परम्पराकैरुपमा मनाइँदै आएको प्रजातन्त्र दिवस यसपटक मनाइएन । प्रधानमन्त्री बाबुराम भट्टराईको निर्देशनमा प्रजातन्त्र दिवस मनाउने कार्यक्रम रोकियो । पोहोरसम्म काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउने गरिएको भएपनि यसपाली प्रजातन्त्र दिवसको दिन टुंडिखेलमा यस्तो कुनै समारोह भएन ।
सरकारले प्रजातन्त्र दिवस नमनाएकोमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आक्रोश व्यक्त गर्दै वर्तमान सरकार प्रजातन्त्रका प्रति इमान्दार नरहेको, प्रजातन्त्रविरोधी र निरंकुश चरित्रको रहेको स्पष्ट पारेको छ र वर्तमान सरकार प्रजातन्त्रविरोधी : काँग्रेस | (mission News)
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video



मुस्तांग गाडी चढेर कमाएको नाम प्रजातन्त्र नमानेर गुमाए .. स्याल लाइ काल आयो भने सहर पस्छ भने झैँ बाबुराम सरकारको पनि आयु सकिन लागेको जस्तो छ . बाबुराम देश को प्रधानमन्त्री बन्न सकेनन माओबादी को मात्र प्रधानमन्त्री बने . एती ठुलो पदमा बसेर येस्ता जनविरोधी गर्नु ठिक होइन . सम्पूर्ण नेपाली जनता को मर्म बुज्न जरुरि थियो . नेल्सन मण्डेला,महात्मागान्धी तेतिकै माहान भएका होइनन .बाबुराम जी ब्येक्ति र पार्टी भन्दा माथि उठेर देश र जानता को हित मा काम गर्नुस तपाई माथि भएको जन विश्वास लाइ खेर जान नदिनुस् . प्रजातन्त्र दिबस नमनाउने काम बुल्कुल गलत छ जनता संग माफी माग्न पर्छ ..
Well-loved. Like or Dislike:
20
11
We never ever ever had a real प्रजातन्त्र in our country mate. नाम मात्रै को प्रजातन्त्र काम को चै पर जा तन्त्र ! We don’t need fake stuffs.
गहिरेर सोचनी हो भने हाम्रो देसको प्रजातन्त्र Indian ले बनाएका हुन् जस्तो लाग्छ !
We don’t want Indians to make our प्रजातन्त्र ever again.
Hot debate. What do you think?
2
3
इतिहाँसनै मेट्न खोज्नु त पक्कै पनि राम्रो कुरा होइन जस्तो लाग्छ |बाबुरामले केहि गर्छ कि भनेको त्यो आस पनि आशामानै सिमित रह्यो |
Well-loved. Like or Dislike:
20
7
एई प्रजातन्त्र आएर त खातेहरु सत्तामा पुग्यो कुकुरहरुले आफ्नो औकात बिर्स्यो यो बाबुराम गवार रैछा एस्लाई देश निकाला गर्नु पर्छा अब
Well-loved. Like or Dislike:
26
7
आफुले गरेको काम मात्र ठिक ठान्ने अहंमता कसैले लिन हुदैन र देसभक्त नेपालीहरुले समयानुकुल कुशासनको बिरुद्धमा लडेर जीबन उत्सर्ग गरेको इतिहास बिर्सनु हुदैन/देसभक्त आदर्श सहिदहरुको चरणबदद संघर्सको उच्च मुल्यांकन होस् हामी यही चाहन्छौ/
Well-loved. Like or Dislike:
23
4
बिद्ध्वोंस र बिनासी सोच भएका हरुले प्रजातन्त्र दिवस किन मनाउनु पर्यो होइनर बाबुराम जी ? भएका संरचनाहरु नास्नकोलागीपो पदमा पुगेको है ?
Well-loved. Like or Dislike:
15
5
मिडिया लाई त पहिला नै थाहा थियो होला नि यो दिवस मनाइदै छैन भनेर , अनि किन त news ननिकाले को पहिले नै सरकार लाई पनि त घाच घचौना सक्नु पर्त्यो नि त , यो मिडिया को काम समाचार मात्रै बटुल्ने त होइन नि, मिडिया को बृहत छेत्र हुन्छा ,
Hot debate. What do you think?
