सर्वोच्च अदालतले भ्रष्टाचारको मुद्दामा अभियोग लागेका सूचना तथा सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्तालाई सफाइ दिने विशेष अदालतका न्यायाधीशलाई न्याय सम्पादन कार्यमा विचलित भएको प्रष्ट देखिएकाले प्रचालित कानुनबमोजिम कारबाहीको गर्न निर्देशन दिएको छ। सर्वोच्च अदालतले दुई वर्षअघि नै भ्रष्टाचार मुद्दामा सफाइ दिने न्यायाधीशहरूलाई कारबाही सिफारिस गरे पनि प्रक्रिया सुरु नगरेका बेला सर्वोच्चको फैसलाले न्याय परिषद्लाई दबाब दिएको हो। गुप्तासँग भएको सम्पत्तिको स्रोत खुलेको भन्दै २०६४ जेठ २४ मा विशेष अदालतले उनलाई सफाइ दिएको थियो । त्यतिबेला विशेष अदालतका अध्यक्ष भूपध्वज अधिकारी तथा सदस्यद्वयमा कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर राणा थिए ।फैसलाको पूर्णपाठ हात पर्नेबित्तिकै कारबाहीको प्रक्रिया सुरु गरिने परिषद्का सदस्य सचिव जीवनहरि अधिकारीले बताए। न्यायाधीशद्वय सुशिला कार्की र तर्कराज भट्टको संयुक्त इजलासले विशेष अदालतको फैसला उल्ट्याउँदै उक्त अदालतका न्यायाधीशले मिसिलमा संलग्न प्रमाणको मूल्याङ्कनमा लापरबाही गरेको, प्रतिवादीलाई सफाइ दिने भावनाले वयानमा जिकिर लिएभन्दा बढी र वयानमा जिकिर नै नगरेका शीर्षकबाट पारिश्रमिक आयलाई मान्यता दिएको र वैदेशिक भ्रमणभत्तावापतको रकममा दोहोरो हिसाब गरी आयलाई मान्यता दिएको उल्लेख गरेको छ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video



हाम्रो नेपाल को कानुनी हरुता येस्ता छन् भने आरु कसलाई भन्ने ति कानुनी हरुलाई कडा भन्दा कडा कारबाही हुनु पर्छा तिनी हरुलाई पनि बिगो भराउनु पर्छा
Well-loved. Like or Dislike:
75
3
बस्त्वाब मा जे पी गुप्ता जेल जानुमा राजनीतिक चलखेल देखिन्छ कसलाई के थाहा त्यो भन्दा पनि बढी रकम लिएर जेल गएका हुन्की येस्मा नागरिक हरु सचेत हुनु पर्ने देखिन्छ देखावोटी को लागि अनि केहि दबाब मा परेर जेल गएका हुन् चाडैनै तपाई हामीले यो कुरा सुन्न पौचौ कि पाँच तारे होटेल भन्दा पनि बढी जे पी गुप्ताले जेल मा सुबिधा पाउने छन् भन्ने मलाई लाग्दछ एस मा तपाई हरु के भन्न चाहनु हुन्छ मित्र
Hot debate. What do you think?
6
1
कानुनका रक्षेक् भनाउदा हरु ! तिमि हरुले (low) पढेकोत (beetwen two legs ) एस लाइ पनि जे पी गुप्ता संगै जेलमा ठेस्नु पर्छ ! शिक्षाको अपमान गर्ने नामर्दा हरु !
Well-loved. Like or Dislike:
75
3
यसरि नै कानुन को सहि वकालत गरि सबै भ्रस्टचारीहरुलाई कार्यबाही गर्दै जाने हो भने हाम्रो देश पनि भ्रस्टचारबाट मुक्त भै जनताहरुले केहि राहत पाउथे कि ..?
Well-loved. Like or Dislike:
79
2
यो एकदम राम्रो कार्य भयो| अब भर्तचार गर्ने र तेस्लाई जोगाउने दू-स|हस नगर्लान की???
