बाट अस्पताल लैजादा बालक को घर त्यहि बाटोमा भए पछी अभिभाबकलाई खबर दिनु अत्ति जरुरि थियो / यहाँ बिध्यलायाका तर्फ बाट गल्ति भएको देखिन्छ / तर बालक को अभिभावकले सिधै कुटपिट बाट मृतु भएको हो भनेर आरोप लगाउनु पनि अभिभाबक को गल्ति छ / अब पोस्ट मार्तोम बाट थाहा भैहाल्छ नि / अब पोस्ट मर्तोम रिपोर्ट आउन दिनु त्यसपछि सबै खुलस्त हुन्छ /
Well-loved. Like or Dislike:
27
1
video मा सुने अनुसार बिरामीलाई पहिला टुसालको २४ घन्टे अस्पतालमा लगेको र त्यहा doctor छैन भने पछी त्यहि बाट अर्को अस्पताल लगेको भन्ने छ मलाई थाहा भयेसम्म बिध्यार्थीको घर टुसाल र बालाजुको बिचमा पर्दैन.त्यसैले समाचारमा बाटोमा पर्ने बिध्यार्थीको घर मा खबर नगर्नु संकास्पद छ भन्नु गलत हो. अर्को कुरा कुनै मान्छेको ज्यान खतरामा छ भने पहिलो प्रथामिकता भ नेको ज्यान बचाउने प्रयास गर्नु हो.त्यसैले विद्यार्थीलाई अस्पताल दौडाउनु स्वाभाविक हो पत्रकार महोदय आफ्नो channel धेरै मान्छे le हेरोस भन्ने स्वार्थ पुरा गर्न यस्तो मानवीय संबेदन सिल समाचार लाई बिना अध्यन सतही रुपमा प्रस्तुत गरेर पत्रकारिताको माथिको विश्वास घटाउने काम नगरे राम्रो होला.
Hot debate. What do you think?
6
2
बच्चा लाई सहिद घोसना गर्नुपर्छ.
Hot debate. What do you think?
8
38
हाहा
Hot debate. What do you think?
0
7
हुन त आफ्नो छोरा छोरि पढेर फर्कने बेला मा लाश आउदा
आमा बुवा को मन कस्तो होला तेयो त हामी कल्पना गर्न सक्देनौ..तर पनि रिपोर्ट नआए सम्म स्कूल लै आरोप लगाउने उचित नहोला//किन कि आफ्नो बच्चा लै कुनै रोग पो थियो कि.मान्छे को जीवन जना लै कति नै बेर लाग्छ र,हुन त लापरबाही ने हुन्छ स्कूल को तर बुजेर प्रक्रिया बढाउनु राम्रो अविभाबक जिउ हरु//र छानबिन गर्नु अति जरुरि छ..आफन्त प्रति धैर्य धारणा को कमान गर्छु..जो भगवान को प्यारो हुन्छ उसैलाई भगवान ले छिटो बोलाउनु हुन्छ//हामी पनि एकदिन तेही हो…स्वर्ग मा बाश होस्………..अजु
Well-loved. Like or Dislike:
27
1
सर्बप्रथम मृतकको आत्मालेशान्ति पओसा .दोषीलाई करबाई चाही गरनै पर्छा |भोलि गएर अर्कोले पनि यस्तै बानी नासिकोस विद्यार्थी भनेको त भविस्यको कर्णधार हुन् | मायाले बिस्तारेई सम्झाउदा पनि हुन्थे | यसरि ज्यान मर्ने गरि कुट्ने आदेश कसको हो ?
Hot debate. What do you think?
4
2
अब विद्यार्थी हरुलाई अलि अलि नाकुटी त कसले पढाई लेखाई मा ध्यान दिन्छ त अब पढाई राम्रो भएन भने पनि बिध्यलाएको गल्ति हुन्छ अब बल बालिका लाई डर त्रास दिने पर्यो नि तर पनि अब रिपोर्ट के के गर्छ अनि थाहा हुन्छ
Hot debate. What do you think?
4
3
एउटा बिद्यार्थी को असामयिक निधन भएको सुन्दा सारै दुख लग्यो तर एउटा रास्ट्रको ठुलो जिम्मेबारी बोकेको एती ठुलो समाचार मध्यम बाट अधिकारिक रुप मा पुष्ट नभई शिक्षक को कुटाइ बाट बिद्यार्थी को मृत्तु भन्ने समाचार को मुख्य हरफ देख्दा नेपाल मा पत्रकारिता को बेइजत भएको महसुस गर्दछु! कुर्लदैमा रास्ट्रको चौथो अंग भएर देशको सेवा गरेको छु भन्नु मुर्खता हो
Hot debate. What do you think?
