Pete Pattison investigates the trafficking of people escaping poverty and conflict in Nepal. Unscrupulous agents take huge sums of money from them for work abroad then consign them to slavery and appalling conditions in the Middle East. Many are abused by their employers and some are killed at the hands of agents
* This video was funded by Anti-Slavery International and the International Trade Union Confederation/
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video



लोल K हो यो
Hot debate. What do you think?
2
32
यो देख्दा सारै मन खायो,यो नेपाली को सत्य जिबन हो,अहिले नेपाल मा भन्दा नेपाली अरु देश मा बढी छन्,,यो गरिबे ले पनि मान्छे लै के पो गरौदैना;;हाल आएर विदेश मा नेपाली को ज्यान धेरै जना लागेको छ,मान्छे ले नै मान्छे लाइ पशु सरह बेभार गर्छन येहा पैसा को लागि,अर्को कुरा नेपाली ले नै नेपाली लै ठगछ,कसै को विश्वास छैन कहाँ भनि कहाँ पुराउचंन,,येह गरिब को कुनै अस्तेत्व छैन,,हाम्रो सरकार बलियो भ्य राम्रो भेया,एस्त युवा हरु लै नेपाल मै एउटा रोजगारी दिने भए नेपाल मा भेयाको स्रोत र साधन को परिचालन गर्ने भेया आज येसरी धेरै छोरा छोरि टुहुरा हुनु पर्ने थीयेना,अनि कसैले आफ्नो ज्यान अल्पकाल मा खेर फाल्नु थीयेना,,,अनि येहा भनिएको छ भाषा नसिकी बिना कागज,बिना सिप नेपाली हतपत विदेश जानछौ,तेसैले झन् धेरै दुख भोग्नु पर्छ,,तेसैले सबै बुजेर के हो कस्तो हो कहाँ हो बुजेर जाने कोसिस गरौ,सबै भन्दा पहिला आफु लै दक्स्य बनाउन सिकौ आफु संग सिप र ज्ञान भेया जहाँ जे पनि गर्न सकिन्छ अद्धेपी नेपाल मै पनि,,,परिवार प्रति सान्त्वोना को कामना गर्छु,,मा पनि थाहा छैन भोलि के हुने हु,,,,दुख नै दुख को संगर्सा रहेछ जीवन सुख पाउन को खोजि मा हेन्द्चौ तर सुख नपाउदै मरेर जानछौ::::::
येही हो जिन्दगि गरिबी हामी को,,,
Hot debate. What do you think?
4
0
हरेश खानु भएन नि साथी…fight till u get it…. अब को केहि वर्ष मा नेपाल मा नै बसेर कमौना सकिन्छ…यू सबै भाको नेपाल को सिस्टम खराब भएर हो….दरबार र केहि धनि मानी दरबार का मतियार हरु ले जनता लै divide n rule गरिरहेकाले एस्तो समस्स्या भोग्नु परेको हो …दोष गरिबी को मात्र भन्दा पनि गरिबी निम्तौनी तत्त्व हरु को हो……सो आगामी दिन मा समाज का सामन्ती वर्ग लै बहिस्कार गर्न सुरु गरौ अनि देश निर्वाण को बाटो मा साबि नेपाली दाजु भै दि बैनी हरु मिलेर लागौं ….
मन परे हरियो, नपरे रातो
2
0
गुन्द्रुक को झोल को लागि भाको समस्स्या हो यो लोल होइन….
मन परे हरियो, नपरे रातो
1
0
Get a load of this mate cuz is not freakin funny all right. As a matter of fact Nepalese r slave in their own motherland becuz of corrupted political system.
मन परे हरियो, नपरे रातो
1
0
हामी नेपाली जनता ले बिदेसी भुमि मा आफ्नु मिर्तु निम्तौनु मा यो चोर नेपाली सरकार को धेरै गल्ति छ किन भने आदि हामी ले आफ्नु देस मा जागिर पाएको भए अनि देस मा सान्ति सुरेच्हा भाको भए हामी बिदेसी नु पर्ने थिएन.
