एक निर्मम हत्या; क्रूर बन्दैछ समाज ! बोक्सीको आरोपमा एक जना महिला माथी कुटपीट गरि मट्टितेल छर्किएर आगो लगाई निर्मम हत्या भएको छ ।
बोक्सीको आरोपमा चितवनको माडी बघौडा-२ की ४० वर्षीया ठेगानीदेवी महतोलाई स्थानीय ५-७ जनाको समूहले कुटपिट गरी मट्टीतेल छर्केर आगो लगाएर हत्या गरेको प्रहरीले जनाएको छ । बघौडा गाविस २ बस्ने ४० बर्षिय ठेगानीदेवी महतोलाई स्थानीय ५–७ जनाले कुटपीट गरि मट्टितेल छर्किएर आगो लगाएपछि उनको घटनास्थलमै मृत्यु भएको हो ।
हत्याको बिभिन्न संघ-संस्थाले बिज्ञप्ती जारी गरी निन्दा गरेका छन् । बघौडा २ की ५० बषिर्य एकल महिला ठेगानीदेवी महत्तोको बिभत्सरुपमा हत्या भएपछि स्थानिय महिलाहरु बिरोध प्रदर्सनमा उत्रिएका थीए ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

यास हतेरिया लै पनि यसरि नै मर्नो पर्चा /आनी मात्र यस्ता धटना मा कमि आउछ /
Well-loved. Like or Dislike:
67
3
यो समाचार त सुनी सक्नु छैन,,,मान्छे सच्चि पिसासु बन्दै गएका छन् किन एती सम्म को गलत सोचाई छ मान्छे को,नेपाल मा एक्लो र बिदुवा महिला लै बोक्सी भन्छन,यो पहेला देखि नै हुदै आएको हो,बिचरा घर को हालत देख्दा कति मन छुने छोरा छोरि टुहुरा परि दिए एक त बाबा गुमाएको आज आमा पनि गुमाउन पुगे बिचरा,एस्त अपराधी लै जसरि एस्तो हत्या गरेको छन् तेसरी नै मर्नु पर्छ अनि मात्र एस्तो घटना कम होलान भन्ने आशा गर्न सकिन्छ,,हे भगवान नेपाली सकेनी भेया,,,,हेर्देउ एकपटक नेपाल माथि एदी छौ भने तिमि,,,,अजु
Well-loved. Like or Dislike:
43
2
I m a 23 year boy makes me cry … God bless those kids R .I . P
Well-loved. Like or Dislike:
46
4
चितवन लाइ ७६ जिल्ला पनि भनिन्छ ! छोटकरीमा हुन पनि हो ! नेपालका ७५ जिल्ला बाट र इंडिया बिहार बाट गरि ७६ जिल्ला ! अबस्ये पनि त्याहाँ विभिन्न बिचारका ,विभिन्न ,सोंचका , विभिन्न ,रिति रिवाजका मानिस हुनु ,अनौठो होइन ! तर आज आएर (बोक्सीको) आरोपमा तेल खनाएर जलाउनु अबस्ये पनि अनौठो हो ! एउटी ब्येसहारा नारि लाइ (जिउंदै) जलाएर बोक्सी पर्था अन्त्य हुने पनि होइन ! नेपालमा बोक्सी मात्त्र छैनन् ! बोक्सा पनि छन् ! बोक्सा र बोक्सीको कुनै खास मन्तर र बिधि हुँदैन ! जो पनि मानब गलत बिचार राख्छ ! हमेसा नकारात्मक सोंच राख्छ ! अरुको कुभलो चाहन्छ ! त्यो त्यसैमा रमाउछ ! र उसको लागि नशानै बन्छ ! जस्तो कुनै चिजको अम्मल बसे जस्तो ! एदी बोक्सीको मन्तर भए ,मन्तरमा शक्ति भए किन दुनियाँको भनाइ र कुटाइ ,अझ मर्नु पर्दा पनि किन निरिह बनेर बस्नु पर्थ्यो ! किन अन्याय र अत्याचार सहनु पर्थ्यो ! अन्त्येमा जसले ति ब्येसहारा नारीला जिउंदै जलाए र तड्पाएर मारे ,तिनी हरु लाइ पनि एकदिन अबस्ये तड्पेर मर्नु पर्ने छ ! नेपालको कानुनले भलेई छुट देला तर समयेले कदापि छुट दिने छैनन् !
Well-loved. Like or Dislike:
82
3
यो २१ सौ सताब्दिमा पनि के को बोक्सीको आरोप लगाएरज्यान जान्छ भने क कारभाही हुन्छ!त् मलाई लाग्छ जसरी ठेगानी देवीको ज्यान गयो तेसरिनोई ति मार्ने व्यक्तिलाई हात+छाती+गाला +जुन्सुकोई ठाउमा चिरेर नुन,खोर्सानी छार्कदोई सिस्नु पानि लगाउनु पर्छ र जसरी मारो तेसरिनोई मट्टीतेल छर्केर तेसलाई पनी जलाउनु पर्छ अनि मात्र यो बोक्सीको आरोप हड्छ ,
Well-loved. Like or Dislike:
50
1
हरे …होइन यो देसमा के मात्र हुन लागेको हो …आज आएर पनि एस्तो.. ???? ……ति अपराधी जो समाजका virus हरु हुन् तिनीहरुलाई पाता कसेर रुखमा झुण्डयाई दिए हुन्छ !!!!
Well-loved. Like or Dislike:
38
4
यास्ता जोखाना हेर्ने झाॅकरिलाई पनि साजाया दिनू पर्छा।
Well-loved. Like or Dislike:
61
0
यो सारै नराम्रो खबर हो हामी सबै को लागि..जसले आगो लगाएको हो..तिनीहरुलाई पनि सोहि तरिकाले आगो लगाईयोस ताकी ऊनिहरुको मन मा डर रहोस..कहिले हटला हाम्रो समाज मा यो जात-जाति अनि बोक्सी प्रथा..रगत त सबै को रातो नै हुन्छ …..