Well-loved. Like or Dislike:
37
1
सर्ब प्रथम त सर्बोच्च अदालत को न्याधिस सुसिला कार्की र टंक राज भट्ट लाइ हुर्दय देखि नै धन्यबाद दिन्छु हो यस्तै .यस्तै भस्ताचारी थुप्रै होलान इनी सबै लाइ कारबाही को दायरामा ल्याउनु पर्छ आज देश को दुकुतिमा रमाई रहेका हरुको पक्कै पनि अलिकति भयनी धक्का लागेको छ अलिक भयनी चेत आउने छ कानुन भने को सबै लाइ बराबर हुन्छ आज स्याना लाइ कारबाही ठुलालाई छुट भैरहेको बेला त्यसको चिरफार भयको छ र तपाईहरु को यो काम ले देश भस्ताचार बाट पक्कै बच्न सक्छ तर फैसला चाहि चाडै चाडै गर्नु पर्छ
Well-loved. Like or Dislike:
51
3
लोड्शेडिङ घटेको घटी छ, भ्रस्टचारी जेल जादै छन्, काठमाडौंको सडक चौडा हुँदैछ, ट्राफिक जाम पुरै घटेको छ !! हे राता मकै, देश सुध्रिन्छ की क्या हो ? अब चाँही केहि होला जस्तो छ है !!!
Well-loved. Like or Dislike:
18
1
एस्त चोर को टाउकोमा नेपाली डाका टोपी लाउनु नदिनु होला
माहा चोर देख्दो रैछ छिटो बन्द छिटो एक एक गरि कारवाई गरि हामी जनताले देखना पाउ
Well-loved. Like or Dislike:
17
1
यसरि भ्रस्टचारी नेता, मन्त्रिहरुलाई कानुनी दायरामा लिई कारबाही गरेमा ,मलाई लाग्छ नेपाली जनतामा केहि नया आसा पलाउने थियो र ति भ्रस्टचारीहरुले ओकलेको पैसाले छ देखि वर्ष दिन सम्म नेपाली जनताहरुले बिजुली-बत्ति,पानी,ग्यास ,पेट्रोल ,अलि सजिलो संग उपभोग गर्न पाउथे कि कि कि कि कि कि !!!!!!!! हे नेपाली जनता हो कति नारा- जुलुस ,बन्द -हर्ताल मात्र गर्ने !!!!! राम्रो कामको पनी जय जयकार गर्ने कि !!!!!!! यसले सत्यको बाटोमा हिड्नेलाई प्रोत्साहन मिल्ने थियो कि !!!!!!! बाकी रहेको भ्रस्टचारीहरु पनी कानुनी दायरामा आउथे कि !!!!!!!
Well-loved. Like or Dislike:
11
0
खुमे जस्ता भ्रस्टहरुलाइ सफाए दिने न्याधिश्हरु पनि पक्कै घुसखोरी हुन् अख्तियार, तिनीहरुलाई पनि तुरुन्त अनुसन्धान गर ल अर्को कुरा यस्ता भ्रस्ताचारिका मुद्दाको फैसला ढिलोमा पनि १ बर्समा तुन्गिनु पर्यो , उनीहरुले त्यो पैसा खेलाएर दोब्बर तेब्बर पारि सकेका बेला तिराइएको जरिबाना ले तेस्ता भ्रस्टहरुलाई कुनै असर गर्दैन ल अनि नया संबिधानमा यस्ता उच्च पदस्त भ्रस्ताहरुलाई आजिबन काराबासको सजायको बेबस्था उल्लेख गर्नु पर्यो. कि कसो साथी हो? मन परे लाइक गरिदिनुहोला
l
Well-loved. Like or Dislike:
13
1
Thanks for judgement country sudharna judge haru ko matra hat ma rakhera uniharu lai sabai bojh thuparnu hudaina aba sabai milera neta haru lai pani yasari nai kiriya karm garna paya desh bananuna sakinthyo ki badai cha yo nuws rakhera sabai lai janakari dinu bhayako ma pani
Hot debate. What do you think?
7
1
आफ्नै हातमा डाडु पन्यु भएपछी जति खाए पनि जस्तो खाए पनि खुसि छ! यहि हो मौका भनेर खाँदा- खाँदा अजीर्ण भए पछी फेरी वाकल्दा मात्र थाहा हुन्छ कि कानुनको बर्खीलाप गर्नु ठुलो अपराध रहेछ भन्ने कुरो! जनतालाई भने सानो गल्ति ठुलो सजाय, ठुला सर हरुलाई भने ठुलो गल्ति सानो सजाय!
Well-loved. Like or Dislike:
9
0
यस्लेई पनि गुप्त सगै झेल मा राख्नो पर्चा /
Hot debate. What do you think?
6
1
धन्यबात प्रभु नेपाल र नेपाली जनता लाइ बचाउनुहोस/
Hot debate. What do you think?