7
5
नेपाली कांग्रेस ले बिरोध गर्दैमा मरिसकेको दिवस मनाउनु पर्छ ? प्रजातन्त्र को नाउमा भारत को गुलाम बन्न पुगेको नेपाली स्वतन्त्रता लाई गलत ढंगबाट ब्याख्या गरि दुश्मन लाई मित्र को खोल ओढाउने तथाकथित प्रजातन्त्र दिवस मनाउनु गलत छ l नेपाल मा कहिले प्रजातन्त्र आएको थियो ?
२००७ मा बि.पी कोइराला ले प्रजातन्त्र को नाम मा देश मा लुट मार देश भरि कोलाहल आतंक मचायो तेस्पछी २०१७ मा राजा महेन्द्र ले अर्को हुकुमी सासन पंचायेतको नाम मा ल्यायो नेपाली जनता ले स्वतन्त्र बोल्न र काम गर्न पाएनन् नागरिक अधिकार प्रयोग गर्न पाएनन् राना कालिन राज्य भन्दा खास फरक थिएन तेस्ताका पनि हजारौं नेपाली जनताहरु जेल नेल र हत्या भएको छ l २०४६ मा पुन प्रजातन्त्रको डिंग पिट्ने नेपाली कांग्रेस आए राजा संग मिलेर फेरी गुन्डा गर्दी चलाए सत्तामा हुँदा भैरव गण जस्ता सैनिक अखडा मा नागरिक हरु लाई अमानवीय यातना र हत्या गरे तेस्पछी केहि नलागेर राजा र कांग्रेस को पारपाचुके भयो अनि गणतन्त्र को स्थापना भयो यसमा पनि नेपाली कांग्रेस ले काईते खेल खेल्दै आएको छ l नेपाली राजनैतिक ईतिहास लाई राम्रो संग केलाउने हो भने नेपाली कांग्रेस ले नेपाल र नेपाली जनता माथि घात सिबाय केहि गरेको छैन l नेपालको सहि सन्तान र सहि र गलत छुटाउन सक्ने नेपाली ले नेपाली कांग्रेस कहिले अपनाउन सक्दैन l नेपाली कांग्रेस को ईतिहास पढौं यो पार्टी ले देश लाई के दियो ? घात , लुटपाट, गुन्डा गर्दी, भारत लाई फाइदा हुने काम, नेपाल लाई भारत बनाउने अभियान बाहेक यसले केहि गरेको छैन l हाल मा पनि नेपाल मा सुशासन शान्ति र संबिधान मा मूल खलनायक नेपाली कांग्रेस हो l तेसैले एकपल्ट फेरी नेपाली कांग्रेस मुर्दाबाद भन्न मन लग्यो l नेपाली कांग्रेस मुर्दाबाद भारतिया बिस्तारबादी को टट्टू मुर्दाबाद लु जा गद्धार हरु, एकदिन जनता ले तँ हरुको छाला काढ्ने छन् l
Hot debate. What do you think?
10
26
२००७ साल देखि २०६७ साल सम्म आउधा नेपाली जनताले के पायो र के गुमायो बन्ने कुरा आज को समय ले बताउदै छ / २००७ साल मा नेपाली जनता ले प्रजातन्त्र पाए तर म बन्छु नेपाली जनता ले पाको होइन प्रजन्तंत्र यो त कुनै राजनीतिक पार्टी ले पाको एउटा खुला मनपरीतन्त्र हो / सदै एक अर्का संग मिलेर देश बनाउनु पर्ने ठाउमा २०१५ साल देखि ऐले सम्म जो सत्तामा जान्छ तेस्ले कै गर्दैन बरु एकले अर्का को खुटा तान्ने काम मात्र बएको छ / राजा ले एक देश को नागरिक र देश को एक ठुलो बेक्ती बएको कारणले पनि यो कदम चलेको हुनु पर्चा बने अब लग्न थालेको छ किन वने देश त जसरि नि बचाउनु पर्चा /ऐले भारत ले ठाउँ ठाउँ मा सीमा लेरहेको अवस्था मा पनि नेता हरु ले कै गर्न्ना सकेको छैन /अब तपाई हरु आफै समिक्छय गर्नुस कि तपाइलाई कुन तन्त्र मन पर्चा /मलाई त तै राजतन्त्र नै बेश लग्यो यो मनपरीतन्त्र बन्द /एउटा जनता ले चेएको कुरा त पुरा हुदैन /यसलाई म प्रजन्तंत्र बन्दिन /जय नेपाल /जय देश /जय सहिद /
Hot debate. What do you think?