Well-loved. Like or Dislike:
38
3
नेपाल अनि नेपाली जनता कति प्रिय छन् भनेर नेपालमा बस्ने नेपाली भन्दा , नेपाल र नेपाली जनताका लागि केहि गर्नु पर्दछन र गर्न सकिन्छ भन्ने भावना बोकेर बिदेशमा रात दिन दुख गर्ने नेपाली लाइ बढी था हुन्छ . म पनि तेस्तै वर्ग मा पर्ने तपहरु जस्तै एक नेपाली हु र अहिले हाल युरोपमा अध्यन गर्दैछु . यो समयमा मैले विस्वका हजारौ मानिसहरु संग बोल्ने मौका पाएको छु , चिनेको छु . मलाई धेरै गर्ब लाग्छ , आज सम्म मैले नेपला र नेपाली मानिस मन नपर्ने मान्छे कोहि पनि भेटेको छैन अनि उनीहरु जिबन मा एक चोटी भए पनि नेपाल आउने इच्छा बयक्त गर्छन. तर आज मलाई नेपाल मा घटेका घटना अनि नेपाली राजनीति अनि नेपाल को कम्जोर कानुन देखेर अतिनै दुख लाग्छ ,समानता को दृस्टी बाट हेर्दा नेपाल अनि नेपाली हरु कोहि पनि गरिब छैनन् ,सबै लै धनि बनाउन सकिन्छा , सबिले हामी एक हौ , सबिले जिबन एक चोटी मात्र जिउन मिल्छ , मिलेर सान्ति संग बस्सौ, एउटा बाबु का लागि आफ्नु छोरा मात्र छोरा नभएर , छि मिकी साथी को छोरा पनि छोरा नै भने भावना होस् अनि एउटा छोरा लै आफ्नी आमा मात्र आमा हैन , साथीको आमा पनि आमा नै हो भने भावना होस्. तर किन आज नेपाल दीन दिने बिकृति अनि बिस्वमै अचम लाग्दा घटना हरु घत्दैछां आज , यो आज को ठुलो बिसय हो हामी सबै बजेका नेपाली हरुको लागि …..यो परिबेशमा , देश लै उनती तिर लाने हो भने , धनि ले २ दिन भोकै बसेर , गरिबलाई एक दिन हातमुख जोड्ने मौका दिउ, पदने हरु ले १ रुपया भए पनि किताब किन नसक्ने अनि स्चूल जना नसक्ने बाचा लै दिउ, गाडी हुने ले …. जुटा नलगाई हिड्ने मानिसलाई जुटा उपहार दिन सकोस …अनि अस्पताल जना नसक्ने लै सरकारले , अम्बुलेंस देउ ……येसैमा हामी सबैको अनि हमारा बाचा हरुको भबिस्य छ . हैन भने हामी अनि हाम्रा बलाबचा हरुले धेरै धुखा पौने सुनिस्चित छ . आजको बिसय मा केन्द्रित गर्दै केहि जानेका कुरा तपाई हरु सम्म :
यस्ता बिकृति र कुरीतिला क लागि देसको कानुन ले सबै भन्दा बडी रोल खेल्दछ . दोस्रो कुरा एजुकेशन हो. पदने ले पढेर मात्र काम छैन , उसले अरुलाई पनि पढेको कुरा सिकाउन सक्नु पर्दछा .
कानुन – येस्ता घटना घटाउने अपराधी हरुलाई खुले आम समाजको अगाढी नै कारबाही गर्नु पर्छा . नेपाल मा फासी दिने सिस्टम छिन तर , येस्ता बिकृति देह्रै बददै जान्छा भने कानुन परिबर्तन गरेर केहि समयका लागि फासी देने सिस्टम राखेर टेस्ट पनि गर्न सकिन्छ . सबै कुरा प्रयोगमा आउँदा मात्र तेस्ले असर देखाउछा भने हुदैन , सिस्टम मा प्राथमिकता दिनु र सबिको कानमा फासी भनेको के भने सुनु मात्र पनि प्रयाप्त हुन सक्छ जस्तो लाग्छ.
नेपाली समाज लै बुज्न एकदमै गारो छ , एस्त मानिस पनि हुन्छन , आफ्नु एउटा छोरा लाई मारेर , दोस्र्सो छोराको भलाई सोच्ने ( प्रस्न उठ्नु यहाँ , तेस्त ब्यक्ति कदापी पनि कसैको भलो सोच्दैनन् ) तर हाम्रो देसको दुर्गम क्षेत्र मा बस्ने मानिस, अनि दलित हरु जसलाई जिबन गुजारा चलाउन सकी राखेका हुदैनन् , तेस्ता मानिस हरुमा कहिले कहिँ जिबन, भन्दा भोक प्यारो लाग्छ , अनि …नकारत्मक सोचहरु आउछन . मैले यहाँ उदृत गर्न खोजेको , जुन सरकार ले मारिएका परिवारलाई दिने दश लाख रुपया , अनि अरु सुबिधा ले , तेस्ता , माथि मैले उलेख गरे जस्ता सोच भएका मानिसलाई गतना गराउनमा प्रेरित गर्छ . मह्त्लब , धुक्हम परेकालाई सहयोग गर्नु पर्छा तर , एस्तो कुरालाई खुला रुपम मेडिया बाट सुनाउदा , ति अपराध गर्न नडराउने लै टेवा पुग्छा जस्तो लाग्छ , सहयोग भनेको लुकेर गरेको पनि सहायो नै हुन्छ (लोजिकल महत्व ).
सबै भन्दा महत्व पूर्ण , नेपाल को सेकुरिटी लाइ दुर्गम र लेख पद नभएका ठाउँ हरुमा धेरै बढाउनु पर्छा , तेसका लागि ,…… जुन ठाउँ मा अपराध हुदैन , साबि लेख पद छन् भने , तिहा क सेकुरिटी लै तियो दुर्गम ठाउँ मा काटिनु पर्छा . यदि जान मान्दैनन भने सरकारले तेस्त ठाउमा जाने लै केहि बादी सुबिधा दिनु पर्छा , केहि पुन केहि त अवस्य गुमाउनु पर्छा ……. मेरो …… यता धेरै कुरा हरु छन् …… तपाई संग छन् ………….यहाँ बयान गर्न सकिदैन अहिले……
मेडिया ले पनि , कानुन ले ति अपराधी हरुलाई कसरि सजाए दी रकेको छ , भनेर …… , अरु अपराध गर्न सक्ने सम्भावना भएका व्यक्तिहरु को आका र कान सम्म पुराउने काम मा बादी फोकस गर्नु राम्रो हुन्छा र तेस्ले धेरै मदत हुन्छा…….. परयास गर्नु होस् म बिदेशमा मा एस्त घटना हुन नदिनु हो …. तपाई हरुलाई हाम्रो सधै सहयोग रह्नेछा , हामी नेपाली देश फर्केर , देस र जनताका लागि केहि गर्छु भने भवन बोकेका बिधयार्थी हरुलाई आफ्नु देश बाट टाडा बनाउने काम नगर्नु हो …. हामि हाम्रो देश र जनताका लागि नै परिवार , साथी …. कति महत्वपुर्ण आफना कुरा हरुलाई तियागेरा तपैहरुका लागि धुखा गररहेका छौ …….. एस्त बिकृति , अनि अहिलेको राजनीतिले हामी लै नेपाल नजाउ भन्दैछ …… मेरो बिन्ति छ सबै नेपाली लै हामी लाई आफ्नै देश मा फर्कने बाताबरण बनाउनु होस् , अनि मात्र हामी हाम्रो सिर्जना गरेका खुसीहरू , अनि जानेका कुराहरु तापैहरुलाई सहज रुपमा दिन सक्छौ …. जय देश , जय जनता …
मेरो मेडिया लै बिन्ति छ , स्पेल्लिंग गल्ति होलान सच्याएर पढिदिनु होला र मेरो बिन्ति छ यो कुरा नेपाल जनता अनि नेता हरु सम्म पुर्येदिनु होला होला होस्
तपाइलाई पढिदिनु भाको मा धन्यबाध छ .