5
0
कानुनविद बाटनै कानुन को अपमान हुन्छ नेताहरु बाटनै पाटीको बदनाम हुन्छ महिला बाटनै महिला तिरस्कृत हुन्छन देशमा संविधान बनाउने र देशलाई सुजर्लैंड बनाउने सपना देखाउनेहरुलेनै देशलाई तहसनहस बनेकाछन बास्तवमानै नेपालमा दण्डहीनता को अन्त्य गर्नको लागि यो साहसिक कदमपर्ति करोडौ नेपाली हरुखुसि छन् आगामी दिनमापनि यसले निरन्तरता पावश बैमानी नेता हरु चायेकुनै पनि पार्टीक़ा किन नहुन १,१ गरि दण्डको भागीदार हुनैपर्छ
Well-loved. Like or Dislike:
9
0
राम्रो कम को प्रसंसा garnnai पर्चा ,,,कारवाई कडा होस् भ्रस्ट हरु जति सबैलाई ///////
Hot debate. What do you think?
6
0
कहिले कहिँ त एस्तो लाग्छा कि येसरी सबै भ्रस्ताचारिलाई जेल हालियो भने एक दिन सबै मन्त्रि सबै सरकारी हाकिमहरु जेल जान्छन र हामीलाई जेल घर बनाउन सहयोग विदेश बाट माग्नु पर्छा भन्ने हामीलाई लगिरछा !
Hot debate. What do you think?
8
1
गाई लाई भैंसी बनाएर पेस गरी मुद्दा लम्ब्यौन बानी परेका काले कोतेहरु
Well-loved. Like or Dislike:
9
0
जुन सुकै मुद्दा पनि सर्वोच्चा नै पुगेर फैसला हुने हो भने तल्ल स्तरका न्यालायाहरुको काम के हो?कानुनका ठेकेदारहरुलाई मोटो बनाउने ठाउं मात्र हो कि?
Well-loved. Like or Dislike:
9
0
मेरो तेर्फा बाट सुसिला कार्की र तर्कराज भट्ट लै अति ठुलो सम्मान को साथ सलाम छ/ नेपाली माटोलै सुवाउदो र नेपाली जनतले चाहेको नयधिश बल्ल प्राप्त भयको छ / यी दुस्टहरुको बिरुद्धमा येस्तई न्याया गर्दै जानुहोस नेपाली माटो र जनताले तपाईहरुलै वाहा भन्दै धन्यबादको ताली बजाउने छन् /
Hot debate. What do you think?
4
0
देश लाई खादा _खादा हाम्रो नेपाल्नोई खोक्रो भोइ सकेको थियो! बल्ला भने,एउटाको काम पुगे जस्तो छ!देश बिगार्ने येस्तोई गुप्ताले हो?अरु भ्रस्टचरिहरुलाई पनि येसरिनोई छन् बिन गर्नु होला!सर्बोच्च अदालत को न्याधिस सुसिला कार्की र टंक राज भट्ट लाइ हुर्दय देखि नै धन्यबाद दिन्छु.
Hot debate. What do you think?
5
0
कानूनको रक्छा गर्नेलेनै कानून तोड्ने, कानून बेचेर खाने येस्ता डाका तथा भाइरस हरुलाइ फासी या त आजन्म जेल ठोक्नु पर्छ
Hot debate. What do you think?
5
0
गूद जोब
मन परे हरियो, नपरे रातो
2
0
यो राम्रो कमले देशको मुहार फेर्छ र सबैले राम्रो कम गर्नु पर्छ बधाई छ नियपलिका लाई राम्रो कामको सुरुवात गर्नु भएकोछ अझै राम्रो काम गर्नुहोस गोर्खे सलोत्छ नियपलिका लाई देश लाई राम्रो बाटोमा लानुको लागि तपाइको ठुलो हात हुन्छ
मन परे हरियो, नपरे रातो
2
0
येस्ता घुस खोर हरु को पर्दा फाश गरि हरेक लाई सम्भब भए आजिबन कारागार मा हालेर सर्बस्वो जफत गरे मात्र अरुले पनि vrrastachar गर्ने हिम्मत गर्ने छैन
मन परे हरियो, नपरे रातो
2
0
dherai ramro lagyo yo desko dhamira harulai ek ek gari yasari nai sabbai lai jel ma khatnu par6…………..keep it up
मन परे हरियो, नपरे रातो
2
0
खाना खायो तेहि थाल्मा पुवाल पर्ने नेना हरुलाई ;
कानून ले मात्र कहापुग्छर ?