11
7
न नेपाली काँग्रेस , न मओबधी, न त एमाले कोइ गतिलो छैनन्. सबै औतई dang क मुला हुन्. येनिहरु कोइ पनि देश क लागि पोलिटिक्स गर्दैनन् सबै को दाउ झोला verne अनि धनि हुने हो. नेपाली पोलितिस्च मा इमान्दारिता कहाँ छ? धिक्कार होस् नेपाल क नेता भानुदा चोर हरुलाई.
Well-loved. Like or Dislike:
15
5
कहिले पृथ्बी नारायण साह को सालिक माथि राजनीतिक गर्ने त् कहिले रास्ट्रिय झन्डा माथि राजनीतिक गर्ने त् कहिले रास्ट्रिय पोसाक माथि राजनीतिक गर्ने त् कहिले त्रिभुवन को सालिक माथि राजनीतिक गर्ने त् अब जनता को प्रजातन्त्र माथि राजनीतिक गर्न खोज्ने ! अब भनेको मतलब गणतन्त्रे आतंककारी भ्रस्टचारी गदार धोकेबाज नेता र पार्टी को पतन हुने बेला भयो ! के यो आतंककारी ले दसौ हजार गरीब जनता को रगत बगाएर युद्द गरेको जो इनिहरु को भाषा मा भनिने जनयुद्द को नाम गरेको धनयुद्द लाइ प्रजातन्त्र दिवस भन्ने ? यो देश मा राजा बिरेन्द्र र मदन भण्डारी पछि अहिले सम्म कुनै राज नेता जनता का नेता छैनन् ! छन् त सबै देशद्रोही भ्रस्टचारी गदार दलाल भडुवा ज्यानमारा आतंकबादी हरु मात्रै जो आफुलाई यो देश को नेता र मन्त्रि भन्ने !
Well-loved. Like or Dislike:
15
7
हिजो को उसको अबस्था बिर्सने ति कु मति ले उन्मुक्त भएको नेपाल को नेता हरु लाई के मतत्लब २००७ लगाएत नेपाल को इतिहास? धन्यवाद छ ति कु सरकारलाई अनि नेताहरुलाई
Hot debate. What do you think?
8
4
बास्तवमा भन्नु पर्दा कांग्रेस र यमाले सधै यथा यीस्थी बादी हुन् . किन कि राजा हुदा मात्र प्रजा हुन्छ .अझैँ पनि प्रजातन्त्र भन्नु लाजमर्नु कुरा हो . अनि लोकतन्त्र को परिभाषा मा जनता द्वारा चुनियको ले सासन गर्नु पर्नी हो , कांग्रेस भन्छ लोकतन्त्र मा कुनै सम्जौता गर्दिन , तर माकुने सरकार जुन हरुवा हो तेसै को सरकार बनायको होइन ? , सुजाता हरूवाई , लाई उप पर्धान र परराष्ट्र दिनै परछ भन्ने , हेर जनता लाई बेकुब बनायको . अनि लोकतन्त्र कैले आको छ २००७ साल मा त प्रजातन्त्र आको हो ? अदृषय रुपमा राजा मान्ने हरु बेबी किंग र सर्मोनिअल किंग को कुरा निकलनी हरु, संबिधान बनायर संबिधान दिबस मानाओउ अब ,
Hot debate. What do you think?
3
9
माआेबादीले गर्ने परिबर्तन भनेकाेनै यहि हाे । उस्काे बुझाई आफु भन्दा अरूकाे सच्चाईलाई तिलान्जलि गर्नु र आत्मासाथ नगर्नु । आफनै भूमिकालाई मात्रै आेजनदार देख्नु । अरू सबैलाई बाधक मान्नु ले जनताबाट एक्लीन्दै छ । यसलाई भबिष्यले देखाउनेनै छ ।
Well-loved. Like or Dislike:
17
4
Those who dream to be another Jung Bahadur cannot celebrate democracy day. It is natural because it reflects their real character. These Maoists are totally self-centric, which can be clear from their announcement about relief package for their political workers and combatants. Even today there are many people who became victim of both state and Maoists, but nothing is done for them. Dr. Babu Ram is not primeminister of Nepal. He is primeminister of Maoists. So sad to see such people in Nepal.