आचार्य (बिथायार्ही) जर्मनी
Well-loved. Like or Dislike:
61
0
नेपाल अनि नेपाली जनता कति प्रिय छन् भनेर नेपालमा बस्ने नेपाली भन्दा , नेपाल र नेपाली जनताका लागि केहि गर्नु पर्दछन र गर्न सकिन्छ भन्ने भावना बोकेर बिदेशमा रात दिन दुख गर्ने नेपाली लाइ बढी था हुन्छ . म पनि तेस्तै वर्ग मा पर्ने एक नेपाली हु र अहिले हाल युरोपमा अध्यन गर्दैछु . यो समयमा मैले विस्वका हजारौ मानिसहरु संग बोल्ने मौका पाएको छु , चिनेको छु . मलाई धेरै गर्ब लाग्छ , आज सम्म मैले नेपला र नेपाली मानिस मन नपर्ने मान्छे कोहि पनि भेटेको छैन अनि उनीहरु जिबन मा एक चोटी भए पनि नेपाल आउने इच्छा बयक्त गर्छन. तर आज मलाई नेपाल मा घटेका घटना अनि नेपाली राजनीति अनि नेपाल को कम्जोर कानुन देखेर अतिनै दुख लाग्छ . समनता को दृस्टी बाट हेर्दा नेपाली हरु कोहि पनि गरिब छैनन् ,सबै धनि छौ . सबै हामी एक हौ , सबिले जिबन एक चोटी मात्र जिउन मिल्छ , मिलेर सान्ति संग बस्सौ, एउटा बाबु का लागि आफ्नु छोरा मात्र छोरा नभएर , छिमेकि साथी को छोरा पनि छोरा नै भने भावना होस् , अनि एउटा छोरा लै आफ्नी आमा मात्र आमा हैन , साथीको आमा पनि आमा नै हो भने भावना होस्., अनि आफ्नी बहिनि मात्र बहिनि हैन साथीको बहिनि पनि बहिनी जस्ती हो भने बुज्नु पर्छा , तर किन आज नेपालमा दीन दिनै बिकृति अनि बिस्वमै अचम लाग्दा घटना हरु घतदैछां . यो आज को ठुलो बिसय हो हामी सबै बजेका नेपाली हरुको लागि …..यो परिबेशमा , देश लै उनती तिर लाने हो भने , धनि ले २ दिन भोकै बसेर , गरिबलाई एक दिन हातमुख जोड्ने मौका दिउन , पदने हरु ले १ रुपया भए पनि किताब किन नसक्ने अनि स्चूल जना नसक्ने बाचा लाइ दिउ, गाडी हुने ले …. जुता नलगाई हिड्ने मानिसलाई जुता उपहार दिउ …अनि अस्पताल जना नसक्ने लआइ सरकारले , अम्बुलेंस कुद्ने बाटो बनाइदेउ ……येसैमा हामी सबैको अनि हाम्रा बाल बाचा हरुको भबिस्य छ . हैन भने हामी अनि हाम्रा बाल बचा हरुले धेरै दुख पआउने सुनिस्चित छ . आजको बिसय मा केन्द्रित गर्दै केहि जानेका कुरा तपाई हरु सम्म :
यस्ता बिकृति र कुरीतिला क लागि देसको कानुन ले सबै भन्दा बडी रोल खेल्दछ . दोस्रो कुरा एजुकेशन हो. पदने ले पढेर मात्र काम छैन , उसले अरुलाई पनि पढेको कुरा सिकाउन सक्नु पर्दछा .
कानुन – येस्ता घटना घटाउने अपराधी हरुलाई खुले आम समाजको अगाढी नै कारबाही गर्नु पर्छा . नेपाल मा फासी दिने सिस्टम छिन तर , येस्ता बिकृति बददै जान्छन अनि हटाउने सकिदैन भने कानुन परिबर्तन गरेर केहि समयका लागि फासी देने सिस्टम राखेर टेस्ट पनि गर्न सकिन्छ . सबै कुरा प्रयोगमा आउँदा मात्र तेस्ले असर देखाउछा भने हुदैन , सिस्टम मा प्राथमिकता दिनु र सबैको कानमा फासी भने सब्द पुग्नु र बुज्नु मात्र पनि प्रयाप्त हुन सक्छ.
नेपाली समाज लै बुज्न एकदमै गारो छ , एस्त मानिस पनि हुन्छन , आफ्नु एउटा छोरा लाई मारेर , दोस्र्सो छोराको भलाई सोच्ने ( प्रस्न उठ्नु यहाँ , तेस्त ब्यक्ति कदापी पनि कसैको भलो सोच्दैनन् ) तर हाम्रो देसको दुर्गम क्षेत्र मा बस्ने मानिस, अनि दलित हरु जसलाई जिबन गुजारा चलाउन सकी राखेका हुदैनन् , तेस्ता मानिस हरुमा कहिले कहिँ जिबन, भन्दा भोक प्यारो लाग्छ , अनि …नकारत्मक सोचहरु आउछन . मैले यहाँ उदृत गर्न खोजेको , जुन सरकार ले मारिएका परिवारलाई दिने दश लाख रुपया , अनि अरु सुबिधा ले , तेस्ता , माथि मैले उलेख गरे जस्ता सोच भएका मानिसलाई गतना गराउनमा प्रेरित गर्छ . तेस्को मह्त्लब दुख मा परेकालाई सहयोग गर्नु पर्दैन भन्न खोजेको हैन , गर्नु पर्छा तर एस्तो कुरालाई खुला रुपम मेडिया बाट सुनाउदा , ति अपराध गर्न नडराउने मानिसहरुलाई लाइ टेवा पुग्छ जस्तो लाग्छ , सहयोग भनेको लुकेर गरेको पनि सहायो नै हुन्छ (लोजिकल महत्व ).