7
1
रिपोर्ट आए पछि त्यो शिक्च्क लाई अयोग्य ठहराई भविस्य मा काम गर्न यो पेशा गर्न न पाइने र स्कूल को लाइसेन्स पाच वर्ष को लागि रोकिनु पर्छ ताकी अरु ले पनि सिकुन.
Hot debate. What do you think?
1
4
त्यो स्कूल को प्रिन्सिपल मानब को व्यवहार होइन, राछेस भोयेरा जन्मेको रहेछ.एस्त रछेस प्रिन्सिपल लाई नछोड्नु खबरदार!
Hot debate. What do you think?
3
6
sad news! oops!
मन परे हरियो, नपरे रातो
3
0
हुन त आफ्नो छोरा छोरि पढेर फर्कने बेला मा लाश आउदा
आमा बुवा को मन कस्तो होला तेयो त हामी कल्पना गर्न सक्देनौ..तर पनि रिपोर्ट नआए सम्म स्कूल लै आरोप लगाउने उचित नहोला//किन कि आफ्नो बच्चा लै कुनै रोग पो थियो कि.मान्छे को जीवन जना लै कति नै बेर लाग्छ र,हुन त लापरबाही ने हुन्छ स्कूल को तर बुजेर प्रक्रिया बढाउनु राम्रो अविभाबक जिउ हरु//र छानबिन गर्नु अति जरुरि छ..आफन्त प्रति धैर्य धारणा को कमान गर्छु..जो भगवान को प्यारो हुन्छ उसैलाई भगवान ले छिटो बोलाउनु हुन्छ//हामी पनि एकदिन तेही हो…स्वर्ग मा बाश होस्………..अजु
yes ,its true
Hot debate. What do you think?
2
2
हो नि येसो परिवार लै त खबर गर्नु पर्ने हो नि .. दाल मा केहि चै कालो छ छ नत्र किन गनेंद्र ले बिरेन्द्रलै आर्मी होस्पितल लागेको जस्तै सुतुकै होस्पितल लागेको नि !!
Hot debate. What do you think?
3
1
एसो हुना नसक्ने हो तर डाक्टर को रिपोर्ट को अति अब्सय्क छ साच्चिकै कुटपिट बाट मिर्तु भाको वा अरु कुनै कारण लेनै मिर्तु पस्चात ति सीछिका माथि आरोप यो कुरा डाक्टर को हातमा
मन परे हरियो, नपरे रातो
1
2
यो घटना मा यथार्थ के हो बुज्नु अत्यन्त जरुरि छ, तेस पछी मात्र सबै कुरा छर्लङ्ग हुन्छ
मन परे हरियो, नपरे रातो
1
2
पत्रकार हरुले पनि समाचार मा २ थरि कुरा गर्छ …लेख्न चाही ८ क्लास रे ?? तर समाचार भन्ने ले चाही क्लास ७ रे…तथ्य कुरा बुझेर समाचार दिनु पर्यो जनतालाइ ..खालि लेख्न र भन्न पाउदैमा हुन्न …….बरु पोस्ट मार्टमको रिपोर्ट आए पछी तथ्य कुरा लेख्नु !!
Well-loved. Like or Dislike:
11
1
यो पक्का पनि हत्या हो.मा पनि येही समुदाय मा जन्मेको मान्छे हु र जहासम्म मैले एसको परिवार लै जानेको छु,यो शिक्चक र एसको परिवार शिक्षा कम र राजनीति ज्यादा गर्छन.यिनीहरु को इतिहास मलाई थाहा छ.यो पक्का पनि कुनै दुर्घटना होइन.यिनीहरुले बाछा बेहोस वयेपछी तत्काल आस्पताल लिएर जानु नै हत्या को संकेत हो…येस्ता शिक्षक लै तत्काल कारबाही गर्नु पर्छा ,आन्यथा आरु पनि बिद्यार्थी को मृत्यु हुन क बेर ????राजनेतिक पहुच को कारण पनि यो हत्या लै मृत्यु मा परिणत गर्न नेपाल जस्तो देश ,मा कत्ति पनि गारो काम होइन…जाग नेपाली जनता जाग ..वोली आफ्नै सन्तान यिनीहरुका शिकार हुन क बेर????????सजाय हुने पर्छा …..
Hot debate. What do you think?