Hot debate. What do you think?
9
4
समय अनुसार परिवर्तन र हुँदै जाने दिवस लै पुरातात्विक बिषय बनाएर नेपाली कांग्रेस, रा.प्र.पा जस्ता देश को बिकाश मा अवरुद्ध गर्ने खलनायक कमल थापा र नेपाली कांग्रेस को नेताहरु लै महत्व दिंदै सहि लै गलत बनाउनु खोज्ने पत्रकारिता मा तथ्य सत्य लै सहि दिशा नदिएर नकारात्मक समाचार प्रसारण गर्नु सहि होइन l
ईतिहास लै केलाएर हेर्दा नेपाली कांग्रेस को बदमासी ले नेपाल र नेपाली जनता माथि राहत होइन आज सम्म आहत र घात गरि आएको छ l
यो फाल्गुन ७ प्रजातन्त्र दिवस को कुनै महत्व छैन समय बदलिन्छ जुनदिन नेपाली जनता ले आफ्नो मौलिक स्वत्रन्त्रता हक र अधिकार पौन्छांन त्यो दिन लै दिवस मानिनु पर्छ l हिजका दिन को तथा कथित प्रजातन्त्र मा कुनै जनता को मौलिक स्वतन्त्रता नभएको र नाम मात्र को स्वतन्त्र भएको हुना ले आडम्बरी दिवस मनाउनु गलत र जनता लै गुमराह गर्नु हो l
नेपाली कांग्रेस पक्कै नेपाल को हीत मा काम गर्ने राजनीतिक दल हो भने पूर्व काल देखि आज सम्म को यात्रा मा चिन्तन मनन गर्ने हो भने देश र जनता माथि गरेको गलत काम को लागि आत्माग्लानी हुनु पर्छ र सहि दिशा तिर लग्नु पर्छ l सधै देश र जनता लै घात गरेर भारत को पूजा गर्नु र
देश को बिकाश मा खलनायक हुनु कदाचित ठिक होइन l दोस्रो पटक प्रजातन्त्र आए पछी कै कुरा गरौ न, नेपाली कांग्रेस ले के के बिकाश गरे देशको लागि ? नेपाली कांग्रेस ले २०४६ पछी हो त्यो प्रजातन्त्र ले थान्गने नेता राता रात करोडपति भए देश को कलकारखाना बेचिए भ्रस्टचार र कमिसन तन्त्र मौलाए देश को शिमा खुम्चिंदै १५० जंगे स्तम्भ भारत नेपाल भित्र भित्रिन्दै छ तेस्को बिरोध नेपाली कांग्रेश ले गरेको खोइ?
बेकार को बिषय लिएर जनता लै गुमराह गर्ने काम गर्नु ठिक होइन जुन मिडिया ले नेपाली कांग्रेस को वकालत गर्छन ति सबै बेईमान हुन् l
नेपाली कांग्रेस ले शुरु देखि आज सम्म बेईमान काम बाहेक केहि गरेको छैन l नेपाली जनता ले बुझेर लाग्ने हो भने नेपाली कांग्रेस आज जनता रहित धुर्त बदमास नेताहरु मात्र पार्टी मा हुने थियो l
गलत लै गलत सहि लै सहि भन्नु पर्छ हामी जनता ले नेता को नाम मा जुनसुकै पार्टी मा गलत मान्छे हुन सक्छ तेस्ता लै बहिस्कार गर्न पर्छ l
Hot debate. What do you think?
8
13
नेपाल मा प्रजातन्त्र कहाँ छ र प्रजातन्त्र दिबस मना उने यहाँ त दलतन्त्र छ तेसैले >>>>>>>>
Hot debate. What do you think?
4
3
किन मनाएना सरकाले प्रजातन्त्र दिवस र इतिहास बिर्सने सरकारी कदमको सर्बत्र बिरोद,,,,, यो दुइमा के फरक छ ,,म लाइ लाग्छ
हामी नेपाली जनता साचै नै धेरै लाटो रैछ ,,यो मन्त्रि र पत्रकारले
कत्पुतली जस्तै नाचौदो रैछ मलाइ लागेको छ ,,बाकी सच्नुस बुज्नुस द्यान्याबाद ,,,,,,,,,,,,पत्रकार पनि तेस्तै भ्रस्टाचार
Hot debate. What do you think?