सबै भन्दा महत्व पूर्ण , नेपाल को सेकुरिटी लाइ दुर्गम र लेख पद नभएका ठाउँ हरुमा धेरै बढाउनु पर्दछ , तेसका लागि ,…… जुन ठाउँ मा अपराध हुदैन , सबै लेख पद छन् भने , तिहा का सेकुरिटी लाइ तियो दुर्गम ठाउँ मा खटाउनु पर्छा . यदि जान मान्दैनन भने सरकारले तेस्त ठाउमा जाने लाइ केहि बादी सुबिधा दिनु सक्नुपर्छ , केहि पाउन केहि त अवस्य गुमाउनु पर्छ …… यता धेरै कुरा हरु छन् ………….यहाँ बयान गर्न सकिदैन अहिले……
मेडिया ले पनि , कानुन ले ति अपराधी हरुलाई कसरि सजाए दिरहेको छ , भनेर …… , अरु अपराध गर्न सक्ने सम्भावना भएका व्यक्तिहरु को आका र कान सम्म पुराउने काम मा बदि फोकस गर्नु राम्रो हुनछ र तेस्ले धेरै मदत मिल्छ …….. परयास गर्नु होस् एस्त घटना हुन नदिनु हो …. तपाई हरुलाई हाम्रो सधै सहयोग रहने छ , हामी नेपाली देश फर्केर , देस र जनताका लागि केहि गर्छु भने भवन बोकेका बिधयार्थी हरुलाई आफ्नु देश बाट टाडा बनाउने काम नगर्नु हो …. हामि हाम्रो देश र जनताका लागि नै परिवार , साथी …. कति महत्वपुर्ण आफना कुरा हरुलाई तियागेरा तपाई हरुका लागि दुखः गररहेका छौ …….. एस्त बिकृति , अनि अहिलेको राजनीतिले हामि लाइ नेपाल नजाउ भन्दैछ …… मेरो बिन्ति छ सबै नेपाली लाइ हामी लाई आफ्नै देश मा फर्कने बाताबरण बनाउनु होस् , अनि मात्र हामी हाम्रो सिर्जना गरेका खुसीहरू , अनि जानेका कुराहरु तापैहरुलाई सहज रुपमा दिन सक्छौ …. जय देश , जय जनता …

22
0
कानुन आरे [छैन] कसो गरे ……
Well-loved. Like or Dislike:
17
0
आफुले गरिखान सक्दैन र अरुले गरेको पनि साहना सक्दैन यो अन्धाधुन्द अवस्थाको क्रुरताको निशानी हो तेस्लाई धामी झाँक्री प्रथाले झनै उत्साह दिलायेकोछा एक माना चामल पचास रुपिया पैसा देखेपछि धामी झाँक्री भन्नेहरु फुर्किना थाल्छन तेसैको परिणाम हो यो तेसैले यो धामी झाँक्री वन्ने हरुलाई पनि सजाएको अवास्यक्ताछा र यो एस्तो व्यवहार गर्ने दानाब हरुलाई एकचोटी जिउदै ससिर्मा अगोलागौदा कस्तो हुदोरहेछा
महसुस गराउनु जरुरिचा
Well-loved. Like or Dislike:
20
0
“प्रजातन्त्र र दिवस”…. एक छोटो अभिमत
……’प्रजा’ मा ‘तन्त्र’ को आगमन या ‘तन्त्र’मा ‘प्रजा’ को आगमन के भन्ने र के भन्दा नेपाली राजनैतीक धरातलीय यथार्थ को चरितार्थ हुने हो यो बढो गम्भीर र जटिल बनि रहेको छ …..यो शब्द प्रबाह को निरन्तरता चली रहेको अवस्थामा ….| हामीले हिजोका दिनमा बुझ्दै आयको गाठी कुरा के थियो भने …..’प्रजा’ भनेको ‘जनता’ र ‘तन्त्र’ भनेको ‘व्यवस्था’….यानिकी ‘जनताको ब्यबस्था’, जनताद्वारा , जनताले ,जन्ताकैलागी गरिने …भनेर यस्तो मिठाश ले भरियको परिभाषा दिने गरियका थिय र आज पनि गरि रहेका छन् |…तर यो सिंगो राज्यका बागडोर सम्हाल्दै आयका र आइरहेका हरेक दल र दलका नेताहरु (जसले आफुलाई राष्ट्रिय नेतृत्व समेत बताउन थोरै नि लाज मान्दैनन) राज्यका मुख्य ३ अंग …१,व्यबस्थापिका , २, कार्यपालिका, ३, न्यायपालिका …..लाई आफ्नो बाबुको बिर्ता बनायका छन् मनपरी राज गरेका छन् |
……सिंगो मुलुक घाइते र अपाङ्ग जस्तो भयको छ | नेपाली जनताका न्युनतम आधारभूत समस्याहरु (गास,बास,कपास,स्वास्थ्य र शिक्षा) जिउकातिउ , बिध्यमान र यथावत छन् | दैनिक उपभिग्य बस्तुको तिब्र,टड्कारो अभाब खाडकीयको छ | बिकट र अनुत्पादित क्षेत्र का जनता हरु एक छाक पेटभर खान नपायर भोकमरीको चपेटामा पिल्सिदै मर्न बाध्य भैरहेका छन् |……तथानाम माकुराको जालो झैँ बिध्युत्का नांगा लठाहरु यत्र-तत्र-सर्बत्र फिजाइय्का छन् तर जन्ताभने टुकी र मैन बत्ति बाल्न बाध्य छन् | सहिद प्रति अपमान बढ्दो छ , घाइते र अपाङ्ग पर्ति कुनै चासो र चिन्ता छैन |….यो कस्तो ‘प्रजातन्त्र’ र दिवस ,,,,!!