2
6
समाचार को प्रमुख उदेश्य घट्ना को सत्य तथ्य संप्रेसन गर्नु हो। यहाँ पत्रकार महोदय् ले आफैले बिना कुनै आधार मृत्युको कारण कुटाइ लेख्नु र फेरी फेरि रहस्यात्मक मृत्यू भनेर जनता उतेजित गर्ने काम गर्नु दुवै गलत देखिएको छ। समाचार पढीसकेपछि र टी भी को प्रस्तुति हेरिसकेपछि, यहाँ पत्रकार ले बिधालयमा एक जना बिधार्थीको मृत्यू भएको घट्नालाई धमिलाउने र मासलाई उतेजित पार्ने खालको समाचार संप्रेसन गरेर जनतालाई कुहिरोको काग बनाउने प्रयत्न भएको देखिन्छ। यस्तो तथ्य नखुलिसकेको र निचोडमा नपुगेको समाचारले सम्बन्धित पक्षलाई पुग्न जाने क्षतिको कस्ले पुर्ती गर्छ? के पत्रकारहरु जिम्मेवार हुनु जरुरि छैन? पोस्ट मार्टमको रिपोर्ट समेत आइनसकेको अबस्थामा, कुटपिट भएको या नभएको पुष्टी नै भैनसकेको अबस्थामा, मृत्यूको कारण पता लगाइ नसकेको स्थितीमा प्रीन्सिपलको कुटाइबाट बिधार्थीको मृत्यू भनेर खबर छाप्नु सरासर गलत र बदनियतपुर्ण देखिन्छ। डाक्टरको बोलेको अनुसार मृतकमा कुनै पनि कुटाई पिटाईको संकेत देखिएन। शिक्षकहरुको भनाइ अनुसार आफ्नो बिधार्थीलाई बचाउन सक्दो प्रयत्न भएको देखिएको छ। बेहोस भएको बिरामीलाई छिटो उपचारको ब्यबस्था गर्न खोज्नुलाई नकारात्मक रुपमा लिने कुनै आधार देखिन्दैन। परिवारले घट्ना भएको कति समयमा खबर पायो त्यो कुरो समाचारमा भनिएन तर परिवारले सक्दो छिटो नै खबर पाएको होला जस्तो लाग्यो।
सम्बन्धीत पक्षहरुको अनुसार शुक्रबार नै पोस्टमार्टम को रिपोर्ट आइसकेको छ। रिपोर्ट अनुसार मृतकमा कुटपिट को कुनै संकेत छैन। यस अबस्थामा पत्रकारले कुनै घट्नालाई उतेजित पार्ने, धमिल्याउने, र कसैको चरित्रमा मा आघात पार्ने काम गर्न नहुने हो। सत्य तथ्य पतालागिसकेको अबस्थामा तथ्य सहित पुनः समाचार संप्रेसन गरे समाचारको महत्व होला र कसैपति आघात पुग्नेगरि पत्रकार आफैले आरोप वा दोष लगाउने काम भएको देखिन्छ र पत्रकारले तुरुन्त क्षमा सहितको समाचार निकाल्नु पर्छ।
Hot debate. What do you think?
2
4
साथी हरु नेपाल मा postmartam को reasult पनि भरो स हु दै न ,doctor लै नै मुद्रो ले पुजे पछि.यो case मा मेरो view मा कुटाई बाटै भए को हो मृतु .किन कि त्यो teacher ले पहिला पनि ३ चोटी भए को फेन्ट भन छ तर ,होस्पितल मा चाहि १ चोटी भए को भनेर भने छ,आनी फेरी पहि ले पहि ले पनि भए को भए किन होस्पितल नलागे को रे पहिले पहिले छ हि,यकि parents लै थाहा चै न त्यस्तो हुन्थो भने र .आनी किन हतार हतार मा होस्पितल लानु परेंट्स लै न भनि,फेरी साचै पिट दो पनि रे छ त्यै दिन पनि भेटे छ आरु फुच्चे हरु ले पनि,यो कुटाई बाट भए को death हो.
Hot debate. What do you think?
3
3
o my god how can we believe that teacher is our second parent ?….
what type of TEACHER is she …..
मन परे हरियो, नपरे रातो
1
0
मैले त के देखेछु भनि. हाम्रो नेपाल को सिकछक हरु पनि नेपाल को मन्त्रि जस्तै हो. कसरि पैसा कमआउनि .तर मो के भन्छु भने .यदि तेयो सिकछक हरु गल्ति छ भनि तेयो चै नर्ग मा जान्छ
मन परे हरियो, नपरे रातो
1
0
सर्ब प्रथम त मके भन्न चाहन्छु भने मृतक रोसन हार्दिक सर्दान जली चढाउछु र उनका परिवार प्रति पनि सहने सक्ति प्रकट गरोश भनि परम पिता पर्मेशोर प्राथना गर्छु र कसैलाई पनि बिना प्रमाण दोष त दिनुत उचित हुन्न र एदी पुरा प्रमाण फेला परे को खण्ड मा त्येस्ता बेक्ती ले सजाए पाउनु पर्छ पूर्ण रुप ले कानुन को दयेरा मा उभिनु पर्छ
र कडाभन्दा कडा कारबाही हत सम्म को सजाए दिनु पर्छ
मन परे हरियो, नपरे रातो
0
0
जे भयो ठिक भएन
मन परे हरियो, नपरे रातो
1
0