8
3
अगाडिको किन मनयाना प्रजातन्त्र दिवस हेर्न नाबिसुनु होला
Hot debate. What do you think?
4
3
बाबु राम लि यो काम राम्रो गरेन किन कि?
प्रजातन्त्र नेपालमा त्यति सजिलो आयको होइन धेरै बिर योद्धा हरोको बलिदान;’ र त्याग पछी आयको हो
एउटा इतिहास कोरेर आयको हो ;१२ वर्ष पछी आयको होइन १२ चौको पछी आयको हो
के? ठान्छ?आफुले आफुलाई ?
जन नायक भनाउदा बाबुराम ले? प्रजातन्त्र दिबस मनाउन बन्चित गरदैमा प्रजातन्त्र समाप्ति हुदैन यो कुरामा बुझेहुन्छ त्यसले
Hot debate. What do you think?
4
3
नेपाली कंग्रेस लामो समय देखि सत्ताको स्वाद चाख्न नपाएर बोहूलाएको छ ! पंचायेत ढले पछि ,बहु दलको टिका लगाएर देशमा १२ ,१४ साल नेपाल र नेपाली लाइ चुसी रहे एकलौटी मनपरी गरि रहे ! भोलि के होला भन्ने हेक्का नेपाली कंग्रेस लाइ कदापी भएँन ! पालै पालो ,गणेश मान सिंह , किष्ण प्रसाद भट्टराई , गिरिजा ,र बोलि नफुटेको ,देउवा ! गुण्डा गर्दी र पैशाको रबाफ्मा चुनाब जितेर देशलाइ (बलात) कार गरि रहे ! त्येसको फल स्वरूप देशमा (नौलो ) जनबादको नारा लिएर स्व , मदन भण्डारी उदय भएका थिए ! तर उनलाई पनि कंग्रेसको मिलो मोतोमा (दास ढुंगा) लगेर सेलाए ! त्येस पछि को माहोल जुन कंग्रेसले नेपालमा सिर्जना गर्यो ! त्यो हो ! अहिलेको माओबादी भन्ने तत्व ! माओबादीले चाहेर होइन ! नचाहेर पनि जन युद्धको बाटो अपनाउन परेको हो ! नचाहेर पनि मर्न र मार्न बाद्ये भएका हुन् ! के माओबादी (आकाश ) बाट खसेको हो ! के माओबादी जमिन बाट उम्रेको हो ! पक्कै पनि होइन ! माओबादी केवल पन्चे र बहुदल भनाउदा हरुको गलत (सम सर्ग ) बाट पैदा भएको हो ! अनि कोहोत माओबादीका जन्म दाता हरु ! किन अहिले आफ्नै सन्तति हरु (पर्जातंत्र ) बादी हरु लाइ घाँडो भैरहेको छ ! जन्म दिए पछि ! सम्पतिको हक दार कानुनी रुपमा हुन् पाइयो ! कित हामीले जन्म दिएको होइन ! भनेर माओबादीको (बाउ ,आमा ) टिकाइ दिनु पर्यो ! होइन भने माओबादी पनि नेपालमा पैदा भएको हो ! नेपाली सरह अधिकार पनि दिनु पर्यो !
Hot debate. What do you think?
3
5
१. प्रजातन्त्र को नाम बेचेर खाने नेपाली कांग्रेस को बिरोध को कुनै अर्थ छैन
२. ०७ साल मा तेस्तो के उपलव्दी भाको थियो र कि सधै दिवस मनाउने , राणा को सत्ता शाह ले पायो, साधारण जनता ले के पायो, एउटा भोट हाल्ने अधिकार पाको थियो, त्यो नि महेन्द्र ले खोसिहाल्यो
३. नेपाल मा प्रजातन्त्र कहिले आएन, अहिले नि तिन दलीय मनपरीतन्त्र लागू छ
तेसैले प्रजातन्त्र दिवस नमनाएको नै ठिक
Hot debate. What do you think?
4
5
unique हुन खोजको होला ne प्रदेन्मंत्री/ एतेहस लै लात हन्नी , प्रजातन्त्र बेरोदी/
Hot debate. What do you think?