……हामीले यी माथि उल्लेखित यावत बिषय हरुको सामना गर्नुनै पर्ने भय पछी …अब के का लागि,? कसलाई ? किन ? शुभकामना
****************के.आर.शर्मा (साइराम)************************
Well-loved. Like or Dislike:
9
0
नेपाल अनि नेपाली जनता कति प्रिय छन् भनेर नेपालमा बस्ने नेपाली भन्दा , नेपाल र नेपाली जनताका लागि केहि गर्नु पर्दछन र गर्न सकिन्छ भन्ने भावना बोकेर बिदेशमा रात दिन दुख गर्ने नेपाली लाइ बढी था हुन्छ . म पनि तेस्तै वर्ग मा पर्ने एक नेपाली हु र अहिले हाल युरोपमा अध्यन गर्दैछु . यो समयमा मैले विस्वका हजारौ मानिसहरु संग बोल्ने मौका पाएको छु , चिनेको छु . मलाई धेरै गर्ब लाग्छ , आज सम्म मैले नेपला र नेपाली मानिस मन नपर्ने मान्छे कोहि पनि भेटेको छैन अनि उनीहरु जिबन मा एक चोटी भए पनि नेपाल आउने इच्छा बयक्त गर्छन. तर आज मलाई नेपाल मा घटेका घटना अनि नेपाली राजनीति अनि नेपाल को कम्जोर कानुन देखेर अतिनै दुख लाग्छ . समनता को दृस्टी बाट हेर्दा नेपाली हरु कोहि पनि गरिब छैनन् ,सबै धनि छौ . सबै हामी एक हौ , सबिले जिबन एक चोटी मात्र जिउन मिल्छ , मिलेर सान्ति संग बस्सौ, एउटा बाबु का लागि आफ्नु छोरा मात्र छोरा नभएर , छिमेकि साथी को छोरा पनि छोरा नै भने भावना होस् , अनि एउटा छोरा लै आफ्नी आमा मात्र आमा हैन , साथीको आमा पनि आमा नै हो भने भावना होस्., अनि आफ्नी बहिनि मात्र बहिनि हैन साथीको बहिनि पनि बहिनी जस्ती हो भने बुज्नु पर्छा , तर किन आज नेपालमा दीन दिनै बिकृति अनि बिस्वमै अचम लाग्दा घटना हरु घतदैछां . यो आज को ठुलो बिसय हो हामी सबै बजेका नेपाली हरुको लागि …..यो परिबेशमा , देश लै उनती तिर लाने हो भने , धनि ले २ दिन भोकै बसेर , गरिबलाई एक दिन हातमुख जोड्ने मौका दिउन , पदने हरु ले १ रुपया भए पनि किताब किन नसक्ने अनि स्चूल जना नसक्ने बाचा लाइ दिउ, गाडी हुने ले …. जुता नलगाई हिड्ने मानिसलाई जुता उपहार दिउ …अनि अस्पताल जना नसक्ने लआइ सरकारले , अम्बुलेंस कुद्ने बाटो बनाइदेउ ……येसैमा हामी सबैको अनि हाम्रा बाल बाचा हरुको भबिस्य छ . हैन भने हामी अनि हाम्रा बाल बचा हरुले धेरै दुख पआउने सुनिस्चित छ . आजको बिसय मा केन्द्रित गर्दै केहि जानेका कुरा तपाई हरु सम्म :
यस्ता बिकृति र कुरीतिला क लागि देसको कानुन ले सबै भन्दा बडी रोल खेल्दछ . दोस्रो कुरा एजुकेशन हो. पदने ले पढेर मात्र काम छैन , उसले अरुलाई पनि पढेको कुरा सिकाउन सक्नु पर्दछा .
कानुन – येस्ता घटना घटाउने अपराधी हरुलाई खुले आम समाजको अगाढी नै कारबाही गर्नु पर्छा . नेपाल मा फासी दिने सिस्टम छिन तर , येस्ता बिकृति बददै जान्छन अनि हटाउने सकिदैन भने कानुन परिबर्तन गरेर केहि समयका लागि फासी देने सिस्टम राखेर टेस्ट पनि गर्न सकिन्छ . सबै कुरा प्रयोगमा आउँदा मात्र तेस्ले असर देखाउछा भने हुदैन , सिस्टम मा प्राथमिकता दिनु र सबैको कानमा फासी भने सब्द पुग्नु र बुज्नु मात्र पनि प्रयाप्त हुन सक्छ.
नेपाली समाज लै बुज्न एकदमै गारो छ , एस्त मानिस पनि हुन्छन , आफ्नु एउटा छोरा लाई मारेर , दोस्र्सो छोराको भलाई सोच्ने ( प्रस्न उठ्नु यहाँ , तेस्त ब्यक्ति कदापी पनि कसैको भलो सोच्दैनन् ) तर हाम्रो देसको दुर्गम क्षेत्र मा बस्ने मानिस, अनि दलित हरु जसलाई जिबन गुजारा चलाउन सकी राखेका हुदैनन् , तेस्ता मानिस हरुमा कहिले कहिँ जिबन, भन्दा भोक प्यारो लाग्छ , अनि …नकारत्मक सोचहरु आउछन . मैले यहाँ उदृत गर्न खोजेको , जुन सरकार ले मारिएका परिवारलाई दिने दश लाख रुपया , अनि अरु सुबिधा ले , तेस्ता , माथि मैले उलेख गरे जस्ता सोच भएका मानिसलाई गतना गराउनमा प्रेरित गर्छ . तेस्को मह्त्लब दुख मा परेकालाई सहयोग गर्नु पर्दैन भन्न खोजेको हैन , गर्नु पर्छा तर एस्तो कुरालाई खुला रुपम मेडिया बाट सुनाउदा , ति अपराध गर्न नडराउने मानिसहरुलाई लाइ टेवा पुग्छ जस्तो लाग्छ , सहयोग भनेको लुकेर गरेको पनि सहायो नै हुन्छ (लोजिकल महत्व ).