जुन्थाल्मा फ़ासी पो हुनापर्छ त
देश्कोलागी भनेर लड़ने आफ्नु झोलाभारने
नेता मोर्दाबत
मन परे हरियो, नपरे रातो
3
0
गल्ति गर्नेले गल्ति गर्यो तर न्याय दिनेले सहि निर्णय गर्नु पर्छा होइन भने फाँसीको सजाय पाउनु पर्छा किन भने नेपालको भबिस्य पनि nyadhisko निर्णयमा भर परेको हुन्छा तेसैले त हाम्रो देश उधोगतिमा लागेको होला तेसैले यो nyadhishlai फाँसीको सजाय hunu पर्छ
मन परे हरियो, नपरे रातो
2
0
बस्त्वाब मा जे पी गुप्ता जेल जानुमा राजनीतिक चलखेल देखिन्छ कसलाई के थाहा त्यो भन्दा पनि बढी रकम लिएर जेल गएका हुन्की येस्मा नागरिक हरु सचेत हुनु पर्ने देखिन्छ देखावोटी को लागि अनि केहि दबाब मा परेर जेल गएका हुन् चाडैनै तपाई हामीले यो कुरा सुन्न पौचौ कि पाँच तारे होटेल भन्दा पनि बढी जे पी गुप्ताले जेल मा सुबिधा पाउने छन् भन्ने मलाई लाग्दछ एस मा तपाई हरु के भन्न चाहनु हुन्छ मित्र ?
मन परे हरियो, नपरे रातो
0
0
गोजीमा दम मिले पछि आँखा अन्धो / खै के गर्ने पैसा भने पछि ज्यान नै जोखिममा राखी राखी अनि नाम संसंगै दम पनि कमौना खोज्छ यहाहरु/ जुत्ताको माला छिट्टै यहाँलाई पासांग
मन परे हरियो, नपरे रातो
0
0
gupta lai jail haler ekdam thik bhayo r aru pani bhartachari haru lai khogi2 jail ani paisa asul garnu par6 2 barsa t thorai bhayo jiban bhari ko lagi pugne bhratchar garne lai janma kaid nai garnu par6 matra npl ban6..
मन परे हरियो, नपरे रातो
0
0
खबरदार, कारबाही गर्दा विचार पुर्याउनु. जेलको कोठा भन्दा भ्रस्टहरूको
संख्या धरै हुन सक्छ. बरू तिनीहरूलाई आर्थिक सजायका साथ सडक या अरू केहि ठोस काम लगाउनू पर्दछ. यिनी हरूले जेलको अन्न, पानी sidyaaun
मन परे हरियो, नपरे रातो
0
0
यो एक राम्रो प्रकिरया हो/ तर भर्स्ताच्र्रीको जालो यति गहिरो छकी हर छेत्र तःस्नस छ/ अस गरौ अब ति सफाई पौने पूर्व मन्त्रिले पनि सजाय पाउन/ जब सम्म सरकार दरो हुदैन देसमा जति र छेत्रको राजनीति हुन्छ/ जनताले ति भ्रस्त्रहरुको पछी लाग्छन/तिनले लुट्न छोड्ने छैनन्/ लालुलाई पछारे जस्तै तिनलाई पछार्नु पर्छा./जनता जाग्नु पर्छा/
मन परे हरियो, नपरे रातो
0
0
नेपाल मा आब नेता hoine जनता ले भुझने बेला aako chha
आज अ मा ले को बन्द भियो भने पनि बाटो छाकने तिनी जनता भोलि आरु पति को बन्द भो भने पनि तानी कार्यकर्ता रोज करी पाका छन् नेपाली जनता ले. यसको पुरा फाइदा बहाना नेता ले लका छन् तर आब नेपाली जनता पनि धरै बुझने भाको व्ह्हन नेता ले रामरी बुझ्नु पर्चा नत्र पछि धोका होला है औठा छाप नेता हो?
मन परे हरियो, नपरे रातो
0
0
जुप्तलाई सफाया दिने न्याधिस लै मात्र हैन कुन मान्ती वा कर्मचरी होला घुस नकाने? कोहि भन्न स्कछा मैले झुस खाएको छैन खाएको भए मृतु दण्ड भोग्न तयार छु/ ग्सुस काने र दिने देस द्रोही हुन् र तिन लै छुटाउने मन्त्रि न्याधिस लाई मृतु दण्ड टुडिखेलमा जनताको अगाडी दिने कानुन ल्याउने हिमत छ कसैमा ?
मन परे हरियो, नपरे रातो
0
0
घुसिया न्याधिस हो भने कडा भन्दा कडा कारबाही गर्नु पर्दछ भर्स्ताचारी लाई तेसैता मुक्त गरेना होला येस्मा पक्का पैसाको चलखेल भाको छ येस्मा छानबिन गरि न्याधिस लाई कारबाही गर्नु पर्छ.
मन परे हरियो, नपरे रातो
0
0