Well-loved. Like or Dislike:
48
3
जब सम्म देस चलाउन राज्यले अपनाउने कुसल नीति लाइ भ्रस्टाचार अपराध र ठगि नै हो भन्ने बुझ्ने हरु बिजय गच्छादार, बल्क्रिसना ढुंगेल, जय प्रकाश गुप्ता, अर्को अपहकरण को नाइके जस्ता हरु हुनेछन र संबिधान लेखनमा औठा छाप हरु हुनेछन र पार्टी र पेनल को लागि भुस्या कुकुर हरु जस्तो लरी रहनेछन र इनिहरुलाई कसैले एकै ठाउमा गोलि हान्न सक्दैन तब सम्म गरिब नेपालीहरु लाइ स्वदेस वा बिदेसमा एस्तो भोग्नु परेको समाचार आइ रहेनेछां/
Well-loved. Like or Dislike:
48
1
यो नेपाल सरकार को कमि कमजोरी र सरकारमा रहेको कर्मचारी हरु को भ्रस्टचार र हेलचेक्राई हो आफ्नो नागरिक कुन कुन मुलुक मा जाने ति मुलुक संग चाहिने सुबिधा र काम को परिभासा खुलाएर निम्नतम तलब कति ? तोकिएर काम गर्न पठाउनु पर्थ्यो l हचुवाको भरमा मेनपावर हरुले धेरै तलब र राम्रो सुबिधा को आस्वासन दिएर पठाउने अनि उत्ता पुगेपछि खानै नपुग्ने तलब दिएर दास बनाएका छन् एकातिर मेनपावर ले ठग्ने अर्को तिर कम दिने ले दास बनाउने हुन ले नेपाली कामदार हरु ठुलो मर्का मा परेको छ l यस्तो नेपाली नागरिक हरु को जीवनमा खेल बाड मनपरी गर्दा पनि सबंद्धित निकाय किन चुप छन् त ? भनि राख्नु पर्दैन भ्रस्टचार नै मूल कारण हो यो समस्या सरकारी तह बाटै समाधान गरिनु पर्छ l
Well-loved. Like or Dislike:
9
0
हामी अभागी र कर्मह|र को छ होला??? देशमा शान्ति छैन अनी अरुको देशमा कम गर्न आयो| कहिले के हुन्छा पत्तै छैन|
भगवन सदबुद्धि देउ यी देश चलाउने हरुलाई…
god Bless All of Us…
प्ल्हाद दाहाल
Well-loved. Like or Dislike:
9
1
सरकारको को प्रस्ट कानुन नहुनु नै नेपाली कामदार हरु मर्का मा पर्नु हो l
नेपाल सरकारले प्रस्ट संग कानुन बनाए कसिको दाल गल्नेवाला थिएँन l
मन परे हरियो, नपरे रातो
1
0
देशका नेता हरु को खोइ धन कमाउन खोइ साता कमुना बेस्ट छन् ..देश बाहिर बाट आएको रेमिटान्स ले चलेको छ ……… कहती दुख लाग्दो कुरो …. नेपाल रनेपली लै मुत्क्ति देउन हो भग्मन ये नेता हरु बाट
मन परे हरियो, नपरे रातो
2
0
भासन दिदा मुरली बजाएको जस्तै सुरमा बोल्ने,,,,मूल्य पौने बाटो देखे हामी जनता लाइ नै बेच्ने …..नतिजा हामी भोट दिने जनताले नै भोक्नु पर्ने ….येस्त्यो छ हाम्रो भ्रस्टचारी कुकुरको जात भएको सरकार
Hot debate. What do you think?
9
3
हाम्रो देश नेपालबाट मात्र हैन संसारका अन्य धेरै मुलुकबाट बैदेसिक रोजगारमा जानेहरुको संख्या उतिकै मात्रामा छ/तर बैदेसिक नीति र कार्यन्वयन पक्ष राम्रो नहुदा हामी नेपालीहरुले कठिनाई बेहोर्नु परेको सत्य हो/ सरकार र मेनपावर agency हरुले बुझ्नु पर्ने कुरा त के हो भने आजको समयमा यो ब्यबसायले नागरिकलाई रोजगार त दिएको छ नै जसले गर्दा राष्ट्रिय अर्थतन्त्र पनि धान्न सफल भएको छ/ येस्को बेवास्ता गर्नु र यसलाई मजबुत नबनाईनु आफ्ना नागरिक र राष्ट्र प्रति बेइमान र विकल्पको संरक्षण नगरिनु हो/
Hot debate. What do you think?
6
2
नेपाल को एस्तो दयिनेया अवस्त हुदा हुदै बल्ल एउटा ट्राफिक पोलिस ले राम्रो काम गरेको थियो … नेपाल र नेपालीको केही हुनेवाल्ला केहि छैन . २०४६ साल पछि नेपाल र नेपाली लै भलो हुने काम केहि वको छैन र हुदैन पनि .. जब सम्ममा अहिले सम्म भयको सिस्टम ,नेता र पार्टी लै नेपाल बताई सधै को लागि सखाफ परिदैना …
मन परे हरियो, नपरे रातो
1
0
जनता भने विदेश मा मरेको मरेई नेता र savaasad जति चोर नेताहरु जनताको पसिना ले कमाएको पैसा मा पजेरो काठमाडौँ मा घर business गरि मोज गर्दैछ / उनीहरुलाई कुनै नेपाली जनताको मतलब छैन्न/ महिनाको भत्ता र देश को पैसा खान पल्केको चोर भ्रस्ट नेताहरुले गर्दा जनता विदेश मा आफ्नो आमुल्य जीवन खेर फालिरहेको छ / जागौ सबै नेपाली जनता, चोर भ्रस्ट नेता र कर्मचारी + फटाहा दलाल हरु को विरुद्ध आवाज उठाउन र जैलागना /////
Hot debate. What do you think?
7
0
१४वि १५वि सताप्दिमै अड्किरहेको हम्म्रो नेपाल र नेपाली को यो दृश्य हामी धेरै बेर हेर्न शक्तैना ! दिवंग्गत आत्माले शान्ति पाउन, र येदि फेरी-फेरी जनाम लिनु परेमा नेपालमा नलिउन, हामीहरु ले त्यो मानब अधिकार नै हनन भएको अरब देशहरुमा जाँदा विचार गरौ ! के त्यो अरबियन शाहु हरुलाई मानब अधिकार नभएपनि त्यो देशको नियम कानुनले एस्तो अन्यया अत्याचारको जांचबुच गर्दैन ? सम्बन्धित देशको नेपाल स्थित राजदुत संग भेटेर कुरा किन गरेको छैन ? कृपाये पत्रिका मार्फत प्रशार गर्नु होला !!
Hot debate. What do you think?
4
0
यो खबर महिनाको एक चोटी देखाउनु होला द्यान्याबाद
मन परे हरियो, नपरे रातो
1
0