सबै भन्दा महत्व पूर्ण , नेपाल को सेकुरिटी लाइ दुर्गम र लेख पद नभएका ठाउँ हरुमा धेरै बढाउनु पर्दछ , तेसका लागि ,…… जुन ठाउँ मा अपराध हुदैन , सबै लेख पद छन् भने , तिहा का सेकुरिटी लाइ तियो दुर्गम ठाउँ मा खटाउनु पर्छा . यदि जान मान्दैनन भने सरकारले तेस्त ठाउमा जाने लाइ केहि बादी सुबिधा दिनु सक्नुपर्छ , केहि पाउन केहि त अवस्य गुमाउनु पर्छ …… यता धेरै कुरा हरु छन् ………….यहाँ बयान गर्न सकिदैन अहिले……
मेडिया ले पनि , कानुन ले ति अपराधी हरुलाई कसरि सजाए दिरहेको छ , भनेर …… , अरु अपराध गर्न सक्ने सम्भावना भएका व्यक्तिहरु को आका र कान सम्म पुराउने काम मा बदि फोकस गर्नु राम्रो हुनछ र तेस्ले धेरै मदत मिल्छ …….. परयास गर्नु होस् एस्त घटना हुन नदिनु हो …. तपाई हरुलाई हाम्रो सधै सहयोग रहने छ , हामी नेपाली देश फर्केर , देस र जनताका लागि केहि गर्छु भने भवन बोकेका बिधयार्थी हरुलाई आफ्नु देश बाट टाडा बनाउने काम नगर्नु हो …. हामि हाम्रो देश र जनताका लागि नै परिवार , साथी …. कति महत्वपुर्ण आफना कुरा हरुलाई तियागेरा तपाई हरुका लागि दुखः गररहेका छौ …….. एस्त बिकृति , अनि अहिलेको राजनीतिले हामि लाइ नेपाल नजाउ भन्दैछ …… मेरो बिन्ति छ सबै नेपाली लाइ हामी लाई आफ्नै देश मा फर्कने बाताबरण बनाउनु होस् , अनि मात्र हामी हाम्रो सिर्जना गरेका खुसीहरू , अनि जानेका कुराहरु तापैहरुलाई सहज रुपमा दिन सक्छौ …. जय देश , जय जनता …
मेरो मेडिया लै बिन्ति छ , स्पेल्लिंग गल्ति होलान सच्याएर पढिदिनु होला र मेरो बिन्ति छ यो कुरा नेपाल जनता अनि नेता हरु सम्म पुर्येदिनु होला होला होस्
तपाइलाई पढिदिनु भाको मा धन्यबाध छ .
आचार्य (बिथायार्ही) जर्मनी
Hot debate. What do you think?
7
2
यो एउटा महिला माथि भएको जन्धन्न्या अपराध भएको दुखको कुराहो | त्याँहा को जनता बिरोधमा उठेको बिरोध गरेको राम्रैहो| तर स्थानिए जनताको माग छेतिपति सरकारी धिकुती बाट नदिलाएर तेही अपराधी हरुबाट असुली गरि छेतीपति दिने काम सुरुवात गर्नुपरयो| एसो गरेमा अपराध हरुपनि अलिकति भएपनि घट्ने कम हुने थियोकी |
Well-loved. Like or Dislike:
14
0
education को कमि हो
Hot debate. What do you think?
7
2
अब त नेपाली समाचार हेर्दा पनि रुमाल बोकेर हेर्ने बेला भैसक्यो हेरी सक्दा गहभरी थाहा नपाई आसु आइदिन्छ खै !!!! यो !!!!समच्को कहहिले !!!!आएन बुधी थक्क हाम्रो सामाच
!!!१
Well-loved. Like or Dislike:
13
1
यी सबै धामी झाक्री भनौदा हरुलाई खोज्दै जेलमा कोच्नु पर्छ
Well-loved. Like or Dislike:
17
2
बोक्सी कोषले लगाए को त्यो पकै पनि लामा झाँक्री जैसी हात हेराउने हरु ले लागेको हुनु पर्छा त्यो सैतान को ज्ञान हुने हरु लाइ पनि त्यो तरिका ले नाइँ साझा दिनु पर्छा तिनी हरु लाइ पनि मर्नु पर्छा त्यो बिचारी आइमाई बोक्सी छ भने र कसोरी थाहा भयो खान तलास गर्नु पर्छा र त्यो छ जना लाइ जन्म कैद हाल्नु पर्छा त्यो बच्चा हरु लाइ राम्रो रेख देखा गर्नु पर्छा मृतक को अन्तमा ले सान्ति पवास
Hot debate. What do you think?
4
0
यो धामी भनौदो ज्यान मारलाई कडा भन्दा कडा सजाय हुनु पर्यो. ज्यान मर्ने र मार्न उक्साउने लै एऔतै सजाय हुनु पर्छ. धामी झाक्रीको नाउमा समाजमा आतंक फैलौनेलाई कडा सजाय हुनु पर्छ. यो धामी भनौदो डाकाले पहिले पनि यौती महिला लै बोक्सीको आरोप लगायर दिसा खुवाउन बाध्य बनायको थियो तेसैले यो कुत्ता लै कुनै हालत मा छोड्नु हुदैन. साले चोर धामी एस्लाई नछोड.
Hot debate. What do you think?
5
1
यो नेपालको कानुन दरो नभएर हो यदि यस्तो गर्ने कसैलाई फासी या जन्म कैद गर्नु पर्छ अनि मात्रै रोकिनछ नत्र नेपाल सक्यो अब! जुनै जोगी आए पनि कानै चिरा भन्ने उखान साचो हो………………!
god bless those kids !
Hot debate. What do you think?
6
0
यो घटना हुनु को मूल कारण अशिक्षा अनभिग्यता ले जर्जर हुनु हो l २१सौ सदि मा प्रवेश गरिसके पनि राज्य र राजनीतिक दल र नेता हरुको व्यक्तिगत सवार्थ ले गर्दा नेपाल मा अझै रुडिबाद अधबिश्वास ले ग्रस्त जर्जर गाँजेको अवस्था हो l
नेपाल बिकाश को हिसाब मा दिन प्रति दिन विश्वको मान चित्र मा दुर दराज हुदै गएको प्रष्ट उदहारण हो यो घटना l
यो सब हुनु नेपाल को खराब र दिशाहीन राजनीति र राज्य हुन् देश हाँक्ने सहि व्यक्ति को अभाव ले हो l
व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर देशको स्वार्थ मा नेतृत्व दिने नेता को अभाव हो l
हाल को झाले माले, टाटे पांग्रे काग्रेश, चोर डाका माओबादी लै ध्वस्त पारि नेपाली दल को खाँचो हो l
नेपाल लै नया दिशा दिने “नेपाली दल” जसले नेपाल र नेपाली लाई सुहाउने मौलिक सुशासन दिनु सक्छ जसले सबै नेपाली लै काँध मा काँध हैसे मा होस्टे सबै नागरिक लै समान अधिकार सहभागी दिन्छ हामी नेपाली हौँ को गौरव दिन्छ यो दल को निर्माण गर्नु पर्ने अवस्था छ l
जदौ नेपाल
Hot debate. What do you think?
4
0
Ohhh Lord I was in stone age for a moment.. In this 21st Century…..!!!!