2
6
जुन इतिहासले वर्तमानमा कुनै अर्थ लक्दैना भने तेस लै मनाएर फाइदा छैन .. कीना हामी दीवास मात्र मनाउने …कीन पत्रकार सम्मेलन मात्र गर्ने कीन .. सवा सम्मेलन मात्रा गर्ने … बरु बाटो खनाउ न रुकुम रोल्पा मा….. फौर मैला ले काठमाडौँ पूरी सक्यो हामी अजै दीवस manauchau .. इंडिया ले मदेश चोरी sakyau युवा देसमा छैनन् … बेरोजकार चुलीदो छ .. देस tukrindai छ … यो सब जान्दा जान्दै अब aajai कति दीवस मनाउने हो ????? कुन कुन दिवस मनाउने ??? देस बनौ अनि दिवस मानौ…. जय नेपाल …
Hot debate. What do you think?
6
2
यो माओबादी हरुको घमण्ड र चरम उदण्डपन मात्र हो/
Hot debate. What do you think?
8
7
बिरोध नगरेर के सलाम गर्नु पर्ने ??? देस र जनताको स्थिति भने संसारमै सबै भन्दा थोरै खराब देशरुको समूह मद्द्ये एक मा पुगी सक्यो मतलब छैन ….प्रजातन्त्र दिवसमा …राजनीति गरेर हिड्ने ?? जनता को सत्रु बन्ने दुस्साहस नगरे सायद निको हुन६….बबुरे…!!!केहि गर्लाकी भनेको त उही बेकम्फुस कुरो मात्र गरि हिड्छ यार..!त्यो जनताले जनताकै लागि जित हँसिल गरेको इतिहाँस हो …जनतालेनै निर्माण गरेको इतिहाँस हो अनि….त्यसलाई मेट्ने हिम्मत किन गर्ने ??काम छैन..!!!
Hot debate. What do you think?
4
5
काम छैन त्यो प्रजातन्त्र दिवस जसले नाम मात्र को प्रजातन्त्र दियो काम भन्दा गफ ठुलो कांग्रेस र पन्चे ले जनता लै झुकाउन मिलेमतो मा दिवस मनाएको हो l
नेपाल मा कहिले थियो प्रजातन्त्र राजा र कांग्रेस सत्ता मा भईन्ज्याल ? पत्रकार हरु ले नखोके हुन्छ l गणतन्त्र आए पछी मात्र पत्रकार हरु जे पायो त्यो खोक्नु थालेको हो l धेरै गफ नदिए हुन्छ पन्चे र कांग्रेस काल मा कति पत्रकार अलपत्र भएको आज सम्म थाहा पत्तो छैन l पत्रकार ले बिशुद्ध ढंगबाट पत्रकारिता निभाउन पर्छ l कुनै शक्ति र प्रलोभन को चाप मा परेर अथवा अन्धो भक्त भएर पत्रकारिता गर्नु पत्रकारिता को बेईजेत गर्नु हो l
सहि सत्य भन्नु पर्दा नेपाल मा प्रजातन्त्र थिएँन बिगत को कुरा सम्झंदा अहिले पनि नेपाल प्रहरी र सैनिक प्रशासन प्रति आत्मा बाट घृणा र अविश्वास छ आक्रोश छ अझै रगत उमिलियेरा आउछ ति बिगत लै सम्झंदा कसरि भुल्न सकिन्छ l प्रजातन्त्रको नाम मा गरेको अत्याचार लै भने पछी के को प्रजातन्त्र को वकालत गर्नु जे गर्यो बाबुराम भट्टराई ले, अति उत्तम काम भो l ति बिगत को सम्झना आउने सबै तिथि मिति हटाए बेस प्रजातन्त्र को नाम मा (nightmare ) डरलाग्दो सपना l बिगत को प्रशासनिक अत्याचार सम्झंदा आफ्नै बाबु भए पनि हत्या गरि दिउ जस्तो लाग्छ l
नेपाल मा सहि प्रजातन्त्र नभएर नै राजा टिक्न सकेन कांग्रेस भारत को आशिर्बाद ले अझै जेनतेन बाची रहेको छ यिनी हरुको गद्धारी जनता ले बुझे पछी यिनीहरुको पतन निश्चित छ l
आफु कुनै पार्टी संग आबद्ध पनि होइन एउटा नागरिक र नागरिक अधिकारको अनुयायी भएको ले सबै पार्टी ले गरेको काम लै औल्याउन पर्छ भन्ने मान्यता राख्न्नु पर्छ भन्ने बिस्वाश छ l