मन परे हरियो, नपरे रातो
0
3
हामी नेपाली जनता हरु एस्ता गोरु हरु लाई किन फासी दिदैनौ? अनि एस्ता कुरा हामी नेपाली किन सचेत छैनौ ? आबा उश्का नानी हरु लाई कसले क गर्छा ? एडी तपी हरु साथ दिनु हुन्छा भाने अबा हामी सबै मीली ति बालबालिका हरु लाई सहयोग गर्नु पर्छा भाने लग्छा मलाई ! नेपाली हो हामी नेपाली मत्री नेपाली त्यों मानिस लाई फासी दिनु पर्छा !
Hot debate. What do you think?
4
0
पत्रकार जिउ हरु हजुर हरु ले समाचार बनाउदा गलत समाचार न बनाउनु होस्
बोक्सीको आरोपमा चितवनको माडी बघौडा-२ की ४० वर्षीया ठेगानीदेवी महतोलाई स्थानीय ५-७ जनाको समूहले कुटपिट गरी मट्टीतेल छर्केर आगो लगाएर हत्या गरेको प्रहरीले जनाएको
छबघौडा २ की ५० बषिर्य एकल महिला ठेगानीदेवी महत्तोको बिभत्सरुपमा हत्या भएपछि
मन परे हरियो, नपरे रातो
1
0
wa wa nepale daju bhai
मन परे हरियो, नपरे रातो
1
0
हिन्दु धर्म को शास्त्र १ बेद मा लामा धामी बोक्सी तन्त्र मन्त्र बारेमा लेखियको छ र बुद्ध धर्मलम्बी हरु लामा को तालिम लिदा जंगल मा गयर सैतान संग कुरा गर्छन तेस्तै हिन्दु धर्म मान्ने जता धारी अघोरी बाबा हरु पनि मरेको मान्छे जलाउने घाटमा गयर मरेको मानिसको मासु खाए पछि सैतान संग ग्यान लिए पछि बाबा हुन्छन तेसैले अब तपाइँ हरु भनुहोस यो बोक्क्सी को कुपरम्परा लामा धामी बाबा के बात आएको रहेछ र एस्तो कुपरथा हटाउन हामीले पहिला केलाई हाटाउना पर्र्यो ?
मन परे हरियो, नपरे रातो
1
0
हे भगवान किन एति निर्य हो हार्मो मानब समाज रुना त धेरै रोए यो समाचार हेरेर तर यी दुइ नाबलाख हरुको भबिष्य कस्तो होला!!! नेपाल सरकारको यतातिर पनि ध्यान कर्सन हुनुपर्यो र यी हत्याराहरुलाई हदै सम्मको सजाय हुनुपर्यो यत्ति भन्दै जय सोवाभिमान ….
मन परे हरियो, नपरे रातो
2
0
हरे शिव कति दुख लाग्दो घटना देख्नु अनि सुन्नु परेको हो . हेर ती एउटि निरिह महिला माथि दर्दनाक घटना . बिचरा ती बच्चा हरु को बिचल्ली . यो त एउटा क्रुरता को पराकास्ठा नै भयो .एस्ता पापी हरु लाई त छाला काढेर नुन चुक दलेर मर्नु न बाच्नु को अवस्था मा छोड्नु पर्छ ताकी उनि हरु लाई पनि थाहा होस् कि कस्तो हुदो रहेछ भनेर . ………. कुरीति …कुसंस्कार …अशिछित समाज अनि फितलो राज्य संयन्त्र भयो भने समाज म एस्ता घट ना हरु घटी रहनेछन . अब नेपाल मा येस्तो कानुन बन्नु परो कि अपराध गर्ने ले पनि अपराध गर्नु अघि दस चोटी सोचोस . अन्त् मा मृत आत्मा को चिर शान्ति को कामना गर्दै बच्चा हरु मा धैर्य धारण गर्ने शक्ति इश्वर ले प्रदान गरुन .
मन परे हरियो, नपरे रातो
1
0
समाचार हेर्दा अतिनै मर्महात भए/ यस प्रकारको रुढिबादी सोचाई बाट चेतना दिन सरकारले विभिन्न चेतनामुलक कार्यक्रमहरु टि. भी. रेडियो हरुबाट संचालन गरेर/ जनतामा रहेको भ्रमहरु हटाउन सक्नु पर्यो ताकी फेरी फेरी पनि यस्ता घटना हरु नदोहोरिउन/ अनि रहयो यो हत्या काण्डका मुख्य आरोपी हरुलाई मृत्यु दण्ड सम्मको सजाय दिनै पर्छ/ र त्यो धामी भनौदो पाखण्डी लाई समेत फासिको सजाय दिन पर्छ/ किनकि त्यो कोहो जो आर्काको सबै कुरा हरु थाहा पाउने पाखण्डी ? र सरकारले पिडित् पक्क्ष्य लाई उचित राहत तुरुन्त उपलब्ध गराउनु पर्यो/
मन परे हरियो, नपरे रातो
3
0
हे हरी यो किन यस्तो खबर सुन्नु परेको नेपालको जहिलै? नेपालमा यस्ता मनिषलाई फाशिदिने बिरहरू कोहि जन्मियका chainnan किन ? यसरि यस्ता क्रुर हतियारा हरुलाई किन अनु सन्धान गर्न भनेर लगिन्छ ? भनाइ छ : “treat for tad ” OR sport dead ठाउको -ठाउँ किन मरिन्दैना यस्ता कुकुर ,जग्गलिहरुलाई ? तिनीहरुलाई जहाँ ति महिला मारियाको छ तयही लियर त्यसै गरि पोलेर मर्नु पर्छ यो छानबिन टोलीले | नत्र जनता उठ यो कार्य गर्नलाई अनि नेपाल आमाले धन्यवाद दिने छिन् सबै मानवलाई |
मन परे हरियो, नपरे रातो
3
0
अपराधी र हत्याराहरुलाई कडा भन्दा कडा कारबाही गर्नु पर्छ। नारीलाई सम्मान गरौ नकी बोक्सीको आरोपमा हत्या नगरौ। सरकार तुरुन्त छनबिन गरी अपराधीहरुलाई हदै सम्मको कारबाही गरियोस र सरकारले यस्ता कुरिती र बिकृतिको निर्मुल गर्नु पर्दछ।
मन परे हरियो, नपरे रातो
2
0
अशिक्षा जनचेतना को कमि ले गर्दा यस्तो रुडिबादी परम्परा ले निरिह मानिस को ज्यान लिन्छ l यसमा सरकार ले नै निर्दिष्ट कानुन बनाई जनता सम्म प्रष्ट जनचेतना जगाउनु पर्छ नत्र जात पात को हिसाब मा मानिस लै तल माथि केहि गर्न नपाउने कानुन २०२१ साल मा बनाएको भए पनि आज सम्म धेरै जसो नेपाली जनता ले बुझेको छैन l यस्तो नागरिक अधिकार लाई प्रस्ट संग सबै सरकारी कार्यालय मा सबै ले देखने गरि बिल्बोर्ड मा लेखेर टासिन पर्छ ता कि सबै नागरिक हरु ले आफ्नु अधिकार जान्न पवोस l
यो नागरिक अधिकार को चेतना नहुन ले भएको घटना हो र यसले दुवै पक्ष लै हानी गर्छ l
मन परे हरियो, नपरे रातो
1
0
यो कुरा देखि सरकार अति कुशी छ किन कि जनता चेतान्सिल भयो भनेता सरकारर्ले जे पायो तै गर्नु पएनानी तेसकारण सरकारको नीति जनतालाई दुम्ब्बा बनाएर राख्ने हो जस्तै १९४७ मा ब्रिटिशले दार्जीलिंग लैजाऊ नेपालको हो भन्दा रान्नाहरुलेअरे यो नेपालको दुम्ब्बा जन्तालैता कोंत्रोलगर्नु सरो प्रिय बेला के को दार्जीलि लिनु तिनीहरु यो हाम्रो सहिद भन्दा पनि टाठो बाठो छन् हाम्रो बिरुद्धमा छिटै नेपाली दुम्ब्बा हरु पनि एक हुन्छा यो कुरा मित्र आचार्यले राम्रो संग भनि सक्नु भयोएकोछ म ३२ वर्षा भयो बिदेसमा बसेको मैले संसारको अदिभाग भन्दा धेरै घुमेको छु त्यो समयमा म नेपाली भन्दा सबैले तिमि नेपाली राम्रो मान्छे हो हामी नेपाली लाई धेरै माया गर्छ भन्थे आज भोलि म नेपाली हो भन्दा तिमि नेपाली अक् दम नराम्रो मान्छे हो तिरो सरकारको मान्छे पैसा देख्योभाने सबै घरमा लान्छ अनि मुसाले जस्तै गुर लागौछ
अहिले म नेपाली देखि थाई मान भएको छु अब म नेपाली होइन
तेसो भने कसो होला
मन परे हरियो, नपरे रातो
1
0
फासी दिनु बाहेक कुनै विकल्प छैन अपराधीलाई !!!!
Hot debate. What do you think?
4
0
jaai स्वाभिमान म केहि भन्न चाहन्छु जसले जतिसुकै चिन्ता गरेपनि आखिर त्यो टुहुरा २जना को लागी म के हि गर्न चाहन्छु तेसैले मेरो फोन no . ८१८०३४७७३०३० मलाई सनिबार मात्र फोन गर्नु होला म ति २ बालिकाको पिडा सुनेर मन थाम न सकिन
मन परे हरियो, नपरे रातो
2
0
हामी पनि केहि सहयोग गर्न चाहन्छु …..
मन परे हरियो, नपरे रातो
3
0
हो मान्छे गरिब हुन्छा दुखि हुन्छा तर एस्तो किन हुन्छा ? कसलाई सोध्ने? कसले गर्छा २१सौ सताब्ती को तुलना आझै हाम्रा देश मा ढुंगे ugka सोचाई भएको मान्छे को आनते भएकै छैन तिनिहरुलेनै सबै ठाउँ ओगटेर बसेको छ अनि कसरि हुन्छा तेसैले हामी जनता जुनसुकै ठाउमा भए पनि आफ्नो मात्री भुमि लाई माया मर्नु हुन्न दुख परेको हरुलाई आफुले सकेको सहयोग गर्नु पर्छा . एदी देश मा कानुन छ भने त्यो दुस्ट लाई त सजाई pauchha नै रहेनाछा भनेता त्यो २ बच्चा हरुलेता दुख पउने भए तेसैले के हि गर्नु पर्छा
मन परे हरियो, नपरे रातो
1
0
याे जातिय सस्कारले जकडिएकाे रूडीग्रस्त सस्कृतिकाे प्रतिबिम्ब हाे । जातियताबाट प्रतिबिम्बित भईरहने समस्या हाे । जाे याे जधन्य अपराधमा संग्लग्न छ याे अपराधिहरू उकासिन्नु माआेबादीहरूकाे साँम्प्रदायिक जनजातिगत बिचार , राज्यकाे चाहाना समेत जिम्मेवार छ । यस्ले अप्रत्यक्षरूपमा ् अशान्ति र अराजक्ता सृजना गरिरहन्छ ।
जनताहरू जातिय मान्यताकाे जड तिर माेडिन्नुले कुसंस्कार र कुरिति समेत माैलिन गई देश सधै अग्निकाे ज्वालामा सल्किरहने छ ।
यस्ताे अपराधिक कार्यकाे सबैपक्षबाट बिराेध र असफल बनाई दिनु नै नपाली जनताकाे बृहद भलाे र हित हुन्छ । फेरि ठेगानी देबिहरूले याे जरजर मृत्यूबरण गर्नु पर्दैन । धन्यबाद !
मन परे हरियो, नपरे रातो
1
0
This is so stupid. Everybody should know where the borderline is. Everybody knows Nepal is a bit backwards when it comes to superstition, but killing someone is beyond everything, its a crime.
i think those people who killed that woman should be punished for their crime and the news should be spread all over the country, mostly in remote areas so people would be selfish enough to atleast imagine themselves behind the bars for the rest of their lives before they carry out these kind of crime.
Superstition is just an imagination…just what you believe and killing someone for your belief and imagination, is that right?? Is human life that cheap??
मन परे हरियो, नपरे रातो
0
0
हाम्रो देशमा के हुन लागेको हो? कुनी सुन्दा पनि अचम्म लाग्छ किन कि ?अझै पनि हामी रुदिबदिमा विश्वास गर्छोउ किन ?????
मन परे हरियो, नपरे रातो
0
0
सब भन्दा मीन कुरा जो धामी भन्नेलाई फाशी दिएहल्नु यो घड न हरु कम हुन्छा मुख्य कि नै यो हो
मन परे हरियो, नपरे रातो
1
0
नेपाल महिला जनपद अथवा ससस्त्र प्रहरीहरु लै स्थानीय बाशिहरुले मोबाइल वा ल्यानलयाण्ड फोन बाट कल गरे एस्तो हुदैन थियो होला .
मन परे हरियो, नपरे रातो
0
0