माओबादी मा भएको अन्नियामित्तता लाई प्र. म.ले हेरको छ कि छैन त्यो पनि जनता हरु ले हेरी रहेको छन् प्रचण्ड ले अथाह सम्पति कसरि कमाएर १३,१४ करोड को घर अर्का को नाउ मा किने तेस्को छानबिन भा छ कि छैन ? कि यहाँ पनि कृपावाद लागु भयो ? देश को सिमा भारत र चिन ले मिचेको मिचेकै छन् तेस्को निरीक्षण पहल भयो कि भएँन कि सानो तिनो समस्या श्रीजना गरेर कतै जनता लै गुमराह गर्ने काम भईरहेको छ कि ? मेरो बिरोध यस्तो मुद्धा मा छ म राजा बादी कांग्रेसी र अन्य दल मा आबद्ध नभई स्वतन्त्र नेपाली नागरिको को हैसियेत ले प्रशन्न गर्न चाहनछु प्र. म. भट्टराई लै l राम्रो लै प्रशंसा गलत लै सजाय गर्नु पर्छ अनि मात्र पारदशी काम हुन्छ भन्ने नियम बसले मात्र नेपाल मा बिकाश शान्ति सुब्यबस्था अऊन सक्छ भन्ने बिश्वास छ l नेता को पद व्यक्तिगत स्वार्थ बाट माथि उठेर सिंगो देश को स्वार्थ बनाउनु पर्यो अनि मात्र सहि नेता हुन् सकिन्छ अनि मात्र देश को जनता को माया र ईजत पाउन सकिन्छ l
Hot debate. What do you think?
5
0
अब मेरो साकार आए पछी पर्जत्न्रदिवास मनौला त्यो भन्दा पहिला सबै नेपालीहरु छिटो छिटो पैसा कामउनु है चोर्नु सक्नेले चोर्नु डाका गर्नेले डाका गर्नु गाऊघरको छोरी चेली बोम्बमा लागि बेची पैसा कमाउनु मेरो सासन आए पछी सबैलाई सुली लागौछु नेपाली नेता कर्मचारी साला कुकुर यो छेत्री बाहुनले बिगारेको देश मलाई नेपाली भानु पनि लज्लाग्छ हित्लेर, खिम्जुइल ,मौसेतोंग चर्चिल रोनाल्ड रेगन महत्मगंधि यिनी हरुले सधै मलाई नेपली हि हि हि नेपाली हा हा हा भन्छ
Hot debate. What do you think?
2
3
सर्बप्रथम त यो सरकारको निर्णय प्रति अापत्ति जनाऊछु। किनकि यो सोच को बिकासका लागि थोरै भएपनि शिक्षा को थालनि सर्वसाधारणका लागि खुलाभयो २००७ साल पछि को प्रजातन्त्र प्राप्ति बाट यो सुरुवात थियो जसको अाडमा बसेर अाज नेपाली जनताले गणतन्त्र र राजतन्त्र बिचको भिन्नता थाहा पायो। के यदि जहानिया राणा सासन बिरुद्ध को अान्दोलन बिना यो सम्भव थियो ?
के २००७ सालमा मरेका सहिदहरुको कुनै देन छैन?
के बाबुराम भट्टराइले पढने शिक्षा बुर्जुवा हो भन्ने ज्ञान ऊपलब्धि भएको होइन? अाज झण्डा र शालिक हटाऊदै मा या बाटा र ठाउको नाम परिवर्तन गर्दैमा देश स्विजरल्यान्ड बन्छ? कि प्रचन्डले मासिक १लाख किराया तिरेर घर बसेपछि?
अाजका दिन सम्म नेपालि जनताले यि सवै पार्टिका नेता लाइ चिन्न नसकेको मा दुख लागेको छ।
Hot debate. What do you think?
2
3
देस मा प्रजातन्त्र अझै आएको छैन प्रजातन्त्र को नाम मा बिकृति र बिसंग्गति को जड मजबुत ६ एस्तो बेला कुन साचा देसभक्त ले प्रजातन्त्र दिवस मनाउने प्रण गर६ तेसकारण जुन दिन देस मा सान्ति र सुशासन को राज हुन६ तेस देन देखि नेपाल मा प्रजातन्त्र को वब्ये स्वागत हुन६
मन परे हरियो, नपरे रातो
1
0